गाेकुल थाेकर

 

न्याय देउ

गत अप्रिलमा अध्यायगमनले गरेको धरपकडको क्रममा मृत्यु भएको म्यानमारका तानजतेइलाई न्याय माग्दै सउल जाेगेसा गुम्बाबाट राष्ट्रपति कार्यालय अगाडीसम्म घुडा टेकेर दुई हात भुइमा फिजाएर ढोग्ने ‘ओछेथुजी’ गरिएको थियो । उनको धरपकडको क्रममा कर्मचारीको लापारबाहीका कारण मृत्यू भएको थियो । अहिलेसम्म उक्त कर्मचारीलाई कारवाही नभएको एमटियुले जनाएको छ ।


मोटोपनाले क्यान्सर लाग्न सक्ने

केही समय अगाडि मात्र वैज्ञानिकहरुले धुम्रपानपछि क्यान्सर पैदा गराउने अर्को प्रमुख कारण मोटोपना रहेको ठहर गरेका थिए । अहिले विज्ञहरुले यही विषयमा नयाँ तथ्य पत्ता लगाएका छन् । यसरी हालै गरिएको अध्ययनपछि अनुसन्धानकर्ताहरुले वास्तवमा मोटोपनाले कसरी क्यान्सर गराउन सक्छ भन्ने प्रश्नको उत्तरबारे खोजी गरेका हुन् । सो रिपोर्टका अनुसार हाम्रो शरीरमा हुने एक प्रकारको सेलले क्यान्सर पैदा गर्ने टिस्युलाई नष्ट गर्ने गरेको छ । तर मोटोपना भएका मानिसको शरीरमा त्यस किसिमका क्यान्सर निरोधक सेल भित्र बोसो पस्ने गरेको हुँदा ढाकिएका कारण तिनले काम गर्न बन्द गर्ने र यस्तोमा क्यान्सरजनक टिस्युफुर्सदमा


विश्वको शान्तिको कामना गर्दै नेपाल तामाङ संघले गर्यो तारा पुजा

नेपाल तामाङ संघ दक्षिण कोरियाले विश्व शान्तिको कामना गर्दै आइतबार तारा पुजा (विश्व शान्ति पुजा) गरेको छ । पुजा कार्यक्रम जिहेङको नागार्जुन गुम्बामा भएको थियो । ‘तारा पुजा तामाङको मात्रै होइन यो सबै बौद्धधर्मालम्बीको एउटा संस्कार हो । यसमा विश्व भरि रहेका मानव र जीवजन्तुको राम्रो होस् भन्ने कामना गरिन्छ ।’ नार्गजुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले भने । ‘यस्तो पुजा आफ्नो ईच्छा अनुसार तीन महिना, छ महिना वा एक बर्षमा एक चोटी गर्दा राम्रो मानिन्छ ।’ उनले थपे । तामाङ संघले तारा पुजा बर्षको एक पटक गर्दै आएको नेपालफुर्सदमा


पच्चिस बर्ष पुग्यो नेपाली सम्पर्क समिति : आफ्नै नाम जोगाउन चुनौती

सन १९९३ मा स्थापना भएको नेपाली सम्पर्क समितिले यहि नोभेम्बर २५ तारिख स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउन गइरहेको छ । एनसिसिले अहिले २५ बर्ष सम्म कोरियामा के कस्ता कार्यहरु गर्यो ? नेपालमा के काम गर्यो ? कोरियामा नेपाल चिनाउने के कार्यहरु गर्यो ? ती बिषयमा अग्रजहरुबाट सिल्भर जुब्ली कार्यक्रममा अवस्य नै चर्चा होला । एनसीसीले पनि स्मारिका प्रकाशन गर्दैछ । म २००९ देखि कोरियामा कार्यरत छु । सामाजिक संस्था र गतिबिधिसँग सम्बन्ध र सरोकार राख्दै आएको छु । नेपाली सम्पर्क समितिले गरेका सबै राम्रा कामको सम्मानफुर्सदमा


नोभेम्बर १८ मा नेपाल तामाङ संघले विश्व शान्ति (तारा) पुजा गर्ने

नेपाल तामाङ संघ दक्षिण कोरियाले विश्व शान्तिको कामना गर्दै नोभेम्बर १८ आइतबार तारा पुजा (विश्व शान्ति पुजा) गर्ने भएको छ । पुजा कार्यक्रम जिहेङको नागार्जुन गुम्बामा बिहान १० वजेबाट सुरु हुनेछ । संस्कृतिक संस्कारको संरक्षणसँगै विश्वको शान्तिको कामना हुने भएकोले विश्व शान्ति पुजा गर्न लागेको नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवाले बताए । ‘हामी संसार भरि रहेका जीवहरुका मंगल होस भन्ने चाहान्छौ । यो हामी मानवहरुको एउटा सानो प्रयास पनि हो ।’ पुजा कार्यक्रममा दक्षिण कोरियामा रहेका सबै समुदाय उपस्थित हुन सक्ने संघका महासचिव गोकुल थोकरले बताए ।फुर्सदमा


