Manju Gurung

 

कोरियामा गायक आनन्द कार्की एकल साँझ सम्पन्न

दक्षिण कोरियामा गायक आनन्द कार्कीको एकल साँझ गत शनिबार भब्य रुपमा सम्पन्न भएको छ । प्लेव्याक सिंगरको रुपमा स्थापित गायक कार्कीले दोइ०देमुनको शुभेक्षा रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा फ्यानहरुको धित मरुनजेल रातभर आफ्नो प्रस्तुती दिएका थिए । हालसम्म करिब ३ हजार गीत गाइसकेका गायक कार्कीले सो एकल साँझमा दर्जनौ चर्चित गीत गाएका थिए । कार्यक्रममा उपस्थित दर्शकहरुलाई आधुनिक र गजल गीत मार्फत पुर्ण मनोरञ्जन दिएका थिए । लग्छ मन हेरिरहु र जनम जनम जिउला संगै जस्ता कालजायी गीत प्रस्तुत गर्दै दर्शकलाई झुलाएका थिए ।   एक कार्यक्रममा सहभागि हुन कोरिया आएका गायकफुर्सदमा


ओस्कारमा कोरियाली चलचित्रले सर्वोउत्कृष्ठ लगायत चार मुख्य अवार्ड हात पार्दै ऐतिहासिक कृती राखे

फोनिज कोरिया संवाददाता चलचित्र क्षेत्रको प्रसिद्ध पुरस्कार ओस्कारमा यसपाली दक्षिण कोरियाको चलचित्र ” खिसेइ०छुइ० ” (परजीवी )ले सर्वोत्कृष्ठ चलचित्र लगायत चार मुख्य पुरस्कार हात पारेको छ । जसमा उत्कृष्ठ निर्देशक, उत्कउष्ठ पटकथा र उत्कृष्ठ अन्तराष्ट्रिय फिचर फिल्म पुरस्कार जित्न सफल भएको छ । ओस्कारमा गैर अंग्रेजी भाषी चलचित्रले सर्वोत्कृष्ठ पुरस्कार पाएको यो हो । सो चलचित्र ओस्कारको ६ वटा विधामा मनोनित भएको थियो । सो चलचित्रका निर्देशक बोइ० जोन हो ओस्कार पाउनेमा एसियाका दोस्रो निर्देशक बनेका छन् । कोरियाली चलचित्रको सय वर्षे इतिहासमा पहिलो पटक ओस्कारमा सो चलचित्र मनोनित भएकोफुर्सदमा


मनोज र खिमालाई तमू पत्रकार पुरस्कार प्रदान

पत्रकार मनोज घर्ती मगर र खिमा गुरुइ०लाई यस वर्षका तमू प्रत्रकारिता पुरस्कार प्रदान गरिएको छ । तमू संचारकर्मी संघले आइतबार काठमाण्डौमा विषेश कार्यक्रम गरी सो पुरस्कार प्रदान गरेको हो । मगर नागरिक खबर डट कमका प्रबन्ध सम्पादक हुन भने गुरुइ० रेडियो गोर्खालीका स्टेशन म्यनेजर हुन् । पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङद्धारा सो पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पुरस्कृत दुवै जनालाई जनही २० हजार १ रुपिँया र ताम्रापत्र प्रदान गरिएको थियो । तमू गुरुङ सञ्चारकर्मी संघ नेपाललेफुर्सदमा


