गाेकुल थाेकर

 

गजल

  छेक बार चाहिदैन हराउनलाई मान्छे केही निहुँ चाहिदैन कराउनलाई मान्छे । देउता भुत कहाँ हुन्छ युग कम्प्युटरमा रातको रुख काफी हुन्छ डराउनलाई मान्छे । छिटोछिटो छरितो त कुरा मात्रै कामको मुखमै शब्दकोष हुन्छ अराउनलाई मान्छे । मोबाइल छ ल्यापटप छ बोकी राको सधै भनिदिन्छ कनेक्ट छैन हराउनलाई मान्छे ।


दक्षिण कोरियामा एक नेपाली बेहोस भएर अस्पतालमा भर्ना, आर्थिक सहयोगको अपिल

इपिएस मार्फत दुई बर्ष अघि दक्षिण कोरिया आएका अमर याक्थुम्वा आइतबार बिहान बेहोस भएका छन् । उनको अहिले सुवनको क्याथोलिक युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको केही समय अघिसम्म एउटै कम्पनीमा काम गरेका सुदिप बस्नेतले बताए । ‘ब्लड प्रेसरका कारण लाग्ने हाइपरसोनिया भन्ने रोग लागेको अस्पताल भनेको छ । यो रोग लागेको मान्छे जुनसुकै समयमा निदाएको निदाएकै हुन सक्छ रे । अमर जी पनि हिड्दा हिड्दै लड्नु भएको भन्छन् ।’ बस्नेतले थपे । याक्थुम्बाले एक महिना अघि कम्पनी छाडेर नयाँ कम्पनीको खोजीमा थिए । ‘अस्पतालले तीन दिन भित्रै दुई करोड वन जम्माफुर्सदमा


अमेरिकी बमवर्षक विमान उत्तर कोरिया नजिक

  संयुक्त राष्ट्रसंघमा छलफल चलिरहेकै समयमा अमेरिकी युद्ध विमान उत्तर कोरियाको नजिकै उडाइएका छन् । आफ्नो शक्ति प्रदर्शनीका लागि अमेरिकाले विमानहरु उडाएका हुन् । २१ औं शताब्दीमै पहिलो पटकअमेरिकी विमान  उत्तर कोरियाको त्यति नजिक पुगेका हुन् । प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव चुलिएको छ । संयुक्त राष्ट्र संघमा उत्तर कोरियाली विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘आत्मघाती’ लक्ष्य लिएको बताए । विदेश मन्त्री रि योङ होले राष्ट्र संघको महासभामा दिएको भाषण राष्ट्रपति ट्रम्पकै नक्कल जस्तै थियो किनभने राष्ट्रपति ट्रम्पले गत मंगलबार राष्ट्र संघलाई संबोधन गर्दै कोरियाली नेता किमफुर्सदमा


अर्घखाँची सम्पर्क समितिले गर्न लागेको सुपादेउराली साँगीतिक सौगतको तयारी बारे गरिएको कुराकानी

छुसकको अबसरमा दक्षिण कोरियाको सउलमा अर्घखाँची सम्पर्क समितिले सुपादेउराली साँगीतिक सौगत भाग एक गर्दैछ । कस्तो छ त तयारी ? अर्घखाँची सम्पर्क समितिका निवर्तमान अध्यक्ष युवराज पाण्डेसँग गरिएको कुराकानी ।  


नेपथ्य लाइभ कन्सर्टको तयारीका बारेमा भएको कुराकानी

छुसकको अबसरमा हुने नेपथ्य लाइभ कन्सर्टको तयारी कस्तो छ ? कास्की परिवारको अध्यक्षसँग गरिएको रमाइलो कुराकानी ।    


गजल

मदहोसमा नपिएको कहिले छ र प्रिया ? मरि मरि नजीएको कहिले छ र प्रिया ? फाटेको छ टुक्रा भै भाको मन पनि चलाऊनलाई नसिएको कहिले छ र प्रिया ? साथको यात्रा अन्तै मोड्नु तिम्रो कुरा भो मनमा बास नदिएको कहिले छ र प्रिया ? मन मार्यो मन तोड्यौ फोटो छाडिछौ छाती माथि नलिएको कहिले छ र प्रिया ?


