गाेकुल थाेकर

 

तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानद्वारा सोनाम ल्होछारको सम्पुर्ण तयारी पुरा

तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान दक्षिण कोरियाको आयोजन र DSME तामाङ समाज गजेदो दक्षिण कोरियाको सहआयोजनमा नेपाली राष्ट्रिय चाड एवंम् तामाङ समुदायको महान चाड मन्जुश्री सम्बत २८५५ औं सोनाम ल्होछार(फाग, ड्वा ल्हो) को अवसरमा आयोजना गरिने संस्कृतिक ल्होछार कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । फेब्रुअरी ३ तारीख आइतबार इन्जे युनिभर्सिटी किम्हेमा ‘’सोनाम ल्होछारको प्रर्वद्धन, हाम्रो साँस्कृतिक सरोकार। ताम्सालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार ’’ भन्ने मूल नाराका साथ कार्यक्रम हुनेछ । कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार टिका बोम्जन र फूलकुमार बोम्जन तथा स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुतिको रहने सोनाम ल्होछारफुर्सदमा


दक्षिण कोरियामा सोनाम ल्होछार भब्य रुपमा मनाइने : कार्यक्रमको तयारी पुरा

नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङहरुको मुख्य चाड सोनाम ल्होछारको अवसरमा गर्ने सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । संघको आयोजनामा फेब्रुअरी ४ तारिखमा हुने बृहत सांस्कृतिक एवं सांगीतिक कार्यक्रममा ६ जना चर्चित तामाङ कलाकार नेपालबाट आउने भएका छन् । ल्होछार सांगीतिक कार्यक्रमको लागि नेपालबाट संगीतकार एवं गायक टिका बम्जन, गीतकार एवं गायकद्धय फूलकुमार बम्जन र जीवन बम्जन, संगीतकार एवं गायक जोगलाल लामा, सेलो तथा म्हेन्दोमाया गायिका बिना घले र ताम्बा डम्फूरे धावा वाङ्गेल लामा मोक्तान कोरिया आउने भएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष एवं कलाकार व्यवस्थापक संयोजकफुर्सदमा


न्यू भिजन ग्रुप कोरियाको अध्यक्षमा संजिव राई निर्वाचित

“न्यू भिजन ग्रुप”दक्षिण कोरियाको अध्यक्षमा संजिव कुमार राई चयन भएका छन । आईतबार गिम्हेको गिम्हे माईग्रेन्ट हाउसमा भएको पहिलो अधिवेशनमा राइ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । यसैगरी उपसंयोजकहरुमा लोकेन्द्र सुवेदी र आङ छिरिंग शेर्पा , सचिव जीवन शर्मा , सह–सचिव मोहन चन्द्र चालिसे , कोषाध्यक्ष रमेश श्रेष्ठ चयन भएका छन । कोरियामा रहेका नेपालीहरुलाई नया सदस्यता लिन सकिने भन्दै सह कोषाध्यक्ष सहित ३३ सदस्यीय कार्यसमिति रहने बताइएको छ । अधिवेशनको निर्वाचन मण्डलहरुमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष खेम कार्की , अन्तराष्ट्रिय समन्वय समाज दोलखाको अध्यक्ष दीपेन्द्र अघिकारि र न्यूफुर्सदमा


नेपाली संघिय समाज दक्षिण कोरियाको तेस्रो महाधिवेशन फेबरवरी ५ तारिक

संघिय समाजवादी फोरम,नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाले आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाधिवेशन आयोजना गर्ने भएको छ l पहिचान,समावेशी र समृद्ध राष्ट्र निर्माण संकल्प, नेपाली संघिय समाजवाद अबको निर्विकल्प भन्ने नारा साथ  तेस्रो महाधिवेशन आयोजना गर्न लागेको( नेफेसो )दक्षिण कोरियाको संचार बिभाग प्रमूख शेर साङबो शेर्पाले जानकारी दिए l नेफेसो दक्षिण कोरियाको तेस्रो महाधिवेशन सफल बनाउन नेपालबाट प्रमुख अथिति र विशिष्ठ अथितिको रुपमा केन्द्रिय उप महासचिब प्रकाश अधिकारी र  प्रतिनिधि सांसद प्रदिप यादव दक्षिण कोरिया आउने संचार बिभाग प्रमूखले जनाकारी दिए   l अहिले सम्म नेफेसो दक्षिण कोरियाकोफुर्सदमा


