गाेकुल थाेकर

 

परदेशी भाइको दिदीलाई पत्र

प्यारी दिदी , सात समुन्द्र पारीबाट अरु केही गर्न नसके पनि तिमीलाई खुबै सम्झेको छु, दिदी, कतिपय कुराहरु आँखा चिम्म गरेपछि देखिने रैछन ! ड्युटी सकेपछि कोठामा आएर अन् गरेको मोबाइल संगै बजेको तिहारको मंगल धुनले किन किन मनलाई अमिलो बनाइदियो । त्यसपछि आँखा चिम्म गरेर बिगतका तिहारका परिदृश्य हरुलाई एक एक गरेर मानस्पटलको पर्दामा देखिए । दृश्यहरु सुखान्त भएपनि किन किन मन चाही भाबविह्वल बनिदियो ! ५ वर्ष भएछ दिदी तिमीसँग टिका लगाउन नपाएको, ५ वर्ष अघि वा मेरो पछिल्लो तिहारमा तिम्रा स्नेह , माया र आशिर्बादले भरिएको हातलेफुर्सदमा


सागर आले लाईभ कन्सर्ट

सागर आले लाईभ कन्सर्ट


कौडा नृत्य

नेपालको मगर समुदायमा प्रचलित यो नृत्य बिस्तारै हराउँदैछ । यसको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो । भिडियोमा भएको नाँच दक्षिण कोरियाको बुसानमा भएको संस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।


मगर संघ दक्षिण कोरियाद्धारा सागर आलेलगाएतका कलाकारलाई सम्मान

    मगर संघ दक्षिण कोरियाद्धारा सागर आलेलगाएतका कलाकारलाई सम्मानित गरेको छ । कार्यक्रममा गायिका देबी घर्ती, ज्योति मगर, सम्झना लामिछाने, दिनेश काफ्ले र बेलायतमा रहेका नेपालीमाझ भएको युके गट ट्यालेन्ट तथा युनिभर्सिटी डान्स कम्पिटेसन उपाधी बिजेता सबिता राणामगर र पबित्रा थापामगरलाई पनि नेपाल मगर संघ दक्षिण कोरियाले स्वागत तथा सम्मान गरेको हो । संघको तर्फबाट संरक्षक अप्त पुनमगर र अध्यक्ष खड्ग थापामगरले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमा दक्षिण कोरियामा रहेका सागर आलेमगरका शुभचिन्तकहरुबाट स्वत स्फुर्त रुपमा संकलित रकम सात लाख बाह्र हजार नगद पनि हस्तान्तरण गरिएको थियोफुर्सदमा


थारु कल्याणकारी दक्षिण कोरियाको अध्यक्षमा शिब चौधरी

  गत शुक्रबार थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट अध्यक्षमा शिव चौधरी चुनिएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा शिव शंकर महतो थारु, उपाध्यक्ष प्रेम कुमार चौधरी र सुरेश कुमार चौधरी छानिएका छन् । कार्यसमितिका अन्य पदाधिकारीमा सचिब नेत्र बहादुर चौधरी, सहसचिव विनोद चौधरी, कोषाध्यक्ष श्रृता माझी रहेका छन् । सदस्यहरुमा भुपेन्द्र थनेत थारु, विपिन चौधरी, राजु चौधरी, विनोद चौधरी, युवराज चौधरी, लिला महतो थारु, हिरा चौधरी, मनकामना चौधरी, राजिव चौधरी र जङ्ग ब. थारु रहेका छन् । कार्यक्रममा आदिवासी जनजाती महासघका अध्यक्ष चित्रफुर्सदमा


आदिबासी जनजाति महासंघ बुसानको दीपावली साँझ सम्पन्न, सागरले तताए दर्शक

आदिबासी जनजाति महासंघ बुसान शाखाले मंगलबार गरेको दीपावली साँझ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपालबाट आएका र कोरियामै रहेका कलाकारहरुको जोडदार प्रस्तुति रहेको थियो । दिउँसो दुई बजेबाट बुसानको मिन्जु ख्वङवन हलमा सुरु भएको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिती थियो । कार्यक्रको सुरुमा कोरियामै रहेका गायक बाबु मोक्तानले तामाङ लोक सेलो गाएर दर्शक नचाएका थिए । त्यस्तै कोरियामै रहेका दिलिप थापा र मगरसंघ बेलायतबाट आएका सबिता रानामगर र पबित्रा थापामगरले कौडा नाच प्रस्तुत गरेका थिए । नेपालबाट आएका राजेश पुमा राई र ताराप्रकाश लिम्बूले आफ्ना हिट गीतहरुले दर्शकलाई नचाएकाफुर्सदमा


