Leshan Gurung

 

मुस्ताइ० परिवार कोरियाले २४ जनवरीमा ल्होसार डान्स पार्टी गर्ने

मुस्ताङ परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर यही २४ जनवरी २०२० मा कोरियाको राजधानी सउलस्थित छियोङ्न्याङी सिदेकोरिया (CHEONGNYANGNI 시대코리아) हलमा “लोसार डान्स पार्टी” आयोजना गर्ने भएको छ । मुस्ताङ जिल्लाको दुर्गम भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ को “लोसार डान्स पार्टी” आयोजना गर्न गईरहेको जानकारी गराउँदै प्रवेश शुल्क स्वरुप २०,०००/- वोन तोकिएको र ५०,०००/- वोन भन्दा माथि सहयोग गर्ने सहयोगीहरुलाई टिकटसँगै हलभित्र खाजा सेट उपलब्ध गराइने मुस्ताङ परिवारका अध्यक्ष छिरिङ गुरुङले बताए । संस्थाका उपाध्यक्ष पेमा गुरुङ थप्छन्-सन् २००१ मा स्थापित यस संस्थाले विभिन्न संस्थाहरुसँग सहकार्य रफुर्सदमा


कोरियालाई ल्होसारमय बनाउन कलाकार इन्द्रा गुरुङको अवतरण ।

अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउन लागिरहेको तमू च्यु-ल्होसारको लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित गायिका इन्द्रा गुरुङ आज बिहान कोरिया अवतरण गरेकी छिन् । तमू धीं दक्षिण कोरियाले यो वर्ष फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो । सोही कार्यक्रमका लागि रचनाकार, संगीतकार, नायक,फुर्सदमा


“तमू च्यु-ल्होसार २०७६” को लागि कलाकार मनोज गुरुङ कोरिया आईपुगे

०३ जनवरी २०२०, दक्षिण कोरिया । अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउन लागिरहेको तमू च्यु-ल्होसारको लागि रचनाकार, संगीतकार, नायक, कुशल सर्जक र गायक मनोज गुरुङ आज साँझ कोरिया आईपुगेका छन् । तमू धीं दक्षिण कोरियाले यो वर्ष फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो । सोही कार्यक्रमकाफुर्सदमा


स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा स्याङ्जा माझकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग ।

दक्षिण कोरिया / स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ मा रहेको स्वास्थ्य चौकीको स्तरोन्नती एवं स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन कोरियामा रहेको स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा प्रसूति गृह स्थापनाका लागि सुरक्षित मातृत्वमा अत्यावश्यक सामाग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ । कोरियन पर्व सलनाल २०१९ को अवसरमा गत ०३ फेब्रुअरी २०१९ मा स्याङ्जा परिवार किम्हे/बुसान शाखाद्वारा आयोजित जिल्लाको ग्रामीण स्वास्थ्य क्षेत्रमा सहयोगार्थ “किम्हे लाईभ लोक दोहोरी सांस्कृतिक कार्यक्रम” बाट वचत भएको रकमले उद्वेश्य अनुरुप उक्त कार्यक्रम आयोजना गरिएको हो । स्याङ्जा परिवार किम्हे/बुसान शाखाका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद लामिछानेको स्वागत मन्तव्यफुर्सदमा


कोरियामा तमू ल्होसार कार्यक्रमको तयारी पूरा, थेगू र किम्हेबाट नि:शुल्क बस सुविधा ।

अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउने भएको हो । यो तमू ल्होसार केन्द्रीय समितिको आयोजना र संस्थाका थेगु शाखा र ख्यङ्साङ्नाम्दो शाखाको संयुक्त सह-आयोजनामा एकै थलोमा कार्यक्रम आयोजना गरिने भएको छ । तमू धीं दक्षिण कोरियाले विगतमा झैं यो वर्ष पनि फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएकोफुर्सदमा


