गाेकुल थाेकर
थोन मानी फर
कमसँगै काम गर्ने कोरियन बुढा छन् उमेरले सत्तरी टेक्नै लागेका । अनुहार हेरेर त्यति धेरै अमेर भयो होला भन्ने अनुमान हुँदैन । दाँत पुरै छ । कपाल सेतै फुलेको भए पनि कालो मेहेन्दीले इज्जत धानेको छ । सधै चिटिक्क भएर हिड्ने उनले निधारमा हल्का जुल्फी राखेका छन् । काम गर्दै थाक्ने बेलामा यसो जुल्फी हल्लाउँछन् कोरियन स्टाइलमा भित्रैबाट स्वास निकालेर ‘सिस्स’ गर्छन् । नेपाली भएको भए बुढेसकाल धर्मकर्म भन्थे होलान् । जिन्दगीमा जे गर्नु गरियो अब भगवानको लागि भन्थे होलान् । उनको जिन्दगीको त्यस्तो छैन । ‘म सकुन्जेल आफै कामफुर्सदमा
सउल टाइम ल्यापस्
नामसान सउल टावरबाट सउलको मुख्य भागहरु देख्न सकिन्छ । यही अग्लो ठाउँबाट गोकुल थोकरले खिचेको रमाइलो ‘टाइम ल्यापस्’ ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा केसी निर्बाचित
सोल, दक्षिण कोरियाको पुरानो संस्था मानिने नेपाली सम्पर्क समिति (एनसीसी) को अध्यक्षमा अञ्जु केसी निर्बाचित भएकी छिन् । आइतबार भएको संस्थाको १६ औ अधिबेशनले उनलाई निर्बाचित गरेको हो । केसी संस्थाको पहिलो महिला अध्यक्ष पनि हुन् । सउलमा सम्पन्न १६ औ अधिवेशनमा भएको निर्वाचनमा केसीले जित बहादुर गुरुङलाई पराजित गरेकी हुन् । अधिवेशनमा खसेको ७ सय ७९ मत मध्ये ४८४ मत केसीले पाएकी थिइन भने गुरुङले २८८ मत पाएका थिए । त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाश ढुंगाना (४०५मत), उपाध्यक्षमा श्री प्रसाद श्रेष्ठ (२८० मत) , महासचिवमा निर्मल कुमार बेल्वासे (२६० मत) ,फुर्सदमा
कोरियामा अनलाइन पत्रकारिताका एक बर्ष
पत्रकार भैटोपल्न केही चाँहिदैन । मान्छे भए पुग्छ । कुनै कार्यक्रममा सग्लो ज्यान पुगे हुन्छ । भए नोट कपि झिक्यो । नभए पहिले पुगेकासँग एक पन्ना पेपर मागेर काम चलायो । लेख्नका लागि एउटा बल पेन भए पनि भयो त्यो पनि नभए यसो कतै छड्काए भयो । यो दस बर्ष पहिलेको पत्रकारिताका कुरा भए । मैले पत्रकारिता गर्दा ताकाको । अहिले त्यस्तो केही चाहिदैन । खाली सामाजिक संजाल चल्ने मोवाइल भए भैगयो । समयसँगै धेरै कुरा फेरिए । म फेरिएँ । समय फेरियो । मैले पत्रकारिता गर्न छाडेकै पाँच वर्षफुर्सदमा
बिल गेट भन्दा पनि धनि अरु नै !
