गाेकुल थाेकर

 

सलनालको कार्यक्रम बाँडफाँड सम्पन्न

नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले कोरियाली चाड सलनालको अबसरमा बिभिन्न संस्थाले गर्ने संस्कृतिक कार्यक्रमको बाँडफाँड गरेको छ । तीन दिन हुने सलनालको बिदामा तीनवटै संस्थाले कार्यक्रम गर्न निबेदन दिएका थिए । सलनालको पहिलो दिन सोलु सम्पर्क समिति दक्षिण कोरियाले संस्कृतिक कार्यक्रम गर्नेछ भने दोस्रो दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम आयोजना गर्नेछ । सलनालको अन्तिम दिन मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाले संस्कृतिक कार्यक्रम गर्ने एनसीसी अध्यक्ष अन्जु केसीले जनकारी दिइन् । ‘हामीले सलनालमा कार्यक्रम गर्न चाहने संघसंस्थालाई निबेदन दिन भनेका थियौ । तीनवटा मात्र संस्थाले निबेदन दियो ।’फुर्सदमा


नराम्रो साहु

दक्षिण कोरियामा रोजगारीको लागी आउन चाहाने नेपालीहरु धेरै छन् । आकर्षक तलब र जीवन शैलीको सपना बुन्नेहरुको आशाको धरोहर हो कोििरया । हालसम्म कोरिया आउने नेपालीको संख्या ५० हजार नाघिसक्यो । नेपालमा भएका धेरै युवाको सपनाको सहर हो कोरिया । तर कोरिया आइपुगेका धेरै नेपालीहरुका समान गुनासा छन् मेरो साहु नराम्रो छ । के सबै कम्पनीका मालिक नराम्रै छन् त ? छैनन् । हर समाज राम्रो नराम्रोको दुबै पक्ष हुन्छ । तर जति नेपालीहरुको मुखबाट मेरो साहु नराम्रो भन्ने सुनिन्छ त्यती साह्रो सबै साहुहरु नराम्रो चाही छैनन । आखीर मफुर्सदमा


कोरियामा जे देखियो

७० को दशकसम्म दक्षिण कोरियाको अवस्था नेपालभन्दा कमजोर थियो । केही वर्षअघिसम्म गरिब मुलुकका रूपमा विदेशी अनुदान लिने कोरियाले अहिले धनी मुलुकको हैसियतमा नेपाललगायत मुलुकलाई अनुदान दिन्छ । नेपाल अझै अति कम विकसित मुलुककै हैसियतमा सीमित छ । विकासशील मुलुकमा स्तरोन्नति हुने सपना छ, विकसितको त सपना पनि देखेका छैनौं । १० दिन दक्षिण कोरिया भ्रमणका क्रममा तीनवटा सहर घुमियो । एक सहरबाट अर्को सहर स्थल मार्गबाट यात्रा गर्दा बीचका कृषि फारमको एकतर्फी अवलोकन गरियो । दक्षिण कोरियाको स्वायत्त प्रदेश जेजु टापुमा पाँच दिनका लागि आयोजना गरिएको एसिया प्रशान्त स्तरकोफुर्सदमा


उत्तर कोरियाले फेरी गर्‍यो क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियाली समाचारसंस्था योनहापले उत्तर कोरियाले बुधबार राति एउटा नाम नखुलेको व्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । गएको झण्डै अढाइ महिना यता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो । उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पुर्वतिर गएको जनाइएको छ । उक्त क्षेप्यास्त्रले कति दूरी पार गर्यो र यस अघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन भन्ने स्पष्ट भैसकेको छैन । उत्तर कोरियाको आणविक कार्यक्रमबारे तनाव बढिरहँदा उसले यो वर्ष जुलाई महिनामा पहिलो अन्तरमहाद्वीपीय व्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । विश्लेषकहरुका अनुसार प्योङयाङलेफुर्सदमा


लोट्टोमा साटिएको भाग्य

बजारमा आलिशान घर खुशी आफन्त र परिवार ऊ हरेक पटक बजार पुग्दा यस्तै सपना बोकेर लोट्टो किन्छ पाँच पाँच हजार कोरियन वनको । लोट्टो पर्नलाई छ जोडी अंक मिल्नु पर्ने हो ऊ अनेकौ सफलताका कथा सुन्छ करौडो वनको लोट्टो पर्यो रे नेपालीलाई पनि पर्यो रे उसले हरेक पटक बजार जाँदा उस्तै कथा सुन्छ अनि कल्पिन्छ आफैलाई परेको मख्ख पर्दै किन्छ नयाँ अंकको नयाँ स्लिप नेपालमा हुँदा पैसा लुकाउने चोर खल्तिमा जतनले पट्याएर राख्छ । साथीभाइलाई धाक लाउँछ लोट्टो परे यस्ता काम गरिन्न भोज खुवाउँदै नेपाल गइन्छ । अलिकति सोजु पिउँछफुर्सदमा


