गाेकुल थाेकर

 

तमु धीं थेगु शाखाले डिसेम्बर ३० मा तमु ल्होछार मनाउने

तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होेछार मनाउने भएको छ । खी ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो ल्हो (मृग वर्ग) लाग्ने समयलाई तमु समुदायले ल्होछार मनाउन लागेको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै दक्षिण कोरियाको दक्षिणी भेग थेगुकोे मेईल गार्डेन हलमा ल्होछार मनाउने लागेको तमु धीं थेगु शाखाका अध्यक्षफुर्सदमा


नेपाली सम्पर्क समिति (एनसीसी)को रजतजयन्ति सम्पन्न

दक्षिण कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिती (एनसीसी)ले २५औं बर्ष पुरा गरको उपलक्ष्यमा रजत जयन्ति कार्यक्रम सम्पन्न भएको छ । आइतबार सउलमा भएको कार्यक्रम तोकिएको समय भन्दा तीन घन्टा पछि सुरु भएको कार्यक्रममा एनसीसीको स्मारिका नेपाली शन्देस लोकार्पण गरिएको थियो । एनसीसीको २५ बर्ष पुगेको संस्थाको रजत जयन्तिमा पनि नेपाली राजदुतावासको प्रतिनिधि नआउनु भनेको निक्कै दुःख लाग्दो भएको कुरा नेपाली सम्पर्क समितिका बरिष्ठ अपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने । ‘हामीले उहाँहरुलाई निमन्त्रणा गरेका हौ उहाँहरु आउनु भएन यो भन्दा दुःख लाग्दो कुरा के हुन्छ ?’ उनले प्रतिप्रश्न गरे । कार्यक्रमकाफुर्सदमा


आशान्वित बाटोहरु

उन्माद वयस्क फूलहरु घुट्क पिऊछ प्रेमरस झुम्म अझै अनेकन जहरको कोक्टेल पिएर कुर्नु छ तिमीलाई उहि एक अविच्छिन्न दिन सम्म प्रतिक्षाले थाक्दै नथाक्ने आँखाहरु छन् मसँग अनगिन्ति दिनहरु टोलाएर पर्खि रहने छु लुक्दै म एउटा अवैध प्रेमी अनेकौं वृक्षको हाँगा हाँगामा लम्काएर हात कुनै दिन चुडाएर दिन सकु सुनखरी फुलहरु भर्लाको लहरामा जोडि पंछि जस्तै पिङ खेल्दै खेल्दै खोई कुन दिन ? बतास सँग जिस्किने वयस्क पातहरु देखाएर दुई चार वचन जिस्क्याउन सकु तिमीलाई हो ! रिसिफ म प्रतिक्षा हुँ आशान्वित नजरले मेरै पुरानो बस्तीको चप्लेटी टुड्गाबाट हेर्दै छु तिम्रोफुर्सदमा


कोरियाको आइतबार

आज आइतबार । विहानको ६ बज्दैछ । यति बिहानै निद्राले छोडिसक्यो । कामको दिन अर्लामले पनि उठाउन सक्दैन मलाई । निन्द्रा यस्तो लाग्छ एक मिनेट सुत्दा पनि खुब मज्जा आउँछ । अब काममै ढिला हुन्छ भन्ने भए पछि बल्लतल्ल उठ्छु । आफै आफ्नो मनलाई सान्त्वना दिन्छु धेरै छैन केटी यस्तो जिन्दगी जीउन । यत्रो वर्ष त कटाइस अव ८ महिना त हो । त्यस पछि जिन्दगी भरि नै आफुखुशी उठ्ने । आफुखुशी सुत्ने । क्या रमाइलो । निन्द्रा नै नलागे पछि उठ्नै पर्यो । सिरानीसँगै चार्ज गरिराखेको मोबाइल छ ।फुर्सदमा


खेल जगतमा छुट्टै ग्रहका ज्लाटान

सामान्य फुटबलर वा सामान्य मानिस त्यति अभिमानी स्वभावका साथ जिउन सक्दैनन्, तर ज्लाटान इब्राहिमोभिचका लागि त्यो सामान्य विषय हो । किनकी उनी ज्लाटान हुन् । स्विडिस स्ट्राइकरको व्यक्तिगत विवरणले देखाउँछ, उनले युरोपका सबै ठूला क्लबमा राज गरिसकेका छन् । अयाक्स, युभेन्ट्स, बार्सिलोना, मिलानका दुवै टिम, पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर युनाइटेडका जर्सी लगाएर उनले आफ्नो प्रभाव विश्वलाई देखाइसकेका छन् । मैदानमा उनले अत्यन्तै शानदार गोलहरु थुप्रै गरे । विपक्षी पोष्टमा धावा बोल्दा उनी जति स्वतन्त्र र आरामदायी देखिन्छन्, बोल्नुपर्दा पनि उनी धक मान्दैनन् । लागेका कुरा निर्धक्कसँग नडराइकन बोल्नकाफुर्सदमा