विश्वमै धेरै पैसा भएको धनि मानिस को होला ? उत्तर सजिलै आउँछ हामी धेरैले चलाउने कम्प्युटरमा प्रयोग हुने माइक्रोसफ्टका साहु विल गेट । हो पनि उनी धेरै वर्ष लगातार विश्वकै धनि मानिसका रुपमा रहे । कहिले कही उनी दोस्रो हुँदा उनकै साथी वारेन बफेट धनीहरुका एक नम्बरमा हुन्थे । तर मंगलवार फोब्स पत्रिकाले जनाए अनुसार अब विश्वकै धनि मानिस न विल गेट हुन न त उनका साथी वारेन बफेट । अहिलेका सबै भन्दा धनि मानिस हुन् अनलाइन बजारमा एकाधिकार जमाएको अमेजोनका मुख्य कार्यकारी अधिकृत जेफ बेजोस । उनको कम्पनीफुर्सदमा
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा प्रकाशित गरिएको हो । यो वर्षको कोटाफुर्सदमा
स्व. दिल बहादुर घरब्जा स्मृतीकप भलिबल प्रतियोगिताको खेलतालिका सार्वजनिक
छन्त्याल परिवार दक्षिण कोरियाको आयोजनामा हुन लागेको स्व. दिल बहादुर घरब्जा स्मृतिकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आज भएको खेलतालिका सार्वजनिक कार्यक्रममा प्रतियोगिताको तयारीबारे जानकारी गराएको थियो । कुल १७ टिमको सहभागीता रहने प्रतियोगिताको उद्घाटन स्याङ्जा परिवार र पुन समाजविचको खेलबाट हुनेछ । त्यसपछि ठकुरी समाजले युनिक भिजन ग्रुपको सामना गर्दा तमु धीँले मोना कोरियाको ए टिमको सामना गर्नेछ । प्रतियोगिताको पहिलो चरणको खेलमा पर्वत समाज र दौंतरी ग्रुप, गुल्मी सम्पर्क समिति र मोना कोरिया बि , छन्त्याल परिवार ए र बी , सिहङ सी आन्सानफुर्सदमा
गर्मी बिदा मनाउन समुद्रमा जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
गर्मी विदा नजिकिदो छ । यो बिदा कसरी मनाउने योजना बनाउनु भएको छ ? गर्मी छल्न जाने ठाँउ धेरै छन् दक्षिण कोरियामा । इभरल्याण्ड, क्यारेवियन वे, लोट्टे वल्र्ड, डियमजे जस्ता रमाइला गर्ने ठाँउ छन् । प्राकृतिक रुपमा रमणीय जेजु टापु, बुसानको हेउन्दे समुद्री तट, जङ्हो पोर्टमा गर्मी छुटी मनाउन सकिन्छ । गर्मीमा पानीमा पौडिनुको मज्जा छुटै हुन्छ । समुद्रको छालसंग रमाउदै गर्मी भगाउन सकिन्छ । यसरी समुद्रमा छुट्टि मनाउन कोरियन मात्र नभई विदेशीहरु पनि उत्तिक्कै जान्छन् । नेपालमा समुद्र छैन । त्यसैले पनि नेपालीहरुका लागि समुद्र नयाँ ठाउँ हो ।फुर्सदमा
नघुम्ने भित्ते घडी
मौसमको मार पनि यही कोरियामा पर्नु पर्ने । गर्मीमा फतक्क पाकिएला जस्तो । जाडोमा ठाउँका ठाउँ जमिएला जस्तो । जस्तो भए पनि काम छ । गर्नु पर्छ । रातमा पनि दिनमा पनि । अहिले गर्मी छ । यसैका कुरा गरौ । यो बेला रातमा काम गर्दा शितल हुन्छ अलि आनन्द । घुमेका पंखाका हावाले शितल गराउँछ । हावा आउँने ठाउँ भन्दा वरपर पुग्दा अलि अलि पसिना आए पनि पंखाको हावाले शितल बनाउँछ । दिउँसो हालत खराब छ । बाहिर घाम चरक्क चर्किन्छ । तापक्रम पनि हलक्क बढ्छ । चालीस एक्चालीसफुर्सदमा
एक साँझ : एक तस्विर
दक्षिण कोरियाको पुरानो बजार नामदेमुन । कुनै समयमा कोरियाकै उत्पादन बिक्रि बितरण हुने भए पनि अहिले चाइनिज सामानले ठाउँ लिएको छ ।