गाेकुल थाेकर

 

आदिबासी जनजाति महासंघले जातिय चाडहरुको सार्बजनिक बिदा कटौतिको बिरोध गर्दै राजदूताबासमा ज्ञापन पत्र बुझायो

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले बिभिन्न समुदायले मान्दै आएको चाडहरुको सार्बजनिक बिदा कटौती गरेको बिरोध गर्दै राजदुताबासमा ज्ञापनपत्र बुझाएको छ । आइतबार बुझाएको ज्ञापनपत्रमा पुनः जातिय चाडहरुमा सार्बजनिक बिदा दिन माग गरिएको छ । महासंघका पदाधिकारी र सबै जातीय नेताहरु सहित सउलमा रहेको नेपाली दूतावासमा पुगी सामुहिक रुपमा दक्षिण कोरियाको लागि नेपालका राजदुत अर्जुनजंग बहादुर सिंहलाई सो ज्ञापनपत्र बुझाएको हो । गत बर्षसम्म सार्बजनिक बिदा दिइने भए पनि यो बर्ष देखि बिदा कटौती गरेको हो । ज्ञापनपत्रमा सोनाम ल्होछार, ग्याल्बो ल्होसार, तमु ल्होसार, माघी, उभौली, उधौलीमा दिइदै आएको सार्बजनिकफुर्सदमा


गर्भवती महिलाले आत्महत्या गरिन् तर बच्चा जन्मियो र बाँच्यो पनि, कसरी ?

भारतको मध्य प्रदेशको कटनी जिल्लामा एक गर्भवती महिलाले आत्महत्या गरेपछि बच्चा जन्मिएको छ । महिलाको मृत्युपछि जन्मेको बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।  बिहीबार लक्ष्मी सिंह नामकी गर्भवती महिलाले आत्महत्या गरेको बीबीसीको समाचारमा उल्लेख छ । फाँसीमा झुण्डिएकै बेला उनले एक बच्चालाई जन्म दिइन् । प्लेसेन्टा (नाभी) सँग बच्चा आमासँग जोडिएको थियो । जसलाई देखेर परिवारका सदस्यहरुले तत्काल प्रहरी र अस्पतालसँग सम्पर्क गरे । मृतक महिलाबाट जन्मिएको बच्चाका साथ जिल्ला अस्पताल पुर्याइयो । डाक्टरहरुका अनुसार अस्पताल पुग्दा बच्चाको अवस्था गम्भिर थियो ।  अस्पतालले बच्चालाई तत्काल आईसीयुमा भर्ना गरेपछि बच्चाको अवस्थाफुर्सदमा


दक्षिण कोरियामा ह्योल्मो समाजको सोनाम ल्होसार फेव्रुअरी ५ मा

आगामी २०१९ फेव्रुअरी ५ मा ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाले २१४६ औं स खम फाग ल्हो (अर्थात पृथ्वी वर्ग बदेल वर्ष) ल्होसार मनाउने भएको छ । आफ्नो कला, संस्कार, संस्कृतिलाई जर्गेणा गर्दै नयाँ पुस्तालाई कार्यक्रममा संलग्न गराइ नयाँ वर्षको शुभकामना आदन प्रदान गर्ने भएको हो । ‘कोरियामा संख्यात्मक हिसाबले थोरै रहे पनि आफ्नो कला संस्कृति भेष भुषालाई अंगाली राखेका छौ । त्यसैले सोनाम ल्होसारको हाम्रो महान चाड हो ।’ ह्योल्मो सम्पर्क समितिका निर्बतमान अध्यक्ष पेम्बा ह्योल्मोले भने । सोनाम ल्होसार’ ह्योल्मो जातिको पुर्खौ देखि मनाउदै आएको प्रमुख चार्ड पर्व होफुर्सदमा


फोटोमा

शंकाको पखेटामा उडिरहेछन् चराहरू अनगिन्ती प्वालझैँ देखिने तैनाथ ताराका आँखाहरू टाँगेर छपनीजस्तो घोप्टो आकाश रातभर धर्तीको जासुसी गरिरहेछ किसिम-किसिमका पराई जहाजहरु समुद्रपारीका चस्मा र मगज ओसारिरहेछन् जंगलले छोपिएको शीवपुरी डाँडो आँखा चिम्लेको बहाना गर्दै व्यारेक-बंकर मार्फत एसएलआरका प्वालबाट मानिसका हरेक चाल नियालिरहेछ चुच्चे फुलचोकी पर्वत कुनै पार्टीको धुर्त सदश्यझैँ दाउ हेरिरहेछ चन्द्रागिरीको मुस्लण्ड चुचुरो पनि दक्षिणतिर चुपचाप बसेको बनियाँ छिमेकीझैँ सब चाल चियाईरहेछ पत्तो छैन कुनबेला काठमाण्डूले मुलुकलाई कुन भीरमा खसाउँने हो तथापी फोटोमा क्या राम्रो देखिन्छ बजिया निरंकुश काठमाण्डू ! भिमसेनको पालादेखि धरहरा आकाश घोचेर दिनभरि घाम खाँदै रातभरिफुर्सदमा


