गाेकुल थाेकर

 

कोरियामा रहेका नेपालीले बुद्धजयन्ती मनाए

दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानीसँगै जोडिएको सहर आन्सान बुद्धजयन्ती मनाएका छन् । आइतबार भएको कार्यक्रममा सोल छेउछाउ रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । धेरै विदेशी बस्ने सहरको रुपमा चिनिएको आन्सानमा विहान १२ बजे देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारा सहित सहर परिक्रमा गरिएको थियो । ‘यहाँका धेरै कोरियालीहरुलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थाहा छैन् । यस्तो कार्यक्रमहरुले नेपालमा हिमाल मात्रै होइन बुद्ध धर्मालम्बीको लागि एउटा धार्मिक गन्तब्य पनि छ भन्ने जानकारी हुन्छ । हामीले सबै मिलेर सकेको प्रचार गर्न सके सकारात्मक शन्देश जान्छ ।’ नेपाल आदिवासी जनजातिफुर्सदमा


‘डेढ करोड’ पर्ने केरालाई विद्यार्थीले खाएदिए

एउटा मामुली केरालाई झन्डै ‘डेढ करोड’ अर्थात १ लाख २० हजार डलर । ईटालियन कलाकार मौजिरियो क्याटेलानले सामान्य केरालाई डप टेपले बाँधेर कमेडियन शिर्षकमा कला प्रदर्शनी गर्छन् । संसारको विभिन्न भागमा हुने प्रर्दशनीमा उनको यो कला सन् २०१९ मा १ लाख २० हजार डलरमा विक्रि भएको थियो । अहिले उनको कला कोरियाको सउलको लिउम म्युजियम अफ आर्टमा प्रर्दशनी भैरहेको छ । गत हप्ता सउल नेसनल युनिभर्सिटीका एक कला विद्यार्थीले उनको यो केराकाे कलालाई खाइदिए । विद्यार्थीले म्युजियमलाई आफू भोकाएकोले प्रर्दशनीमा राखिएको केरा खाएको बतायो । “यो अचानक भयो, त्यसैले कुनैफुर्सदमा


फीनेल हाउस

हरियो साग फुस्रो जिन्दगी पटपट फुटेका हात तप तप झर्दै गरेको पसिना तातो घामले झन तताएर आधाउधी उसिनिएको म यस्तै छ हजुर फीनेल हाउस । बेमौसमे हरिया सागपात छन् गोलभेडा, काँक्रो, खोर्सनी झुप्पै छन् अझै फूल्दैछन् केही थान बेमौसमे फलहरु बेमौसमे केही थान सपना बोकेको म घोप्टिएर साग टिप्दा टिप्दा टमटरको फूल कलमी गर्दा गर्दा म घोप्टिएरै मर्छु कि झै भाछु । नेन्जाङगोबाट भरखरै झिकेको पानी भक्भकी उम्लिए झै तातो हुन्छ तातो पानीले आँत मार्छ र पिउनु ? बरु हाम्रो निगार जस्तै माकली छ सुँगुर हाम्रो तिरको जस्तै नपाए पनिफुर्सदमा


आदिवासी जनजाति महासंघकाे विशेष अधिबेशन मे २८ मा हुने

दक्षिण काेरियाकाे जातीय समूदायकाे छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको विशेष अधिबेशन मे २८ तारिख आइतबार हुने भएकाे छ । लामाे समय देखि अध्यक्ष लगाएत विभिन्न पदहरू खाली भएकाेले समय अगाबै विशेष अधिवेशन हुन लागेकाे हाे । ‘अहिलेको कार्यसमितिका अध्यक्ष ब्यक्तिगत कारण नेपाल गएको र फर्किन नसक्ने भएकाले हामीले समय अगाबै विशेष महाधिबेशन गर्न लागेका छौ । अन्य पदहरू पनि खाली छन् । कार्यसमितिमा नयाँ जाेश जाँगर सहित काम गर्न सकिने भएकाेले अधिवेशन गर्न लागेका हाैं ।’ महासंघको कार्यवाहक अध्यक्ष विशन राईले भने ।  ‘दक्षिण कोरियामा रहेका जातिय संस्थाहरुलाईफुर्सदमा


सुन्छन महोत्सव हेरेर फर्किदा

ग्लोवल लोकल लिडर, अर्थात् ख्यङसाङनाम्दो प्रान्तको बहुसाँस्कृतिक परिवारभित्रका प्रगतिशिल महिलाहरुको समूह । विभिन्न मुलुकको कलासंस्कृतिलाई आदानप्रदान गर्दै स्थानीय तहमा जनचेतना जगाउदै सामाजिक क्षेत्रमा हातेमालो गर्दै अघि बढ्ने लक्ष्यसहित ख्यङसाङनाम्दो बहुसाँस्कृतिक परिवार केन्द्रको मातहतमा रहेर गतवर्षदेखि सुरु भएको उक्त समूह ‘ग्लोबल लोकल लिडर २०२३’ मा भने मैंले पनि सहभागिता जनाएको छु । यहि समूहको दोस्रो कार्यक्रम अन्तर्गत गत शनिबार झल्लानाम्दोको सुन्छन शहरमा रहेको ऐतिहासिक तथा अत्यन्तै रमणीय स्थलमा चलिरहेको ‘सुन्छनमान अन्तर्राष्ट्रिय गार्डेन एक्सपो २०२३’ को लागि हाम्रो टोली छाङवनबाट निस्कियो । झण्डै २ घण्टा लामो बस यात्रालाई रौनकता छर्दै आयोजक ख्यङसाङनाम्दोफुर्सदमा


