गाेकुल थाेकर

 

सनातन साहित्य सङ्गीत साधना समूह पाँच- ‘स’काे अधिवेशन जनवरी २७ मा हुने 

सनातन साहित्य सङ्गीत साधना समूह पाँच- ‘स’काे तेस्राे अधिवेशन जनवरी २७ मा हुने भएकाे छ । सउलकाे नेपाल हाउसमा हुने कार्यक्रममा दक्षिण काेरियामा रहेका सबै नेपालीलाइ उपस्थित भैदिन अायाेजकले अाग्रह गरेकाे छ । दक्षिण काेरियामा नेपालीहरूको संख्यात्मक वृद्धिसँगै विभिन्न सामाजिक सेवाभाव र साझा उद्देश्यहरूका साथ आ-आफ्ना क्षेत्र, जाति, पेशा तथा राजनीतिक पार्टीगत रहेर धेरै संघसंस्थाहरू भए पनि विशुद्द आध्यात्मिक संस्थाकाे रूपमा आफ्नो छुट्टै परिचय बनाएको सबैको साझा संस्था हाे पाँच स । समूहको स्थापनाकालदेखि नै नेपालको सम्पूर्ण मौलिक संस्कार-संस्कृति, साहित्य, सङ्गीत, योग-साधना र सु-संगठित राष्ट्रिय एकता इत्यादिको संरक्षण, संवर्द्दन तथाफुर्सदमा


विश्वको टप सेभेन अक्टोगोन क्लबमा सउल साँझ हुने

कोरियन नयाँ बर्ष सलनालको अवसर पारी नेपकोर (नेपाल कोरीया )ले यही फेब्रुअरी ४ तारिख सोमबार सउल साँझको आयोजना गर्दैछ । सउल साझमा विशेष प्रस्तुति दिनका लागि स्वप्न सुमन दक्षिण कोरिया आउदैछन् । उनी नेपाली युवायुवतीमाझ निक्कै चर्चित छन् । कोरियामा रहनुहुने धेरै नेपालीले युवा गायक स्वप्न सुमनको प्रस्तुति हेर्न चाहनुभएको छ । त्यसैले हामीले उनलाई सउल साझका लागि पहिलो पटक कोरिया ल्याउदैछाै । नेपकोरकाे भनाइ छ । सउल साझमा युवा पप गायक स्वप्न सुमनसंगै दक्षिण कोरियाका चर्चित नेपाली डिजेहरु डिजे NOTTY, डिजे BIT र महिला डिजे SYNले थप मनोरंजन दिनेफुर्सदमा


परदेशीको गीत गाउने गायक पुष्पन प्रधान फेब्रुअरी ३ मा दक्षिण कोरियामा: साथमा अन्य कलाकारले प्रस्तुति दिने

परदेशमा बस्ने परदेशीलाई भन्दा बढि परदेशको कथा कस्लाई थाहा होला ? त्यही परदेशीको कथा टपक्कै टिपेर गाउने गायक पुष्पन प्रधान दक्षिण कोरियामा रहेका परदेशीलाई मनोरञ्जन दिन फेबु्रअरी ३ आउने छन् । नेवाः पुचः दक्षिण कोरियाले गर्न लागेको भिन्तुना सांगीतिक सौगात भाग २ मा आफ्नो प्रस्तुति दिन उनी दक्षिण कोरिया आउने भएका हुन् । नेवाः पुचःले आइतबार सउलमा पत्रकार सम्मेलन तथा चियापान गर्दै सो कुराको जानकारी दिएको हो । पुष्पनसँगै शर्मिला श्रेष्ठ, भ्वाइस नेपालमा आफ्नो प्रस्तुतिले धेरैलाई मोहित बनाएकी अनु शाक्य, लोक दोहोरी गायक खुमन अधिकारी, उत्तमजंग लिम्बु र तारा शिरीमगरलेफुर्सदमा