दक्षिण कोरियाकाबाट उदयपुरमा भएको सडक दुर्घटनाका घाइतेहरुलाई सहयोग

उदयपुरको बेलका नगरपालीका रङ्गमल गत कार्तिक महिना ट्याकटर दुर्घट्ना परि घाइते तथा मृत्यु भएका परिवारलाई कोरियामा रहेका संघसस्थाले आर्थिक सहयोग गरेको छ । उदयपुर सेवा समाज र थारु कल्याण कारिणिसभा शाखा दक्षिण कोरियाले आर्थिक सहयोग गरेको हो । उदयपुर सेवा समाजले पठाएको ३८ हजार चार सय चालिस रुपैया कमल खड्का र सुरेन्द्र खालिङले दुर्घटनामा घाइते भएका परिवारको उपस्थितिमा बेलका नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष तथा राहत संकलन समितिका संयोजक मिश्रीलाल चौधरी सहयोग रकम हस्तानरण गरेका थिए ।’ हामीले पठाएको सहयोग नेपालमा साथीहरुले दुर्घटनामा पर्ने परिवारलाई सहयोग दिएका छन्फुर्सदमा


तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसानले फेब्रुअरी ३ मा सोनाम ल्होछार मनाउने

आउदै गरेको कोरियन चाड सलनालमा अर्थात् फेबु्रअरी ३ तारिख आइताबारका दिन किम्हे शहरमा तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान, दक्षिण कोरिया र DSME तामाङ समाज मिलेर सोनाम ल्होछार २८५५ फेब्रुअरी ३ मा मनाउने भएको छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान दक्षिण कोरियाका अध्यक्ष विश्वास ब्लोनको संयोजकत्वमा सोनाम ल्होछार मूल अयोजक समिति गठन गरिएको छ । मूल आयोजक समितिसंगै विभिन्न पाँचवटा उपसमिति पनि गठन गरिएका छन् । ‘नेपालीहरुको राष्ट्रिय पर्व समस्त तथा तामाङहरुको महान चाड २८५५ औँ सोनाम ल्होछार(फा ल्हो)को अबसरमा संस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएका छौफुर्सदमा


विद्यालयमा हतियार राख्न दिन ट्रम्प समक्ष सिफारिस

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ । गत फेब्रुअरीमा पार्कल्याण्ड, फ्लोरिडामा पूर्व विद्यार्थीले गोली प्रहार गरेर १७ जनाको हत्या भएपछि गठन गरिएको टोलीले मङ्गलबार यस्तो सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व सैनिकहरुलाई गार्डका रुपमा राख्ने तथा ओबामा प्रशासनले ल्याएको हतियार राख्नेसम्बन्धी निर्देशिका खारेज गर्ने सुझाव दिइएको छ । शिक्षा सचिव बेट्सी डिभोसको नेतृत्वमा गठन भएको समितिले बन्दुक राख्न पाउने उमेरको हद बढाउनुपर्ने मागलाई अस्वीकार गरेको छ । एक सय ८० पृष्ठ लामो उक्त प्रतिवेदनमाफुर्सदमा


जुजे मोरिन्ह्योको पतन: किन भए उनी म्यानचेस्टर युनाइटेडका असफल म्यानेजर

जुजे मोरिन्ह्योलाई म्यानचेस्टर युनाइटेड फुटबल क्लबले बर्खास्त गरेको छ। उनको जस्तो व्यक्तित्व छ र जति ठूलो नाम म्यानचेस्टर युनाइटेड क्लबको छ त्यो हिसाबले हेर्दा यो स्तब्ध तुल्याउने खाले समाचार हो, तर यो अचानक भएको वा आश्चर्यजनक कुरा भने होइन। यस्मा अचम्मको कुरा एउटा मात्र छ त्यो हो यो किन ढिलो भयो? न्यूकासलसँगको खेलमा म्यानचेस्टर युनाइटेडको प्रदर्शन राम्रो नभइदिएको भए केही महिनाअघि नै मोरिन्ह्योको पद जान सक्थ्यो। उक्त खेलमा दुई शून्यले पछाडि परेको म्यान यू सम्हालिँदै खेलेर दुईका विरुद्ध तीन गोलले विजयी बनेको थियो। तर फुटबल खेलको विवरणहरूलाई छाड्ने हो भनेफुर्सदमा


तमु धीं दक्षिण कोरिया थेगु शाखाले डिसेम्बर ३० मनाउने तमु ल्होछारको तयारी तीव्र

तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होसार मनाउने भएको छ । खी (ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो(ल्हो (मृग वर्ग) लाई स्वागत गरि (स्यों कैं) दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिने भएको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै दक्षिण कोरियाको दक्षिणी भेग थेगु शहरको सुविधाफुर्सदमा


ख्यङ्साङ्नाम्दो किम्हेमा तमू ल्होछार २०७५ भव्य रुपले सम्पन्न

आइतबार तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो शाखाद्वारा ख्यङ्साङ्नाम्दो किम्हेमा तमु(गुरुङ) हरुको नयाँ वर्ष फो ल्होसारर ल्होछार २०७५ विभिन्न साँस्कृतिक कार्यक्रम र स्योंकैं (दिवा भोज) आयोजना गरि मनाएको छ । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै ल्होसार मनाएको हो । कार्यक्रममा कोरियाको दक्षिणी भेगका नेपालीको बाक्लो सहभागिता थियो । विश्वव्यापी रुपमा तमू जातिको मौलिक पराम्परा,रितिरिवाज, भाषा, भेषभूषा, धर्म, संस्कार र संस्कृतिलाईफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...