गाेकुल थाेकर
सागर आलेलाई खुल्ला पत्र
प्रिय भाइ सागर सम्बोधन मैले कसरी गरूँ तिमीलाई ? तिम्रो सहनशीलता, धैर्यता, इमानदारीताले म र मजस्ता हजारौंलाई छोयो र तिम्रो बारेमा एकदुई शब्द नलेखि बस्न नसक्ने बनायो । तिमी नेपाल आइडलको अडिसन राउण्डदेखी टप फोरसम्म आईपुग्दा सधैँ सबैको मनमुटुमा आईडल नै भयौ । हामीलाई लाग्छ कि तिमी यो नेपाल आइडलको मञ्च मात्र छोडेका हौ । तिम्रो जीबनका हजारौँ आइडलको यात्रा बाकि नै छन् । तिमीलाई भोट कम भयो या षड्यन्त्र भो त्यो त म भन्न सक्दिन् । तर जे भएपनि तिमी महान छौ । किनकि दुखको क्षणमा पनि तिमी सधैफुर्सदमा
रेमिट्यान्समा र्याल काट्ने सरकार
बैंकिङ च्यानल मार्फत पैसा नपठाए विदेश जान नपाईने भन्ने सरकारको निर्णयमा वैदेशिक रोजगारमा रहेका अधिकांश युवाहरुको आक्रोस सामाजिक सञ्जालहरुमा छताछुल्ल भयो । जहाँ अरबौं भ्रष्टाचार गर्नेहरुलाई बिना सर्त उन्मुक्ति दिएको तर विवसतामा विदेशीएका युवाहरु पसिनामा मात्र सरकारको आँखा लागेको भन्ने कुरामा बढी आक्रोश पोखिएको पाइन्थ्यो । केहीले सरकारले युवाहरूको पीरमर्का र समस्याहरु सम्बन्धमा कुनै चासो नराखे पनि रेमिटेन्समा मात्र र्याल काढेको भन्दै आक्रोश पोखिरहेको पाएन्थ्यो । सरसर्ती हेर्दा यो आक्रोस अस्वभाविक पनि थिएन, दुखका साथ भन्नुपर्दा अहिले वैदेशिक रोजगारीबाट भित्रिने लाखौं युवाहरूको रेमिट्यान्सले नै देशको अर्थतन्त्रको साख जोगाइरहेको छ ।फुर्सदमा
भाइ
भाइ छ । कान्छा भाइ । जसो तसो एसएलसी पास गर्यो । दाइ भएको हैसियतले खुशी हुन पर्यो । भइयो । साथीभाइलाई सुनाउन पर्यो । सुनाइयो । के पढ्छस ? साइन्स लिएर पढ्छु । सक्छस ? सक्छु नी डिस्टिङसन आको मान्छे । नसक्ने कुरा हुन्छ । हुन्छ । कलेज खोजेर भर्ना गर । पैसा पठाई दिनु । ………………….. ‘मैले कजेज खोजेँ ।’ एक हप्ता जति पछि भन्यो । ए कहाँ छ ? गंगबुमा । कोठा देखि पन्ध्र मिनेट टाढा । कस्तो छ त पढाई बुझिस ? राम्रै होला नीफुर्सदमा
एनआरएन कोरियाको अध्यक्षका उम्मेद्धवारहरुको भनाई
एनआरएन कोरियाको अध्यक्षका उम्मेद्धवारहरुको भनाई । किन उनीहरु अध्यक्ष बन्न चाहन्छन् ? यो भिडियोमा उनीहरुका भनाई समेटिएको छ ।
छुसकका लागि कार्यक्रम बाँडफाँड सम्पन्न
आइतबार नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले यस बर्षको छुसकका लागि कार्यक्रम बाँडफाँड गरेको छ । कोरियामा रहेका तीन वटा संस्थाले यस पटक संस्कृतिक कार्यक्रम गर्ने भएका छन् । छुसकको पहिलो दिन अक्टोबर ३ तारिख किरात याक्थुङ चुम्लुङ, ४ तारिख कास्की परिवारले र ५ तारिखको दिन अर्घाखाँची सम्पर्क मन्चले संस्कृतिक कार्यक्रम गर्ने भएका छन् । अघिल्लो बर्षको छुसकमा भएको कार्यक्रम बाँडफाँडमा बिबाद भए पछि जनजाति महासँघले एनसीसीको निर्णय नमान्ने भन्दै छुट्टै कार्यक्रम गरेको थियो । ‘यस बर्ष हामीले सबैलाई मिलाएर लग्यौ । जनजाति महासंघको पनि यो कार्यक्रम बाँडफाँडमा सहमतिफुर्सदमा
सामसुङ कम्पनीका उपाध्यक्षलाई पाँच बर्ष जेल
