गाेकुल थाेकर

 

दोस्रो न्वारान

सुन्दा पनि खितखित हासेको थिए म। नहाँसु पनि कसरी? रमेशलाई रामेशु, रुपेशलाई रुपेशु, उमेशलाई उमेशु, सन्देशलाई सन्देशु भनेको सुन्दा । त्यहि बखत मैले एक लख काटेको थिए,”अम् यिनिहरुले सबै नामको पछाडि तलकुरे झुन्ड्याँऊदा रहेछन।” पछि मात्र थाहा पाए । मेरो त्यो लख नमिल्ने रहेछ। मेरो हाँसोको फोहोरा झँन भयांकर भएर आयो जब मैले अर्जुनलाई आजन भनेको सुने। तबमात्र म सतप्रतिशत फेल खाए मेरो ठहरमा । त्यो पनि सातौ चोटि घोकाउदै बोकाउदै रे। एकमनले त सोचे यी मनुवाहरुले छदमवेश त गरेका हैनन ? कस्ता प्रमादी मनुवाहरु । अर्जुन विस्तारै भन्छ,अर्जुन । फुर्सदमा


कफी सेफ (बारिस्ता) सगरमाथा आरोही दाबुटी शेर्पालाई कोरियामा सम्मान गरिने

नेपालमा उत्पादित कफीलाई विश्व बजारमा प्रबर्द्धन गर्ने उद्देश्यले २०७५ बैशाख ३१ गते सगरमाथामा चढेकी पहिलो बारिस्ता (कफी सेफ) दाबुटी शेर्पालाई दक्षिण कोरियाका चारवटा संस्थाले संयुक्त रुपमा सम्मान गर्ने भएको छ । उनले सगरमाथाको शिखरमै अन्य आरोहीलाई कफी बनाएर खुवाएकी थिइन् । शेर्पा अहिले नेपाली कफि प्रर्वद्धन र तालिमका लागि दक्षिण कोरियामा आएकी छिन् । यही अबसर पारेर अक्टोबर १४ आइतबार आदिबासी जनजाति महासंघ कोरिया, प्रदेश ३ एकता समाज, दोलखाली समाज र वुमन फर वुमनले संयुक्त रुपमा सम्मान गर्न लागेको छ । ‘हामीले गर्न लागेको यो सम्मान उहाँले गर्नु भएको प्रयासलाईफुर्सदमा


दोङदेमुन गेट नंम्बर तीन

छुसकको विदा हुनु पहिले अलि टाढै घुम्न जाने योजना बन्दैथ्यो । तर यस पटकको छुसक सउल वरि परि नै बित्ने भो । यसो उसो दोङदेमुन जिन्दाबाद । पाँच दिन नै कोठामा नआउने भए पछि लाउने कपडा प्याकिंग शुरु भयो । एकजोर, दुईजोर, तीन जोर हुँदा हुँदा लौ शुटकेश भरियो तर मन भरिएन । केही सामान हाल्न छुट्यो कि ? मनमा यस्तै लाग्दैछ । छुसक बिदा शनिबार भए पनि शुक्रबार काम सकेर लागियो सुवन तिर । सुवनमा साथीभाइ छन् । लेट नाइट लाइफ छ । ठाउँ पनि रमाइलै छ । रातभरीफुर्सदमा


उदय दाइ

घटना झन्डै दस बर्ष अघिको हो । उदय राई अरु नेपाली झै कोरियनसँगै काम गर्थे । विदेशी भए पछि अलि अलि कोरियनको हप्की दप्की समान्य नै मान्थे उनी । सदा झै उनी कम्पनीमा काम गर्दैथे । एक्कासी के समान बिग्रियो भनेर कोरियनले उनी माथि हात हाले । अर्काको देश । कता गएर के भन्नु ? आफ्नो पीडा कहाँ गएर भन्नु ? उनले सबै तिर चाहारे । संघसंस्थाहरु धाए । पुलिसमा भने । उनले चित्त बुझ्नो समाधान भेटेनन् । धेरै खोजे पछि आफ्नो जस्तै समस्या सुनिदिने संस्था भेटाए प्रवासी मजदुर युनियनफुर्सदमा


दशै जस्तै छुसक

हाम्राेमा घामको किरणले जसरी सयपत्रीको थुँंगामा आफूलाई उभ्याएर दसैँ, तिहारको आगमनको सँकेत दिन्छ त्यस्तै गरि काेरियामा हरिया पहाड र निला समुन्द्रमा टल्किए पछि काेरियन दशै छुसकको संकेत दिँदा रहेछ। हामी कम्पनीको नियममा आफूलाई बाँधिरहनेहरुका लागि बिदा नै हाम्रो स्वतन्त्रको अर्को नाम। तिनै स्वतन्त्रतालाई अझ स्वतन्त्र रूपमा बिताउने अर्को मौका थियो छुसक। अनि आफ्नो देशको दसैँलाई बिर्साउने अर्को बहाना पनि। हाम्राेमा जसरी ठमेलका चोकहरु भरिन्छन् त्यसरी नै यताका सबैजसो ब्यापारीक क्षेत्रहरु मानिसले भरीएका छन्। कम्पनीबाट बजारसम्म जाँदैगर्दा यी सबैलाई नजिकबाट नियाल्न पाएको थिएँ। अनलाईनबाट नै धेरै जसोले किनमेल गर्ने हुँदा सपिङ्गफुर्सदमा


