गाेकुल थाेकर

 

स्याङ्जा परिवारको १०औं केन्द्रिय अधिवेशन सेप्टेम्बर २५ मा हुने 

स्याङ्जा परिवार दक्षिण कोरिया १०औं अधिवेशन यही २५ सेप्टेम्बर २०१८ मा सउलस्थित दुर्गा रेष्टुरेन्टमा हुने भएको छ । ९औं केन्द्रिय कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई उच्च प्राथमिकता राख्दै १०औं केन्द्रिय अधिवेशन गर्न लागिएको हो । कोरिया स्थित विभिन्न संघ-संस्था, समूह र ग्रुपहरुसँग महत्वपूर्ण सहकार्य र समन्वय गर्दै आईरहेको यस परिवारले सन् २०१६ र २०१७ मा किम्हे/बुसान र थेगु क्षेत्रमा दुईवटा शाखा विस्तार गरिसकेको छ । विशेषत: कोरियामा विभिन्न पेशा, व्यवसायमा आबद्व र ईपियस प्रणाली मार्फत विभिन्न कार्यमा संलग्न स्याङ्जाली दाजुभाई, दिदीबहिनीहरुकोफुर्सदमा


छुसकमा रमाइलो डान्स पार्टीआयोजना हूने

“गरीब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्राबृती प्रदान गर्ने” उद्देश्यले करीयनहरूको महान पर्व छुसकको पावन अवसरमा दूधपोखरी गाइज समुहले रमाईलो डान्स पार्टीको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम सोलको दोङदेमून नजिक छङरयाङरीको अत्याधुनिक हलमा सेप्टेम्बर २४ मा सम्पन्न हूनेछ। कोरियाको कामले थकित नेपाली दर्शकहरूलाई एक दिन भए पनी रमाईलो बनाउना आयोजकले  गायिका तृष्णा गुरुङलाई निम्त्याको छ भने डीजेको रूपमा कोरियामा ख्यातिप्राप्त डीजे सी-मन रहनेछन ।  कार्यक्रम स्थलसम्म जान दर्शकहरूको सुबिधाको लागी दोङदेमून गेट नम्बर ३ र ४ बाट बसको बेबस्था गरेको छ। गीत संगीतको साथमा नेपाली स्वादिष्ट खाना तथा पेय पदार्थको स्टलफुर्सदमा


दोलखाली समाज दक्षिण कोरियाले चुसकको पहिलो दिन भेटघाट कार्यक्रम गर्ने

दोलखाली समाज दक्षिण कोरियाले सेप्टेम्बर २३ मा भेटघाट गर्ने भएको छ । सउलको जोङ्गाग स्टेशनको ज्योति रेस्टुरेन्टमा कार्यक्रम हुनेछ । ‘दक्षिण कोरियामा भएका सबै दोलखालीहरुलाई कार्यक्रममा आउनका लागि आग्रह गर्छु । विदेशमा भएका हामी भौगलिक रुपमा मात्र एक ठाउँको होइन मन देखि पनि एक ठाउँको हुन पर्यो ।’ समाजका अध्यक्ष सरोज केसीले भने । ‘एक आपसमा भाइचाराको सम्बन्ध बढाउनु पर्छ । यसैले पनि यो भेटघाट राखेका हौ ।’ उनले थपे । भेटघाटसँगै आफ्नो कार्यअवधि सकेर नेपाल फर्किन लागेका दोलखालीलाई बिधाई कार्यक्रम पनि रहेको छ । भेटघाटमा गीतसंगीत तथा साहित्यक विधामाफुर्सदमा


कोरियामा सवारि दुर्घटनामा परि अर्का एक नेपालीको मृत्यू

साइकल दुर्घटनामा पर्साका ओमप्रकाश चौधरीको मृत्यू भएको एक हप्ता नबित्दै आज अर्को एक नेपालीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । आज विहान दक्षिण कोरियाको ख्याङसाङनाम्दो छाङन्यगुन नाम्जीमा आफैले हाँकेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा प्युठान घर भएका नारायण जिसीको ज्यान गएको हो । उनी दक्षिण कोरियामा आएको तीन महिना मात्रै भएको कम्पनीमा सँगै काम गर्ने साथीले जानकारी दिएका छन् । उनी काम गर्ने कम्पनीमा तीन जना नेपाली काम रहेको र हिजो ढिलासम्म साथीभाइ मिलेर रमाइलो गरेको थाहा भएको छ । साथीभाइ रमाइलो गर्दा गर्दै साथीको मोटरसाइकल लिएर बाहिर निस्किएका जिसीफुर्सदमा


रिदम लाइभमा पत्रकार लामिछाने बिशेष अतिथि, सउल र खिम्हेमा “बृहत अन्तरक्रिया कार्यक्रम”

