गाेकुल थाेकर

 

किराँत राई यायोक्खाको बुसान शाखाको अधिबेशन सम्पन्न अध्यक्षमा दोस्तिहाङ राई निर्वाचित

किराँत राई यायोक्खा बुसान शाखाको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा दोस्तिहाङ राई निर्बिरोध चुनिएका छन । संस्थाको दोस्रो अधिवेशनलाई किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष बालकृष्ण बान्तावा, किराया बुसानका संस्थापक अध्यक्ष रबिन राई, एनसिसि बुसान शाखाका अध्यक्ष संगित अधिकारी, एनआरएनए बुसानका अध्यक्ष उमेश मेवाहाङ राई, आदिवासी जनजाति महासंघ बुसानका अध्यक्ष तपस तामाङ लगायत संघसंस्थाका प्रतिनिधिले शुभकामना दिएका दिएका थिए । निर्वाचित कार्यसमितिममा बरिष्ठ उपाध्यक्षमा मिना राई, उपाध्यक्षहरुमा पवन दुमि राई र ल्युलन राई रहेका छन् । त्यस्तै महासचिवमा तगेन्द्र राई, सचिवहरुमा हेमन्त खिम्बुले राई र सुजनफुर्सदमा


नेपाली संघिय समाज दक्षिण कोरिया गिम्पो क्षेत्रीय कमिटीको गठन अध्यक्षमा हर्क राज फागो

नेपाली संघीय समाज दक्षिण कोरियाको गिम्पो क्षेत्रीय कमिटि गठन भएको छ । शनिबार भएको भेलाले हर्कराज फागोलाई अध्यक्षमा चयन गरेका छन् । जातीय मुक्तिका लागि संघियता, वर्गिय मुक्तिका लागि समाजवाद भन्ने नाराका साथ आयोजित प्रथम अधिवेशन सफल रुपमा सम्पन्न गराएकोमा केन्द्रिय अध्यक्ष महेन्द्र राई लगायत कमिटीका संस्थापक अध्यक्ष नुबेन्द्र थाम्सुहाङ लिम्बूले नव कार्य समितीलाई बधाई र शुभकामना दिएका छन । नेफेसो क्षेत्रीय कमिटीको नव निर्वा्चित कार्य समितीमा उपाध्यक्ष बिष्णु श्रेष्ठ, उपाध्यक्ष प्रनेस आङ्देम्बे, कोषाध्यक्ष बासु चौधरी, सचिब सन्तोष राई, सहसचिब बिसन राइ रहेका छन् । सदस्यहरुमा सन्जय लामा, सुरेस आङदेम्बे,फुर्सदमा


सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ९ अाै अधिबेशन सम्पन्न, बिसन राईको अध्यक्षतामा निर्वाचित

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ९ औ अधिबेशन सम्पन्न भएको छ । आइतबार सुवनको फालदाल खुछङ भएको कार्यक्रमबाट बिसन राईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन भएका छन् । दक्षिण कोरियामा झन्डै १५ बर्ष अगाडि स्थापना भएको संस्थाको मुल कार्यसमिति र बिभाग सञ्चार, सास्कृतिक र खेलकुद गरि १९ सदस्यीय कार्यसमिति बनेको हो । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष जाङिमा तामाङ, उपाध्यक्ष वाङ्दी शेर्पा, रन्जन राई, मोहन नाछिरिङ छन् । सचिवमा गोबिन्द राई, सह सचिव उज्वाल राई,कोषाध्यक्ष सन्तोष राई सहकोषाध्यक्षमा प्रकाश राई छन् । सदस्यहरुमा प्रभु राम कार्की, टीका जित राई, पेम्बा शेर्पा,फुर्सदमा


