गाेकुल थाेकर

 

नोनसान नेपाली एकता समाज गठन :अध्यक्षमा सोनाम शेर्पा

दक्षिण कोरिया छुङछङनाम्दो नोनसान क्षेत्रमा रहेका नेपालीहरु संगठित भएका छन् । आइतबार नोनसान नेपाली एकता समाज गठन गरेर उनीहरुले त्यस क्षेत्रमा बस्ने नेपालीहरुलाई केही पर्दा सहयोग हुने गरि समाज गठन गरेका हुन् । नवगठित कार्यसमितिमा अध्यक्षमा सोनाम शेर्पा, उपाध्यक्ष महेन्द्र नाथ योगी, सचिव दीपेन आचार्य, सहसचिव सागर बस्याल, कोषाध्यक्ष लाक्पा नुरू शेर्पा, सह–कोषाध्य रूकमान नन्द पौडेल चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा प्रेम गुरुङ, निमा शेर्पा, शिवालाल महतो, किस्मत साउद, झमक ढुङ्गाना, लक्ष्मण खरेल, कमल बोहोरा, सुदिप सुवेदी, युगेस राना मगर रहेका छन् । साधरण सदस्यहरुमा सुन्दर ठगुन्ना, सागर ठगुन्ना, ज्ञानफुर्सदमा


तामाङ घेदुङ जेजुको अधिवेशन सम्पन्न : अध्यक्षमा सुनिता ब्लोन

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट अध्यक्षमा सुनिता ब्लोन चुनिएकी छिन् । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष विमल तामाङ, उपाध्यक्षहरु लाल तामाङ, प्रतीज्ञा लामा रहेका छन् । त्यस्तै महासचिव. खगेन्द्र तामाङ, सचिव ऋचा तामाङ, सुरेश लामा कोषाध्यक्ष प्रतिक तामाङ, सहकोषाध्यक्ष विन्दर तामाङ चुनिएका छन् । त्यस्तै सदस्यहरुमा साबित तामाङ, युन्नी तामाङ, शान्ति तामाङ, गोविन्द तामाङ, विवेक तामाङ, निमा तामाङ, कविता तामाङ, सन तामाङ, पासाङ तामाङ, कविन्द्र तामाङ, पदम उमर तामाङ, गंगा तामाङ र अमृता तामाङ रहेका छन् । कार्यक्रमलाई जेजुमा रहेका विभिन्नफुर्सदमा


कोरियामा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न

दक्षिण कोरियाको राजधानी सोलमा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न भएको छ । चार दिन सम्म चलेको एक्स्पोमा नेपालबाट सोल नेपाल गुम्बा र न्यू लक्की थाङ्का टे«जर्सले सहभागिता जनाएका थिए । बुद्ध र बौद्धधर्मका विभिन्न पक्षलाई प्रदर्शनीमा राखिएको थियो । भारत, नेपाल, श्रीलंका, थाईल्यान्ड लगाएतका बुद्ध धर्म मान्ने देशहरु सहित कोरियामा रहेका झन्डै चार सय भन्दा बढि बौद्ध धर्म सम्वन्धी काम गर्ने संघसंस्थाको सहभागिता रहेको थियो । मार्च ३० तारिखबाट आइतबारसम्म चलेको प्रर्दशनीमा पाँच लाख मानिसले अवलोकन गरेको आयोजकले जनाएका छन् । सन् २०१३ देखि सुरु भएको बुद्धिजम एक्स्पो कोरियाको बुद्ध धर्मफुर्सदमा


हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम

पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नेपाली नयाँ बर्षको उपलक्ष्यमा अप्रिल १६ आइतबार बृहत सांगीतिक कार्यक्रम २०८० गर्ने भएको छ । कार्यक्रमबाट उठेको मुनाफा धरानका मेयर हर्क साम्पाङ श्रमदानको अभियानलाई सहयोग गर्ने आयोजकले बताएका छन् । सांगीतिक कार्यक्रमका लागि नेपालबाट तीन जना कलाकार कोरिया आउने भएका छन् । भ्वाईस अफ नेपाल सिजन ४ कि फाइनलिस्ट सविना योङहाङ, गायिक दिपा सुहाङ र डान्सर रुपा आङ्बुहाङले आफ्नो प्रस्तुति दिनेछन् । आइतबार दोङदेमुनमा भएको कार्यक्रममा आयोजकले सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक गर्दै कोरियामा रहने सबै नेपालीलाई सहभागिताको लागि आग्रह गरेको छ । सांगीतिक कार्यक्रममा सहभागिफुर्सदमा