प्रबासी नेपाली मञ्च ( ONF ) कोरिया को छैटौं अधिवेशन अक्टोबर ८ मा हुने

  कोरियाको पुरानो राजनीतिक संगठन प्रबासी नेपाली मन्च (ONF )कोरिया छैटौं अधिबेशन यही अक्टोबर ८ तारिख आइतबार सउलको बुलग्वाङ स्थित प्रबासी मजदुर युनियन (MTU) को हलमा हुने भएको छ । कार्यक्रमलाई नेकपा एमालेकी नेतृ बिन्दा पान्डेले सम्बोधन गर्ने छिन् । कार्यक्रमलाइ सफल र ब्यबस्थित पार्न प्रबासी नेपाली मञ्च कोरियाले पूर्व अध्यक्ष गोबिन्द गाउलेको संयोजकत्वमा ५१ सदस्यीय अधिबेशन सहयोग कमिटी परिचालन गरेको कार्यवाहक अध्यक्ष मिना थापा मगरले जानकारी दिइन । मञ्चको अधिबेशन प्रत्येक २ बर्षमा हुने गर्छ । ‘अधिवेशन सफल पार्न विभिन्न उप समिती बनाइ जिम्मेवारी बाडफाड गर्ने काम भैरहेको छफुर्सदमा


स्व. पोमबहादुर गुरुङ स्मृति कप भलिबल प्रतियोगिताको टाईसिट सेप्टेम्बर १७ मा हुने

सोल । प्रवासी भुमिमा एकता नै हाम्रो साहारा हो भन्ने मुल नाराका साथ अन्नपूर्ण दुधपोखरी समाज दक्षिण कोरियाको आयोजनामा हुन लागेको ” स्व. पोम बहादुर स्मृति कप २०१७ ” भलिबल प्रतियोगिताको टाईसिट सार्वजनिक तथा टिम दर्ता आउँदो आइतबार सेप्टेम्बर १७ मा हुने भएको छ । समाजले सूचना जारी गरि उक्त जानकारी दिएको हो । नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर सिजनकै अन्तिम भलिबल प्रतियोगिता आयोजना गर्ने मौका पाएको अन्नपूर्ण दुधपोखरी समाजले अक्टोबर ३ तरिखमा हुने प्रतियोगिताको तयारी अगाडि बढाईसकेको र कोरियाको महान पर्व छुसकको बिदाको बेला पर्ने भएकोले उल्लेख्य दर्शककोफुर्सदमा


छुसकमा रबिन एन्ड द न्यु रिभुलनसन र मन्त्र कोरियामा आउने

नेपालको चर्चित रक ब्यान्ड रबिन एन्ड द न्यु रेभुलेसन र दार्जिलिङको मन्त्र ब्यान्डले अक्टोबर ३ तारिखमा संगितिक साँझ गर्ने भएको छ । दक्षिण कोरियाको चाड छुसकको पहिलो दिन कार्यक्रम हुने आइतबार सउलमा पत्रकार सम्मेलन गरेर आयोजक संस्था नेपकोरले जनाएको छ । ‘हामीले युवाहरुका लागि भनेर नै यो कार्यक्रम गर्न थालेका हौ । दुईवटा नेपाली ब्यान्डले एकै चोटी प्रस्तुति दिन लागिएको कोरियामा पहिलो चोटी हो ।’ नेपकोरका प्रवन्ध निर्देशक प्रदिप गुरुङले बताए । उनले कार्यक्रम निक्कै ब्यवस्थित र भब्य हुने पनि जनाए । नेपकोरले यस अघि बिभिन्न डान्सपार्टीको आयोजना गरि सकेकोफुर्सदमा


दक्षिण कोरियामा एनआरएनएको अधिवेशन शुरु : कानुन मन्त्रीको सम्बोधन

  गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए दक्षिण कोरियाको छैठौं अधिबेसन सउलमा शनिबारदेखि सुरु भएको छ । अधिबेशनका प्रमुख अतिथी कानुनमन्त्री यज्ञ बहादुर थापाले अधिवेशन सफल रुपमा सम्पन्न गर्न शुभकामना व्यक्त गरे । मन्त्री थापाले अधिवेशनले सक्षम तथा नयाँ नेतृत्व चुन्नेमा विश्वास गर्दै उनले कोरियामा आएका युवाले आत्महत्या गरे भन्दा आफूलाई निक्कै दुःख लागेको र यसको निराकरणको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्र संस्थापक डा. महावीर पुनले विदेशमा बस्ने नेपालीको लगानीमा नेपालको विकास हुन सक्ने आशा ब्यक्त गरे ।फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...