गाेकुल थाेकर

 

पैसा हुन्डीबाट कुरा देश बिकासको

देश धनि भए मानिस धनि हुनै पर्दैन । उदाहरण कोरियनलाई हेरे पुग्छ । जापानिजलाई हेरे पुग्छ । यिनका जिन्दगीका कुरा गर्ने नै हो भने बिहान ल्यायो बिहानै खायो बेलुकी ल्यायो बेलुकी खायो जस्तो छ । एक महिना काम गरेन भने अर्को महिना खान बस्नको लागि समस्या हुन्छ । दुई महिना काम गरेन भने ऊ बस्ने फ्लाटमा अर्कैको चाबिताल्चा लाग्छ । चढ्ने गाडी बैकले लैजान्छ । बिजुली पानीको बिल माथि बिल थपिन्छ । छदाखाँदाको मान्छेलाई काम नगर्ने भनेर साथीभाइ आफन्तले हेर्ने कुरै आएन । सरकारले बेरोजगारी भत्ता त दिन्छ तर प्रोसेसफुर्सदमा


एन आर एन कोरियाको नेतृत्वमा बाढी पिडितको लागी राहत संकलन अभियान शुरू


दक्षिण कोरियामा ‘मान वन क्लब’ किन ?

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीहरुको संख्या बढ्दै छ । यसरी बिदेशिनु रहर नभएर वाध्यता बन्दै छ । देशको राजनैतिक अवस्था, बन्द हडताल, वेरोजगारी जस्ता समस्याका कारण धेरै युवाले वैदेशिक रोजगारीका लाई विकल्पको रुपमा छानि रहेका छन् । रोजगारीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया नेपाल हुँदा सोच्ने गरेको जस्तो छैन । आफ्नो घर परिवार, आफन्तहरुवाट टाढिनुको पीडा त छँदैछ अर्काको भाषा, रहनसहन नबुझ्दा हुने समस्या तथा काम गर्ने ठाउँमा भोग्नु पर्ने दुःख, कष्ट झेल्न अझ गाह्रो छ । तर यी सबै दुःख, कष्ट भोगे पनि कमाईका हिसाबले कोरिया खाडीफुर्सदमा


एक बारको जुनी

धार्मिक मन हुनेहरु यो जुनी पछि हुने दुःखसुखका अनेक पहाड हुन्छन् भन्छन् । कतै तताएको कराई, कतै आरामको जिन्दगी, कतै पुर्नजन्म । हुन्छ भन्ने विस्वास हो नमरी कस्ले देखेको छ र ? मरे पछि को फर्केको छ र ? यी भनाई सत्य असत्य भन्नलाई । जे होस धेरै समय देखि मान्छे यी र यस्तै कुरा मान्छन् भन्छन् पनि । ती मानिने कुरा भए । कुनै गुरुवा, लामा, धामी, झाँक्री, पादरीले भन्नै नपर्ने जस्लाई पनि थाहा भएको सामान्य कुरा भनेको जीवन एक बारको हो । यो संसार पछिका अरु काल्पानिक जुनीकाफुर्सदमा


के यो माया हो गीतको म्युजिक भिडियो सार्बजनिक

सत्ताइस बर्ष पहिले देखि नेपाली गीतसंगीतमा लागि रहेको ‘लालिगुराँस टिम’ले लालीगुराँस एल्बमको गीत ‘के यो माया हो ? म्युजिक भिडियो सार्बजनिक गरेको छ । सुबिर पन्तको संगीत, रोहित बस्नेतको शब्द रचना रहेको उक्त गीत सन्तोष लामा र मेलिना राई गाएका छन् । म्युजिक भिडियो छायांकन चितवनको रमणीय स्थलमा भएको हो । यो गीत झट्ट सुन्दा फिल्मको गीत जस्तो सुनिन्छ । सार्थक डिजिटलका प्रबन्ध निर्देशक जीवन पन्तले गीत फिल्मको लागि सुहाउने खालको भएको र चलचित्रमा राख्ने छलफल भएको तर कुरा नमिले पछि आफैले छायांकन गरेको बताए । ‘लाखौं दर्शक तथा स्रोताकोफुर्सदमा