शेर्पा संघ दक्षिण कोरियाद्वारा ग्याल्बो ल्हाेछारको प्रचार प्रसार तिब्र  

शेर्पा संघ दक्षिण कोरियाद्वारा अगामी फरवरी ४ तारिक आयोजना हुने ल्हाेछार कार्यक्रमको अाइतबार सउलमा पोस्टर सर्वाजनिक गरेको छ । नेवा: पुज:ले गरेको चियापान कार्यक्रमको अबसर पोस्टर सार्वजनिक गरेको हो । भाषा लिपि, मौलिक चाडबाड हाम्रो पहिचान ।  ऐतिहासिक सांस्कृति,र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व स.मो .फाग ल्हो २१४६ औं ग्याल्बो लोसार साँझा सांस्कृतिक कार्यक्रम सभ्य भब्य रुपमा मनाउन शेर्पा समुदाय माझ निकै चर्चित रहेका गायक सोनाम शेर्पा र डिजे छेवाङ शेर्पा कोरिया आउने अध्यक्ष आङ्ग पासांग शेर्पा ले  जानकारी दिएफुर्सदमा


पहिलो पटक दक्षिण कोरियामा नेपाल आइडलको टोली आउने : कार्यक्रम फेब्रुअरी ५ मा

टिभी र युट्युवमा मात्रै हेर्नु भएको नेपाल आइडलका गायिक गायिकासँगै नाँच्न र झुम्न चाहनु हुन्छ भने तँपाईले धेरै दिन पर्खनु पर्ने छैन । सलनालको लामो बिदामा नुवाकोट समाज दक्षिण कोरियाले फेब्रुअरी ५ तारिखमा नेपाल आइडल सिजन २ का कलाकारहरु सहितको कन्सर्ट गर्न लागको हो । तीन नंम्बर प्रदेश एकता समाजको समन्वयमा GME नुवाकोट सांगीतिक सौगात हुने भएको छ । सउलमा आइतबार भएको पत्रकार सम्मेलन कन्सर्टको बरेमा जानकारी दिइएको हो । नुवाकोट जिल्लाको बिकट क्षेत्रको शिक्षा र स्वास्थ्यमा सहोयोगार्थ कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष सन्तोष राईले बताए । ‘हामी जिल्लाको बिकटफुर्सदमा


दक्षिण कोरियामा अर्को नेपालीको सुतेकै अबस्थामा मृत्यू

दक्षिण कोरियामा फेरी अर्को नेपालीको सुतेकै अबस्थामा मृत्यू छ । वइजम्बुको प्लास्टिक कम्पनीमा काम गर्दै आएका पाँचथर मिक्लाजुङ गाउपालिका सराङडाँडाका सनोज सोभित आङ्देम्बेको शनिबार राति सुतेकै ठाँउमा मृत्यु हो । उनी आफ्नो पहिलो कार्यकाल सकाएर फेरी दक्षिण कोरिया आएका थिए । ‘कमिटेटमा आउनु भएको रहेछ । फेरी आउनु भएको पनि एक बर्ष हुनै लागेको रहेछ ।’ किराँत याक्थुङ चुम्लुङका अध्यक्ष सुन्दरदीप आङदेम्बेले भने । ‘स्वस्थ पनि खासै समस्या थिएन रे । सबै राम्रै थियो भन्छन् ।’ उनले थपे । मृतक काम गर्ने कम्पनीमा पाँच जना नेपाली छन् । उनीसँगै कामफुर्सदमा


थारू कल्याणकारिणी सभा दक्षिण काेरियाले मनायाे माघी पर्व

हरेक मान्छेको आ-आफ्नो समुदाय हुन्छ। जात र धर्म हुन्छन। रितीथीती, संस्कृती बोल्ने भाषा , चाडपर्व मनाउने तरिका, खाईने परिकार फरक हुन्छन यो नै उनिहरुको जातीय पहीचान हो। संसारको जुनसुकै कुनामा गएपनी उसले आफ्नो त्यो पहिचान साथै लिएर गएको हुन्छ। यसै सिलसिलामा आइतबार थारु कल्याणकारी सभा दक्षिण कोरियाले उनिहरुको प्रमुख चाड माघि ( खिचरा ) पर्व कोरियाको राजधानी सउलको एक रेस्टुरेन्टमा अाैपचारिक कार्यक्रम गरि मनाएका छन। हरेक बर्ष मानाउदै आएको माघिपर्ब लाई यस बर्षपनि निरन्तरता दिएको थाकस द. कोरियाका अध्यक्ष शिब चाैधरीले बताए।  ‘एकअर्कामा चिनजान हुने, दुखसुखका कुरा साटासाट पनि हुनेफुर्सदमा


