गाेकुल थाेकर

 

थारु कल्याणकारीणीले सलनालमा भेटघाट गर्ने

  थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले सलनालमा पहिलो दिन फेबु्रअरी १५ मा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । सभाले कार्यक्रममा दक्षिण कोरियामा विभिन्न पेशामा कार्यरत सम्पुर्ण थारु समुदायलाई उपस्थित भै एक आपसमा परिचय, शुभकामना आदानप्रदान गरिदिनु हुन अनुरोध गरेको छ । हामीले सकेका सबैलाई भेटघाट गराउने लक्ष्य लिएका छौ । यो बिदाको समयमा सबै भेट्ने वातावरण मिल्ने भएकोले कार्यक्रम राखेका हौ । संस्थाका कार्यबाहक अध्यक्ष शिव शंकर महतो थारुले भने । कार्यक्रममा थारु समुदायको हक हित र अधिकार प्राप्तिको लागि संस्थालाई कसरी अगाडी बढाउन सकिन्छफुर्सदमा


सम्झना

कम्पनीको कामबाट लखतरन भएर निस्कने बेला निलो आकाशमा पिलिक्क पिलिक्क लाइट बाल्दै हवाइजाहज उडेको देख्छु म सम्झन्छु मेरो गाउँ जहाँ छ मेरो संसार । मैया छे माया बोकेर बसेकी आमा छे भञ्ज्याङ तिर आँखा लाउँदै बसेकी बा छन् बुढेकालको साहरा फर्केला कहिले भन्दै बसेका हो त्यही संसार सम्झन्छु एक दिन म पनि यस्तै विमान चढ्ने छु यो कम्पनी र कम्पनीका साहुहरु सबै तल हुने छन् भुईँमा म अकाशबाट फन्को मार्दै मनमनै ढुङ्गा मन्छाएर फाल्नेछु यता तिर अनि जानेछु मेरो संसारमा । रातको खाने ब्रेकमा आकाशमा जुन तारा देख्छु मेरो गाउँमाफुर्सदमा


दुई डिजेको साथमा नेपकोरको सलनाल मास्क डान्स पार्टी २

कोरियन नया वर्षको अवसरमा नेपकोर समूहले सलनाल मास्क डान्स पार्टी २ आयोजना गर्ने भएको छ । विशेषगरी दक्षिण कोरियामा रहेका नेपाली युवाहरु माझ मनोरञ्जनात्मक कार्यक्रम गरि चर्चित बनेको नेपकोरले दोस्रो पटक मास्क डान्स पार्टी गर्दैछ । अघिल्लो वर्षको पहिलो मास्क डान्स पार्टीमा बेलायतबाट आएका नेपाली डिजेले उपस्थित युवाहरुलाई नचाएका थिए भने यो मास्क डान्स पार्टीमा डिजे बिट र डिजे नटीको साथमा झुम्न सकिने नेपकोरको भनाई छ । यो सलनाल मास्क डान्स पार्टीमा थरि थरिका मास्कहरु निशुल्क उपलब्ध गरिनेछ । सलनालको विदा संगै चिसो मौसममा कामको थकान र तनावलाई विर्सदै रंगीचंगीफुर्सदमा


पाँचथर सेवा समाजको अधिबेसन सलनालमा हुने

पाँचथर सेवा समाज दक्षिण कोरियाले सलनालको दोस्रो दिन फेबु्रअरी १६ तारिख सउलमा अधिबेशन गर्ने भएको छ । अधिबेशनमा पाँचथरबासीलाई उपस्थित हुनका लागि समाजले अग्रह गरेको छ । जिल्लाबासीलाई सहयोग गर्दै आएको समाजले बिभिन्न खालको सामाजिक कार्य गर्दै आएको समाजका संस्थापक संरक्षक मणि चन्द्र चेम्जोङ बताउँछन् । हामीले स्थापना काल देखि नै निरन्तर बिभिन्न काम गर्दै आएका छौ । हामीले गरेको कार्य जिल्ला बासीहरुको लागि मात्र न भएर नेपाल भरिका साथीभाइलाई सामाजले सहयोग गरेको छ । उनले भने । पहिलो अधिबेशनबाट चुनिएको कार्यसमितिको समय अवधी सकिनै लागेकोले अबको अधिबेशनबाट जुझारु रफुर्सदमा


सउल आइपुग्यो उत्तर कोरियाली खेलकुद टोली

उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया आइ पुगेका छन्। अर्को हप्ता आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सउल आइपुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्ष पछि यो पहिलो पटक भएको अधिकारीले जनाएका छन् । उत्तर कोरियाको एक प्रसिद्ध सांगीतिक समूह मोराङ्बोङ ब्यान्डका सात सदस्यीय समूह पनि उक्त प्रतिनिधिमण्डलमा रहेका छन् । यही फेबु्रअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली रफुर्सदमा


