गाेकुल थाेकर
दक्षिण कोरियाको विद्यालयमा कफी निषेध
विद्यार्थीहरुको स्वस्थ्य जीवनशैलीको विकास गर्न भन्दै दक्षिण कोरियाले आफ्नो सबै विद्यालयहरुमा कफी तथा कफी जन्य पेय पदार्थको बिक्री वितरणमा रोक लगाउने भएको छ । कोरियन सरकारको यो अभियानलाई सफल बनाउन विद्यालयका सबै शिक्षकहरुले समेत विद्यालय समयमा कफी पिउन नपाइने कोरियाली संचार माध्यमले जनाएको छ । यहि सेप्टेम्बर १४ बाट लागू हुन लागेको यो नियम अनुसार कुनैपनी प्राथमिक तथा माद्यामिक विद्यालयहरुमा कफिको बिक्री गर्न पाइने छैन । खाद्य तथा औषधि सुरक्षा अधिकारीले कोरिया टाइम्सलाई बताए अनुसार बालबालिका तथा कोशोर किशोरीहरुलाई स्वास्थ खान खाने बानीको बिकास गर्ने उदेश्यले विद्यालयहरुमा यसरी कफी बन्दफुर्सदमा
काभ्रे र धादिङले गर्न लागेको रिदम लाइभ कन्सर्टको तयारीको बारेमा गर्यो पत्रकार सम्मेलन : एस २४ लाईभ हलमा कन्सर्ट हुने
काभ्रे सम्पर्क समिती दक्षिण कोरिया र धादिङ समाज दक्षिण कोरियाले आइतबार पत्रकार सम्मेलन गरि छुसकमा गर्न लागेको संस्कृतिक कार्यक्रमको तयारिका बारेमा जानकारी गराएको छ । दुबै संस्थाले संयुक्त रुपमा सेप्टेम्बर २४ तारिखमा कार्यक्रम गर्नेछ । दक्षिण कोरियाको राम्रो मानिएको एस २४ लाइभ कन्सर्ट हलमा संस्थाले कार्यक्रम गर्न लागेको छ । एक हजार सिट भएको हलमा दुई हजार भन्दा बढि दर्शक उभिएर कार्यक्रमको मज्जा लिन सक्छन् । सोही हलमा कोरियाको चर्चित व्यान्ड केपप, फ्रान्सको चर्चित व्यान्ड फोनिक्स, रक मेटल ब्यान्ड जुडास प्रिस्ट लगाएतका विश्व चर्चित व्यान्डहरुले प्रस्तुति दिएका छन् । गतफुर्सदमा
मुगुवा सपना
गाउँमा छँदा रेलका कथा धेरै सुनिएकै हो । छुकछुक छुकछुक गरेर हिड्छ रे । लामो न लामो । टाउको एक कोष पर पुग्दा बल्ल पुच्छर आउँछ रे । एउटै रेलमा धनि मान्छे चढ्न राम्रो ठाउँ गरिब चढ्ने अलि नराम्रो हुन्छ रे । खाने बस्ने सुत्ने सबै हुने अरु त अरु ट्वाइलेट पनि त्यही हुने रे । वा सुन्दै कति रमाइलो । कस्तो हुँदो होला ? हेर्ने मन भए पनि कहाँ पाउनु ? घाँस काट्दा एउटा किरा हुन्थ्यो । शरीर लामो अनि खुट्टै खुट्ट भएको । किरा जब हिड्थ्यो खुट्टाकोफुर्सदमा
छुसक डान्स पार्टीको पोस्टर सर्वजनिक
राम तामाङ KHYANG-BU GUYS द्वारा छुसक डान्स पार्टीको एक कार्यक्रम गरि पोस्टर सर्वजनिक गरेको छ । गत आईतबार ख्याङ्नाम प्रान्तको किम्हेमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा डान्स पार्टीको आयोजक समितिका संयोजक सुजित घिसिङले युवाहरुका लागि गरिएको कार्यक्रमबाट मनोरञ्जन र सामाजिक सेवा दुबै हुने भएकोले किम्हे, बुसान क्षेत्रका सबैलाई डान्सपार्टीमा आउन आग्रह गरे । डान्सपार्टीबाट उठ्ने रकमबाट तामाङ समाज ख्याङ्साङ्नाम्दो बुसानले सेल्टर स्थापना गर्ने योजना रहेको छ । उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बुसान, एनआरएनए किम्हे, एनसिसि, बुसान, मगर संघ किम्हे बुसान, किराँत याक्थुङ चुम्लुङ बुसान, अप्रावासी महिला संघ,फुर्सदमा
संघीय समाज दक्षिण कोरियाले नयाँ मुलुकी ऐन संसोधनको माग राख्यो
नेपली संघीय समाज दक्षिण कोरियाले नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरेको छ । आइतबार सउलमा भएको समाजको बैठकले यस्तो निर्णय गरेको हो । संघीयता, धर्म्निरपेक्षता, बहुजातीय, बहुसांस्कृतिक विविधताको प्रतिकुल हुने गरी मुलुकी ऐन ल्याइएकाले यथाशिघ्र संशोधन गर्न सरकारसँग माग गरिएको हो । समाजका अध्यक्ष महेन्द्र राईद्धारा हस्तक्षर गरिएको प्रेस विज्ञप्ती भनिएको छ । जारी गरी मुलुकी ऐन २०७४ ले लामो संघर्ष र जनताको बलिदानबाट प्राप्त भएको उपलब्धीलाई नै धरापमा पार्न सक्ने भएकोले संशोधन गर्नु पर्ने उल्लेख गरिएको छ । साथै स्थानीय तहमा दोहोरो कर प्रणालीले जनताको जनजिवनमै असर परेकोलेफुर्सदमा