“चौथो रोधीं सांगीतिक सौगात”मा पौने दुई करोड वचत ।

तमू धीं कोरियाले कोरियन चाड छुसकको अवसर पारेर सम्पन्न गरेको “चौथो रोधीं सांगीतिक सौगात” को पत्रकार सम्मेलन गरि आय-व्यय सार्वजनिक २२ डिसेम्बर २०१९ मा सउल स्थित दर्शन नमस्ते रेष्टुरेण्टको हलमा सम्पन्न गरेको छ । दीर्घकालीन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ तमू धीं दक्षिण कोरियाले गत १३ सेप्टेम्बर २०१९ (छुसकको दोश्रो दिन) 서울특별시 종로구 대학로 156 सउल थुकब्यल्सी जुङ्रोखु थेहाक् रो १५६ (Dongsung Concert Hall) मा कार्यक्रम भव्यता साथ सम्पन्न गरेको हो । नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र कोरियास्थित छाता संस्था नेपाली सम्पर्क समितिफुर्सदमा


तमू धीं दक्षिण कोरियाले मनाउने “तमू च्यु-ल्होसार २०७६” को पोष्टर सार्वजनिक ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।”   प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न र जगेर्ना गर्ने महत्वपूर्ण उद्वेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतमा झैं यो वर्ष पनि फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको पोष्टर सार्वजनिक गरेको छ । अंग्रेजी नयाँफुर्सदमा


तमू धीं कोरियाले आगामी जनवरी ०५ मा “तमू च्यु ल्होसार २०७६” मनाउने ।

प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । यस संस्थाले ल्होसार लगायत समायानुकूल विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटकफुर्सदमा


स्याङ्जा परिवार किम्हे बुसान शाखाद्वारा चलचित्र “कबड्डी ३” कोरियामा भव्य प्रदर्शन सम्पन्न

स्याङ्जा परिवार किम्हे बुसान शाखाले अक्टोबर २० मा यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” किम्हे शहरको 김해 문황원 हलमा (किम्हे बस टर्मिनल नजिकै) प्रदर्शन गरि कार्यक्रम भव्य सम्पन्न गरेको छ । संस्थाको आपतकालीन राहतकोष निर्माण सहयोगार्थको मुख्य उद्वेश्य सहित सो चलचित्र प्रदर्शन गरिएको स्याङ्जा परिवार किम्हे बुसान शाखा अध्यक्ष कमल अर्यालले बताए । नेपालका विभिन्न सुन्दर भू-भागहरुमा छायांकन गरिएको नेपाली सिनेमा क्षेत्रमा दर्शकहरुले निकै रुचाएको ब्राण्ड र चलचित्रको सिरिज तेश्रो सिक्वेल हो ‘कबड्डी’ । प्रदर्शन पश्चात भरपूर मनोरन्जन प्राप्त गरेको दर्शकहरुको प्रतिक्रिया थियो । कोरियाको विभिन्न भागहरुमा प्रदर्शन भएकोफुर्सदमा


स्याङ्जा परिवार किम्हे बुसान शाखाले आउँदो अक्टोबर २० मा चलचित्र “कबड्डी ३” कोरियामा प्रदर्शन गर्ने ।

स्याङ्जा परिवार किम्हे बुसान शाखाले आउँदो अक्टोबर २० मा यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” किम्हे शहरको 김해 문황원 हलमा (किम्हे बस टर्मिनल नजिकै) प्रदर्शन गर्ने भएको छ । संस्थाको आपतकालीन राहतकोष निर्माण सहयोगार्थको मुख्य उद्वेश्य सहित सो चलचित्र प्रदर्शन गर्न लागिएको स्याङ्जा परिवार किम्हे बुसान शाखा अध्यक्ष कमल अर्यालले जानकारी दिए । शाखाका वरिष्ठ सल्लाहकार राजकुमार आले थप्छन्-पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर छायांकन गरिएको नेपाली सिनेमा क्षेत्रमा दर्शकहरुले निकै रुचाएको ब्राण्ड नै बनेको सिरिज हो ‘कबड्डी’, यो तेश्रो सिक्वेल हो जसले पूर्ण मनोरन्जन दिने र कोरियामाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...