सोनाम ल्होछारको बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा

तामाङ संघ दक्षिण कोरियाले २८५४ खि ल्हो कुकुर वर्गको सोनाम ल्होछार भब्यताका साथ मनाउने भएको छ । संघले सो अबसरमा गर्ने वृहत सांस्कृतिक कार्यक्रम तयारी पनि लगभग पुरा भएको जनाएको छ । कार्यक्रमका लागि नेपालबाट कोरिया आउने कलाकार र कार्यक्रम स्थल समेत छनोट गरेको छ । नेपालबाट गायिका बबिता पाख्रीन, म्हेन्दोला माया गायक हेम वाईवा, ध्रुव तामाङ, असुसेन लामा,डान्सर निशा लामा आउने भएका छन् । कोरियामै रहेका गायक बाबुलाल मोक्तान, अमन थिङ र युनिक दोङ भावश्वी बोम्जनको पनि प्रस्तुति रहने संघका महासचिव मेघप्रसाद वाइवाले बताए । ‘कार्यक्रमको तयारी लगभग सकियो ।फुर्सदमा


विकसित देशहरुमा सबै भन्दा बढि आत्महत्या गर्ने देश दक्षिण कोरिया

विकसित देशहरुमा दक्षिण कोरिया सबै भन्दा बढि आत्महत्या गर्ने देश हो । दक्षिण कोरियाले अबको पाँच बर्षमा आत्महत्या गर्नेको संख्या तुलानात्मक रुपमा कम गराउने उदेश्य लिएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय लिएको हो । सन् २०१६ मा एक लाख कोरियन मध्ये झन्डै २६ जना मानिसले आत्महत्या गरेका थिए । यो संख्या यस बर्ष पनि खासै नघटेको अनुमान गरिएको छ । सरकारी लक्ष्य सन् २०२२ सम्म एक लाख कोरियन मध्ये आत्महत्या गर्नेको संख्या १७ जनामा झार्ने रहेको छ । विश्व धेरै विकसित देशमा आत्महत्या गर्नेहरुको संख्या घटि रहेकोफुर्सदमा


नेपाली कविहरुले जमाए कोरियन कविहरुसँग कविता कन्सर्ट

धेजन, २१ जनवरी अंग्रेजी नयाँवर्षको उपलक्ष्यमा नेपाल कोरिया कल्चर सेन्टरद्वारा आयोजित कविता कन्सर्ट २०१८ भव्य रुपले सफल भएको छ । कोरिया र नेपालका चौबिस कविका कविताहरुलगायत अन्य कविहरुका कविता र गीत पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुनुपर्ने आवाज उठिरहेको बेला कोरियामा नेपाली तथा कोरियन कविहरूबीच महत्त्वपूर्ण कविता कन्सर्ट भएको हो । कोरियाको धेजन शहरस्थित सगरमाथा होटलको हलमा आयोजना गरिएको उक्त कविता कन्सर्टमा प्रमुख कोरियाली कवि र कोरियामा रहेका नेपाली कविहरूको बाक्लो सहभागिता रहेको थियो। नेपाली भाषासाहित्य र काव्य संस्कृतिलाई दुई देशबीच साहित्यका विविध आयामबारे चर्चा गर्दैफुर्सदमा


सलनालमा हुने सांस्कृतिक कार्यक्रम आयोजकको संयुक्त पत्रकार सम्मेलन

कोरियाको दोस्रो ठूलो चाड सलनालको अबसरमा दक्षिण कोरियामा हुने सांस्कृतिक कार्यक्रमका आयोजकहरुले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका छन् । मकवानपुर कोरिया मञ्च, सोलुखुम्बु सेवा समिति र गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सो कार्यक्रम गरेका हुन् । मकवानपुर कोरिया मञ्चका अध्यक्ष सुरेश ब्लोनले केही ब्यक्तिगत फाइदा लिने ब्यक्तिहरुले कार्यक्रम जुधाए पनि कोरियामा रहेका नेपालीहरुले कुन कार्यक्रममा जाँदा ठीक हुन्छ भन्ने कुरा छुट्याउने बताए । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका अध्यक्ष टिआर खालिङ राईले सामाजिक कार्य गर्न चाहने संघ संस्थालाई नै नेपालीले सहयोग गर्ने विस्वास ब्यक्त गरे । त्यस्तै गुल्मी सम्पर्क समितिकाफुर्सदमा


मुक्तक

 बबी गुरुङ निश्चल हरियाली वनस्पतीमा यो स्वास फेर्न पाउँ नेपाल आमा हाँसी रहेको सदा हेर्न पाउँ देशभक्त हुँ जहाँ रहे पनि देशप्रती माया छ अवस्था आए देशको लागि यो शिर सेर्न पाउँ ।। पाईने छैन एक दिन बसेर खाना पनि रहने छैन खेतमा अन्नका दाना पनि जनता हो अब उठ्नु पर्छ जुट्नु पर्छ नत्र हराउनेछ नेपालको निशाना पनि ।। (जेरुसेलेम, इजराइल)


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...