गाेकुल थाेकर

 

स्वर्गिय योगेन पयाङ्गु लिम्बूको संझनामा श्रद्धाञ्जली सभा हुने

तेह्रथुम म्याङलुङ नगरपालिका १० निवासी योगेन पयाङ्गु लिम्बूको सम्झनामा दोङ्देमुन स्थित नेपाल हाउसमा श्रद्धाञ्जली सभा हुने भएको छ। जनवरी २० तारिख अाइतबार दिउँसाे १२ हुने कार्यक्रममा दक्षिण काेरियामा रहेका सबैलाइ उपस्थितीका लागि अायाेजक संस्था किरात याक्थुङ चुम्लुङ र ग्लोबल तेह्रथुम सेवा समाज कोरियाले अनुराेध गरेकाे छ । लीम्बु ३० महिना अघि कोरिया आएका थिए । उनकाे डिसेम्बर २७ तारिख हृदयघातका कारण मृत्युु भएको थियो। कार्यक्रममा यसै समाचारलाइ आधार मानेर कोरियामा रहेका बुद्धिजीवी, ब्यापारी, विद्यार्थी, खेलाडी विभिन्न संघ संस्थाका प्रतिनिधि एवम् सम्पूर्ण नेपालीहरुलाई उक्त श्रद्धाञ्जली सभामा उपस्थित भइदिनुहुन आयोजकले अनुरोध गरेको छ।


माघी अर्थात माघेसंक्रान्ती पर्व

अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु तैयार छन त ? के मा बनाउनुभयो ? सख्खर, या चिनीको पाग या महमा ? तरुल, सख्खरखण्ड, पिडालु उसिन्न बाँकी नै छ कि भ्याईयो ? अनि खिचडी (जाउलो) नि ? जाउलोसंग सम्बन्धित एउटा उखान तराईतिर ज्यादै प्रचलीत छ, “खिचडीके चार यार, दही पापड घी आ अचार“ । मैथिली भाषाको यो उखानका अनुसार खिचडीका चार साथीहरु हुन्छन् दही, पापड घ्यू अनि अचार । अनि तैयार छन् त यि कुराहरु कि अन्य कुराहरुसँग खिचडी तातोतातो खाने सोचमा हुनुहुन्छ ? विदेशमाफुर्सदमा


उदयपुर म्युजिकल कन्सर्टको पोस्टर सार्बजनिक

उदयपुर सेवा समाज दक्षिण कोरियाले सलनालमा गर्न लागेको उदयपुर म्युजिकल सन्सर्टको पोस्टर सार्बजनिक गरेको छ । सउलमा आइतबार भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो । ‘हामीले जिल्लाकाे स्वास्थ्य सेवालाई सहयोग गर्नका लागि यो कन्सर्ट गर्न लागेका हौ । जति सक्छौ हामी हाम्रो लक्ष्य अनुसारका सहयोग गर्नेछौ । कलाकारलाई पनि हामीले मिलाएर ल्याउने भएका छौ । त्यसैले दक्षिण कोरियामा सलनालको फेबु्रअरी ४ मा हुने कन्सर्ट धेरैको आकर्षण हुन्छ भन्ने हामीलाई लागेको छ ।’ समाजका अध्यक्ष एमके राईले भने । उदयपुर सेवा समाजले कन्सर्टबाट उठेको रकम जिल्लाकोफुर्सदमा


नेपाली संघिय समाज दक्षिण कोरियाकाे अानशान क्षेत्रीय शाखा गठन

संघिय समाजवादी फोरम,नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाले आनशान क्षेत्रीय कमिटि गठन गरेकाे छ ।  अाइतबार भएकाे अधिवेशनबाट इक्साहाङ्ग लिम्बुकाे अध्यक्षतमा १३ सदस्य कार्य समिती चयन भएको छ। नव निर्वाचित कार्यसमितीकाे पदाधिकारी तथा सदस्यहरूलाई  नेफेसो दक्षिण काेरियाका केन्द्रिय समितिको तर्फबाटअध्यक्ष महिन्द्र राईले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन। आफ्नो जातीय  पहिचान र अस्तित्वको संबिधानमा उल्लेख गर्नु पर्ने माग गर्दै नेपाली संघिया समाज दक्षिण कोरियामा पार्टी प्रवेश गर्ने हरुको संख्या  बढ्दै गएको छ । जातीय  मुक्तिका  लागि संघियता, वर्गिय  मुक्तिका लागि  समाजवाद भन्ने पार्टीको मूल  नारा रहेको छ । फुर्सदमा


झिल्को

सारा नगरमा यशोदानन्दको चर्चा चलिरहेको थियो । नगरमा मात्रै होइन, समस्त प्रान्तमा उनको कीर्ति गाइँदै थियो । विभिन्न अखबारमा उनका विषयमा टिप्पणी लेखिँदै थियो । मित्रहरूले प्रशंसा गर्दै पठाएका पत्रको लाम लागेको थियो । यो पो हो समाज सेवा ! उन्नत विचार भएका मानिसहरूले यस्तै गर्छन् ! यशोदानन्दले शिक्षित समुदायको मुख उज्जवल गरिदिएका थिए । ‘हाम्रा नेता केवल कुराका मात्रै धनी छन्, कामका धनी होइनन्’ भनेर अब कसले भन्ने साहस गर्न सक्छ ? यशोदानन्दले चाहेको भए आफ्नो छोराका लागि कमसेकम २० हजार रुपैयाँ दाइजोमा पाउने थिए, त्यसमाथि मानसम्मान अलग ।फुर्सदमा


