गाेकुल थाेकर
दक्षिण कोरियामा एक हजारमा पाँच प्रतिशत मात्रै विवाहका लागि तयार
दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक अस्थिरता लगायतका कारण दक्षिण कोरियाका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ । सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा न्यून हो । कोरियाको तथ्यांक विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्यांक संकलन गर्ने गरेको छ । समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो । सन् १९८० मा यहाँका युवायुवतीमा विवाहफुर्सदमा
दुई कोरियाको युद्धकाे सम्झनामा खुलेको वार मेमोरियल
दुई कोरियाको युद्ध सन् १९५० जुन २५मा सुरु भएर जुलाई २७, १९५३ मा सकिएको थियो । तीन बर्षको युद्धले दक्षिण कोरियाकाे दुई लाख भन्दा बढि र उत्तर कोरिया तर्फ तीन लाख भन्दा बढि मानिसले ज्यान गुमाए । अमिरिका, चीन, बेलायत लगाएत धेरै देशका सैनिकहरु पनि लाखौ संख्यामा मारिए । लाखौ मानिसको घरबार गुम्यो । लाखौकै आफन्त अझै भेटिएका छैनन् । यस्तो ह्रृदय बिदारक युद्धमा के कस्ता सैनिक हतियार प्रयोग भएका थिए ? यो पटकको कुल गफगाफ(cool gafgaaf)मा गोकुल थोकर र सिमा लामाले वार मेमोरियल कोरिया घुम्न पुगेका छन् । सउलमाफुर्सदमा
च्याम्पियन्स लिगः प्रि–क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी
च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वार्टरफाइनलका सम्पूर्ण खेलहरु सकिएसँगै विभिन्न आठ क्लबहरुले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्। प्रि–क्वाटरफाइनलमा धेरै अप्रत्यासित नतिजाहरु निक्ले। धेरै क्लबहरुलाई हारबाट जोगाउन स्टार खेलाडीहरुले निकै ठूलो भूमिका खेले। प्रि–क्वार्टरफाइनलको खेलबाट साविक विजेता रियल मड्रिड अन्तिम १६ बाट बाहिरियो। उता युनाइटेडले आफ्ना सिनियर खेलाडीबिना नै बलियो मानिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अप्रत्यासित नतिजा निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो। प्रि–क्वाटरफाइनल खेलमा स्टार खेलाडी लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोमेलु लुकाकु, दुसन टाडिस, सर्जियो अग्युरो, सादियो माने लगायतका खेलाडीले आफ्नो जादुमय खेल प्रदर्शन गर्दै क्लबलाई क्वाटरफाइनलमा स्थान बनाउन सहयोग गरे। ५)फुर्सदमा
चिनियाँ नेता सी जिनपिङको सेतो कपालकाे चर्चा
चिनियाँ राजनीतिको दशकौँ अघिदेखिको परम्परा तोड्दै राष्ट्रपति सि जिनपिङले सार्वजानिक रुपमा आफ्नो प्राकृतिक फुलेको कपाल सार्वजानिक गराइरहेका छन् । गत हप्ताको वार्षिक राष्ट्रिय सम्मेलनमा पनि उनी सेतो कपालमै देखा परेका हुन्। जसले अहिले सबैको ध्यानाकर्षण गराइरहेको बताइएको छ । ‘जिनपिङको कपाल’ भनि सर्च गर्दा कुनै तस्बिर नदेखाए पनि यसबारे चिनियाँ सामाजिक सञ्जालमा समेत व्यापक चर्चा सुरु भएको हो । पहिले ६० वर्षको उमेर कटेपनि चिनियाँ नेताहरु चम्किलो कालो कपालमा देखा पर्ने गरेका थिए। चीनका क्रान्तिकारी नेता माओत्सेतुङको पालादेखि नै देशका नेताहरु भगवान सरहको रुपमा देखिन चाहान्थे। जसकारण पनि उनीहरुको स्वरुपफुर्सदमा
दक्षिण कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरु बाँडफाड सम्पन्न
गत आईतबार नेपाल कोरिया भलिबल संघको आयोजनामा कोरियामा हुने विभिन्न भलिबल प्रतियोगिताहरुको कार्यक्रम बाँडफाँड भएकाे छ । सउलमा भएकाे कार्यक्रम भलिवल संघका संयोजक भजिन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित भएका थए । हाम्रो प्रतिबद्दता ,स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता भन्ने मुल नारा सहित दक्षिण कोरियामा रहने नेपाली भलिबल खेलाडीहरुको प्रोत्साहन र हौसला स्वरुप,नेपाली भलिबल खेलको बिकास र प्रबर्द्दनमा प्रावासी भूमिबाट टेवा पुर्याउन र नेपाली खेलप्रेमीहरुलाई मनोरञ्जन दिलाउनका साथै विभिन्न परोपकारी उद्देश्यहरु सहित सदाको बर्ष झैं यस बर्ष २०१९ मा पनि दक्षिण कोरियामा आयोजना गर्नेफुर्सदमा
