Manju Gurung

 

प्रथम मेचीमहाकाली कपको सम्पूर्ण तयारी पुरा (टाईशीट सहित)

सोल/कोरिया- प्रथम मेचीमहाकाली कपको सम्पूर्ण तयारी पुरा भएको मेचीमहाकाली युनाईटेड(MMUFC)दक्षिण कोरियाले जनाएको छ ।   यही आउदो मार्च २७ तारिख आयोजना गर्न गईरहेको प्रथम मेचीमहाकाली कपको गत मार्च २० तारिक नेपाल फूटबल महासंघ दक्षिण कोरियाको रोहबरमा टाईशीट प्रकाशित गरिसकेको छ ।  प्रतियोगितामा आयोजकटिम २ सहित कुल १३ टिमको सहभागी हुने भएको छ । बिजेता लाइ १० लाख वोन र उप बिजेतालाइ ७ लाख वोन नगद राशीको साथै ट्रफी,मेडल र प्रमाणपत्रले सम्मान गरिने छ। खेल बिहान ८ बजेबाट संचालन गरिने र तोकिएको समयमै उपस्थित भै खेल लाइ छिटो छरितो तरिकाले सम्पन्न गर्न सहयोगफुर्सदमा


उत्तरले दक्षिण कोरियाको फोन ह्याक गर्यो

सोल – दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीहरुको फोन ह्याक गरिदिएको जनाएका छन् । यसअघि पनि उसले पटक पटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको थियो । यस पटक आफ्ना महत्वपूर्ण र उच्च पदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको समाचारमा जनाइएको छ  | दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरु उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरुको भनाई छ । दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले लामो समयदेखि दक्षिण कोरियाको सूचना प्रविधिमा हमला गर्ने गरेको आरोप लगाएको छ ।   गएको ६ फेब्रुअरीमा उत्तर कोरियाले लामो दूरीको रकेटफुर्सदमा


कोरियामा निधन भएका स्व.लोक भट्टराईको श्रदान्जली सभा गरिने

सोल/कोरिया – सुतिरहेको अबस्थामा मृत्यु  भएका बुटवल निवासी लोक प्रसाद भट्टराईको श्रदान्जली सभा गरिने भएको छ ।यहि आउँदो मार्च २७ आईतबाको दिन नेपाल हाउसमा सम्पन्न हुन् लागेको उक्त श्रंदान्जली सभा रुपन्देही सम्पर्क समिती द .कोरियाले गर्न लागेको हो ।   जन्म गुल्मी हाल रुपन्देही जिल्ला देबदह नगरपालिका ८ का भलुही निवसी बर्ष ३४ लोक प्रसाद भट्टराई गत २७ तारीक छल्लेफोक्बो छन्सुस्थित उनी कोठामा सुतेकै अवस्थामा मृत फेला परेका थिए ।   कोरियामा रहनुहुने सम्पुर्ण नेपाली जनसमुदाय विधार्थी, पत्रकार, ब्यापारी सम्पूर्णलाई उक्त श्रंदान्जली सभामा उपस्थित भैदिन रुपन्देही सम्पर्क समितिले हार्दिक आग्रह गरेको छ ।   मिति – २०१६-३-२७फुर्सदमा


म बिरुद्ध भ्रामक हल्ला फैलाईयो – एन आर एन कोरिया उपाध्यक्ष – बिपिन गुरुङ

सोल  – एन आर एन कोरियाका उपाध्यक्ष बिपिन गुरुङलाई अपराध महाशाखा टेकुले पक्राउ गरेको समाचार सरासर गलत भएको भन्दै बिपिन गुरुङले खण्डन गरेका छन् |     फोनिजकोरियामा केहि समय अघि आएको समाचार निराधार भएको र आफु बिरुद्ध भ्रामक हल्ला फैलाईएको जनाए | आफुलाई महानगरीय अपराध महाशाखा टेकुका डिएसपी मुकुन्द मरासिनीले फोन गरि बोलाए पछि आफै अपराध महाशाखा टेकुमा गएको र सामान्य सोधपुछ गरेको फोनिजकोरियासंगको टेलिफोन सम्पर्कमा बताए |     गुरुङले मिन प्रकाश उप्रेती बिरुद्ध फेसबुक स्टाटसमा आफ्नो व्यक्तिगत मानहानी गरेको हुदा साईबर क्राईम दर्ता गरेको पनि जनाए |फुर्सदमा


फरार हुण्डीदलाल घलेबिरुद्ध ३४ जनाको उजुरी

सोल – कोरियामा रहेका नेपाली मजदुरहरुको २ करोड ९० लाख रुपैया अबैध हुण्डी मार्फत उठाएर फरार भएका सोगेंद्र घलेबिरुद्ध ३४ जना पीडितले उजुरी दर्ता गरिएको छ |       किम्हे प्रहरी कार्यालयमा गएर निज उपर कारबाही गरि पाउ भनि २७ जना पिडित नेपालीले उजुरी दर्ता गरेका हुन् | त्यसतै ७ जना पीडितले किम्पो प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको एक पीडितले जानकारी दिए |       एक पिडित नेपालीले फोनिज कोरियासंग कुरा गर्दै सोलस्थित नेपाली दुताबासमा पनि निवेदन दिने तयारीमा रहेको र सम्भवत भोलि दिने बताए | फरार घलेकोफुर्सदमा


