गाेकुल थाेकर

 

कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ हुने

प्रणय दिवसको अवसर पारेर फेब्रुअरी २३ तारिखका दिन कोरियाको राजधानी सउलको दोङ्देमुनमा प्रणय विशेष गजल मुक्तक साँझ हुने भएको छ । प्रवासमा नेपाली साहित्यको उत्थान र प्रवद्र्धन साथै नेपाली दाजुभाइहरुवीचको भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यका साथ प्रणय विशेष गजल मुक्तक साँझ हुन लागिरहेको हो । उक्त कार्यक्रममा प्रणय विशेष गजल वाचनमा गजलकार एईडेन छन्त्याल रहनेछन् भने मुक्तक वाचनमा मुक्तककार शुशील अर्याल रहनेछन् । साथमा अन्य सर्जकहरुको पनि गजल मुक्तक वाचन गर्नेछन् । कार्यक्रम साँझ साँढे सातवाट नेपाली किचन दोङ्देमुनमा शुरु हुनेछ । कार्यक्रम मुक्तक प्रतिष्ठान दक्षिण कोरिया सँगको सहकार्यमा हुँदैछफुर्सदमा


सनोज आङ्देम्बे लिम्बूको संझनामा श्रद्धाञ्जली सभा हुने

पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका १ निवासी स्व. सनोज आङ्देम्बे लिम्बूको सम्झनामा फेब्रुअरी १७ तारिख आइतबार श्रद्धान्जली सभा हुने भएको छ । कार्यक्रम दोङ्देमुनको नेपाल हाउसमा दिनको १२ बजे हुनेछ । लिम्बुको जनवरी २० तारिखमा फाजुको आफ्नै कोठामा सुतेकै अवस्थामा मृत्युु भएको थियो । यसै समाचारलाई आधार मानेर दक्षिण कोरियामा हरेका संघसंस्थाका प्रतिनिधि र  सम्पुर्ण  नेपाली दाजुभाइ, दिदीबहिनीलाइ श्रद्धाञ्जली सभामा उपस्थित भइ दिन आयोजक किरात याक्थुङ चुम्लुङ र पाँचथर सेवा समाजले अनुरोध गरेको छ ।


दुःखद खबर : दक्षिण कोरियामा फेरी अर्को नेपालीको सुतेकै अबस्थामा मृत्यू

दक्षिण कोरियामा सुतेकै अबस्थामा अर्को नेपालीको मृत्यू भएको छ । विगत ८ वर्षदेखी फाजुको फर्निचर कम्पनीमा काम गर्दै आएका जीवन भनिने ठाकुर तामाङको मंगबार राति सुतेकै अबस्थामा मृत्यू भएको हो । ‘सोमबार काम गरेर सुतेको रहेछन् । सबै राम्रो थियो रे । स्वस्थ्यमा पनि कुनै समस्या थिएन रे ।’ नेपाल तामाङ संघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष रबि लामाले भने । ‘हामी गएर कम्पनीमा साथीभाइसँग बुझ्दा सामान्य अबस्थामै सुतेको भने । बुधबार काममा जान नउठे पछि हेर्दा मृत्यू भएको रहेछ ।’ उनले थपे । अहिले उनकाे पार्थिव शरीरलाई स्थानिय अस्पतालमा राखिएकोफुर्सदमा


रमाइलो ल्होछार ल्हाब्सोल

कार्यक्रमको तयारी र टाढाको गन्तब्यल्रे गर्दा बिहानको ६ बजे निन्द्राले छोड्यो । सलनाल सकिएको दुई दिन पनि नभएकोले थकान मरि सकेको थिएन । साथीभाइलाई पनि लिएर जानु पर्ने भएकोले सधै गरिने मुख धुने, ब्रस गर्ने पानी पिउने काम गरेँ । थन्क्याएर राखेको तामाङ पेसाक लगाएँ । ऐना हेरको झिल्के पो देखिएछु ! सधै ब्यस्त हुने दोङदेमुन शान्त थियो । चहल पहल खासै थिएन । म पुग्दा भरखर ८.४५ त भएको थियो । समय बाँकी नै थियो । साथीहरू तामाङ धिममा थिए । म पनि उतै हानिएँ । केही साथी सांस्कृतिकफुर्सदमा


ल्होछारको रमाइलो

देश बिदेशमा बस्ने तामाङ, गुरुङ, शेर्पा, ह्योल्मोले आफ्नो समय अनुसार ल्होछार मनाए । दक्षिण कोरियामा रहेका तामाङ समुदायले कोरियाको नयाँ बर्ष सलनालकै समयमा सोनाम ल्हाछार मनाए । यो हप्ता गोकुल थोकर र सिमा लामा पनि ल्होछार मनाउन पुगेका छन् । कुल गफगाफ भिडियो ब्गलमा ल्होछारको तयारी र किम्हेमा मनाएको ल्होछारलाई देखाउने प्रयास गरेका छन् । भिडियो हेर्नको लागि


