गाेकुल थाेकर
मुक्तक
श्री थापा सधै सुनिरहुँ लाग्छन तिम्रा बातहरु छोटा छोटा लाग्छन् मधुमासका रातहरु । एक अर्काको पुरक भई बाँच्नु पर्छ प्रिय कहिल्यै नआओस मन दुखाउने घातहरु । यो देह जलाई खरानी हुन मन पर्यो आत्मा बनी त्यो देह छुन मन पर्यो मुटु जलेको कस्ले पो बुज्छ र हजुर तिमी हास्दा यता म रुन मन पर्यो । ( हाल दक्षिण कोरिया )
विदेशी कामदारप्रति कोरियनहरु ‘नकारात्मक’
कोरियनहरुले बिदेशी कामदारलाई कोरियन समाजमा समान हैसियत भएको नमान्ने एक अध्ययनले देखाएको छ । दक्षिण कोरियाको राजधानी सउललाई आधार मानेर ओभरसिज कोरियन फाउन्डेसनले सन् २०१७ को जुलाई देखि अगस्टसम्म गरेको एक अध्ययनले सो कुरा देखाएको हो । बिभिन्न पेशा र उमेरका कोरियन समाबेश सो अध्ययनमा ६१ प्रतिशतले बिदेशी कामदारलाई पैसा कमाउन आएको मानिसका रुपमा मात्रै मान्ने गरेको देखाएको छ । अध्ययनमा विदेशी कामदार भन्नाले कोरियामा इपियस प्रणालीबाट तीन बर्ष भन्दा बढि काम गरेको विदेशी भनेर भनिएको थियो । सोही संस्थाले सन् २०१३ मा गरेको अध्ययनमा भने ५८ प्रतिशत कोरियनहरुले बिदेशीफुर्सदमा
तामाङ संघले २८५४ औं सोनाम ल्होछार मनाउने
नेपाल तामाङ संघ दक्षिण कोरियाले २८५४ औं सोनाम ल्होछार मनाउने भएको छ । कोरियनहरुको चाड सलनालको पहिलो दिन अर्थात फेबु्रअरी १५ तारिखमा कार्यक्रम हुनेछ । संघको आइतबार बसेको बैठकले अध्यक्ष उइनासिंह वाइवाको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति पनि गठन गरेको छ । ‘सोनाम ल्होछार तामाङ समुदायको ठूलो चाड हो । अब चरा बर्ष सकेर नखी ल्हो अर्थात कुकुर बर्ष लाग्दैछ । हामी बिदेशमा छौ । सबै मिलेर रमाइलो गर्ने एउटा आधार पनि हो यो ।’ संयोजक उइनासिंह वाईवाले भने । ‘सबै साथीभाइ मिलेर रमाइलो गरौ ।’ उनलेफुर्सदमा
सलनालमा झोर्ले सांगीतिक सौगात हुने
कोरियाको दोस्रो ठूलो चाड सलनालको अबसरमा नेपाल मगर संघ किम्हे बुसान शाखाले यही फेबु्रअरी १५ तारिखमा “झोर्ले सांगितिक सौगात भाग एक “आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक सुगम पोखरेल, गायिका मिलन अमात्य, नेपाल आईडलकी रक गायिका केञ्जलमेहर श्रेष्ठ, लोक दोहोरी गायीका सम्झना लामिछाने, हास्य कलाकार तथा प्रस्तोता दिनेश काफ्ले, लेट मी डान्स सिजन दुईका विजेता डान्सर बिष्णु दगामीमगर, गायीका बबिना किराती नेपालबाट आउने र कोरियामै रहेका कलाकारहरूको प्रस्तुति समेत हुने आयोजकले बताएको छ । अपराधिक कार्यमा संलग्न भई जेल जीवन विताईरहेका आमाबुबाको बच्चाहरूलाई पालनपोषण तथा शिक्षा दिइरहेको संस्था Prisoner’sफुर्सदमा
उत्तर कोरियालीहरुको रमाइलो
विश्व भरि क्रिसमस र नयाँ बर्षको रमाइलो छ । उत्तर कोरियामा पनि मानिसहरु सडकमा निस्किएर रमाइलो गरिरहेका छन् । मौसम माइनस १० डिग्री सेल्सियस भन्दा बढि छ । जता ततै हिउँ नै हिउँ छ । तर उनीहरुले न त क्रिसमस मनाउन लागेका हुन न त नयाँ बर्षकै तयारी । वास्तवमा उनीहरुले नेता किम जोङ उनकी हजुरआमा किम जङ सुकको १०० औँ जन्मतिथिको मौकामा मनाएको बताइएको छ । उत्तर कोरियामा क्रिसकमस मनाउनेलाई जेल सजाय तोकिएको छ जहाँ उनीहरु कडा यातनाको शिकार हुन सक्छन् । त्यसैकारणले पनि कसैले क्रिसमसको अवसरमा कुनैफुर्सदमा
बेकामे
कम्पनी घाटामा गयो । हल्ला चल्यो । अब साहुले हाकिमहरु फेर्दैछन् । मान्छे निकाल्दैछन् । फेरी हल्ला चल्यो । यस्ता हल्ला बेला बेलामा चलेका चल्यै छन् । कुन कुरा पत्याउनु कुन नपत्याउँनु ? ‘काग कराउदै गर्छ पिना सुक्दै गर्छ ।’ नेपालमै सुनेको उखान सम्झेर काममा गइयो । चिन्ता पनि खासै लागेन । लाग्न पनि भएन । कामले थिचिएर स्वास नै बन्द होला जस्तो जिन्दगी देखेर अलि अलि स्वच्छ हावामा कावा खाने रहर त थियो नै । हटाए पनि हटाओस कोरियामा यही कम्पनी मात्रै छ र ? यस्तै लाग्यो । नभन्दैफुर्सदमा