लेख्न नसकिएको कविता

मैले लेख्न नसकेको कविताको शीर्षक हो बलात्कार मैले पढ्न नसकेको समाचारको हेडलाईन हो बलात्कार र मैले उच्चारण गर्दा गर्दै जिब्रो लट्पटिएको शब्द हो बलात्कार उ पनि मान्छे उनी पनि मान्छे एउटा मान्छेले, अर्को मान्छेलाई बलात्कार गर्यो र घाँटि निमोठेर मार्यो यो कुन ठुलो कुरा हो र?? तर यो खबर अाम् मान्छेहरुले किन सुन्न सक्दैनन् ? कविहरुले बिषय बनाएर किन कविता लेख्न सक्दैनन्? छोरीहरु किन घरबाट निस्किन डराउँछन्? अामाहरु किन छाेरीकाे लागी डराएर बाँचिरहन्छन् ? यो भयानक ठुलो कुरा हो सोच्नुहोस् एकैछिन् । राम्ररी खुलेर कक्षामा यौन शिक्षा पढाउन नसक्ने गुरुलेफुर्सदमा


‘प्रेमीको हत्या’पछि उनको मासुको भोज पाकिस्तानीलाई

मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन्। अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन्। त्यसको पत्तो भने हालसालै मात्र उनको ‘ब्लेन्डर’मा मानव दाँत भेटिएपछि मात्र थाहा भएको थियो। उनले प्रहरीसामु उक्त घटनालाई आफ्नो ‘पागलपन’को रूपमा स्विकार गरेको त्यहाँको सरकारी पत्रिका द न्यास्नलले लेखेको छ। ३० वर्ष आसपासकी ती महिलाले एउटा लामो अनुसन्धान र त्यसपछि अदालतको सामना गर्नुपर्नेछ । मृतक व्यक्तिसँग उनी सात वर्षदेखिको प्रेम सम्बन्धमा थिइन्। द न्यासनलले लेखेको छ, उक्तफुर्सदमा


सामाजिक संजालमा राजनैतिक कुरा

लोकतन्त्रमा लोकको भावना अनुसार शासन गरिन्छ । जनताको भावना निर्वाचनको माध्यमबाट प्रकट गरिन्छ । जनता आफै शासन गर्दैनन् । आफ्नो भावना अनुसारको प्रतिनिधि छान्छन् । कानुन र कार्यबिधिले निश्चित गरेको दायरामा रहेर निर्वाचित प्रतिनिधिले जनताको अधिकारको प्रयोग गर्दछन । यसरि निर्वाचित जन प्रतिनिधीबाट जनभावना अनुसार काम गर्नु पर्ने नैतिक र संबैधानिक बाध्यता हुन्छ । राज्य सञ्चालनको संदर्भमा संबिधान अनुसार भए नभएको कुरा संबैधानिक ब्यबस्थानुसार न्यायपालिका अर्थात अदालतले गर्छ । जनभावना अनुकुल राज्य सञ्चालन भएन र आफुले दिएको अधिकारको समुचित प्रयोग भयो वा भएन भनेर मूल्याङ्कन गर्ने काम जनताले निर्वाचन मार्फतफुर्सदमा


थेगु नेपाली सेल्टरको दोस्रो अधिबेशन सम्पन्न, संयोजकमा फेरी सुरेश खत्री

थेगु नेपाली सेल्टरको दोस्रो अधिबेशन नोभेम्बर १८ आइतबार थेगुमा सम्पन्न भएको छ । अधिबेशनबाट संयोजकमा फेरी सुरेश खत्री चयन भएका छन् । थेगु सेल्टरका संचालन सहयोगी समेत भइ सहकार्य गर्दै नेपाली मंचका सचीव प्रकाश बरालको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रमलाई औपचारिक रूपमा प्रमुख अथितीको खेमेङ युनिभर्सिटिका प्रोफेसर डा.मधुसूदन आत्रेयले दिप प्रजव्लन गरेर कार्यक्रमको समुद्वघाटन गरेका थिए । कार्यक्रमा संयोजक सुरेश खत्रीले सेल्टरको आयब्यय प्रस्तुत गरेका थिए । सेल्टरलाई केहि रकम घाटामा भए पनि सबैको सहयोग भए भविष्यमा राम्रो गर्न सकिने बताए । ‘अब देखि थेगु नेपाली मंच अन्तरगत थेगुफुर्सदमा


किलोग्रामले पायो नयाँ परिभाषा

वैज्ञानिकहरुले दशकौंपछि पहिलोपटक ‘केजी’ अर्थात किलोग्रामको परिभाषा बदलेका छन् जसलाई ५० भन्दा बढी देशहरुले मान्यता समेत दिइसकेको बताइएको छ । अहिलेसम्म यसलाई प्लेटिनमले बनेको एउटा सिलिन्डरको तौलले परिभाषित गर्ने गरिएको थियो जसलाई ‘ली ग्रयान्ड के’ भनिन्छ । सो सिलिन्डर पेरिसको ‘इन्टरनेसनल ब्यूरो अफ वेट्स एण्ड मेजर्स’ मा सन् १८८९ देखि सुरक्षित राखिएको छ । वास्तवमा गत शुक्रबार फ्रान्सको भर्सेलिसस्थित वेट्स एण्ड मेजर्समा आयोजित बैज्ञानिकहरुको एउटा ठूलो सम्मेलनमा केजीको परिभाषा बदल्नेबारे मतदान भएको हो । र, यसै कार्यक्रममा परिवर्तनको पक्षमा बढी मत प्राप्त भएपछि विज्ञहरुले यस्तो निर्णय लिएका हुन् । त्यसैलेफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...