गाेकुल थाेकर
तामाङ समुदयको नभनिएको एउटा ईतिहास
(कान्तिपुर दैनिकमा तामाङ समुदायकाे र्इतिहाँस बारेमा राजकुमार दिक्पालले एउटा राम्राे लेख लेखेका छन् । याे लेखलार्इ केही सम्पादन सहित प्रकाशन गरेका छाै । सम्पादक ) तिमाल क्षेत्रलाई तामाङहरुले आफूहरुको ऐतिहासिक महत्वको क्षेत्र मान्दै आएका छन् । झिंगु, रोशी र सुनकोशी नदीले छुने मध्यपहाडी बेँसी भेगमा रहेको तिमाल क्षेत्रले महत्वपूर्ण इतिहास र सांस्कृतिको विरासत बोक्दै आएको छ । रिन्छेन दोर्जेः प्रामाणिक शासक तामाङहरुले आफ्नो अन्तिम राजा मानेका तत्कालीन तिमालका स्थानीय शासक रिन्छिन दोर्जेका बारेमा अनुश्रुतिका आधारमा इतिहास लेखिएको पाइन्छ । तर उनी स्थानीय शासक हुन् भन्ने प्रामाणिक आधार प्रकाशमा आइसकेको छ । पुरातत्व विभागको मुखपत्रफुर्सदमा
कोरियाका आदिवासी जनजाति संघसंस्थाले सम्झिए पद्मरत्न तुलाधरलाई
दक्षिण कोरियामा रहेका जातिय संघसंस्था र नेपाल आदिवासी जनजाति महासंघले गत हप्ता निधन भएका आदिवासी जनजाति नेता पद्मरत्न तुलाधरको सम्झनामा श्रद्धाञ्जली सभा गरेका छन् । सउलको नेपाल हाउसमा आइतबार भएको श्रद्धाञ्जली सभामा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नेपाल तामाङ संघ दक्षिण कोरियाका सल्लाहकार दावा तामाङले तुलाधरले आफ्नो जीवन भरि नै पहिचान आन्दोलनको लागि विभिन्न चरणमा काम गरेको बताए । ‘उनले आफ्नो तर्फबाट गर्न सक्ने धेरै गरे । हाम्रो अहिलेको पहिचानको आन्दोलनमा उनको भुमिका महत्वपुर्ण छ ।’ त्यस्तै नेवा पुचःका अध्यक्ष पुरू जोशीले नेपालमा हुँदा तुलाधार आफ्नोफुर्सदमा
तमु धीं ख्याङ्साङ्नाम्दो बुसान शाखाको प्रथम अधिवेशन सम्पन्न : अध्यक्षमा अनिस गुरुङ चयन
ख्याङ्साङ्नाम्दो बुसान क्षेत्रका गुरुङ समुदायलाई समेटेर तमु धीं दक्षिण कोरियाले ख्याङसाङनाम्दो बुसान शाखा गठन गरेको छ । किम्हेमा आइतबार भएको प्रथम अधिवेशनबाट अनिस गुरुङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति गठन भएको छ । संस्थाका केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एक गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा ख्याङ्साङ्नाम्दो बुसानका समाजसेवी गोपाल गुरुङ, संस्थाका थेगु शाखाका सचिव बिल गुरुङ, केन्द्रिय कार्यसमितिका वरिष्ठ सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि गुप्त गुरुङ लगायतले तमु (गुरुङ) एकतासँगै हरेक क्षेत्रमा अझै निरन्तर अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिवेशन उद्घाटन सत्र र बन्द सत्रफुर्सदमा
युगको नयाँ बिनिर्माण