नेपाल मगर संघ थेगुले माघे संक्रान्तिमा सांस्कृतिक कार्यक्रम गर्ने
मगर जातीको मौलिक पर्व माघे संक्रान्तिको अवसरमा मगर सघ थेगु शाखाको मुख्य आयोजनामा जनवरीको १४ तारिखमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमलाई नेपाल मगर संघ दक्षिण कोरिया, किम्हे बुसान शाखा, खजेदो शाखाले समेत सहयोग गर्नेछ । कार्यक्रमका लागि नेपालबाट कलकार आउनुका साथै कोरियामै रहेका कलाकारको साथमा संस्कृतिक कार्यक्रम गर्ने मगर संघ थेगुका अध्यक्ष अध्यक्ष शालिकराम पुलामी मगरले बताए । कार्यक्रमलाई सब्य र भब्य रुपमा सफल पार्नको लागि नेपाल मगर सघ दक्षिण कोरियाका उपाध्यक्ष नगेन्द्र मगरको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको पनि उनले जानकारी गराए । कार्यक्रममा मगर जातीको संस्कृतिफुर्सदमा
दक्षिण कोरिया र अमेरिकाको संयुक्त हवाई सैन्य अभ्यास सुरु, उत्तर कोरियाद्वारा बिरोध
क्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको छ। सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो अभ्यासका रुपमा लिइएको छ। सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा शान्तिका साथै यस क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको छ। हवाई सैन्य अभ्यासको उत्तर कोरियाले भने कडा शब्दमा विरोध गरेको छ। उसले यसलाई आफ्ना विरुद्धको उत्तेजना बाहेक अरु केही नभएको बताएको छ। अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी करिब २३० वटा युद्धक विमानहरुको प्रयोग गरिएको छ। यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ र जहाँ हजारौँ स्थल सेना पनिफुर्सदमा
पोखरामा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले चांडै नै उद्योग व्यवसाय संचालन गर्ने
स्वदेश तथा विदेशमा विभिन्न क्षेत्रमा क्रियाशील नेपालीहरुको सामुहिक लगानीमा स्थापना भएकोे मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले हंसिर १६ गते पोखरामा “उद्योग तथा व्यापार व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य दृश्य प्रस्तुती र कम्पनीको योजनाको बारेमा अन्त्ररक्रिया कार्यक्रम गर्यो । कार्यक्रममा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सचेतनाका लागि श्रब्यदृश्य प्रस्तुति गरेको थियो । कम्पनीले पोखरामा बिस्तार गर्न लागेको योजनाहरुको बारेमा बिस्तृत जानकारी दिइएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्नु हुँदै नेपाल मगर महिला संघ कास्की जिल्ला समिति अध्यक्ष फूल कुमारी थापामगरले पनि आउदो दिनमा यस मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले पोखरामा सुरुफुर्सदमा
जनजाति महासंघ, दक्षिण कोरियाको अनुरोध
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले आदिवासी जनजति समुदायको विभिन्न मौलिक चाड पर्वलाई कोरियामा पनि भब्यरुपमा मनाउदै आएका छन् । यसैक्रममा आगामी आइतबार डिसेम्बर १० तारिख सउलमा किराँती समुदायको मौलिक उधौली पर्व चासोक तङनामको उपलक्ष्यमा कार्यक्रम गर्न लागिएको जानकारी गराउदै सबैमा हार्दिक निमन्त्रणाको अनुरोध गरेको छ । सउल सिटी हल नजिकै गर्न लागिएको ऐले तङ्बे ५०७७ को चासोक तङ्नाम कार्यक्रममा विभिन्न जातिय भेषभुषा सहित परम्परागत झाँकी र सांस्कृतीक नृत्य पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ । विभिन्न १२ जातिय संस्था सबैमा यो बर्ष पनि सदाका बर्षहरू झै बिभिन्न कार्यक्रम गरिनेफुर्सदमा