कोरियामा सायाबुङ चलचित्र प्रर्दशन हुँदै

किरात राई संस्कार सस्कृतिमा आधारित नेपाली चलचित्र सायाबुङ कोरियाको राजधानी सउलकाे नेपाल हाउसमा प्रदर्शन हुने भएको छ । जनवरी १३ मा मिलिजुलि सहयोगि मनले साे चलिचत्र प्रदर्शन गर्न लागेको हो । हिमाली भेगमा चलनमा रहेको गोठालो र किराँती बस्ति बीचको माया प्रेम, सस्कार र नेपाली आदिबासी संस्कृतिको हेर्न सकिन्छ । त्यसैले नेपालमा पनि सबै उमेर समुहका दर्शकले हेर्न सक्ने गरि सेन्सरबोर्डले युनिभर्सल सटिफिकेट दिएको छ । साया राईको कथा निर्माण तथा दि पाल्म ग्रुप ब्यानरमा निर्मित चलचित्र सायाबुङ कोरिया, साउदि अरब, हङकङ, म्यानमार र भारतको नयाँदिल्ली, आसाम, मणिपुर, दार्जि्लिङ रफुर्सदमा


एमबाप्पे र मोडरिचले तताएको फुटबल

एजेन्सी । २०१८ को जुलाई १५मा मस्कोस्थित लुझनिकी रंगशालाले सम्पूर्ण विश्वको ध्यान आफूतिर तानेको थियो । रुसले पहिलो पटक आयोजना गरेको विश्व फुटबलको सबभन्दा ठूलो मेला विश्वकपको फाइनल लुझनिकीले त्यही दिन सम्पन्न गरेको थियो । जहाँ तेस्रो पटक फाइनल खेल्दै गरेको फ्रान्सले दोस्रो पटक विश्व च्याम्पियनको ताज पहिरियो । धेरैको अपेक्षा विपरित पहिलो पटक फाइनल पुगेको क्रोएसियाको सनसनीले उपविजेताभन्दा माथिको उपलब्धि हासिल गर्न सकेन । क्रोएसियाले विश्वकपमा उपविजेताको क्लाइमेक्समै चित्त बुझाउँदा टोलीका कप्तान लुका मोडरिचका लागि भने वर्ष २०१८ स्मरणीय भयो । रियाल मड्रिडका मिडफिल्डर मोडरिच स्पेनिस क्लबलाई लगातार तेस्रोफुर्सदमा


उत्तर कोरियाबाट पलायन भएका व्यक्तिका गोप्य विवरण सार्वजनिक

उत्तर कोरियाबाट दक्षिण कोरिया पलायन भएका झण्डै एक हजार व्यक्तिका निजी विवरणहरु सार्वजनिक भएका छन् । कोरियाली एकीकरण मन्त्रालयले राज्य–सञ्चालित पुनस्र्थापना केन्द्रको कम्प्युटरमा रहेका निजी विवरणहरु चोरी (ह्याक) भएको जनाएको छ । उत्तर कोरियाबाट पलायन भएर दक्षिण कोरियामा बसोबास गरिरहेका ९९७ जनाको नाम, जन्ममित र ठेगाना सार्वजनिक भएको छ । मन्त्रालयले भनेको छ, “उत्तरी ग्योनसाङ प्रान्तको हाना केन्द्रमा रहेको एउटा कम्प्युटर ह्याक भएको थाहा पाएपछि प्रान्तीय सरकारसँगको सहयोगमा डिसेम्बर १९ मा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट उक्त कम्प्युटरमा व्यक्तिका गोपनीय जानकारी रहेको फाइल चोरी भएको थाहा भयो ।” मन्त्रालयका अनुसारफुर्सदमा