शताब्दी औं भैसक्यो इतिहाँस ढलेको ओढेर आफ्नै सभ्यताको खोल कतिन्जेल सुतिरहन्छौ ओ आदिम भूइमान्छे हो उठ अब,गिज्याइरहेको छ इतिहाँसको पानाहरुले हिँड्नु छ, पुर्खाहरुले हिँड्न सिकाएको बाटो खोज्नु छ, पुर्खाहरुको मेटिएको इतिहाँस उभ्याउनु छ, अस्तित्वको पुर्ण धरहरा र कोर्नु छ, युगको नयाँ इतिहाँस ।। उहिले उहिले यो धरतीको सृष्टि गरेर पोरोक्मी याम्फामी यहीँ फक्ताङलुङको काखमा उत्रिए र मानवलोकको सृष्टि गरे त्यो नै थियो मानव सभ्यताको सबैभन्दा जेठो समाज तिमी त्यहीँ सभ्यताको एक टुक्रा अवशेष हौ र तिमी नै हौ यो ब्रम्हाण्डको सबैभन्दा जेठो मानिस। साक्षी छ, यो मुन्धुमी दर्शन जो सम्पूर्णफुर्सदमा
चुम्लुङ कोरियाद्वारा भब्य रुपमा चासोक तङनाम मनाउने
लिम्बू जातिले प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाउने चासोक तङनाम किरात याक्थुङ चुम्लुङ कोरियाले यहिँ डिसेम्बर १६ तारिखको दिन सउल र २३ तारिखको दिन ख्यङ्साङ्नाम्दो बुसान शाखाले मनाउने भएकाे छ । नयाँ पाकेको अन्नबालीलाई चासोक सेवा/न्वागी पूजा गरि पितृलाई चढाएर मात्र अाफुले खाने चाडका रूपमा यसलाइ लिइन्छ । याे चाड लिम्बु समुदायकाे मुख्य चाडमा पर्छ । कार्यक्रम स्थल भने केही दिनपछी तय गरिने छ । तङ्नाम विशेष कार्यक्रममा लिम्बू जातिको मौलिक केलाङ, यालाङसँगै नेपालबाट कलाकारहरू आमन्त्रण गरि हाक्पारे, ख्याली सहितको सांगीतिक मनोरञ्जन हुनेछ। गीत संगीत नाचगान बाहेक लिम्बू जातिको परम्परागत परिकारहरु समेतकोफुर्सदमा
दक्षिण कोरियामा जातिय संघसंस्थाले पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभा गर्ने
दक्षिण कोरियामा रहेका जातिय संघसंस्था र नेपाल आदिवासी जनजाति महासंघले पद्मरत्न तुलाधरको श्रद्धाञ्जली सभा कोरियामा गर्ने भएको छ । श्रद्धाञ्जली सभा सउलको नेपाल हाउसमा आइतबार विहान ९ बजे हुने छ । नेवा पुचः, नेपाल मगर संघ, नेपाल तामाङ संघ, तमुधी, किरांत राई यायोक्खा, किरातं याक्थुङ चुम्लुङ, थारु कल्याण कारिणी सभा, शेर्पा संघ, ह्याल्मो सम्पर्क समिति, छन्त्याल परिवार, थकाली समाज, भुजेल समाज लगाएतका जनजाति संस्थाले संयुक्तरुपमा सभाको आयोजना गर्न लागेको जनजाति महासंघ द. कोरियाको अध्यक्ष मल्लिका थकालीले बताइन् । आदिबासी जनजातिका हकहित र नेपालमा लोकतन्त्र स्थापनाकालागि उनले गरेको योगदानको मुल्याङकन गर्दै सोफुर्सदमा
युमा साम्यो महासभा दक्षिण कोरिया शाखा गठन
