गाेकुल थाेकर
घेदुङ ईजरायलले दोलखाको विद्यालयलाई आर्थिक सहयोग
नेपाल तामाङ घेदुङ ईजरायलले दोलखाको विद्यालयलाई आर्थिक सहयोग गरेको छ । शिक्षा नै चेतनाको मुख्य स्रोत भन्ने मूल नाराका साथ तामाङ समुदायको हितका लागि साक्षरता अभियान बढाउन नेपाल तामाङ घेदुङ इजरायले “शैक्षिक आर्थिक कोष” स्थापना गरेको छ । सो कोषबाट दोलखाको बालोदय माध्यामिक विद्यालयलाई एक समारोह बीच ५० हजार हस्तान्तरण गरिएको हो । डुसिखर्क, कालिङ्चोक गाउँ पालिका दोलखा को प्रतिनिधि गोपाल बुढाथोकी मार्फत नेपाल तामाङ घेदुङ पूर्ब अध्यक्ष तथा सल्लाहकार महेन्द्र जंग तामाङ र नेपाल तामाङ घेदुङ इजरायलकी संरक्षक चन्द्र माया बोम्जन तामाङले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।फुर्सदमा
आठौ इपिएस परिक्षाको प्राप्तांक हेर्न सकिने : नतिजा श्रावण एघारामा
दक्षिण कोरियाको रोजगार अनुमति प्रणली इपिएसको जेठ २७ र २८ गते भएको परीक्षाको शुक्रबार नतिजा प्रकाशित नभए पनि आफ्नो प्राप्तांक भने हेर्न सकिन्छ । एसियन इन्स्टीच्युट अफ टेक्निोलोजि एण्ड म्यानेजमेन्ट, खुमलटारमा परीक्षा दिनुपर्ने ७ सय १० जना परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएकाले नतिजा प्रकाशित नभएको हो । अब परिक्षा छुटेकाहरुले असार २१ गतेबाट २९ गतेसम्म अनलाईन परीक्षा दिनेछन् । अन्तिम नतिजा श्रावन ११ मा आउने छ । अहिले सबै परीक्षार्थीको नतिजा फेल उल्लेख भएको छ । प्राप्तांक पासपोर्ट नम्बर र जन्ममिति राखेर हेर्न सकिन्छ । यो बर्ष १० हजार २फुर्सदमा
बन्न चाहान्छु
बिहान बिहानै सियो नचलाउनु दमाई भइन्छ कस्तो अचम्मको भनाइ हो आमा म कर्मयोगी बन्न चाहान्छु खाली आङ ढाक्न चाहान्छु त्यसैले दमाई बन्न चाहान्छु । फलाममा पानी नराख्नु त्यसलाई पाइन भन्छन् त्यो कामीको काम हो अनि कामी भइन्छ जस्ले मुर्ति बनाउछ मन्दिर भित्र बस्ने जस्ले धेरैका दुःख सुखमा काम लाग्ने हतियार बनाउछ यदि ऊ नहुदो हो त के हुदो हो जीवन ? कस्ले फलाम गाल्दो हो ? कस्ले बनाउदो हो पितलको थाल ? अनि केमा खान्थे यी कामी भइन्छ भनेर भनाई बनाउनेहरु । आमा म कामी बन्न चाहान्छु ।फुर्सदमा
दक्षिण कोरियामा बुढाबुढीको संख्या बढ्दै
दक्षिण कोरियाको जन्मदर कम छ । सरकारले बिबाह गर्न र बच्चा जन्माउन प्रोत्साहन गरे पनि ब्यस्त जीवन र महंगीका कारण जन्मदर बार्षिक रुपमा घटि रहेको छ । पाँच करोड जनसंख्या भएको देशमा गत बर्ष ४ लाख ३ सय बच्चा जन्मिएका छन् भने २ लाख ८१ हजार ६ सय जोडीले बिबाह गरेका छन् । पहिलेका बर्षहरुको तुलनामा निक्कै कम हो । अहिले कोरियाको जन्मदर ०.६७ मात्रै छ । जन्मदर कम भएकाले युवाहरुको संख्या कम हुदै गएको सरकारी तथ्यांकले देखाएको छ । अहिले चालिस बर्ष कटेका कोरियनको संख्या ४१ प्रतिशत भन्दा बढिफुर्सदमा
कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण र कास्य गरी दुइ पदक जित्यो
फोनिज कोरिया संवाददाता नेपालले छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको जुनियरतर्फ स्वर्ण र कास्य गरी दुईवटा पदक हासिल गरेको छ । सो च्याम्पियनसिपमा खेलाडीट्ठय सन्ध्या कुमारी सिंहले स्वर्ण पदक हासिल गरेकी छिन् भने निरिता याकथुम्बाले कास्य पदक जितेकी छिन् । तेक्वान्दो च्याम्पियनसिपमा सन्ध्याले कल बेल्ट ५७ केजी मुनिको तौल समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । उनले फाइनलमा रसियाको खेलाडीलाई ३०—८ को फराकिलो अन्तरले हराउदै स्वर्ण पदक जितेकी हुन् । पहिलो खेलमा सन्ध्याले किर्गिस्तानकी खेलाडीलाई २६—१२ ले हराएकी थिइन् । यसैगरी कलर बेल्ट ६२ केजी मुनिको तौल समूहमा निरिताले कास्य पदकफुर्सदमा
बढ्दैछ विदेशीको संख्या दक्षिण कोरियामा
दक्षिण कोरियामा विदेशीको संख्या दिनदिन बढि रहेको देखाएको छ । गएको एक दशकमा बिदेशीको संख्या पहिले भएको संख्याको झन्डै दोब्बर भएको देखाएको छ । भियतनामीहरुको चीनयाँ पछि दोस्रो ठूलो संख्या रहेको दक्षिण कोरियाली न्याय मन्त्रालयले जनाएको छ । सन् २०१६ को अन्तिमसम्म बिदेशीको संख्या २५ लाख भन्दा बढि छ । त्यो संख्या सन् २००६ मा ९ लाख १० हजार मात्रै थियो । दिन दिनै बिदेशीको संख्यामा बढ्नुमा बिभिन्न क्षेत्रमा काम गर्ने कोरियनको अभाबलाई हेरिएको छ । सरकारले नै बार्षिक रुपमा बिभिन्न देशबाट ५० हजार भन्दा बढि कामदार ल्याउने गर्छ ।फुर्सदमा