नेपाली सम्पर्क समितिले नोभेम्बर २५ मा रजत जयन्ती मनाउने

दक्षिण कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति(एनसीसी)ले रजत जयन्ती मनाउने भएको छ । संस्था स्थापना भएको २५ वर्ष पुगेको अवसरमा नोभेम्बर २५ आइतबार रजत जयन्ती मनाउन लागेका हो । रजत जयन्तीको अवसरमा संस्थाले स्मारिका प्रकाशन गर्नेछ । साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थालाई सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष अञ्जु केसीले बताइन् । ‘हामी दक्षिण कोरियामा रहेका सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थालाई सम्मान गर्नेछौ । यसले उहाँहरुलाई आगमी दिनमा झन राम्रो काम गर्न प्रेरणा दिन्छ भन्ने ठानेका छौ ।’ नेपाली सम्पर्क समिति सन् १९९३ मा स्थापना भएको हो । तत्कालिनफुर्सदमा


यो बर्ष भोजेन्द्र क्षेत्रीले पाए मानार्थ नागरिकता

दक्षिण कोरियाको सउल नगरपालिकाले हरेक बर्ष प्रदान गर्ने मानार्थ नागरिकता नेपालबाट भजिन्द्र क्षेत्रीले सम्मानित भएका छन् । उनी भलिबल, तेक्वन्दो खेलाडी हुन् भने बिभिन्न समाजिक संघ संस्था र नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकार हुन् । दक्षिण कोरिया बसेर सामाजिक, आर्थिक र संस्कृतिक क्षेत्रमा कार्य गर्ने बिदेशी नागरिकलाई सउल नगरपालिकाले यस्तो सम्मान गर्ने गरेको छ । यो बर्ष २२ देशका नागरिकलाई मानार्थ नागरिकता प्रदान गरिएको छ । यस अघि केपी सिटौला, जुनु गुरुङ, राजु क्षेत्री, देन्जी शेर्पा, गम्भिरमान श्रेष्ठ, हर्क बहादुर(भीम) गुरुङले मानर्थ नागरिकता पाइसकेका छन्फुर्सदमा


तमु धीं दक्षिण कोरियाले फो ल्होछार

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ दक्षिण कोरियामा रहेका तमु (गुरुङ) हरुले आफ्नो मौलिक पहिचान, कला, संस्कार र सँस्कृति तथा परम्परालाई बचाई राख्न तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि फोल्हो (मृग वर्ग)को ल्होसार जनवरी ६ मा आयोजना गर्ने भएको छ । सउलमा हुने कार्यक्रमका लागि अहिले व्यवस्थापनको काम भैरहेको तमु धीं दक्षिण कोरियाका अध्यक्ष जित गुरुङले जानकारी दिए । ‘हामीले अक्टोबर २८ तारिकमाफुर्सदमा


किरात याक्थुङ चुम्लुङ बुसान शाखाले साँस्कृतिक चासोक तङ्नाम मनाउने

याक्थुङ (लिम्बू )हरुको मौलिक पर्व चासोक तङ्नाम किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले साँस्कृतिक कार्यक्रम सहित डिसेम्बर २३ आइतबार किम्हेको मुन्ह्वावन ( साँस्कृतिक संग्रहालय )को हलमा मनाउने भएको छ । याथुङ मुन्धुमी मिथक अनुसार आदिम कालमा याक्थुङ सावायेत्हाङ (आदिम मानव) हरु आफ्नो जीवन धान्नका लागि कन्दमूल काँचै खाएर जीवन यापन गर्ने गर्दथे । फलस्वरूप विभिन्न रोगका सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन सावायेत्हाङहरूले सर्वशक्तिमान तागेरा निङ्वा फू माङ मार्फत प्राकृतिको पुजा गरे । यसबाट प्रकृति खुसी भएर कोदो, जुनेलो, धान, घैँया आदि वीउबिजन सावायेत्हाङहरूलाई प्राप्त भयो । यसरी प्राप्तफुर्सदमा


एउटा सुगाको कथा

एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो तर किताब पढ्न भनेपछि कोसौं टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर, उसलाई नियम–कानुनबारे पटक्कै थाहा थिएन । एकदिन राजाले सोचे— यस्तो मूर्ख चरोको के काम ? यसबाट फाइदा हुनु त परै जाओस्, घाटामात्रै भइरहेको छ । यसले वनजंगलका सबै फलफूल खाइदिन्छ र फलफूलको बजारमा अभावमात्रै सिर्जना गरिदिन्छ । मन्त्रीलाई बोलाए र आदेश दिए, “यस सुगालाई पढाउने व्यवस्था गर ।” पण्डितहरूको सभा बोलाइयो । गम्भीर विचारविमर्श गरियो । र,फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...