कोरियामा चित्रकार कृष्णको एकल चित्रकला प्रर्दशनी आरम्भ

नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा कलाको माध्यमबाट नेपाललाई प्रस्तुत गर्दै आइतबार दक्षिण कोरियाको थेजन शहरमा चित्रकार कृष्ण बहादुर सुनारको एकल चित्रकला प्रर्दशनी आरम्भ गरिएको छ । प्रर्दशनीमा राखिएका धेरै चित्रहरुले बुद्धको प्रतिकसंगै शान्ति, माया, जीवनचक्र , धर्म र प्रकृतीलाई प्रतिबिम्ब गरेका छन् । त्यस्तै मातृत्व,  प्रकृतिक सोन्दर्य र एउटै क्यानभासमा हिमाल , पहाड र तराई सहितको पुर्ण नेपाललाई सर्जकले कला मार्फत प्रस्तुत गरेका छन् । बाग्लुइ० जैमिनी ५ निवासी चित्रकार कृष्ण हाल प्रवाशी मजदुरको रुपमा कोरियामा रहेका छन् । तलितकला क्याम्पसबाट मूर्तिमा स्नातक गरेका चित्रकार सुनारको एकल चित्रकला प्रदर्शनीफुर्सदमा


एनआरएन कोरियाले स्थापना भएको १५ वर्षपछि कोरियामा बैधानिक्ता पाएको छ

फोनिज कोरिया संवाददाता सोल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) दक्षिण कोरियाले स्थापना भएको १५ वर्षपछि बल्ल बैधानिक्ता पाएको छ । सउल महानगरपालिकामा गैर सरकारी संस्थाको रुपमा दर्ता गरी कोरियाको प्रचालित कानुन अनुसार सामाजिक कार्य संचालन र आवश्यक सहयोग संकलन गर्न एनआरएनले आधिकारिक मान्यता प्राप्त गरेको हो । साथै एनआरएनले आफ्नै नामको बैंक खाता पनि संचालनमा ल्याएको छ । कोरियाको हाना बैंकमा एनआरएनको आधिकारीक खाता खोलिएको महासचिव विमल सुवेदीले बताए । अब एनआरएनएका सम्पूर्ण कारोबार बैंक मार्फत गरिने भएकाले आर्थिक पार्दशिता हुने विश्वास महसचिव सुवेदीले लिएका छन् ।


कोरियन कानुन मन्त्रालयको भिआइपि कार्ड पाउने पहिलो नेपाली बने डा. राजेश चन्द्र जोशी

फोनिज कोरिया संवाददाता सोल कोरियन कानुन तथा न्याय मन्त्रालयले डा. राजेश चन्द्र जोशी लगायत चार जना विदेशी मुलका कोरियाली नागरिकलाई विषेश सामाजिक सेवा गरेवापत यस वर्षको सम्मान सहित भिआइपि कार्ड प्रदान गरेको छ । कोरियाको अध्यगमन विभागबाट प्रदान गरिएको यस भि.आइ.पी कार्डबाट विदेश यात्रा गर्दा विमानस्थलमा कुटनीतिक तथा सरकारी कर्मचारीका रातो पासपोर्ट सरहको सुविधा मिल्ने छन् । कोरियन सरकारबाट यस्तो भि.आइ.पी कार्ड प्राप्त गर्ने आफु पहिलो नेपाली भएको डा. जोशीले बताए । चिकित्सा पेशा अपनाउदै आएका डा. जोशी २७ वर्षदेखि कोरियामा रहदै आएका छन् । कोरियन नागरिकसंग विवाह गरेका डा.फुर्सदमा


कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन करिब (रु.१० लाख ) पुरस्कार प्राप्त गरेकी छिन् । ग्यांगसाइ० नाम्दो हाम्यांग निवासी आशा गुरुइ०ले  ” उत्कृष्ठ बुहसांस्कृतीक परिवार पुरस्कार ” प्राप्त गरेकी हुन् । कोरियामा शैक्षिक तथा सामाजिक क्षेत्रमा पुराएको योगदानको आधारमा स्थानिय धामुन्ह्वा (बहुसांस्कृतिक) सेन्टरले सिफारिस गरेपछि प्रतिस्पर्धामा प्रवेश गर्न पाइने छ । विगत १३ वर्षदेखि कोरियामा रहदै आएकी गुरुइ०ले लामो समयदेखि धामुन्ह्वा क्षेत्रमा शैक्षिक प्रशिक्षक तथा अनुवादको रुपमा कार्यरत रहदै आएका थिए । गत फेब्रवरीमा बुसान डिजिटलफुर्सदमा


