गाेकुल थाेकर

 

अमेरिकी विदेशमन्त्री र उत्तर कोरियाली उच्च सैनिक अधिकारीबीच भेटवार्ता हुदै

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनका एकजना उच्चस्तरीय सैनिक अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारीअनुसार उनले आगामी बिहीबार ती अधिकारीसँग भेटवार्ता गर्न लागेका हुन् । गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि विकसित यी दुई देशबीचको यो भेटलाई महत्वका साथ हेरिएको छ । उक्त सम्मेलनपछि यी दुई देशबीचको सम्बन्धमा सुधार आएको भए पनि पछिल्लो समयमा भने निशस्त्रीकरणका विषयमा विभिन्न कुराहरु आइरहेका छन् । अमेरिकी विदेशमन्त्री पोम्पेओसँग भेटवार्ता हुनफुर्सदमा


कोरियामा मेसिनमा चेपिएर एक नेपाली युवाको निधन

तिहारको मुखैमा दक्षिण कोरियामा काम गर्न आएका एक नेपाली युवाको मंगलबार निधन भएको छ । झल्लाबुक्दो प्रान्तको यान्जी स्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा च्यापिएर निधन भएको कोरियामा रहेका उनका अाफन्तले जानकारी दिएका छन् । स्थानिय समय अनुसार विहान आठ बजेतिर मेसिन शुरू गर्दा दुर्घटना भएकाे थियो । मेसिनको आवाज नसुनेपछि संगै काम गर्ने साथी गएर हेर्दा उनी मेसिनमा च्यापिएकाे अवस्थामा भेटिएको थियो । एक्लै काम गर्दै आएका राजेशको कोठामा सिसि क्यामेरा पनि नभएको संगै काम गर्ने साथीले बताए । उनी कार्यरत कम्पनीमा नेपालबाटसंगै आएका २ नेपालीफुर्सदमा


पहिलो एनआरएन दक्षिण काेरियाकाे उपाधी झापा एफसीले जित्यो

पहिलो एनआरएन कपको उपाधी झापा फुटबल क्लब दक्षिण कोरियाले जितेको छ । दक्षिण कोरियाको फोछनसीको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा सुवन फुटबल क्लब विरुद्ध झापा फुटबल क्लब दक्षिण कोरियाले १-० को नतिजा निकाल्दै झापा एफसीले उपाधी जितेको हो । खेलको पहिलो हापसम्म दुबै टोलीले बराबरी खेलेका थिए। दोस्रो हापमा झापा एफसीका किरण जाबेगुको कर्नर किकलाई सदुपयोग गर्दै हाङ्सु लिम्बुले हेड मार्फत निर्णायक गोल सँगै झापा एफसीलाई उपाधी चुम्न सफल भयो । खेलको यो नतिजालाई उल्टाउन नसक्दा सुवन एफसीले पहिलो एनआरएन कपको दोस्रो स्थानलाई चित्त बुझाउनु पर्यो । गैर आवासीय नेपालीफुर्सदमा


आङ कामी शेर्पाको शव नेपाल पठाउन एक करोड दश लाख वन संकलन

गत अक्टुबर २६ तारिक शुक्रबार जिन्जु अस्पतालमा हृदयघातका कारण मृत्यू भएका दोलखाका आङ कामी शेर्पाको शव नोभेम्बर २ मा नेपाल पठाएको छ। अाइतबार भएकाे मृतक  शेर्पाकाे  आत्माको शान्ति पुजा कार्यक्रममा साे कुरा बताइएकाे हाे । शेर्पाकाे शब नेपाल पठाउनका लागि दक्षिणा काेरियामा रहेका नपालीहरूले कामी शेर्पा आर्थिक सहयोग संकलन गरेका थिए । अभियानबाट एक करोड दश लाख आठ हजार ५५ वन आर्थिक सहयोग संकलन गरेको दाेलखाली समाजका अध्यक्ष सराेज केसीले जानकारी गराए । ‘शेर्पाको शव नेपाल पठाउन ४१७७९५० वन खर्च भएको छ भने अहिले जम्मा ६८४०१०५ वन बाँकी छ। साे रकमफुर्सदमा


तामाङ संघ दक्षिण कोरियाले सुरु गर्यो तामाङ धिम

नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङ धिम (घर) औपचारिक रुपमा आइतबार देखि सुरु गरेको छ । दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि संचालन भएको धिम सउलको दोङदेमुन छ । ‘यो झन्डै सेल्टर जस्तै हो । तर यसमा तामाङ कला संस्कृतिलाई झल्काउले प्रयास हुनेछ ।’ संघको अध्यक्ष मेघप्रसाद वाईवाले भने । ‘कम्पनी एवं अन्य क्षेत्रमा काम गरि बिचैमा काम छोडेर बसेका नेपालीहरु पुनः काम खोज्नलाई बस्नको लागि खाेलिएकाे हाे । हामी सबै दक्षिण कोरियामा रहेका नेपालीलाई धिममा बस्न आउन आग्रह गर्छौ । यो धिमको लोकेसन पनि सजिलो ठाउँमा छ । ‘ उनलेफुर्सदमा