फोनिज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा गोकुल थोकर
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको अध्यक्षमा गोकुल थोकर निर्वाचित भएका छन् । दक्षिण कोरियाको थेजन सहरमा भएको दोस्रो अधिबेशनले फोनिज डट नेटका सम्पादक गोकुल थोकरको अध्यक्षतामा १० जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बाला राई, सचिवमा रेश्मा राई, सहसचिवमा शेर साङ्बो शेर्पा, कोषाध्यक्षमा अमिर योञ्जन र सदस्यमा सिमा लामा, बिमल लामा, शन्तलाल घिसिङ, लेशन गुरुङ, उत्तम खाजुम चयन भएका छन् । अधिबेशनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष खेम कार्कीले विदेशमा भए पनि पत्रकारिताका क्षेत्रमा लागेर केही गर्न खोज्नु राम्रो भएकोफुर्सदमा
चु रेडियो नेपाल हिन्ना (यो रेडियो नेपाल हो )
गोकुल थोकर ‘माम्’ (हजुरआमा) नेपाली भाषाका धेरै शब्द जान्दैनथिन् । घरमा तामाङ भाषामात्र प्रयोग हुन्थ्यो । हामी दाजुभाइ दिदीबहिनीले नेपाली भाषामा कुरा गरे माम्लाई मन पर्दैनथ्यो । कतै नेपाली शब्द परि हाले ‘लु चु बामन दो दाजी । राङ्ला भाषा आसेबा ।’ (यो बाहुन बन्न लाग्यो । आफ्नो भाषा नजान्ने ?) उनी थर्काउँथिन् । माम्ले आखे(हजुरबा)लाई त मौका परे बजाउँथिन् हामी जाबाको के चल्नु ? घरमा तामाङ भाषा राम्रो भए पनि स्कुलमा हाम्रो नेपाली भाषाको बिजोगथ्यो । सर आयो । तँहरु कता जाने ? हामीहरु आयो । तँपाई ढिला भयोफुर्सदमा
ब्याख्या
यामदास घायल ‘सन्तलाल’ म नाम्सानबाट सगरमाथाको चुचुरो चिनाई रहेछु। उ ……… त्यो……. आँखाको केन्द्रले केन्द्रित गर्न गार्हो मान्ने सेतो टाकुरा मेरो देशको सगरमाथा हो। सगरमाथाको कथा सुनेका छौ?? नालापानीमा आधुनिक हतियारहरु खुकुरीसँग हारेको कथा बन्दुकका गोलीहरु ढुुङ्गासामु झुकेको कथा पक्कै सुनेको हुनुपर्छ। नत्र कसरी रह्यो तिम्रो देशमा ‘नेपालका सिस्नु र अरिङ्गाल पनि आफ्नो राष्ट्रियताका लागि दुस्मनसङ्ग सिगौरा खेल्छन् रे’ भन्ने कथन???? हो त्यहाँका मौरीहरु देश गुनगुनाउछन्। त्यहाँका फूलहरु देश मुस्कुराँउछन्। त्यहाँका पहाडहरु देश बोक्छन्। त्यँहाका हिमालहरु सिर ठडाँउछन् र बिस्वमा आफ्नो अस्तित जगाँउछन्। हो तिनै सिर हो सगरमाथा।फुर्सदमा
तामाङ संघ दक्षिण कोरियाले गायक बाबु मोक्तानलाई विदाई गर्यो
दक्षिण कोरियामा तीन बर्ष देखि कार्यरत गायक बाबु मोक्तानलाई नेपाल तामाङ संघ दक्षिण कोरिया र नेपाल जनजाति महासंघ दक्षिण कोरियाले विदाई गरेको छ । उनी मंगलबार नेपाल फर्कदै छन् । विदाई कार्यक्रममा नेपाल तामाङ संघ दक्षिण कोरियाका महासचिव गोकुल थोकरले दक्षिण कोरिया लाख दुःख र लाख पैसा, अनुभव र कमाइ स्वदेशमै लगानी गरेर सफल हुन शुभकामना दिए । ‘हामी विदेशमा मात्र होइन नेपालमा पनि केही गर्ने दिन आएको छ । बाबु मोक्तानले आँट गरेर जाँदैछ । यो सबैको लागि उदाहरण पनि हो ।’ उनले थपे । नेपाल जानजाति महासंघ दक्षिणफुर्सदमा
जनजाति महासंघले गर्यो २४ औ आदिबासी दिवसमा गरिएको कार्यक्रमको समिक्षा
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले २४ औ आदिबासी दिवसमा गरिएको कार्यक्रमको आइतबार सउलमा समिक्षा गरेको छ । उक्त समिक्षा बैठकमा दक्षिण कोरियामा भएका जनजाति संस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए । समिक्षा कार्यक्रममा जनजाति महासंघले गरेको कार्यक्रम सफल भएको सबै संस्थाका प्रतिनिधिहरुको ठहर रहेको थियो । नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवाले कार्यक्रम सफल भएपनि जनजातिका सवालमा वत्ताहरुले बोल्न नसकेको बताएका थिए । जनजाति महासंघ दक्षिण कोरियाका सल्लाहकार चित्रबहादुर मोक्तानले जानजाति दिवसलाई अदिबासीका अधिकारका लागि आन्दोलनको रुपमा मनाउनु पर्ने बिचार राखे । नेपाल मगर संघ, थारु कल्याणकारी सभा,फुर्सदमा