ठकुरी समाजको चिट्ठामा चन्द्र जोशीले ११ लाख वोन पाए|

सौल – ठकुरी समाज कोरियाले  आयोजना गरेको  भाग्यशालि  चिट्ठाको नतिजा यहि मार्च १३ मा प्रकाशन गरेको छ |जस अनुसार टिकट नम्बर १०७२ का चन्द्र जोशीले प्रथम पुरस्कार ११ लाख वोन प्राप्त गर्न सफल भएका छन्, टिकट नम्बर २२०३ का प्रेम शाहले दोस्रो पुरस्कार  ६ लाख वोन र  टिकट नम्बर ०६८१का मोहन थापाले तेस्रो पुरस्कार ३ लाख वोन  प्राप्त गर्न सफल भएका छन्  | त्यसै गरि सान्त्वना पुरस्कार स्वरूप कुमार थापा टिकट नम्बर ०२०१ , डिल बहादुर पुन टिकट नम्बर १२५५ , पशुपति  टिकट नम्बर २४०४ ले   सोलार लाईट प्राप्तफुर्सदमा


जनजाती महासंघ द. कोरिया द्वारा तामाङ् संघ लाई सुभकामन ब्यक्त

सोल/कोरिया – आदिवासी जनजाती महासंघ द. कोरियाले नेपाल तामाङ् संघ. द. कोरियालाई सुभकामना व्यक्त गरेको छ । आठौ महाधिवेशन बाट सर्वसम्मत चुनिएका सम्पूर्ण पदाधिकारी लाई महासंघले सुभकामना व्यक्त गरेको हो । “हाम्रो संस्कृति हाम्रो पहिचान , तामाङ् भाषा ,कला, संस्कृति जोगाउनु हाम्रो एकता, ताम्सालिङ् प्राप्ति र आर्थिक सम्वृद्धिको लागि हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराको साथमा सम्पन्न भएको आठौ महाधिवेशनले, अहिलेको पहिचान सहितको अन्दोलनलाई समेट्दै सम्पूर्ण तामाङ् समुदाएको हक, हित अधिकारको लागि सधै अग्रसर भै अगाडी बढ्न सकोस भन्ने सुभकामना व्यक्त गरेको छ ।    


हुन्डीको खेल – (नाटक)

  पात्र परिचय बिरे – बोलक्कड मुन्ना – मिलनसार सबैले रुचाउने काजि – साथी संगै बस्ने मिलन – साथी संगै बस्ने स्थान – कोरिया (आइतबारको दिन अर्थात कोरियामा बिदाको दिन ।अघिल्लो दिनको थकान ,बाहिर कठ्याङ्ग्रिदो जाडो,भित्र बोइलरको भुँई तताई ,राति अबेरसम्मको सोजु(कोरियन रक्सि) को चुस्की सहितको गफगाफ र बसाईले बिहान एघार बजेसम्म पनि ब्यूँझेका हुँदैनन्। सानो कोठा ,कोठामा चार-चार जना अटसमटस भई भुँइमा लम्पसार छन् । कोठामा बिरे त्यहाँ भए मध्येकै कलिलो छ । बोलक्कड तर बोलाईमा परिपक्कता र सभ्यता देखिँदैन।काजि मिलनसार र कन्जुस छ ।विस्वास गरिहाल्ने बानीले समयसमयमा धोकाफुर्सदमा


खेलाडी पुस्कल राईलाई कोरियामा बिदाइ

राईजिङ नेपाल फुटबल क्लव दक्षिण कोरियाका खेलाडी पुस्कल राईलाई क्लवले बिदाइ कार्यक्रमको आयोजना गरी मायाको चिनो प्रदान गरेको छ । वैदेसिक रोजगार भिसामा कोरिया आएका राई चारवर्ष १० महिनाको भिसा पुरा गरी शुक्रबार नेपाल फर्केका छन् । उनी राइजिङ नेपाल फुटबल क्लवको डिफेन्सबाट फुटबल खेल्दै आएका थिए । जर्सी नम्बर ५का खेलाडी राईलाई राई सोल्टी उपनामले समेत चिनिन्छ । राइजिङ नेपाल फुटबल क्लव उल्सान माइग्रेन्ट कप २०१५ का विजेता पनि रहेका राई कोरियामा रहुन्जेल क्लवमा आवद्ध भएर पुर्याएको योगदानको कदर गर्दै मायाको चिनो प्रदान गरेको राइजिङ नेपाल फुटबल क्लव ग्यङजुकाफुर्सदमा


कोरियामा मेचीमहाकाली फूटबल कपको टाई सिट मार्च २० मा

मेची महाकाली युनाइटेड(MMUFC) दक्षिण कोरिया द्वारा यहि मार्च २७ तारिख आयोजना हुन् गईरहेको  प्रथम मेचीमहाकाली फुटबल कपको सम्पूर्ण तयारी पुरा भएको जानकारी  संस्थाका अध्यक्ष नबिन कार्कीले  दिएका  छन्  | इच्छुक फुटबल कलबहरुले यहि  मार्च १९ भित्र आफ्नो टिम दर्ता गराइसक्नुहुन आयोजकले अनुरोध गरेको छ । साथै टाईसिटको लागि मार्च २० तारिखको दिन दिउसो १२ : ०० बजे इन्डियन प्यालेस रेस्टुरेन्ट(INDIAN PALACE RESTAURANT) सौल (लाइन नम्बर ६ को आनाम 안암역 स्टेशन एक्जिट नं ३ ) मा नेपाल फूटबल महासंघ दक्षिण कोरियाको रोहबरमा गरिने भएको हुदा सम्बन्धित टिम मेनेजर उपस्थित भइ दिनुहुनफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...