लोटे ग्रुपले नेपालमा ब्यापारिक लगानीबारे अध्ययन भ्रमण

दक्षिण कोरियाको ठूलो व्यवपारिक समूह ‘लोटे’ ले नेपालमा लगानीको संभाब्यता अध्ययन गरेको छ । क्याण्डी उत्पादनमा कोरियाको पहिलो ठूलो कम्पनी लोटे ग्रुपले नेपालमा लगानीको सम्भावना अध्ययन गरेको हो । एनआरएनका एसिया प्यासिफिक सहसंयोजक तथा कोरियामा रहेका नेपाली व्यवसायी विनोद कुँवरको संयाेजनमा लाेटे ग्रुपका अन्तर्राष्ट्रिय विभागका निर्देशकको समूहले नेपालमा लगानीको संभावनाबारे अध्ययन गरेका हुन् । लाेटे ग्रुपले अन्तर्राष्ट्रिय व्यापार हेर्ने समूह लिएर नेपाल आएका कुँवरले नेपालमा लगानीका संभावित क्षेत्रहरुबारे जानकारी गराउनुका साथै विभिन्न ठाउँहरुको अवलोकन पनि गराएका थिए । ५ दिने नेपाल भ्रमणमा आएको समूहले लगानीको संभावना भएका अधिकांश क्षेत्रको अध्ययनफुर्सदमा


तामाङ समुदायको मृत्यू संस्कारमा बनेको डकुमेन्ट्री ‘घेवा’ युट्युवमा

पत्रकार तथा डकुमेन्ट्री फिल्ममेकर गोकुल थोकरले तामाङ समुदायको मृत्यू संस्कार माथी बनाएको डकुमेन्ट्री घेवा कुल गफगाफ युट्युब च्यानलबाट सार्बजानिक गरेका छन् । झन्डै दश बर्ष अघि बनाएका डकुमेन्ट्री उनले युट्युवमा राखेका हुन् । ‘मैले डकुमेन्ट्री बनाउन सुरु गर्दा समयको काम हो । तामाङ समुदायको एउटा संस्कारलाई देखाउने प्रयास गरेका छौ । यसमा कतिपय ठाउँमा कमजोरी भए पनि सबै तामाङ समुदायको कला संस्कृति, संस्कार हेर्न चाहनेका लागि यो डकुमेन्ट्री आधार हुन सक्छ ।’ थोकरले भने । ‘तामाङ समुदायले आफ्नो भाषा संस्कार संरक्षणका लागि यस्ता कामहरु भैरहनु पर्ने पर्छ ।’ उनले थपेफुर्सदमा


उदयपुर सेवा समाज दक्षिण कोरिया : एक चिनारी

उदयपुर सेवा समाज दक्षिण कोरिया छोटो समयमा कोरियामा स्थापित क्षेत्रिय सामाजिक संस्थाको नाम हो । स्थापनाको दुई बर्ष भित्र यहाँ रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै आफुलाई परिचित र लोकप्रिय बनाउन सफल यो संस्था सन २०१६ को सुरुवाततामा जम्मा ६ जनाको भाईबर ग्रुपबाट जन्मेको थियो । “कोरियामा उदयपुरे साथिहरु“ नाम राखिएको भाईबरमा एकपछि अर्को उदयपुरेहरुलाई निरन्तर जोड्ने जोडाउने कामसंगै आकारमा संख्यात्मक बद्धि हुदै गयो । त्यसबेला उदयपुरे भएता पनि भौगोलिक दुरिको कारण एकले अर्कालाई नचिन्ने अबस्था थियो । त्यसो त कोरियाको ब्यस्त जीवनशैली, कामको बोझ, आफन्त परिवारसंग छुटिदाको ब्यथालाई कमफुर्सदमा