आमा

हाम्रो घर देखि दस मिनेट ओरालो झरे पछि हाम्री ठूली दिदीको मितिनीको घर छ । हाम्रा घर देखि ओरालो झेरे खत्रीका घरहरु छन् । दिदीको मितिनी पनि खत्री नै हुन । आमा बेला बेलामा गफिन मितिनी आमाकोमा जान्थिन् । कहिले कही अलि कति धान बोकेर आउँथिन् । कहिले कही एउटा गुन्द्री बोकेर आउँथिन् । मितबा घरमा थिएनन् । तिनी ईन्डियामा थिए भन्थे । कहिले कही आएको याद छ । तिनी चटक्क आइरन लाएका सर्ट र पाइन्टमा गाउँ आउँथे । एउटा टलक्क टल्किने घडी हातमा हुन्थ्यो । क्या बात क्या बातफुर्सदमा


अमेरिकाले दक्षिण कोरियाली सरकारको जासुसी गरेको खुलासा कोरियाली राष्ट्रपतिको भ्रमणमा असर पर्नसक्ने

दक्षिण कोरियाली राष्ट्रपति यून सुक योल अप्रिल २६ मा अमेरिका भ्रमणमा जाँदैछन् । अमेरिका र कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन् । भ्रमणको मुखैमा अमेरिकी गुप्तचरहरूले यहाँको सरकारको जासुसी ‘वायरट्यापिङ’ गरेको खुलेपछि कोरियाली राष्ट्रपति दबाबमा छन् । कोरियाली प्रमुख प्रतिपक्ष दल एक महिनाअघि राष्ट्रपतिले जापानको भ्रमण गरेर आएदेखि नै आन्दोलनमा छ । जनताले पनि राष्ट्रपतिको जापान भ्रमणमा भएका विभिन्न सम्झौता मन नपराएकोले लाखौं जनता सडकमा आएकोले देखाउँछ । यहाँ राष्ट्रपतिको काम कस्तो भएको छ भनेर ‘रेटिङ’ गर्ने चलन छ । प्रत्येक महिना उनको रेटिङ घटेको घट्यै छ । त्यसैले उनी जापानफुर्सदमा


जनजाति महासंघको तीन महिने संचार दक्षता तथा संगठन सुदृढिकरण तालिम सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले तीन महिने संचार दक्षता तथा संगठन सुदृढिकरण तालिम सम्पन्न गरेको छ । कोरियामा रहेका आदिवासी जनजातिहरुको क्षमता अभिबृद्धि गर्न गत डिसेम्बर १८ बाट सुरु भएको कार्यक्रम अप्रिल ३ तारिख आइतबार सम्पन्न भएको हो । तीन महिना चलेको कार्यक्रममा कोरियामा रहेका विभिन्न संघ संस्थामा अबद्ध ५३ जना प्रतिनिधिको सहभागीता रहेका महासंघका कार्यवाहक अध्यक्ष विशन राईले जानकारी दिएका छन् । उनले महत्त्वपूर्ण समय उपलब्ध गराउनुहुने प्रशिक्षक अनिता गुरुङ र टेक बहादुर गुरुङ लाई बिशेष आभार व्यक्त गरे । ‘विभिन्न जातिय संघसंस्थाहरुबाट उपस्थित हुनुभएका अध्यक्ष एवं प्रतिनिधि,फुर्सदमा


कोरियाले दक्ष विदेशीलाई सरकारी पदमा नियुक्त गर्ने

दक्षिण कोरियाली सरकारले देशको महत्त्वपूर्ण सरकारी पदहरुमा विदेशी दक्ष विशेषज्ञलाई नियुक्ति गर्ने योजना ल्याएको छ । अहिलेसम्म कोरियाली ठूला कम्पनी वा सरकारी सेवा क्षेत्रमा कोरियाली नागरिक मात्रै काम गर्दै आएका छन् । दक्ष विशेषज्ञको अभाव खेप्दै आएको कोरियाले अन्तरिक्ष र आईसीटी जस्ता बढ्दो उद्योगहरूमा विश्वव्यापी प्रतिभाको प्रयोग गर्ने नीति अन्तर्गत नयाँ नियम आएको मानव संशाधन मन्त्रालयले जनाएको छ । नयाँ नियम कोरियाली राष्ट्रपतिको अध्यायदेश मार्फत् बुधबार सार्वजनिक गरिएको हो । हालका लागि कोरियाली सरकारले सञ्चालन गर्ने अन्तर्राष्ट्रिय सम्मेलन, विभिन्न सभासमारोहमा कोरिया आएका दक्ष विदेशी नागरिकहरूको व्यक्तिगत जानकारी सङ्कलन गर्ने बताइएकोफुर्सदमा


फूल्यो साकुरा (फतकोत)

जापानको साकुरा कोरियाको फतकोत हाम्रो तिर पैयूँ । जापानमा जति यो फूलको मज्जा कोरियालीहरुले नलिए पनि फतकोत चुक्चे भनेर मनाउने कोरियाली धेरै छन् । यो हप्ता सोल वरि परि पैयूँ फूल्यो । धेरै मानिसहरु झै हामी पनि घुम्न पुग्यो । झन्डै चार बर्ष पछि मानिसहरु माक्स विना नै घुमिरहेका थिए रमाइलो गरिरहेका थिए । तस्विर ः गाेकुल थाेकर


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...