बिहिबार भागेको जेब्राको दुखद् कथा

बिहिबार दिउँसो झन्डै तीन बजे । सोलको सडकमा जेब्रा दोडियो । सधै चिडियाखानामा देखिने जेब्रा सडकमा दौडिएको देखे पछि भिडियो नखिच्ने को हुन्छ र ? भिडियो खिचे विभिन्न सामाजिक सञ्जालमा अपलोड गरे । हेर्दा हेर्दै भाइरल भयो । झन्डै तीन घन्टा सोलको विभिन्न सडकमा हिडेको सेरा नामको जेब्रा पुर्बी सोलको चिल्ड्रेन्स ग्रान्ड पार्कबाट वाहिर निस्किएको थियो । सेरोलाई चिडियाखानाबाट करिब एक किलोमिटर टाढा रहेको सडकमा ट्रान्क्विलाइज गरी सुरक्षित रूपमा समातेर साँझ ६ः१० बजे चिडियाखानामा ल्याइएको थियो । सोल सुविधा कर्पोरेशनको युट्युब च्यानलका अनुसार, सेरो २०१९ को जुनमा चिडियाखानामा जन्मेका थिएफुर्सदमा


झन्डै २२ लाख नेपाली विदेशमा

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीहरुको संख्खा पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन् । शुकबार सार्वजनिक भएको जनगणना २०७८ को तथ्यांक अनुसार अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्छन् जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमाफुर्सदमा


नेपालमा बसोबास गर्ने ७३ प्रतिशत मानिसहरू स्मार्ट मोबाइल फोनमा पहुँचमा

नेपालमा बसोबास गर्ने ७३ प्रतिशत मानिसहरू स्मार्ट मोबाइल फोनमा पहुँचमा देखिएको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा बसोबास गर्ने मानिसहरूमध्ये ७३ प्रतिशत मानिसहरूसँग स्मार्ट मोबाइल फोनको पहुँच छ । साधारण मोबाइल फोनमा भने ७३.२ प्रतिशतको पहुँच छ । जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाहरूका विवरण संकलन गर्न रेडियो, टेलिभिजन, ल्यान्डलाइन, मोबाइल फोन, कम्प्युटर, इन्टरनेट, सवारीसाधन लगायत १४ वटा विकल्पसहितको प्रश्न सोधिएको थियो । त्यसबाट प्राप्त परिणामकाआधारमा ३.९ प्रतिशत परिवारहरूमा कुनै पनि किसिमको सुविधा छैन भने ९६.१ प्रतिशत परिवारमा कुनै न कुनै किसिमका उपकरणहरूको पहुँच पुगेको छ ।फुर्सदमा


अमेरिकामा टिकटक बन्द हुन सक्ने

सामाजिक सञ्जाल टिकटक अनुप्रयोग (एप )प्रतिबन्ध बिषयमा टिकटकका प्रमुख कार्यकारी अधिकारी (सिइओ)अमेरिकी कंग्रेसमा हुने सुनुवाईमा आज बयान दिने भएका छन् । अमेरिकी संसदमा प्रमुख शाउ जी चेउले प्रतिबन्धलाई सम्बोधन गर्नेछन । चिनियाँ स्वामित्वको सँस्था (कम्पनी)ले आफ्नो सामुदायिक दिशानिर्देशहरू स्पष्ट पार्ने अपेक्षा गरिएको छ। अमेरिकी सरकार र सामाजिक सञ्जाल अनुप्रयोग (एप ) टिकटक बीचको सम्भावित प्रतिबन्धलाई लिएर मार्च २३ बिहीबारका दिन प्रमुख शाउ जि चेउले सदनका सांसदहरूको समितिमा बयान दिनेछन । प्रत्येक महिना १५ करोड मिलियन भन्दा बढी अमेरिकी प्रयोगकर्ताहरूले यो प्रयोग गर्दछन । प्रयोगकर्ताको तथ्याँक चिनियाँ सरकारको कब्जामा पर्न सक्छफुर्सदमा


कोरियामा कामदारलाई वैकल्पिक बिदा

कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय गरिसकेको कोरियाली सरकारले यस वर्ष बुद्धजयन्ती र क्रिसमस शनिबार वा आइतबार परेमा सोमबार बिदा हुने गरी नियम संशोधन गरेको हो । कोरियामा बुद्धजयन्ती अप्रिल वा मे महिनामा पर्छ । संसारभर डिसेम्बर २५ मा मनाउँदै आएको क्रिसमस पनि कोरियालीहरुको लागि मुख्य चाडको रुपमा रहँदै आएको छ । यस वर्षफुर्सदमा


सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने

कोभिड–१९ को अवस्था स्थिर बन्दै गएपछि कोरियाली सरकारले बस, रेल र हवाइजहाजलगायत सार्वजनिक यातायातमा सोमबारदेखि लागू हुने गरि अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाउने निर्णय गरेको स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका छन । सार्वजानिक स्थलमा अनिवार्य मास्क लाउन पर्ने नियम अक्टोबर २०२० मा कोरोना महामारी फैलिएपछि लागु गरिएको थियो । कोभिड १९ प्रतिक्रियामा एक सरकारी बैठकको क्रममा, उप आन्तरिक मन्त्री हान चांग सेओबले अहिले कोरियामा कोरोनाको संक्रमण घट्दै गएको र ईनडोर जनवरी ३० देखि हटाउँदा सकारात्मक रिजेल्ट आएकोले सबै तिर मास्क हटाउने निर्णय गरेको जनाएका छन् । गत वर्ष मेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...