मे २६ मा नेपाली चलचित्र ए मेरो हजुर ३ काेरियामा प्रदर्शन हुने
इलामेली समाज दक्षिण कोरियाले इलाममा रहेकाे राहसल बाल अनाथालयको आवास भवन निर्माण सहयोगार्थ मे २६ आईतबारका दिन सउल दाेङदेमुनकाे 종로구민회관 हलमा नेपाली चलचित्र ए मेरो हजुर ३ प्रदर्शन गर्ने भएको छ । चैत २९ गते काठमाडौं उपत्यकाका लगायत नेपाल भरिका विभिन्न हलहरुमा रिलिज हुने नेपाली कथानक चलचित्र “ए मेरो हजुर ३” मे महिनाको तेस्रो हप्ताबाट कोरियाको राजधानी सिओल सगै कोरियाका बिभिन्न ठुला सहरका हलहरूमा उक्त चलचित्रको प्रदर्शन हुने भएको पक्का भएको छ । चलचित्रको प्रदर्शनबाट संकलन भएको सम्पूर्ण नाफा रकमलाई अनाथालयको आवास भवन निर्माण सहयोगार्थ प्रदान गरिने छ । विगतमाफुर्सदमा
नेपालको कुकुर २४ हजार फिटको हिमाल चढेपछि…
नेपालको एक भुस्याहा कुकुरले बिना कुनै सहायता आफैँले २४ हजार फिटको हिमाल चढेपछि पर्यटकहरुले आश्चर्य व्यक्त गरेका छन्। त्यहा अवस्थित पर्वतकै नाम ‘मिरा’ दिइएको सो कुकुरले सगरमाथा नजिकको बरुणत्से चढिसकेपछि पनि सहज रुपमा यताउती दौडिएर सबैलाई चकित पारेको हो। मिराले अमेरिकाको सिएटलदेखि भ्रमणका लागि आएका वारगोस्कीको पर्वतारोही टोलीसँगै तीन हप्ता हिमाल चढेको हो। यसरी वारगोस्कीसँगै रहेका गाइडहरुले समेत कुकुरले त्यतिको उचाइ पार गरेको कहिल्यै नदेखेको बताएका छन्। वास्तवमा वारगोस्की र उनको टोली बरुणत्सेको आरोहरण गर्दैगर्दा १७ हजार फिट माथिबाट कुकुरले उनीहरुलाई पछ्याउन सुरु गरेको थियो। तर केही समय पछि लागेपनिफुर्सदमा
बाेनम्याराे बिरामी शान्ति रार्इलार्इ काेरियाबाट दुइ लाख ३३ हजार सहयाेग
उदयपुरका बोनम्यारो बिरामी सान्ती राईलाई दक्षिण कोरियामा कार्यरत युवाहरुले आर्थीक सहयाेग पठाएका छन्। उदयपुर सेवा समाजकाका सल्लाहाकार सञ्जिब राई, गोपीकृष्ण राई र निश्चल बान्तावा राईले आर्थिक सहयाेग अभियान संचालन गरि ९१ जनाबाट २ लाख ३३ हजार छ सय दुई रुपैया सहयोग पठाएर हस्तातान्तरण गरेका हुन। आइतवार उदयपुरको सदरमुकाम गाईघाटमा एक कार्यक्रमकाे आयोजना गरि नेपाल पत्रकार महासंघ शाखा उदयपुरको उपाध्यक्ष भोटराज राईले बिरामिका बुवा डिग बहदुर र आमा रामकुमारी राईलाई शान्तीराई बचाउ समितीका पदाधिकारीकाे उपस्थितीमा रकम हस्तान्तरन गरेको उदयपुर सेवा समाजका सल्लाहाकार सन्जिब राईले बताए । अहिलेसम्म २६ लाखको हाराहारीमा सहयोगफुर्सदमा
मायाको चिनो बाधिने ठाउँ सउल टावरकाे घुमघाम
सउल टावर दक्षिण कोरियामा आउने पर्यटक र दक्षिण कोरियालीका लागि घुम्ने छिटो र सजिलो एउटा गन्तब्यका रुपमा बिकासित भएको धेरै भयो । नामसान पहाडको टुप्पा रहेको टावरमा आफ्नो मायाको सफलताका लागि चाबी बाध्ने पुग्नेहरु पनि धेरै छन् । मध्य सउलमा रहेको टावरमा यस पटक कुल गफगाफ(cool gafgaaf)को घुमघामका लागि गोकुल थोकर र सिमा लामा पुगेका छन् । उनीहरुले सउल हाइकिङ गर्दै सउल स्टेशनबाट देखिने बेलुकीको दृश्य देखाउने प्रयास गरेका छन् । भिडियाे हेर्नका लागि
कोरियाले यसपाली १० हजार भन्दा बढी नेपाली कामदार ल्याउने, मूल्यांकनमा नेपाली अगाडि
दक्षिण कोरियामा सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार ल्याउने भएको छ। सन् २००८ बाट रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार ल्याइरहेको कोरियाले यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो। कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ। कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर खर्चफुर्सदमा