Manju Gurung

 

कोरियामा हुण्डी प्रकरणको पर्दाफास यसरि भयो

यो लेख गत १५ तारिकदेखि बहस चर्चा क्रियाप्रतिकिया र खण्डन मण्डन भैरहेको हुण्डी प्रकरणको पर्दाफास कसरि भयो भन्नेमा केन्द्रित हुनेछ |   एनआरएन कोरियाका निर्बाचित सचिब सोगेन्द्र घलेले नेपाली कामदारको पसिनाले भिजेको करोडौं रुपैयाँ क्यासिनोमा हारेपछि फेरी एकपटक फेरी कोरियामा समाज सेवाको मखुण्डो ओडेर कालो धन्दा गरिरहेका राष्ट्रघाती मक्खिचुसहरुको अनुहार उदाङगिएको छ | यस अघि पनि समाज सेवाको आवरणमा अनेकौं कर्तुतहरु केहिले गर्दै आएका हुन् तर ती कति छिपाइए , कति लुकाइए | यसपटक भने लुकाउने नसकिने गरि पत्रकारहरुले छताछुल्ल पारि दिए |   गत सलनाल वरिपरी नै नेपाल सम्पर्कफुर्सदमा


गणेश अग्रवालको हातमा ‘वल्र्ड टच मिस्टर नेपाल २०१६’को उपाधि

काठमाडौ । ‘वल्र्ड टच मिस्टर नेपाल २०१६’को उपाधि किर्तिपुर निवासी २९ बर्षीय गणेश अग्रवालले जितेका छन् । ४५ युवा प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । ‘एउटा राजकुमारमा हुनु पर्ने गुण तपाईमा के छ ? निर्णायकले अन्तिम राउण्डमा अग्रवाललाई प्रश्न राखेका थिए । यही प्रश्नको उत्कृष्ट जवाफ दिँदै अग्रवाल उपाधि विजेता बनेका हुन् । अग्रवाललाई गतबर्षका विजेता सन्दीप पोखरलले ताज पहिर्याए । बिजेता अग्रवालले नगद तिन लाख, दुई चलचित्रमा अभिनय अवसरका साथै मलेसिया भ्रमणको अवसर प्राप्त गरेका छन् । अग्रवालले २०१६ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेफुर्सदमा


कहिले टुंगिएला बैदेसिक रोजगार मामला ?

घनश्याम गौतम गत फल्गुन १२ गते रज्धनीका १८ मेन्पवोरमा छापा मारेर १२ जना संचालकलाई प्रहरीले पक्राउ गर्यो | यसको बिरोधमा नेपाल वैदेशिक रोजगार ब्यबसायी सघंले सुरु गरेको आन्दोलन अझै जरि छ । १० हजारमा कुनै पनि हालतमा काम्दार पठाउन नसकिने र मेनपावर माथी भैरहेको राज्य आतंक बन्द गर्नु पर्ने लगायतका माग रखी फाल्गुन २३ गतेदेखि नेपाल वैदेशिक रोजगार ब्यबसयि संघ को नेतृत्वमा अनिश्चित कालीन मेनपावर बन्द गरि ब्याबसयीहरु आन्दोलनमा छन ।   खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीको लागि जाने कामदारसंग १० हजार रुपैयाँ भन्दा बढी लिन नपाउने गतफुर्सदमा


म्यानपावरको आन्दोलनले खाडीकेा २५ हजार भिसा गुम्दै

काठमाडौं-म्यानपावर कम्पनीको आन्दोलनलाई चाँडै निकास नदिँदा नेपालले खाडी  मुलुकबाट पाउने २५ हजार भिसा गुम्ने भएको छ । सरकारले म्यानपावर कम्पनीको आन्दोलनलाई तुरुन्तै हस्तक्षेप नगरेमा २५ हजार भिसा गुम्ने भएको हो ।   तुरुन्तै कामदार नपाए खाडी मुलुकमा रोजगारदाता कम्पनी नेपाली कामदारको सट्टामा अन्य मुलुकबाट कामदार ल्याउन सक्रिय हुनेछन् । प्रहरीले ठगी आरोपमा म्यानपावर कम्पनीमाथि कारबाही गरेपछि वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।   वैदेशिक रोजगार विभागका निर्देशक प्रवक्ता जनकराज रेग्मीले म्यानपावर कम्पनीको आन्दोलन चाँडै टुंगोमा पुर्याउन प्रयास भइरहेको बताए । -नयाँ पत्रिका


कोरियाको सडकमा पैसा बर्सिदा

सेाल – हाम्रो देशमा सार्वजनिक ठाउँमा पैसा भेट्टाएपछि सुटुक्क उठाएर लैजाने चलन छ । तर यहाँको एउटा सहरको ब्यस्त सडकमा लाखौं रुपैयाँ खस्दा पनि कसैले हातै लगाएनन् । हाम्रो यहाँ भएको भए शायद टिप्नेको तछाड, मछाडनैहुन्थ्यो   यो घटना हो दक्षिण कोरियाको । जहाँ सडकमा पैसा बर्सिदा पनि कसैले वास्ता गरेन् । समाचार अनुसार कोरियाकी एक ५६ बर्षिया महिलाले १९,०३० डलर राजधानी सोलमा फालेकी छिन् । उनले उक्त रकम फाल्दा पनि कुनै पनि ब्यक्तीले पैसा उठाएनन् । पैदल यात्रुहरुले उक्त छरिएर रहेका पैसाको फोटो खिचे तर कसैले पनि उठाएनन ।फुर्सदमा