सिरिजङ्गा साङ्गितिक सौगात भाग चारका कलाकार कोरियामा आइपुगे

सउलमा मंगलबार हुने सिरिजङ्गा साङ्गितिक सौगात भाग चारका लागि नेपालबाट कलाकारहरु कोरिया आइपुगेका छन् । कलाकारहरुलाई ईन्छन अन्तराष्ट्रिय विमान स्थलमा आयोजक संस्था किरात याक्थुङ चुम्लुङका संरक्षक, पूर्व अध्यक्ष तथा हालका पदाधिकारीहरुको टोलीले स्वागत गरेका छन् । ‘हामी अहिले नेपालबाट आएका कलाकारको साथमा छौ । भोली निक्कै रमाइलो हुन्छ ।’ चुम्लुङका अध्यक्ष सुन्दरदीप आङदेम्बेले भने । ‘सबै कलाकारहरुको जोडदार प्रस्तुति रहनेछ । हेर्न आउन सबैलाई अनुरोध छ ।’ उनले थपे । ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम सम्बर्द्धनको सहयोगार्थ आयोजना गरिएको हो उक्त कार्यक्रम सफल बनाउनको लागि सम्पुर्ण कोरियाबासी नेपाली दाजुभाइ तथाफुर्सदमा


नेपकोर साँझका लागि आइपुग्यो कोरिया रबिन एन्ड द रेभोलुसन र मन्त्र ब्याड

      नेपालको चर्चित रक ब्यान्ड रबिन एन्ड द न्यु रेभोलुसन र दार्जिलिङको मन्त्र ब्यान्ड मंगलबार हुने नेपकोर साँझको लाागि कोरिया आइपुगेको छ । ‘सबै कलाकार आइपुग्नु भयो । यो संगै सबै कार्यक्रमको तयारी पनि लगभग सकियो । अब मंगलबार रमाइलो गर्नु पर्छ । कोरियामा रहनु हुने सबैलाई निम्तो ।’ कलाकारहरुलाई इन्छनमा स्वागत गरे पछि आयोजक संस्था नेपकोरका प्रवन्ध निर्देशक प्रदिप गुरुङले भने । गत बर्ष नेपथ्यले कार्यक्रम गरेकै केविएस एरिना हलमा सांगितीक साँझ हुनेछ । यो हल मंगलबार तीन बजेबाट खुल्ने आयोजकले जानकारि दिएका छन् । करिव चारफुर्सदमा


कोरियाको ‘गधा मान्छे’को कथा

  रातको ड्युटी दिनमा सुत्नै पर्यो । गाह्रो गरि गरि निदाइयो । ‘तँ गधा भइस ।’ कतैबाट आवाज आयो । मान्छे देखिन । ‘होइन मान्छे नै हुँ ।’ मैले अड्डी कसेँ । ‘मान्छे भएको भए अलि अलि त आफ्नो मनको गर्न सक्थिस नी । तँ गधा भइस अनि पो साहुको लागि इमान्दारता देखाउँछस् । आफ्नो जिन्दगी खोई ?’ उसले सोध्यो । ‘म मेरै लागि गर्दैछु । भोलीको मेरो लागि ।’ मैले पनि कडै जवाफ फर्र्काएँ । ‘नापिस दुनियाँमा आज मात्रै हुन्छ भोली त कसैलाई थाहा हुदैन ।’ ऊ के कमफुर्सदमा


छुसकमा नेपाली साहित्य समाजको बृहत कार्यक्रम हुने

  छुसकको अवसरमा नेपाली साहित्य समाज (नेसास), दक्षिण कोरियाले बृहत साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । अक्टोबर ३ तारिखमा सउलको जोङ्गाकको ज्योती रेस्टुरेन्टमा कार्यक्रम हुनेछ । “युग र जगतको प्रतिबिम्बससाहित्य” भन्ने नारा रहेको कार्यक्रमको नाम “नेसास सम्मान तथा साहित्य महोत्सव २०१७” राखिएको छ । विदेशी भूमीमा नेपाली साहित्यको उथ्थान र विकासको निम्ती केही योगदान गर्न सकिन्छ भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष यल्जी विवशले जानकारी दिए । “प्रवासी भुमिबाट साहित्यमा योगदान दिँदै निरन्तर कलम चलाईरहेका सर्जकहरुलाई उर्जा र उत्साह दिनका निम्ति सम्मानित र प्रशंसित गर्नफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...