कोरियामा विदेशीहरूका लागि स्वास्थ्य बीमा कडा हुनेगरी संशोधन गरिदै

दक्षिण कोरियाली अधिकारिका अनुसार विदेशीहरुका लागी स्वास्थ्य बीमा सम्बन्धि कानुन संशोधन गरिने भएको छ । केही विदेशीहरुले अनावश्यक फाइदा लिइरहेको भन्दै विरोध हुन थालेपछि राष्ट्रिय स्वास्थ बीमा सम्बन्धि कानुन संशोधनका लागी कानुन विभागले दबाब दिएको कोरियाली समाचार एजेन्सी योन्हपले जनाएको छ । वर्तमान कानून अन्तर्गत दक्षिण कोरियालीहरू र दक्षिण कोरियामा बस्ने विदेशीहरूले पनि यसको फाइदा उठाइरहेको छ । राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली अन्तर्गत सन् २०१७ को अन्त्य सम्ममा देशीविदेशी गरि करिब ५२.४३ मिलियन आबद्ध रहेको जनाएको छ । विदेशीहरुले पनि कोरियनहरु सरह थोरै बीमा शुल्कमा धेरै लाभ लिदै आएकोले जनस्तरमाफुर्सदमा


कात्तिके देउराली समाज कोरियाको अधिबेशन सम्पन्न, ९ सदस्यीय नयाँ कार्यसमिति चयन

कात्तिके देउराली समाज दक्षिण कोरियाले बिशेष अधिबेशन सम्पन्न गरेको छ । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय युवा समूह “कात्तिके देउरालि समाज दक्षिण कोरियाले” छुसकको अवसरमा  सेप्टेम्बर २३ तारिखका दिन बिशेष अधिबेशन सप्पन्न गरेको हो । कार्यसमितिका अध्यक्ष र कोषाध्यक्षले केही समय अगाडि राजिनामा दिएपछि अन्य सदस्यहरूले बिशेष अधिबेशनको माग गरेका थिए । संस्थालाई बलियो बनाएर सशक्त ढंगले अगाडी बढाउनको निम्ति बिशेष अधिबेशनको माग भएको समितिको सदस्य दिनेश गौतमले जानकारी दिएको छ । संस्थाको जिम्मेवार पद रिक्त भएपछि विशेष अधिबेशनले राजेन्द्र दुलालको अध्यक्षतमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छफुर्सदमा


तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबलको उपाधी धरान एफसिलाई

लमजुङ एफसी दक्षिण कोरियाले अायाेजना गरेकाे तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधी धरान एफसीले हात पारेकाे छ । छुसकको तेस्रो दिन अर्थात सेप्टेम्बर २५ मा तोङ्दुचन स्थित खेलमैदानमा भएकाे प्रतियाेगीतामा २७ फुटवल क्लवको सहभागिता रहेको लमजुङ एफसीका मेनेजर कृष्ण गुरुङले जानकारी गराए । प्रतियोगितामा सहभागी विभिन्न फुटवल क्लबहरू बीच प्रतिस्पर्धात्मक खेल भएकाे थियाे । फाइनलमा लमजुङ एफसि र धरान एफसीले निक्कै प्रतिस्धपधार्धात्मक खेल भएकाे थियाे । निर्धारित समयमा दुबै टाेलीबाट कुनै गोल नभए पछि खेल टाई ब्रेकरमा पुगेकाे थियाे । टाई ब्रेकरमा धरान एफसीले लमजुङ एफसीलाई ३ को बिरुद्ध ४फुर्सदमा


परेलिमा तिमी आउदा नामक गीतको लिरिकल भिडियो सार्वजानिक

परेलिमा तिमी छाउदा मन छुने उमङ्ग छ तरेलिमा तिमी आउँदा तन छुने तरङ्ग छ बोलको गीतकाे  लिरिकल भिडियो सार्वजानिक भएकाे छ। दक्षिण कोरियामा रहेका गितकार तथा गजलकार हेमन्त माबोकाे लेखेकाे गीतलाइ कुशल इन्टरटेन्मेन च्यानलबाट सर्वजानिक गरिएको हाे ।  गीतमा कुशल थलङको आवाजमा छ भने दक्षिण कोरियामा नै रहेका कृष्ण कुमार राईले संगीत भरेका छ्न । यो गीत समिप एल्वममा समावेश हुनेछ । दक्षिण काेरियामा नेपाली गीत संगीतप्रति आकर्षित हुने युवाहरुको जमात छ । हामीले गरेकाे याे गीत पनि युवाहरूकाे श्रृर्जना हाे । संगीतकार कृषण कुमार राइले भने । बास्तवमा भन्नु पर्दाफुर्सदमा


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाको प्रथम अधिबेशन सम्पन्न,अध्यक्षमा जीतन भाइ श्रीस मगर

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाको प्रथम अधिबेशन सउलमा सम्पन्न भएको छ। अधिवेशनबाट जीतन भाइ श्रीस मगर अध्यक्षमा चयन भएका छन् ।  कार्यसमितिमा उपाध्यक्षमा सुरज केसी र रमिला गौतम सचिबमा आर.के पौडेल सह-सचिबमा गंगा लोहनी कोषाध्यक्षमा एस.बी राना मगर र सह-कोषाध्यक्षमा बिष्णु पाण्डे चयन भएका छन् । दस्यहरूमा  कार्साग तामाङ, ललित गिरी, खिम छन्त्याल, लोकेंद्र चन्द,राज खाम्चा मगर,धनु गुरूङ, शान्ति गुरूङ, रेबिका लामिछाने, बिज्ञान अर्याल, राजु नेपाल, बिष्णु रिजाल, मनोज चापागाई, मुनाराज सुनुवार र जनक पन्त छन् । कार्यसमिति २१ जनाको हुने र वाँकी ४ सदस्य कार्य समितिलेफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...