शुक्रबार सामसुङ कम्पनीका उपाध्यक्ष ली जेइ योङलाई सउलको जिल्ला अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । अदालतको निर्णयसँगै सामसुङ कम्पनीको शेयर बजार समेत प्रभाबित भएको छ । पूर्वराष्ट्रपति पार्क गुन हेकी साथीलाई घुस दिएर सरकारी सुबिधा लिएको आरोपलाई अदालतले सही ठहर गरेको हो । उनी सामसुङ कम्पनीका अध्यक्ष ली कुन हीका एकमात्र हुन् । उनलाई ५ बर्षको जेल सजाए सुनाए पछि सामसुङको शेयर बजार झन्डै दुई प्रतिशतले गिरावट आएको छ । अदालतले लीले ५० लाख डलर अनियमितता गरेको ठहर गरेको कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। सरकारी अभियोजनकर्ताहरुले लीलाई १२फुर्सदमा
इपिएसको खारेजीको माग राख्दै बिरोधसभा सम्पन्न
प्रवासी मजदुर संगठन (एमटियु) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ(केसीटियु )ले इपिएसको खारेजी र डब्लुपीएस प्रणाली लागु गर्न माग राख्दै आइतबार सउलमा र्याली तथा बिरोध सभा सम्पन्न गर्यो । बिरोध सभालाई सम्बोधन गर्ने वक्ताहरुले इपिएसले बिदेशी मजदुरको हक हितमा नभएको बताएका थिए । केसीटियुको कार्यबाहक अध्यक्ष छोय जोंग जिनले इपिएसले जुन किसिमले प्रवासी मजदुरलाई शोषण गरेको छ यो कोरियाबासीका लागि लाजमर्दो भएको बताए । बिदेशी मजदुरलाई बधुवा पशुको जस्तो व्यवहार भएको छ । हामी इपिएस खारेजीको माग गर्छो उनले भने । १० लाख भन्दा बढि बिदेशी कामदार भएको कोरियामा मजदुरफुर्सदमा
अनेसास दक्षिण कोरियाको नयाँ कार्यसमिति
अनेसास दक्षिण कोरिया च्याप्टरको नयाँ कार्यसमिति निर्वाचत भएको छ । च्याप्टरको गत शनिबार सम्पन्न अधिवेशनबाट कवि प्रमोद सारङ्ग अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डि आर न्यौपाने उपाध्यक्षमा गंगा बस्नेत र बलदेव भट्टराई, महासचिवमा सरोज सर्वहारा, सचिवमा जनक सन्याल र कोषाध्यक्षमा नारायण भुसाल सर्वसम्मतिले चयन भएका छन् । समितिका सदस्यहरूमा विनोद परिवर्तित, रामचन्द्र शर्मा, विदुर शर्मा, गोपिकृष्ण लामिछाने, रेशम अधिकारी, समीर यात्री, लोकराज न्यौपाने, राज विवस सुवेदी, मणि भुसाल, भोजराज जैसी, महेन्द्र केसी, राम केसी नयन र जीवन भण्डारी चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई आइतबार एकफुर्सदमा
दक्षिण कोरियामा रहेका नेपालीहरुको बीचमा हुने भलिबल प्रतियोगिताको भिडियो रिपोर्ट
विकाश अनुशासन गतिशिलता, खेलकुद मार्फत सबै संस्थाबीच सद्भाव आजको आवश्यकता भन्ने नाराका साथ युनिक भिजन गु्रप दक्षिण कोरियाले दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । यसै सम्बन्धी रिर्पोट ।
तीज कार्यक्रमको लागि कलाकार कोरियामा
वुमन फर वुमन दक्षिण कोरियाले नेपाली महिलाहरुको चाड तीजको उपलक्ष्यमा यही आइतबार गर्न लागेको संस्कृतिक कार्यक्रमको लागि नेपालबाट दोहोरी गायिका भीमु गुरुङ कोरिया आइपुगेकि छिन् । उनलाई ईन्छन अन्तराष्ट्रिय एयरपोर्टमा संस्थाको अध्यक्ष पदमा श्रेष्ठ, संरक्षक लक्ष्मी गुरुङ र जुनु गुरुङ, सचिव रुपा गुरुङ र बरिष्ठ सल्लाहकार उर्गेन गुरुङले स्वागत गरेका थिए । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको वुमन फर वुमनका अध्यक्ष पदमा श्रेष्ठले बताइन । उनले संस्थाले गर्न लागेको कार्यक्रमबाट उठेको रकम नेपालको बाढि पीडितलाई दिने पनि बताइन । ‘देश यति खेर पीडामा छ हामीले बिदेशमा बसेर गर्न सक्ने सहयोग गर्नेफुर्सदमा