गाेकुल थाेकर

 

आदीवासी जनजाति महासंघ, जेजुकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न

नेपाल आदीवासी जनजाति महासंघ, जेजु दो शाखा दक्षिण कोरियाको प्रथम बार्षिक साधारण सभा शनिवार सम्पन्न भएकाे छ ।  सगिफो-सी रेजिना फेन्सनमा भएकाे कार्यक्रममा जेजुमा रहेका विभिन्न संस्थाका प्रतिनिधिकाे उपस्थिती रहेकाे थियाे । गजिन हाङस्रोङको अध्यक्षयतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद NRNA जेजू शाखा अध्यक्ष- सुमन हाङस्रोङ, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जेजू शाखा संरक्षक तथा कि या चु उपाध्यक्ष अर्जुन तुम्वापो रहेका थिए । त्यस्तै कार्यक्रममा अन्य अतिथिहरुमा कियाचु जेजू प्रतिनिधि तथा कोषाध्यक्ष मन कुमार तुम्रोक, नेपाल तामाङ घेदुङ संघ जेजु सचिवफुर्सदमा


विनाशकारी भूकम्पपछि टर्की र सिरियामा ३६ हजारभन्दा बढीको मृत्यु ,११३ जना निर्माण व्यवसायीलाई पक्राउ पूर्जी जारी

गत सोमबार आएको विनाशकारी भूकम्पपछि टर्की र सिरियामा मृत्यु हुनेको संख्या कम्तिमा ३६,२१७ पुगेको छ । टर्कीमा मृत्यु हुनेको संख्या ३१,६४३ पुगेको टर्कीको आपतकालीन समन्वय केन्द्र साकोमले सोमबार जनाएको छ। टर्कीमा घाइतेहुनेहरुको संख्या ८० हजार भन्दा ज्यादा पुगेको छ । सिरियामा मृत्यु हुनेको संख्या ४ हजार ५ सय ७४ पुगेको छ । शक्तिशाली भूकम्प गएको एक साताभन्दा बढी समयपछि टर्कीको हाते प्रान्तमा १७५ घण्टादेखि भग्नावशेषमा फसेकी एक महिलाको सोमबार उद्धार गरिएको छ । टर्कीका अधिकारीहरूले गत हप्ता दक्षिणपूर्वी टर्कीमा ठूलो भूकम्प र शक्तिशाली पराकम्पनका कारण ध्वस्त भएका भवनहरूको निर्माणको सम्बन्धमाफुर्सदमा


सगुन

विहे पक्का भो । आफ्नो विहेको कुरा आफैले फिक्स गरियो । औपचारिक रुपमा विहेको दिन फिक्स गर्न ठूली दिदीको भिनाजु म गयौ । हुनेवाला श्रीमतीको तर्फबाट औपचारिकता पुरा गर्नका लागि बाजे, काका र बा थिए । बाजेले कुरा निकाले । अनि ‘तामाङको विहेको कुरा गर्न आउँदा सगुन ल्याउन पर्दैन ?’ तामाङको जे कुरामा पनि सगुन चल्छ । झन अर्काको छोरी माग्न जाँदा हात खाली जाने कुरै भएन । ल्या अघिको सगुन कता राखे भिनाजुले । गाउँमा हुँदो हो त रोटी बन्थ्यो । तीन पाने आइरग(रक्सी) बन्थ्यो । विहेको कुरा गर्नुफुर्सदमा


मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर

नेपाल मगर संघ कोरिया थेगु क्षेत्रीय शाखाको तेस्रो अधिबेशनबाट खडक घर्तीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ । आइतबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति चुनिएको हो । ‘प्रवासी भूमिमा मगर समुदायको एकता, भेषभूषा, भाषा,धर्म,कला र संस्कृतिको संरक्षण संवद्र्धन संगै आपातकालीन परिस्थितिमा हाम्रो आवश्यकता र सहभागिता’ भन्ने मूल नाराको साथ भएको अधिवेशनमा नेपाल मगर संघ केन्द्रका अध्यक्ष टेक पुनले नयाँ कार्यसमितिलाई वधाई दिनुका साथै निवर्तमान कार्यसमितिका अध्यक्ष चिरन थापामगर सहित सबैलाई धन्यबाद दिएका थिए । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष मिलन रानामगर, उपाध्यक्ष प्रमिला घर्तीमगर, सन्तोष जंग मगर, नेत्र सोराली मगर रहेका छन् । महासचिवमाफुर्सदमा


सउल गुम्बाले ल्होसार ल्हाब्सोल योङ्गीनमा मनायो

सउल नेपाल गुम्बा दक्षिण कोरियाले २१५० औं ह्योइ (खरायो) ल्होसार पर्यटकीय क्षेत्र योङ्गीनमा मनाएको छ । आइतबार योङ्गीनको वाउजङ्सा गुम्बाको नेपाली  बुद्धको मुर्ति भएको स्थानमा ल्हाब्सोल ल्होसार मनाएको हो । आठ फिट अग्लो मुर्ति नेपालबाट ल्याएर नेपालीहरुले २०७५ जेष्ठमा २५६२औं बुद्ध जयन्तीको अवसरमा प्रतिस्थापना गरेको थियो । ल्हाब्सोल कार्यक्रम लामा गुरुहरुले पूजापाठबाट सुरु भएको थियो । पूजापाठपछिको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल दुतबास सउलको उपनियोग प्रमुख रामसिं थापा रहेका थिए । उनी अर्को हप्ता आफ्नो कार्यकाल सकाएर नेपाल जाँदैछन् । थापालाई आयोजक सउल नेपाल गुम्बाले  विदाई, कदर पत्र र दोसल्लालेफुर्सदमा