विदेश ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक दशकमा डेढ अर्ब भुक्तानी, दक्षिण काेरियामा मृत्यू भएका ७४ परिवारलार्इ सहयाेग

वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड शनिवारदेखि दशौँ वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि खुला गरिएको ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका बेला ज्यान जानेलगायत भवितव्य परी ज्यान गुमाएका छ हजार ७९० मृतकका परिवारलाई बीमा र कल्याणकारी कोषको रकम गरी रु डेढ अर्ब आर्थिक सहायता उपलब्ध गराएको छ । रोजगारदाता कम्पनी र वैदेशिक रोजगार व्यवसायीका बेइमानीका कारण विदेशमा श्रम बेच्न गएका नेपालीले धेरै हण्डर र ठक्कर खाएको सन्दर्भमा कानूनी रुपमा नै वैदेशिकफुर्सदमा


आभाष

प्रिय आँखा तिमीलाई संसारको सबै भन्दा माया गर्छु । तिमी नभएका भए जीवनका सादा र रङ्गिन रंगहरु छुट्याउन सकिदैन थियो मोहीनी रङ्गका मुस्कानहरु शितले भिजेका कोमल फूलहरुमा घामको किरण देखिदैनथ्याे देखिदैनथ्याे एउटा प्रेमको प्रतीक । उभौली उधौलीमा जीवनको शिली नाच्दा नाच्दै मन भित्र मन जोडेर टागि रहेको थियो प्रेमील तान । र कहिले चौतारीमा मनको भारी बिसाऊदै दोबाटोहरुमा भेट्दै छुट्दै देऊरालीहरुमा पाती चढाउदै निश: प्रवाह प्रेमको बदलाबमा माथि माथि उडि रहेको थियो प्रेमको चंगा । मायाको डुङ्गामा बसेर जीवनको किनारबाट बिदाइका हातहरु हल्लनु छितिजको डुब्न लागेको घाम हेर्दै भबिष्यको सुन्दरफुर्सदमा


काेरियामा रहेका गायक युनिक दाेङकाे नयाँ भ्युजिक भिडियाे सार्वजनिक

दक्षिण काेरियामा रहेका तामाङ गायक युनिक दोङको नयाँ तामाङ गीत “छामे गोर्ङ्हा”काे म्युजिक भिडियाे शुक्रवार सार्वजनिक भएकाे छ । भिडियाेमा तामाङ चलचित्रका नायक कुमार मोक्तान, नायिका सीता थिङ र हाँस्य कलाकार गाेकुल तामाङकाे अभिनयमा रहेको छ । दाेङकाे गीतमा शब्द/ संगीत सानुबाबु घिसिङले  दिएका छन् । म्युजिक भिडियाेमा  युनिकसँगै गायिका जितु लोप्चनकाे स्वर सुन्न सकिन्छ । ह्याङला को म्हेन्दो मिडिया हाउसकाे प्रस्तुति रहेको म्युजिक भिडियोलाई सुनिल मोक्तानले निर्देशन र अशोक रन्जितले सम्पादन गरेका हुन् । भिडियाे हेर्नका लागी


चाँडै उत्तर काेरियाली नेता किम दक्षिण काेरिया अाउँदै

दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सउलको भ्रमण गर्ने बताएका छन् । गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता किमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो । तर भ्रमणको समयका बारेमा निर्णय भएको थिएन । दक्षिण कोरियाली राष्ट्रपति मूनले यसै वर्ष किमले दक्षिण कोरिया भ्रमण गर्ने बताएका थिए  । सांसदहरुको प्रश्नको बिहीबार जवाफ दिँदै मूनले शान्तिका लागि कोरियाली प्रायःद्वीप ऐतिहासिक मोडमा पुगेको बताए । ‘उत्तर कोरियाली नेता कीम जोङ अनको रुस भ्रमण र चिनियाँ राष्ट्रपति सीफुर्सदमा


तामाङ संघ दक्षिण कोरियाले ‘तामाङ धिम’ संचालन गर्ने

नेपाल तामाङ संघ दक्षिण कोरियाले तामाङ धिम (घर) संचालनमा ल्याउने भएको छ । सउलको दोङदेमुनमा संचालन हुने धिमको नोभेम्बर ४ आइतबार औपचारिक उद्घाटन हुनेछ । ‘दक्षिण कोरियामा ईपीएसबाट आउने तामाङहरु धेरै भए । काम छोडेर बसेका साथीहरुलाई अप्ठ्यारो परेकोले हामीले धिमको सुरुवात गरेका हौ ।’ संघका अध्यक्ष मेघप्रसाद वाईवाले भने । ‘धिममा हामी तामाङ संस्कृति झल्काउने गरि सजावट पनि गर्दैछौ । यसका लागि हामी दक्षिण कोरियामा रहेका सबै तामाङ दाजुभाइ दिदीबिहनीको सल्लाह सुझाबको अपेक्षा गर्दछौ ।’ उनले थपे । उद्घाटन कार्यक्रम विहान ११ बजे सुरु हुने आयोजकले जनाएको छ ।फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...