दक्षिण कोरियाबाट नेपाली भाषामा नियमित ‘ब्लगिङ’ सुरु

दक्षिण कोरियामा रहेका पत्रकारद्धय सिमा लामा र गोकुल थोकरले नियमित रुपमा ब्लगीङ सुरु गरेका छन् । कुल गफगाफ नाम रहेको ब्लगमा दक्षिण कोरिया रमाइलो ठाउँ, कोरियन कला संस्कृति र दक्षिण कोरियामा हरेका नेपालीको जीवनशैली देख्न सकिनेछ । दुबै जना नेपालमा टेलीभिजन पत्रकारितामा लामो समय काम गरेका पत्रकार हुन् । ‘हामीले जानेको काम फुर्सत हुँदा प्रयोग गरेर ब्लग बनाउने प्रसास गरेका छौ । विश्व भरि रहनु भएका नेपालीका लागि दक्षिण कोरियाको रमाइलो ठाउँ र नेपालीको जीवनशैली देखाउने छौ ।’ उनीहरुले गर्ने ब्लग कुल गफगाफ नामको युट्युव च्यानलबाट प्रशारण हुने गर्छ ।फुर्सदमा


जनवरी १३ मा “उदयपुर म्युजिकल कन्सर्ट 2019″को अन्तरक्रिया कार्यक्रम हुने

उदयपुर सेवा समाजले सलनालको अबसर पारेर गर्ने “उदयपुर म्युजिकल कन्सर्ट 2019” को जानकरि दिन पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । जनवरी १३ तारिक आइतबार दोङदेमुन को आगमन रेस्टुरेन्ट मा दिनको १२ बजे अनतरक्रिया कार्यक्रम गर्ने भएको उदयपुर सेवा समाजका उपाध्यक्ष तथा म्युजिकल कन्सर्टका प्रचारप्रसार संयोजक बिध्यानन्द चाैधरी ले जानकरी दिएको छ । चाैधरिले पत्रकार सम्मेलनकै बेला कन्सर्ट को पोस्टर सार्बजानिक गरिने बताए । कार्यक्रममा उपस्थित हुन यहाँ रहेका जातिय, क्षेत्रिय लगाएत सबै संघसंस्थाहरु प्रायोजक, सहप्रायोजकहरु, अफिसियल मीडिया , मीडिया पार्टनर लाई पत्रचार गरिसकेको समाजका सचिब बिबिन्द्र राईलेफुर्सदमा


स्टिफन हकिङको सम्झना : एक रहस्यमय वैज्ञानिक

मंगलबार अर्थात सन् १९४२, जनवरी ८ का दिन जन्मिएका एक्काइसौँ शताब्दीका महान् भौतिक वैज्ञानिक स्टिफन हकिङ्सका बारेमा विभिन्न किस्सा सार्वजनिक भएका छन् । किशोरावस्थामै दुर्लभ मानिने रोगले आक्रमण गरे पनि त्यसलाई चुनौती दिँदै ७६ वर्ष बाँचेका उनको गत वर्षको मार्च १४ मा उनको निधन भयो । स्टिफन जम्मा २१ वर्षका थिए, चिकित्सकले उनलाई २ वर्षमात्र बाँच्ने समय रहेको बताइदिए । उनले ब्रह्मान्डको रहस्यबारे जान्नका लागि संसारलाई मद्दत गरे । उनको अध्ययन–अनुसन्धान जसरी रहस्यहरु पत्ता लगाउनमा केन्द्रित रह्यो, त्यसैगरी स्वयम् स्टिफनको जीवन पनि अन्यका लागि एउटा रहस्य नै बन्यो । उनीसँगफुर्सदमा


तमु धीं दक्षिण कोरियाले काजल गुरुङको साथमा तमु ल्होछार भव्यताका साथ मनायो

जनवरी महिनाको पहिलो आइतबार ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो वर्ष पनि २०१९ जनवरी ०६ तारिक आइतबारका दिन सउलकाे “AW कन्भेन्शन सेन्टर (हारिमगाग) हल” [AW (컨벤션 센타 하림각)] मा भएको तमु फोल्होछार कार्यक्रम सकिएकाे छ । तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो खी-ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों-कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिफुर्सदमा


तस्बिरमा तमु ल्होछार

दक्षिण कोरियाको राजधानी सउलमा आइतबार गुरुङ समुदायले मनाउने तमु ल्होछार मनाए । विदेशमै भए पनि आफ्नै भाषा, संस्कृति र संस्कारमा घुलमिल हुन पाउँदा गुरुङ समुदायका सहभागीले मख्ख थिए । उनीहरूले दक्षिण काेरियाकाे कामकाे ब्यस्ततालाइ एक दिन भए पनि भुलेका थिए । तमु ल्होछारका केही तस्बिरहरु ।


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...