मनिता राईको शिरूपाते खुकुरीको म्युजिक भिडीयो सार्वजानिक

  गायिका मनिता राईको नयाँ गीत शिरुपाते खुकुरीको म्युजिक भिडियो Songs Nepal च्यानलबाट सार्बजानिक गरेकी छिन् । म्युजिक भिडीयोमा अहिलेको चर्चित मोडल एलिसा राई र प्रेम राईको अभिनय रहेको छ भने राजेश पुमा राईले निर्देशन गरेका हुन् । युवा गजलकार सुनिल दिप्त राईको शब्दमा तारा प्रकाश लिम्बुले संगीत दिएका छन् । नजर के जुधेको थियो गजलको गाएर आफ्नो संगीतको यात्रा सुरू गरेकी गायिका मनिता राईको आफ्नो नयाँ गीति एल्बमको तयारीमा छिन् । ‘गीतहरु रेकर्ड गर्दैछु । छिट्टै एल्बम आउँछ । त्यसैको तयारीको रुपमा यो म्युजिक भिडियो सार्बजानिक गरेको हुँ । पहिलोफुर्सदमा


जनजाति महासंघको अधबेशन एक महिना पछि सर्यो

  नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको यही अक्टोबर २९ तारिख आइतबारका हुने भनिएको अधिवेशन बिभिन्न कारणले झन्डै एक महिना पछि सरेको छ । अब उक्त कार्यक्रम नोभेम्बर २६ मा हुने महासंघले जनाएको छ । धेरै कार्यसमितिका सदस्यहरु घरबिदामा नेपाल रहेको अधिवेशनको लागि आवस्यक पुर्वाधार तयार हुन नसकेकोले अधिवेशन नै सार्नु परेको महासंघले जनाएको छ । यसबाट पर्न गएको असुबिधाका लागि महासंघले क्षमायाचना पनि गरेको छ । नोभेम्बर २६मा हुने यो अधिबेसन सउलको चुङ्गु छङ्सोन्यन सुर्‍यनग्वन (중구 청소년 수련관)को हलमा हुनेछ । महासंघले सम्बन्धित संघसंस्थाहरुलाई पत्राचार गरेर जानकारी गराउने पनिफुर्सदमा


नोभेम्बर १२ तारिखमा सुर्योदय सेवा समाजको अधिबेशन  हुने

  ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन यही नोभेम्बर १२ तारिक आइतबार हुने भएको छ । सन् २०१४ मा स्थापना भएको संस्थाले ईलाम र कोरियामा बिभिन्न समाजिक कार्य गर्दै आइरहेको छ । बिदेशमा भएका ईलामेलीहरुको माझ, एकता, सदभाब, एक अर्काका समस्या पर्दा सरसहयोग पुगोस भनेर खोलिएको संस्थामा कोरियामा रहेका ईलामेलीहरुलाई सो दिन अधिबेशनमा आइदिन अनुरोध गरेको छ । साथै अधिवेसनलाई भव्यताका साथ सफल बनाउनको लागि कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी,विद्यार्थी, संघ संस्थाका प्रतिनिधीहरु साथै कोरियामा रहनुभएका सबै ईलामेलीलाई उपस्थित भैदिन पनि अनुरोध गरेको छ । ईलाम सुर्योदय सेवाफुर्सदमा


कोरियन राजदूतद्वारा एसवाई मोडल हाउसको अवलोकन

रमेश खावाजु ,काठमाडौं नेपालका लागि कोरियन राजदुत पार्क योङ्ग सिकले महाराजगंजस्थित नवनिर्मित कोरियन कम्पनि एस वाई प्यानल नेपालको मोडल हाउसको अवलोकन गरेका छन् | एस वाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोङ सियोक पार्कले मंगलबार साढे दुइ बजे एस वाइको मोडल हाउसमा पुग्नु भएका कोरियन राजदुत सिकलाई स्वागत गरेका थिए | एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक पार्कसित छलफलको क्रममा राजदुत सिकले बिदेशी लगानीको लागि नेपालको कानुनमा केहि समस्या भए पनि कोरियाको उद्योगहरु नेपालमा प्रवेश गरेर कोरियाको छबि राम्रो बनाउनु पर्ने धारणा राखेका थिए | राजदुत सिकले भुकम्प प्रतिरोधी भवन निर्माण लागिफुर्सदमा


गजल-भन्छिन् दिदी यसपालाली नि तिहार हरायो

    भन्छिन् दिदी यसपालाली नि तिहार हरायो दिदी भाइ बीचको हाम्रो पियार हरायो पोहोर भन्थिन् अर्को साल त आए है भाइ छुट्टी पाइन भन्दा उनको खुशीको मुहार हरायो पोहोर पनि फूल फुली त्यसै ओइलायो रे त्यसैले भन्छिन् अब फूल रोप्न जाँगर हरायो वर्षौं भो हात खाली निधार खाली उनको त्यसैले भन्छिन् मेरो खुशीको बहार हरायो भन्छिन् दिदी यसपालाली नि तिहार हरायो दिदी भाइ बीचको हाम्रो पियार हरायो (दोलखा , हाल कोरिया खिम्फो)


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...