जेजुदोमा सोनाम ल्होछार

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले पहिलो पटक सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम गरी मनाएको छ । मञ्जुश्री सम्वत् २८५९औं ह्योइ ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २९ आइतबार विविध साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ मनाएको हो । जेजुमा सन् २०२१ मा घेदुङकाे क्षेत्रीय शाखा स्थापना भएको हो । शाखा स्थापना भएपछि पहिलो पटक ल्होछारको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ केन्द्र सौलका  उपाध्यक्ष राम तामाङको प्रमुख अथितिमा भएको कार्यक्रमको सभापतित्व शाखाकी उपाध्यक्ष सुनिता ब्लोन रहेको थियो । उपाध्यक्ष ब्लोनले पहिलो पटक मनाउदै गर्दा जेजुदोमा ल्होछारफुर्सदमा


कोरियामा लगानी सम्मेलन सम्पन्न

नेपाली राजदुतावास दक्षिण कोरियाले गैर आवासीय नेपाली संघ दक्षिण कोरियासँग मिलेर ‘नेपाल ईन्भेस्टमेन्ट सेमिनार २०२३’ आयोजना गरेको छ । बुधबार सोलमा भएको कार्यक्रममा कोरियाका ५५ भन्दा बढि कोरियाली लगानीकर्ताहरुको सहभागिता रहेको थियो । ‘कोरियाली लगानीकर्ताहरु उचित नेपालमा लगानी गर्न चाहन्छन् । हामीले उचित वातावरण मिलाई दिनु प¥यो । यहाँका लगानीकर्तालाई हाम्रोमा भएका संभावनाका विषयमा पनि जानकारी गराउनु प¥यो ।’ गैर आवासीय नेपाली संघका अध्यक्ष दिपक पुनले भने । ‘यो कार्यक्रममा नेपालमा लगानी गरि सक्नु भएका कोरियाली पनि हुनुहुन्थ्यो । कोरियाली कपडाको राम्रो ब्रान्ड ब्याक याक कम्पनीका साहु पनि आउनु भएकोफुर्सदमा


कोरियामा माघि पर्व अनु चौधरीको साथमा मनाइयो

थारु कल्याणकारी सभा दक्षिण कोरियाले चर्चित गायिका अनु चौधरीको साथमा माघी पर्व मनाएको छ । सोमबार भएको कार्यक्रममा कोरियामा रहेका क्षेत्रिय र जातिय संस्थाका प्रतिनिधिहरुले उल्लेखनिय रुपमा सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष विसन राईले जनजातिमा दोस्रो ठूलो संख्या भएर पनि राज्यको दमनकारी नीतिका कारण धेरै पछि रहेको बताएका थिए । त्यस्तै वाग्मती प्रदेश एकता समाजका रविप्रताप घिसिंङले कोरिया सानो संख्यामा हरेका क्षेत्र र जातिहरुले गर्ने कार्यक्रममा सहयोग गर्नु पर्ने बताए । ‘यहाँ भएका साना जातिय र क्षेत्रीय संस्थाका साथीहरु सबै कार्यक्रममा पुग्छन्फुर्सदमा


कवि पराजित पोमूको ‘म द्धारा मेरो निर्माण’को विमोचन

कोरियामा रहेका कवि पराजित पोमूको कविता संग्रह ‘मद्धारा मेरो निर्माण’ विमोचन भएको छ । आइतबार भएको विमोचित कविता संग्रहमा ३८ वटा कविता संग्रहीत छन् । तीन वटा खण्डमा बाँडिएको पुस्तकमा विचार, जीवन भोगाई र दर्शनलाई छोएर लेखिएका कविताहरु रहेका छन् । फिनिक्स बुक्सले प्रकाशन गरेको ‘म द्धारा मेरो निर्माण’को कवि मोमूको दोस्रो कविता संग्रह हो । यस अघि उनले ‘लेप्मुहाङको डुङ्गा’ नामक कविता संग्रह प्रकाशन गरेका थिए । पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाति महासंघ कोरियाका कार्यवाहक अध्यक्ष बिशन राईले आदिवासीहरुको आवाज कवितांश भएर आउनु सकारात्मक भएको बताए ।फुर्सदमा


‘सपनाको देश कोरियामा’ विमोचन

सोलुखुम्बु समाज दक्षिण कोरियाका अध्यक्ष राजु राईद्धारा लेखिएको पुस्तक ‘सपनाको देश कोरियामा’ विमोचन भएको छ । कोरियाली नयाँ वर्ष सलनालको पहिलो दिन शनिबार समाजको २० औं स्थापना दिवस पारेर पुस्तक विमोचन भएको हो । सोही कार्यक्रममा समाजको स्मारिका पनि विमोचन भएको थियो । कार्यक्रममा पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष अमृत राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उनले संस्थाले २०औ स्थापना दिवसको अवसरमा स्मारिका प्रकाशन गरेकोमा बधाई दिदै पुस्तक सपनाको देश कोरियामा संग्रह माथि चर्चा गर्दै आफू पनि २७÷२८ वर्ष अघि ठूलो सपना बोकेर कोरिया प्रवेश गरेको बताए । त्यहीफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...