आदिवासी जनजाति महासंघ ख्वांजु शाखाले जनवरी १२ मा वृहत सांस्कृतिक कार्यक्रम गर्ने

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया ख्वांजु शाखाले जनवरी १२ मा वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । विगत वर्षहरू जस्तै यस पटक पनि महासंघ ख्वांजूले आदिबासी जनजातिको चाडलाई संयुक्त रुपमा एकै पटक मनाउने लागेकाे हाे । मौलिक भाषा लिपी र संस्कार हाम्रो पहिचान, ऐतिहासिक सास्कृति र परम्पराको विकास र संरक्षण हाम्रो अभियान भन्ने मुल नाराको साथ नेपालको राष्ट्रिय मौलिक चाडहरु तमु ल्होछार, सानाम ल्होछार र ग्याल्बो ल्होछार त्यस्तै माघी तथा उधौली चाडलाई एकै ठाउँमा मनाउन लागिएकाे हाे । अघिल्ला बर्षमा पनि यसै गरी एकै पटक कार्यक्रम गरिन्थ्याे । कार्यक्रममाफुर्सदमा


नेपाली कामदारलाई जापान जाने बाटो खुल्यो

जापानको मन्त्रिपरिषद्ले मंगलबार आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै जापानमा कामदार पठाउने बाटो खुला भएको छ। जापान सरकारको आप्रवासी कामदारको प्रवेसाज्ञा (भीसा) वर्गीकरण अन्तर्गत वैदेशिक रोजगारीमा जापान जान चाहनेको आकांक्षा बढाएको छ। अघिल्लो महिना संशोधन भएको आप्रवासन नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको बजेटमा २२.४ अर्ब जापानी ऐन विनियोजन हुने भएको छ। यसका लागि जापानभर सयभन्दा बढी परामर्श केन्द्र स्थापना हुनेछन्। यसमा नेपालीसहित ११ भाषीलाई लक्ष्य गरिएको छ। यसमा जापानी, अंग्रेजी, चिनियाँ, भियतनामी, कोरियन, स्पेनिस, पोर्चुगिज, नेपाली, इन्डोनेसिया, थाई र फिलिपीनी द्विपमा बोलिने तागालोग भाषी कामदारलाई लक्ष्य गर्दैफुर्सदमा


शेर्पा संघ दक्षिण कोरियाले ‘ग्याल्बो लोसार साँझ’ फेब्रुअरी ४ मा मनाउने

शेर्पा संघ दक्षिण कोरियाद्वारा अगामी फेब्रुअरी ४ मा  ‘ग्याल्बो लोसार साँझ’ मनाउने भएकाे छ । बेलुकी  ७ बजेबाट सुरू हुने कार्यक्रम बिहान ६ बजे सम्म हुने चल्ने अायाेजकले बताएकाे छ । भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान, ऐतिहासिक सांस्कृति र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व सखम फाग ल्हो २१४६ औं ग्याल्बो लोसार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । संघका महासचिब थुतुङ्ग ग्यल्जी शेर्पाले भने । गत वर्षहरु झै यो बर्ष पनि कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारेर उक्त कार्यक्रमफुर्सदमा


लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति दक्षिण काेरियाकाे जनवरी ६ मा प्रथम अधिवेशन हुने

जातीय  मुक्तिका  लागि संघियता, वर्गिय  मुक्तिका लागि  समाजवाद भन्ने नाराका साथ आगामी  जनवरी ६ तारिख राजधानी सउलकाे  नेपाल हाउसमा लिम्बुवान प्रदेश प्रवास शाखा दक्षिण काेरियाकाे प्रथम अधिवेशन हुने भएको छ । नेपाली संघीय समाज दक्षिण कोरियाको केन्द्रिय महाअधिवेशन आगामी फरवरी आयोजना हुने भएकोले यस पार्टी अन्तर्गत रहेका सबै जातीय, क्षेत्रीय संगठनहरुको अधिवेशन सम्पन्न गर्न केन्द्रिय पार्टीको निर्देशन अनुशार लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति कोरियाको प्रथम अधिवेशन आयोजन गर्न लागेको संयोजक गजेन्द्र शेर्माले जानकारी दिए। उनले अधिवेशनमा दक्षिणा काेरिया भरी रहेका पार्टीका शुभचिन्तक र सबै नेपालीहरूलाइ उपस्थित हुन अाग्रह गरे । कार्यक्रमफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...