कुल गफगाफमा यो हप्ता किर्तीपुर झै देखिने दोङदेमुनको डाँडो

दक्षिण कोरियामा रहेका पत्रकारद्धय सिमा लामा र गोकुल थोकरले यो हप्ता नेपालको किर्तीपुर जस्तै देखिने दोङदेमुनको वरीपरि घुमेका छन् । सिटि हाईकिङका रुपमा उनीहरुले सउल सिटि वाल घुमेका छन् । कुल गफगाफ नाम रहेको ब्लगमा दक्षिण कोरिया रमाइलो ठाउँ, कोरियन कला संस्कृति र दक्षिण कोरियामा हरेका नेपालीको जीवनशैली देखाउँदै आएका छन् । काेरियनहरूले पुरानो बस्तीमा  नयाँ ब्यबसाय गर्ने तरिका सफलता पुर्बक प्रयोग गरेका छन् । कुनै बेला सस्तो भाडा र गरिव बस्तीका रुपमा चिनिने दोङदेमुनको डाँडो आजकाल पर्यटकका लागि एउटा गन्तब्य बनेको छ । ‘कुनै बेला हेपिएको ठाउँलाई अहिले कोरियनहरुलेफुर्सदमा


एसियामा वायु प्रदुषण उच्च बिन्दुमा, थाइल्यान्डमा कृत्रिम वर्षा गराइँदै

एसियाका विभिन्न क्षेत्रहरु अहिले अत्याधिक प्रदुषणका कारण धुलो धुँवाको तुँवालोले ढाकिएका छन् । विशेषगरी थाइल्यान्ड, चीन, दक्षिण कोरिया, भारत र हङकङको हावालाई मौसम विद्हरुले अत्यन्तै खतरनाक बताइरहेका छन् । औद्योगिक प्रदुषण, कोइला लगायतका उत्सर्जनहरुले हरेक वर्ष यस प्रकारका वातावरणीय समस्य निम्त्याउने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० मध्ये नौजनाले अस्वस्थ हावामा सास फेरिरहेका छन् जसमा एसिया र अफ्रिकालाई सबैभन्दा बढी प्रभावित क्षेत्र ठहर गरिएको छ । यस्तोमा थाइल्यान्डको राजधानी बैंककमा मंगलबार विशेष प्रकारका विमानमा बादल बनाउने र पानी पार्ने क्षमतायुक्त उपकरण जडान गरि क्रितिम वर्षा गराइने बताइएकोफुर्सदमा


सुवनमा यो बर्षको पहिलो डान्स पार्टी हुदै, डिजे रेशम र रक गायिका परस्वती लामाले सुवन तताउने

दक्षिण कोरियाको लामो बिदा हुने सलनाल बिदामा के के गर्ने बिचार गर्नु भएको छ ? घुमफिर, साथीभाइ भेटघाट र रमाइलो । यो बिदामा भरपुर्ण मनोरंजन गराउन सुवन स्टार गु्रपले दुई दिन डान्स पार्टी गर्ने भएको छ । नेपालीहरु धेरै बस्ने सुवन शहरमा उक्त डान्स पार्टी आयोजना गर्ने भएको हो । डान्स पार्टी ३ र ४ फेब्रुअरीमा हुनेछ । सुवनमा आनसान, ह्वासाङ, फारन, फेन्तेक, छनान, योङिन, ख्वाङजु, सादाङ, खाङनाम, वइजम्बु जस्तो ठाउँ देखि सिधै सवारी पाइने भएकोले पनि सुवनमा रमाइलो गर्न आउने नेपालीहरु धेरै हुन्छन् । दुई दिनसम्म हुने रमाइलो डान्सफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...