ओखलढुंगा सेवा समाज कोरियाले छुसकमा सांस्कृतीक कार्यक्रमको दावी गर्ने

ओखलढुंगा सेवा समाज (ओसेस) दक्षिण कोरियाले आगामी कोरियाली पर्व छुसकमा संस्कृतीक कार्यक्रमको लागि दावी गर्ने भएका छन् । सांस्कृतीक कार्यक्रम बाढफढ गर्ने संस्था नेपाली सम्पर्क समिति (एनसीसी) र पूर्वाञ्चल सरोकार समाजमा ओसेसले कार्यक्रमको लागि दावी गर्न लागेको हो । जिल्लाको शिक्षा र स्वस्थ्य क्षेत्रमा आर्थिक सहयोगकोलागि नेपालबाट राष्ट्रिय कालाकार ल्याई नेपाली काला र संस्कृतीलाई संम्बद्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष श्रीराम गुरुइ०ले बताए । समाजको कोषमा सदस्यहरुको लेबी र शुभेक्षुकहरुको स्वक्षीक चन्दा प्राप्त बाहेक ठोस आय स्रोत नभएकाले पनि कार्यक्रम गर्न लागेको अध्यक्ष्यले स्पष्ट पारे । त्यसैले कार्यक्रमफुर्सदमा


कोरियनसंग विहे गर्नु नेपाली महिलाको अपराध हो.. ?

मञ्जु गुरुङ मर्च आठ तारिख अन्तर्राष्ट्रिय महिला दिवस । विषेशत यो दिवस महिलाहरुको श्रम अधिकार बारे चर्चा गर्दै शुरुवात भएको थियो । तर पछिल्लो समय महिलाहरुको नैसर्गिक , आर्थिक , सामाजिक र राजनीतिक अधिकार जस्ता विविध मुद्यालाई उठान गर्ने अवसरकोरुपमा विस्तार हुदै छ । अन्तर्राष्ट्रिय स्तरमा मार्च १ तारिखदेखि नै साता व्यापीरुपमा महिलाका अधिकारबारे चर्चा गर्दै महिलामाथि हुने विविध हिंसाको उजागार गर्ने अवसरको रुपमा यो दिवस मनाउदै आएको छ । यसै सन्दर्भमा दक्षिण कोरियामा कोरियन नागरिकसंग विवाह गरेकी नेपाली महिलाहरु बारे चर्चा गर्ने प्रयास गरेको छु । कोरियन नागरिकसंग विभिन्नफुर्सदमा


मेक्सीकोमा मृत्यु भएको कोरियनको शरिरबाट मुख्य अंग गायब

मेक्सीकोमा मृत्यु भएको एक पुरुषको मतिष्क, ह्रदय र पेट गायब पारीएको शब विहीबार कोरिया आइपुगको छ । ३५ वर्षिय किम थरको पुरुषको शब उनको परिवारलाई हस्तान्तरण गरिएको छ । मेक्सीकोबाट मृत्युको कारण सामान्य पदेखाएको छ । अस्पतालमा आउदा नै उनको शरीरमा ती अंगहरु गायब भएकाले केही थाहा नभएको पत्रमा उल्लेख गरिएको छ । तर मृतककी पत्नीले मेक्सीको प्रहरीले राम्रोसंग अनुसन्धान नगरेको भन्दै मेरो तीन वर्षिय छोरा र ११ बर्षिय छोरीले पिता गुमाएको छ । कृपया मलाई र मेरो पतिलाई सहयोग गर्न आग्रह गर्दै हस्ताक्षर संकलन गरिरहेको छ । कोरियाका परराष्ट्रफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...