नेपाल फुटबल महासंघ दक्षिण कोरियाको अधिबेशन सम्पन्न : अध्यक्षमा ब्रो तमु

  कोरियमा लामो बिदा सलनालको अबसरमा बिभिन्न संघसंस्थाले अधिबेशन गरे । यस्तैमा फेब्रुअरी ६ तारिखमा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको पहिलो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा ब्रो तमु अध्यक्षमा चयन भएका छन् । प्रबासी भुमीमा नेपाली फुटबल प्रेमीहरुको एकता र विकासको आवश्यकता भन्ने मुल नारा सहित सन् २०१६ मा स्थापना भएको फुटबल संघमा यस अघि तदर्थ समिति गठन भएको थियो । सो समितिमा पनि ब्रो तमु नै अध्यक्ष थिए । कार्यक्रममा तदर्थ समितिले गरेका आर्थिक प्रतिबेदन सचिब राजकुमार गोलेले प्रस्तुत गरेका थिए । निर्वाचित पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष जीतफुर्सदमा


किम्हे लाईभदोहोरी साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाद्वारा जिल्लाको ग्रामीण स्वास्थ्य क्षेत्र सहयोगार्थ फेब्रुअरी ३ तारिख किम्हेमा पहिलोपटक आयोजित किम्हे लाईभदोहोरी साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। “हाम्रो संस्कृति,हाम्रो पहिचान ! लोक जागरण,हाम्रो अभियान !!” भन्ने मुल नारा सहित आयोजित कार्यक्रम शाखाका अध्यक्ष जीवलाल काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथि किम्हे माईग्रेन्ट सेन्टरका सञ्चालक यज्ञराज सुवेदी, विशेष अतिथिहरुमा स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रका अध्यक्ष युवराज गुरुङ,केन्द्रिय वरिष्ठ सल्लाहकारद्वय गुप्त गुरुङ र धर्म गुरुङ, संस्थाको थेगू शाखा अध्यक्ष विरेन्द्र नौभाग्य, एनसीसी बुसानका अध्यक्ष संगीत अधिकारी रहेका थिए । यसैगरि अतिथिहरुमाफुर्सदमा


सरकार ! कति र्‍याल मात्रै काढ्छौ विदेशकाे पसिनामा??

देशको एकमात्र अन्तरराष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा सरकारले झिटिगुन्टा आदेश मार्फत भन्सार कडाई गरेर सामानहरु जफत गरिरहेको सन्दर्भमा वैदेशिक रोजगारमा रहेका अधिकांश युवाहरुको आक्रोस सामाजिक सञ्जालहरुमा छताछुल्ल भैरहेको छ । जहाँ अरबौं भ्रष्टाचार गर्नेहरुलाई बिनासर्त उन्मुक्ति दिएको तर बिबसतामा विदेशीएका युवाहरु पसिनामा मात्र सरकारको आँखा लागेको भन्ने कुरामा बढी आक्रोश पोखिएको पाइन्छ । सरकारले राजस्वको लक्ष्य भेटाउन गार्हो भएपछी अहिले आएर यो आदेश लाई कडाइका साथ लागु गर्न खोजिरहेको देखिन्छ ! देशको मुख्य अर्थतन्त्रको आधार नै बैदेशिक रेमिट्यन्स या भनौ बिदेशिएका युबाहरुको पशिनाको केही हिस्सामा अडेको यो सन्दर्भमा उल्टै उनिहरुकैफुर्सदमा


दक्षिण कोरियामा रहेका ह्योल्मोले मनाए सोनाम ल्होछार

गत मंगलबार दक्षिण कोरियामा रहेका ह्योल्मो समुदायले ह्योल्मो सोनाम ल्होछार मनाएका छन् । सउलमा भएको कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए । आफ्नो भाषा, कला, संस्कार, संस्कृति, परम्परा र रितिरिवाजलाई उच्च सम्मान दिदै आएका छाै । ह्योल्मोहरुले बिदेशमा भए पनि  ल्हाेछार मनाएका छन् । ह्योल्मो समाज, दक्षिण कोरियाका अध्यक्ष कान्छा बाबु ह्योल्मोले भने । हामीले त्यसैको निरन्तरता रुपमा हाम्रो ल्होछार मनाएका हौ । मंगलबार बेलुकी सुरु भएको ल्होछार कार्यक्रमका प्रमुख अतिथी नेपाल आदिबासी जनजाति महासंघ, दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीले सबै जनजातिले आफ्नो पहिचानलाई सधै ख्याल गर्नु पर्ने बताइन्फुर्सदमा


दक्षिण कोरियामा सोनाम ल्होछार ( फोटो फिचर )

        शब्द / तस्बिर गोकुल थोकर देशमा भन्दा बिदेशमा आफ्नो कला संस्कृतिको माया लाग्छ भन्ने भनाईलाई पुष्टि गर्यो गत सोमबार नेपाल तामाङ संघ दक्षिण कोरियाले सउलमा गरेको सोनाम ल्होछार २८५५ को सांस्कृतिक कार्यक्रमले । कार्यक्रममा दक्षिण कोरियामा रहेका अधिकांश तामाङहरुको जम्मा भएका थिए । सोही कार्यक्रमको केही झलक तस्बिरमा ।      


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...