Leshan Gurung

 

तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।

तमू धीं दक्षिण कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर “चौंथो रोधीं सांगीतिक सौगात” भव्यताका साथ सु-सम्पन्न गरेको छ ।  प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु भन्ने तमू विश्वव्यापी नारालाइ आत्मसाथ गर्दै  दीर्घकालीन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ यही सेप्टेम्बर १३ (छुसकको दोश्रो दिन) 서울특별시 종로구 대학로 156 सउल थुकब्यल्सी जुङ्रोखु थेहाक् रो १५६ (Dongsung Concert Hall) मा कार्यक्रम सु-सम्पन्न भएको हो । गएको जून १६ मा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र कोरियास्थित छाता संस्था नेपालीफुर्सदमा


प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” को टाईसिट सार्वजनिक, १४ टिमको सहभागिता ।

सौल, दक्षिण कोरिया ” विकास, अनुशासन गतिशिलता” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र र गौरवमय संस्था मध्ये बिश्वकर्मा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” को लागि ११ अगष्ट २०१९ मा दोङदेमुनको नाङ्लो रेष्टुरेण्टमा खेलतालिका (टाईसिट) सार्वजनिक भएको छ । भलिवल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर यस २०१९ सिजनकै पाँचौ प्रतियोगिता गर्ने अनुमति पाए बमोजिम यही आउँदो अगष्ट १८ तारिक आईतबारका दिन आसान स्थित 아산시민 체육곤 충남 아산시 신정로 685 मा “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९”आयोजना गरिने भएकोफुर्सदमा


एनआरएनए कोरियाको कोषाध्यक्षमा चन्द्र रानाको उम्मेद्वारी घोषणा

एनआरएनए दक्षिण कोरियाको सातौँ अधिबेशन नजिकिँदै गर्दा सामाजिक क्षेत्रमा अग्रसर व्यक्तित्व चन्द्र रानाले कोषाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन l गुल्मी जिल्ला घर भई बिगत ८ बर्ष देखि कोरियामा रहेर सामाजिक क्षेत्रम अग्रसर बन्दै आईरहेका राना गुल्मी सम्पर्क समितिका कोषाध्यक्ष , बरिष्ठ उपाध्यक्ष हुदै हाल अध्यक्ष पदमा छन l उनि नेपाल कोरिया भलिवल संघ दक्षिण कोरियाका सह-सचिव समेत हुन l लामो समयदेखि बिभिन्न संघ संस्थामा रहि सामाजिक कामको अनुभब बटुलेका रानाले एनआरएन कोरिया भित्र रही आर्थिक हिसाबकिताबलाई चुस्त दुरुस्त राख्न महत्वपूर्ण भूमिका खेल्ने अठोट समेत लिएका छन् l यसबाहेक बिभिन्नफुर्सदमा


स्योँकै ( समर क्याम्प पिकनिक कार्यक्रम -२०१९ ) भब्यताका साथ सम्पन्न

“आत्मिय-सद्भाव, अनुशासन र गतिशिलता, मानविय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नाराका साथ स्थापित यस स्याङ्जा भिर्कोट आर्थर तमु समाज दक्षिण कोरियाले वार्षिक रुपमा मनाउदै अाइरहेको स्योँकै ( बनभोज ) कार्यक्रम यस वर्ष पनि अगस्त २ र ३ तारिख दुई दिने समर क्याम्प पिकनिक कार्यक्रम अति सभ्य र भब्य रुपमा सम्पन्न गरियो। “स्योँकै(बनभोज)-समर क्याम्प पिकनिकमा सहभागि बनौं, नेपाली स्वादिष्ट खाना तथा विभिन्न मनोरन्जनात्मक स्थानिय खेल एबम मनमोहक रमणिय स्थल सोक्छो र उक्त ठाउँ नजिकै अवस्थित 설악산 को काखमा रहेको होटेल फ्यन्सेनमा रमाइलो नाचगान तथा आनन्दमय शान्त बातावरण आराम गर्नुको साथैफुर्सदमा


तमू धीं दक्षिण कोरियाले अगष्ट ११ मा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम गर्ने

तमू धीं दक्षिण कोरियाले आगामी कोरियन महान चाड छुसकको दोश्रो दिन आयोजना गर्न लागिरहेको बृहत सांस्कृतिक कार्यक्रम चौथो रोधीं सांगीतिक सौगात को सम्पूर्ण तयारी पुरा भए संगै यहि आउंदो अगष्ट ११ तारिख आईतबार सौलमा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम गरि सम्पूर्ण जानकारी सार्बजनिक गर्ने भएको छ।   मौलिक पराम्परा र संस्कृतिलाई संरक्षण र संबर्द्वन गर्न र कोरियाबासी तमू एवं गैर तमू नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आपतविपतको बेलामा राहत होस् भन्ने उद्देश्यले “दिर्घकालीन शेल्टर व्यवस्थापन तथा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ” यहि आउंदो सेप्टेम्बर १३ मा सौल हेवा मा आयोजना हुन लागिरहेकोफुर्सदमा


“दोश्रो नेपाल भलिबल कप २०१९” को उपाधी बाग्लुङ समाजको पोल्टामा

साैल , दक्षिण कोरिया दक्षिण कोरिया मा सन् २०१७ स्थापित एक मात्र भलिबलको साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा “हाम्रो प्रतिबद्वता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता” भन्ने मूल उद्घोषसहित सम्पन्न यस २०१९ सिजनको चौथो भलिबल प्रतियोगिता “दोश्रो नेपाल भलिबल कप २०१९”को उपाधि माथी बाग्लुङ समाजले कब्जा जमाएको छ । २८ जूलाई २०१९ का दिनमा सञ्चालन भएको सो प्रतियोगिता सउलस्थित सङ्बोक कुमिन छेयुक्वान (성북 구민 체육관 서울 북구 항월 곡 동 리뷰 9) मा भव्यताका साथ सम्पन्न भएको हो । सेमिफाइनलमा स्याङ्जा परिवार हरियो टिमलाई हराउँदै फाईनल सम्मको यात्राफुर्सदमा


कोरियामा दोश्रो नेपाल भलिबल कप आयोजना हुंदै।

सौल, कोरियामा नेपाली भलिबल खेलको बिकास र बिस्तारको लागि सन् २०१७ मा गठित नेपाल कोरिया भलिबल संघको आयोजनामा यहि आउंदो कोरियन गर्मी विदाको अवसर पारेर जुलाई २८ तारिख दोश्रो नेपाल भलिबल कप आयोजना हुने भएको छ। आज सौलमा सम्पन्न संघको बिशेष बैठकद्वारा यो सिजनको चौथो प्रतियोगिता “दोश्रो नेपाल भलिबल कप”आयोजना गर्ने निर्णय पारित गरिएको हो।”हाम्रो प्रतिबद्दता,स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता” भन्ने मुल नारासहित कोरियाबासी भलिबल खेलाडीहरुको लागि “भलिबल खेलाडी आपतकालीन राहत कोष” स्थपना सहयोगार्थ “ गर्न लागिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १५ लाख वोन,द्वितीय पुरस्कार ११ लाख वोनफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...