बागलुङ सम्पर्क समितिले भलिबल प्रतियाेगिता र छुसकमा बृहत् सास्कृतिक कार्यक्रम गर्ने

सौल – सज्जन कुमार सिंह बागलुङ सम्पर्क समिति दक्षिण काेरियाले जुलाईकाे पहिलाे हप्ता भलिबल प्रतियेागिता  र आउदो  छुसकमा बृहत् सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेकाे छ । साथै भलिबल प्रतियाेगिताका साथमा  भाग्यशाली चिठ्ठा पनि राखिने भएको छ | अाईतबार बसेकाे समितिकाे वैठकले भलिबल खेललाई सभ्य भव्य तबरले संचालन गरि सफल पार्न जिम्मेवारी बाडफाड गरेकाे छ ।जसअनुसार हल ब्यवस्थापनमा सस्थाका बरिष्ठ  सल्लाहकार त्रेय तारा केसि,छानु चन्द र दिपक पुनलाई जिम्मेवारी दिईएकाे छ । भलिबल खेल ब्यवस्थापनका लागि समितिका खेलकुद संयाेजक छानु चन्दकाे संयाेजकत्वमा भलिबल प्रशिक्षक तथा सस्थाका बरिष्ठ उपाध्यक्ष भगवान छन्त्याल,भलिबल टिमफुर्सदमा


जनजाति महासंघ द. कोरियाद्वारा तोरन्ल्हको शुभकामना ।

सोल / कोरिया – नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले थकाली समुदायको महान चाड तोरन्ल्हको अवसरमा देश तथा बिदेशमा बसोबास गर्ने सम्पूर्ण थकाली समुदाय लाई शुभकामना व्यक्त गरेको छ । महासंघ द. कोरियाले थकाली सेवा समाज कोरियाले तोरन्ल्हमा आर्चरी खेल प्रतियोगितात्मक कार्यक्रम सफलताको कामना पनि गरेको छ । “देश विदेश जहाँ भए पनि आफ्नो धर्म कला संस्कृति भनेको पहिचान हो । हामी जहाँ भए पनि यसको संरक्षण र सम्बर्द्धन गर्नु हाम्रो दाईत्व हो ” जनजाती महासंघ द. कोरियाका कार्यबाहक अध्यक्ष पवन चा. राईले शुभकामना सन्देशमा बताए ।


ईपीएस परीक्षा असारको पहिलो हप्तामा

काठमाडौं -सन् २०१७ को ईपीएस  भाषा परीक्षा आगामी असारको पहिलो हप्तामा सञ्चालन गर्ने तयारी भएको छ ।     श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाले असारको पहिलो सातामा नै परीक्षा गर्ने तयारी गरिरहेको निर्देशक डिल्लीराम बास्तोलाले बताए ।     तर, औपचारिक मितिबारे निर्णय भने भएको छैन । श्रम तथा रोजगार मन्त्री दीपक बाहोरा अध्यक्षतामा बस्ने इपीएसको निर्देशक समितिको बैठकले औपचारिक मिति तोक्नेछ ।     मन्त्री बोहोरा अहिले प्रधानमन्त्री केही शर्मा ओलीसँगै चीन भ्रमणमा छन् । अबको दुईसाता भित्र परीक्षाको मिति तय हुने निर्देशक बास्तोलाले बताए ।फुर्सदमा


थेगुमा एसटीयु गठन

सोल-थेगु सङ्समा रहेको  एसटीयु नेप्लीज ग्रुपले रोशन पौडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ । एसटीयुको  बरिष्ठ उपाध्यक्षमा विनोद राई, सचिवमा मोहन ओस्ती, कोषाध्यक्षमा नरेश गुरुङ तथा सह-सचिवमा सुरेश खत्री रहेका छन् । यो नेपाली कामदार संलग्न  ट्रेड युनियन हो |     एसटीयुका संयोजक ज्याक भाइ (तामाङ) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम एनआरएन ख्यङबोक थेगुका कार्यवाहक सचिव तथा बरिष्ठ सल्लाहकार नारायण अधिकारीले संचालन गरेका थिए ।     उक्त कार्यक्रममा बोल्दै अध्यक्ष रोशन पौडेल तथा बरिस्ठ उपाध्यक्ष बिनोद राइले संस्थालाई अति सक्रिय बनाउदै नेपालीहरुको हरेक समस्यामा साथ दिनेफुर्सदमा


कोरियामा जहाँ भएपनि ग्लोबल आइएमई बैंकमा खाता खोल्न र पैसा पठाउन सकिने

सोल/कोरिया -कोरियाको जुनसुकै ठाउँबाट अब ग्लोबल आइएमई बैंकमा खाता खोल्न र पैसा पठाउन सकिने भएको छ   कोरियाका लागि ग्लोबल आइएमई बैंकका प्रमुख बबीराज मुल्मीले सो कुराको जानकारी दिएका हुन् ।   साथै टाढा हुने र कम्पनी व्यस्त भएकाहरुको लागि कुरियर मार्फत आवश्यक कागजात स्याम्पल सहित पठाई कम्पनीमै बसी नेपालको जुनसुकै ठाउँमा ग्लोबल आईएमई बैंकको खाता खोल्न र पैसा पठाउन सकिने फोनिज कोरिया लाई बताए ।     पहिलाको तुलनामा अहिले धेरै जनाले यो सेवा र सुबिधा प्रयोग गर्दै आएको उनले बताए । साथै अब IBK Bank बाट रेमिटेन्स पठाउने हरेक नेपालीलेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...