सउल सिटी

नेपालको काठमाडौंकै झल्को दिने ठाउँ ।


आमरण अनसनरत डा. केसीको मागलाई पुरा गर्न कोरियाबाट दावाब

स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी हाल काठमाण्डौमा ११ औ पटक आमरण अनसन बसिरहेका डा. गोविन्द केसीको मागलाई पुरा गर्न दक्षिण कोरियाबाट पनि दवाब सिर्जना गरिएको छ । यहाँ रहेका स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियानका युवाहरुले आइतबार सउल राजदूतावबासमा डा. केसीको माग पुरा गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाएका छन् । डा. केसीको स्वास्थ्य विग्रदै गएकाले उहाँको मागलाई यथाशिघ्र कार्यन्वयन हुनेगरी चाडो पुरा गराउन राजदूत अर्जुन जंग बहादुर सिंह मार्फत प्रधानमन्त्री शेर बहादुर देउलाई ज्ञापनपत्र पेश गरेका हुन् । अभियानका युवाहरुले सामूहिक हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएको एक अभियन्ता एलबी श्रेष्ठलेफुर्सदमा


कास्की परिवार दक्षिण कोरियाले तीज कार्यक्रम गर्ने

नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसर पारेर कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका दिदिबहिनीहरुलाई दर खुलाउने कार्यक्रम राखेको छ । यो कार्यक्रम आउँदो १३ तारिख आइतबार सउल दोङ्देमून स्थित पुजा रेस्टुरेन्टमा हुने कास्की परिवारका वरिष्ठ उपाध्यक्ष तथा तीज कार्यक्रमका संयोजक हरि शङ्खर भण्डारीले जानकारी गराएका छन् । त्यस्तै सोही समूहले छुसकको अवसर पारेर माछापुच्छ्रे साङ्गितिक सौगात भाग ३ ‘नेपथ्य लाइभ कन्सर्ट’को आयोजना गर्ने लागेको छ । ‘नेपथ्य कास्कीको सफल समूह हो । हामीले गर्न लागेको यो संस्कृतिक कार्यक्रममा सबै कास्कीका साथीहरु साथै सबै नेपालीलाई मनोरञ्जन दिने आशा गरेका छौ ।’फुर्सदमा


बैशालु हेउन्दे र इतर साहित्यका छालहरु

रसियन-सोभियत कवि एभगेनी भन्छन :- “Poetry is like a bird, it ignores all frontiers.” उनका यी उद्गार अरुलाई कस्तो लाग्छ कुन्नि ? तर बुढाले मलाई नै ‘मेन्सन’ गरेर भन्या हुन जस्तो लाग्छ । नेपाली साहित्यमा खरोदरो उठिरहेको पहिचान साहित्यलाई प्रवासबाट मियो थामिरहेका साथीहरु सम्मिलित इतर साहित्य समाज कोरियालाई काँधमा बोकिरहेका दाजु पराजित पोमुको नीम्तो पाएपछि एक हप्ता अघि नै मन कम्पनिको साँघुरो घेराबन्दी तोडन आतुर थियो । उसो त हिजो आज कोरियामा प्रायः सबै कम्पनिले गर्मी विदा दिनुपर्ने समय हो । मेरो कम्पनीमा (संसारकै सबैभन्दा ठुलो पानीजहाज निर्माता (DSME) पनिफुर्सदमा


एनसीसी सह-कोषाध्यक्षको औद्योगिक दुर्घटनामा मृत्यु

दक्षिण कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति एनसीसीका सह-कोषाध्यक्ष बिष्णु प्रसाद घिमिरेको औद्योगिक दुर्घटनामा परि ज्यान गएको छ । जिन्जुमा रहेको कुखराको फार्ममा काम गर्ने क्रममा शनिबार दुर्घटनामा परेका थिए । दुर्घटना पछि उपचारका लागि अस्पताल भर्ना गरे पनि आइतबार बिहान उनको ज्यान गएको एनसीसीका अध्यक्ष अन्जु केसीले जानकारी दिइन । घिमिरे गत हप्ता मात्रै एनसीसीमा सह-कोषाध्यक्ष निर्बाचित भएका थिए । ३० बर्षिय अबिबाहित उनी सत्ताइस महिना पहिले कोरियामा आएका थिए । आठ महिना पहिले घिमिरे कम्पनी परिबर्तन गरि सो कुखरा फार्ममा काम गर्न भएको सँगै काम गर्दै आएका श्रीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...