सउल । सेप्टेम्बर २४ तारिखमा दक्षिण कोरिया आइपुग्ने पत्रकार रबि लामिछानेको सम्पुर्ण कार्यक्रमहरुको तयारी पूरा भएको छ । पत्रकार लामिछाने सेप्टेम्बर २५ र २६ तारीखमा हुने “बृहत अन्तरक्रिया” कार्यक्रमका लागि कोरिया आउन लागेको हो । उक्त अवसरमा चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का लागि रिपोर्टिङ समेत गरिने छ । कोरिया आइपुगेको दिन सेप्टेम्बर २४ तारिखमा हुने “रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका”मा बिशिष्ट अतिथिको रुपमा लामिछाने सहभागी हुने जनाएको छ । उक्त जानकारी प्रदेश नम्बर ३ एकता समाजको अध्यक्ष किशोर ब्लोन नियोगले दिएको हो । कार्यक्रम प्रदेश नम्बर ३ एकताफुर्सदमा


बाकसको मान्छे

सेप्टेमवर ६ को विहानै नचिनेको नम्बरबाट फोन आयो । ‘बिद्या जी होइन?’ ‘हजुर, को बोल्नु भको ?’ ‘म ओमप्रकाश । थारुकल्याणकारी सभा (थाकस)को बरिष्ठ सल्लाहकार । भाइलाई एउटा दुखद् घटना थाहा भयो होला ।’ ’काहाँ कसलाइ के भयो दाइ’ ? पहिलो चोटी कुरा गरिरहेको मान्छे । दुखद घटना भन्छ । म अतालिएर सोधेँ । मनमा डर पलायो । ‘अस्ति कैलालीको प्रमोद चौधरीको छुङछङनाम्दो कम्पनीको आफ्नै कोठामा सुतिरहेको अबस्थामा मृत्युु भयो नि !’ उनले घटना सुनाए । ‘हजुर समाचार पढ्याथे ।’ मैले भने । ‘विदेशमा केही कमाउछु र परिवारलाई सुखले पल्छुफुर्सदमा


बन्दिपुरबाट देखिएको हिमालहरु


दक्षिण कोरियामा मोती जयन्तीको अवसरमा बृहत रचना वाचन हुने

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाले मोती जयन्तीको अवसरमा बृहत रचना वाचन हुने भएको छ । सेप्टेम्बर २३ हुने कार्यक्रममा कोरियामा रहेका नेपाली सर्जकहरुले आफ्ना रचनाहरु वाचन गर्नेछन् । कार्यक्रमका संयोजक गंगा बस्नेतले व्यस्त देशमा रहेर पनि नेपाली भाषा साहित्यमा कलम चलाउने युवाहरु प्रशस्त रहेको र विषेश गरी गजल धेरै फस्टाएको बताए । ‘गजल लेख्नेहरु धेरै छन् । साहित्यका अन्य क्षेत्रमा भन्दा यसमा बढि नै आकर्षण देखिन्छ ।’ उनले भने । अनेसास कोरियाको प्रस्तुतिमा गजल एल्बम नै तयार पारेको र अब छिट्टै नै विमोचन हुने संस्थाका अध्यक्ष प्रमोद सारंगलेफुर्सदमा


छुसकमा थारु कल्याणकारी सभाले भेटघाट तथा श्रद्धान्जली सभा गर्ने

कोरियाको चाड छुसक पहिलो दिन अर्थात सेप्टेम्बर २३ मा थारु कल्याणकारी सभाले भेटघाट तथा श्रद्धान्जली सभा गर्ने भएको छ । सभाको सल्लाहकार ओमप्रकाश चौधरी र प्रमोद चौधरीको सम्झनामा श्रद्धान्जली सभा गर्न लागेको हो । ‘हामीले दक्षिण कोरियामा भएका सबै थारु साथीभाइलाई यस्तो दुखद घडीमा भेटघाट गरि थारु कल्याणकारी सभा र विदेशमा हुने दुःखको बारेमा छलफल गर्नेछौ ।’ थारुकल्याणकारी सभा दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतोले भने । ‘दक्षिण कोरयामा भएका साथीभाइको पीडा सुन्ने सुनाउने अबसर पनि हुन्छ यो कार्यक्रम ।’ उनले थपे । थारु कल्याणकारी सभाले गरेको कामको पनि जानकारीफुर्सदमा


दक्षिण कोरियामा फेरि देखियो मर्स भाइरस : सबैलाई सचेत रहन आग्रह

करिब ३ बर्ष पछि दक्षिण कोरियामा फेरी मर्सको बिरामी भेटिएको छ । गत शुक्रबार कुवेतबाट फर्किएका एक कोरियन नागरिकमा मिडिल इस्ट रेस्पिरेटरी सिम्ड्रम (MERS) भेटिएको रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया(KCDC)लाई उदृत गर्दै कोरियाली संचार माध्यमहरुले जनाएका छन् । नाम उल्लेख नगरिएको ६१ बर्षिय कोरियन नागरिक आफ्नो ब्यापरिक भ्रमणका लागि कुवेत गएको गएका थिए । उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा टाउको दुख्ने जस्ता समस्या देखापरेपछि भ्रमणलाई छोटाएर दुबई हुदै शुक्रबार इन्छन एर्पोट आइपुगेका थिए । मर्स भएको आशंकामा एयरपोर्टबाटै सामसुङ अस्पतल लगिएको थियो । थप उपचार र परिक्षणका लागिफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...