अमेरिका र रुसको सैन्यशक्तिलाई चुनौती दिने चीनका तीन आधुनिक अस्त्र

चिनियाँ सेना आधुनिकीकरणपछि अमेरिकी र रुसी सेना बराबर भएका छन् । चीन, संयुक्त राज्य अमेरिका र रुस आधुनिक युगको सामरिक अस्त्र प्रतिस्पर्धामा छन् । आन्तरिक तनाव र समुन्द्री क्षेत्रको भूराजनैतिक विवादमा फँसेको बेइजिङले आफ्नो सेनालाई आधुनिक बनाउन सन् १९९० यता धेरै खर्च गरेको छ । तर राष्ट्रपति सी जिनपिङको कार्यकालमा चीन र यसका प्रतिस्पर्धी राष्ट्रहरूको दूरी घटेको छ र चीन विश्वको सबैभन्दा शक्तिशाली सैन्यशक्ति बन्ने बाटोमा छ । “चीनको दुई अंकको आर्थिक समृद्धि हालै सुस्त भएको छ तर त्यसले चीनको रक्षा प्रणालीलाई आधुनिक बनाउन केही पञ्च वर्षिय योजनाहरूलाई टेवा दियो,”फुर्सदमा


फोनिज कोरियाको कार्यसमिति बिस्तार

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज कोरियाको आइतबार सउलमा बसेको नियमित बैठकले कार्यसमिति बिस्तार गरेको छ । सउलमा बसेको फोनिजको दोस्रो नियमित बैठकले सो निर्णय गरेको हो । कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बाला राई, उपाध्यक्षहरुमा लेसन गुरुङ र शेर साङ्वो शेर्पा रहेका छन् । त्यस्तै सचिवमा सिमा लामा सहसचिवमा बिधानन्द चौधरी छन् । कोषाध्यक्षमा अमिर योञ्जन र सदस्यहरुमा बिमल सिं लामा, उत्तम खाजुम र सन्तलाल घिसिंङ रहेका छन् । ‘फोनिज कोरियाको कार्यसमितिलाई चुस्त दुरुस्त बनाउनका लागि थप जिम्मेवारी सहित टोली बनाएका छौ । भुभाग र जातीय संघ संस्थाको प्रतिनिधित्व हुने गरिफुर्सदमा


काभ्रे सम्पर्क समितिकाे अधिबेशन फेब्रुअरी ३ मा हुने

सम्पुर्ण काभ्रेली एक होअौँ,समग्र काभ्रेको सेवा गरौ भन्ने मुल नाराका साथ काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिबेशन तथा सम्मान कार्यक्रम फेव्रुअरी ३ तारिख आइतबार सउलकाे (New Delhi Aunthehtic indian cuisine )रेस्टुरेन्टमा सांझ ५ बजे देखि हुनेभएको छ । उक्त अधिबेशनमा बिभिन्न शिलशिलामा काभ्रेबाट कोरिया आएका काभ्रेली दाजुभाइ तथा दिदिबहिनिहरुलाई उपस्थित भैदिनुहुन अायाेजकले निमन्त्रणा गरेकाे छ । नयाँ र उर्जाशील युबाहरूलाई सामाजिक गतिबिधिमा रहेर मनोरञ्जन लिदै सामाजिक पुन्यकार्य गर्दै निरन्तर संस्थालाई अगाडि बढाउनको लागि पनि समयमै अधिबेशन गर्न लागीएको समितिले बताएको छ । साथै बर्तमान कार्यसमितिले गत छुसकमा धादिङ समाज कोरियाफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...