दक्षिण काेरियामा रहेका याक्थुङहरुको नोभेम्बर ९ तारिख शुक्रबार भएकाे भेलाबाट युमा साम्यो महासभा दक्षिण कोरिया शाखाको तदर्थ समिती गठन गरिएको छ। शिव कुमार पयाङ्गुको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको छ। नव निर्मित कार्यसमितीको उपाध्यक्षमा गणेश केरुङ, सचिवमा आइतराज लिम्बु, सह सचिवमा मिलन लिम्बु र नीर कुमार लुम्फुङ्वा यसैगरी कोषाध्यक्षमा सुशील चेम्जोङ रहेका छन्। कोरिया शाखाको सदस्यहरूमा विवेक पयाङ्गु, प्रेम पयाङ्गु, संगम हाङ्स्रोङ्बा, पुर्ण मिभक, सुयोग चेम्जोङ, सन्तोष पंधाक, बिरबल केरुङ, हरि लिम्बू, होम कुमार पंधाक, मोहनसिंह सिंघक र मनोज मादेम्बा चयन भएका छन् अन्य सदस्यहरुमा श्याम मादेम्बा, सागर पयाङ्गु, मोहन लिम्बु,फुर्सदमा
मरुभुमीमा गोठालो
यही बेलामा डुली हिड्ने लक्ष्मी हाम्रोमा पनि आउने आशामा आमा राँके बजारबाट रंग ल्याउँथिन रंगोली बनाउँथिन् भलै ठूला घरे साहुको जस्तो हुन्नथ्यो भए पनि आफ्नो ल्याकतको थियो । साना साना पाइला पनि थिए घर भित्रै सम्म बनाइएका लक्ष्मी आउन बाटो धन दौलत, सुन चाँदी भए पो एकै ठाउँमा राखेर पुजा गर्नु ? सापट लिएका दुई चार सय न थियो त्यही पैसा र आमाबाको बेको बेला दाइजोमा ल्याको तामाको खड्कुँलो पुजा त गरेकै हो । अरुका झै वत्ती नै वत्ती बालेर दीपावली नगरे पनि तिहुनमा हाल्ने भुटुन कम गरेरै पाँच वटाफुर्सदमा
अमेरिकी माथिल्लो सदनमा रिपब्लीकन र तल्लो सदनमा डेमोक्र्याटको बहुमत, ट्रम्पलाई अप्ठ्यारो पर्ने संकेत
अमेरिकाको माथिल्लो सदन मानिने सिनेटमा सत्तारुढ दल रिपब्लीकन पार्टीले बहुमत ल्याउने भएको छ भने तल्लो सदनमा विपक्षी दल डेमोक्र्याटको बहुमत हुने देखिएको छ । मुख्य भूमिका रहेको तल्लो सदनमा विपक्षी दलकोे बहुमत हुनेभएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफट्यारो पर्ने भएको छ । राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी गत आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुनलागेको हो । ट्रम्प शासनको जनमत सङग्रहका रूपमा हेरिएको यो मध्यावधी निर्वाचनले ट्रम्पको लोकप्रियता खस्कीएको देखाएको छ । डेमोक्रयाटले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको विश्लेषण गरिएको छ । विभिन्न सञ्चार मध्यमलेफुर्सदमा
मखमली सम्झना
…घुमाउथिन् आमाले आफ्नै जीवनको ढिकीमा कुटेर बनाकाे पिठोकाे फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धान झुलेर खेतका गह्राहरु मास पाकेर आलीहरु रमाउदै गर्दा उसो त बारीका कान्लाहरु, आगन डिलहरुलाई हसाइरहेका हुन्थे फुलेका ति सयपत्री, गोदावरी, मखमलीहरुले । यतिबेला कता पुगिन् होली भट्याउदै जीवनको भैलेनीहरु? हो उनीहरुलाई नै पछ्याउन मन छ त्यही गोरेटोहरुमा औंशीको रातमा बल्ने ती उज्याला सलेदो वाला कुपिहरुले बोलाएका दिपावलीमा फेरी रम्ने मन छ त्यत्रै भएर, त्यस्तै भएर । बलिराजाले पठाएकाहरुले भट्टाएका देउसिरे, दिएका आशिष् त्यही सिकुवामा उभिएर अझै सुन्न मन छ । त्यो बेला पटकाहरुफुर्सदमा