Manju Gurung

 

अब नेपाल रेमिटबाट पैंसा पठाउन सकिने

दक्षिण कोरियामा हुन्डी ठगी गर्ने नेपालीहरु बढ्दै गएका छन् । दक्षिण कोरिया बाट बैधानिक रुपमा नेपालमा पैसा पठाउन सकिन्छ तर ब्यांकका विधि विधानहरुलाई मान्न पर्ने भएको ले नेपालीहरुले हुण्डी मार्फत सो कारोबार गर्ने गर्छन् । हुण्डीकै कारोवार मार्फत सोगेन्द्र घले नामका एक नेपालीले ३ करोड ठगि गरेपछि हुण्डीबाट पैसा पठाउने गरेका नेपालीहरु शसंकित भएका छन्।केहि समय अघि दक्षिण कोरियाली सरकारले वित्तीय कारोबारको लागि रेमिट कारोवार गर्ने अनुमति दिए संगै नेपाल रेमिटले पनि कोरियामा आफ्नो कारोवार सुरु गरेको छ ।दक्षिण कोरियाको केन्द्रीय बैंक र नेपाल राष्ट्र बैंकसंगको अनुमतिमा पेगेट लिमिटेडसंग सहकार्यफुर्सदमा


कोरियाले अवैंधानिक कामदारको आधारमा ईपिएस कोटा कटाउदैं

सोल -दक्षिण कोरियाले अवैंधानिक कामदारहरुको उच्चताको आधारमा ईपिइएस मार्फत कोरिया ल्याउने कामदारको संख्या कटौंती गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले बुधबार जनाए अनुसार कोरियामा अवैंधानिक कामदारको संख्या बढदैं गएकोले नियन्त्रण गर्न सरकारले उच्च अवैंधानिक कामदार रहेका देशको ईपिएस कोटा कटौंती गर्न लागेको हो ।साथैं सरकारले कम ईलिगल कामदार रहेका देशको कोटा भने बढाउने जनाएको छ । सोलमा भएको पत्रकार सम्मेलनमा ।श्रम तथा रोजगार मन्त्री लि कि क्वानले भने ‘प्रत्येक राष्ट्रले आफना कामदारलाई अवैंधानिकरुपमा कोरियामा बस्नबाट रोक्न पहल गर्नुपर्छ ।’ अवैंधानिक विदेशी कामदारको संख्या गत बर्ष १५.३ प्रतिशत रहेको थियोफुर्सदमा


बुढासुब्बा नकआउट फुटबल प्रतियोगितामा टिम दर्ता गर्न आव्हान

सोल-बुढासुब्बा नकआउट फुटबल प्रतियोगितामा टिम दर्ता धरान कोरिया सहयोग समितिले आव्हान गरेको छ ।नेपाली नयां बर्ष २०७३ सालको उपलक्ष्यमा धरान कोरिया सहयोग समिति दक्षिण कोरिया द्धारा आयोजना गर्न लागेको हो । सो प्रतियोगितामा रहेका फुटबल टिमहरुलाई टिम गर्न धरान कोरिया सहयोग समिति फुटबल प्रतियोगिताका संयोजक मदन राईलेआव्हान गरेका छन् । साथैं आयोजकले दर्ता गर्ने पहिलो १४ टिमलाई मात्र लिन सक्ने जानकारी गराएको छ । दर्ताको लागि ३ लाख कोरियन वन तोकिइएको छ । बुढासुब्बा नकआउट फुटबल प्रतियोगिता सोयोसानको फुटबल ग्राउण्डमा आगामी अप्रिल १७ तारिखमा हुदैंछ । खेलकुद आयोजना हुने मितिफुर्सदमा


ईपीएसबाट कोरिया आएका नेपालीहरुलाई क्यासिनो लत लाग्दै

सोल–दक्षिण कोरियाको छङ्ग्जु–बोउन स्थित ‘देग्वाङ्गछुछल’ फलाम कम्पनीमा कार्यरत स्याङ्ग्जाका हेमन गुरुङ्ग (नाम परिवर्तन)लाई गएको जनवरी महिनामा कम्पनीले अर्को कम्पनी जाउ भनेर कम्पनीबाट निकालिदिए ।   कारण थियो कम्पनीमा खबर नै नगरी उनी हप्तौंसम्म बाहिर बसिदिन्थे । गुरुङ्ग्ले पटक पटक सोही व्यवहार दोहो¥याएपछि उनलाई बाध्य भएर कम्पनीले जम्मा १ वर्ष भिसा अवधी बाँकी हुँदा निकालिदिएको सँगै कार्यरत साथीले जानकारी दिए ।   उनको अनुसार गुरुङ्ग्लाई सिउल जाने र क्यासिनो छिर्ने लत बसेको थियो । कम्पनीकै साथीहरुको भनाई अनुसार क्यासिनोमा भेटिएका भियत्नामी र मंगोलियन केटी साथीहरुले समेत गुरुङ्ग्लाई छुट्टी हुनासाथ फोन गरेरफुर्सदमा


नेपाल मुक्तक प्रतिष्ठान कोरिया “मुक्तक मञ्जरी” प्रकाशन गर्ने , रचना उपलब्ध गराइदिन अनुरोध

सोल – नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाले “मुक्तक मञ्जरी” प्रकाशन भएको छ |   कोरियामा रहनु हुने मुक्तककार तथा मुक्तकप्रेमीहरुलाई समेटेर संयुक्त मुक्तक संग्रह प्रकाशन गर्न गइरहेको हुनाले देहायबमोजिम आफ्ना मुक्तक सृजनाहरु उपलब्ध गराइ दिनु हुन मुक्तक प्रतिष्ठानले अनुरोध छ।   १. सकेसम्म फरकफरक बिषयमा चतुष्पदीय शैली शिल्पमा सृजना गरिएका दस वटा मुक्तकहरु (नेपाली युनिकोडमा) । २. आफ्नो नाम, स्थायी ठेगाना, कोरियाको ठेगाना, सम्पर्क नम्बर, एक प्रति फोटो र आफ्नो साहित्यिक बायोडाटा (छोटकरीमा)। ३. मिति 2016 अप्रिल 15 तारिकभित्र नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाको इमेल ठेगाना [email protected] मा पठाइसक्नुफुर्सदमा


उमा गुरुङको सदावहार ‘सालको पात’

  ‘आम्मै नि ! नमरे बाँचे भेट हुने रहेछ । म त यो दिदीलाई चटक्कै भुलेर जानुभयो भन्ठानेकी सम्झेर आउनुभयो बहिनी’, घरको गेटबाट भित्र पस्नसाथ र्गल्याम्म अंगालो हाल्दै एकैसासमा खुशी व्यक्त गरिन् । ‘दिदी हजुर त धेरै मोटाउनुभएछ नि,’ रातो कुर्तासलवारमा टमक्क कसिएकी दिदीलाई भनें । ‘अहिले अलि घटेको पो बहिनी योगा गर्छु । उमेर ढल्कदै गएपछि हेल्थको पनि बढि नै केयर गर्नुपर्ने रहेछ ।’   पाँचवर्षपछि नेपाल फर्केपनि मसँग प्रसस्त समय थिएन । व्यस्तताको वावजूद पनि मैंले गायिका तथा साहित्यकार उमा गुरुङलाई भेट्ने योजना कोरियाबाट नै बनाएकी थिएँ । किनकीफुर्सदमा


उत्तर कोरियाद्वारा पुन परमाणु परीक्षण गर्ने चेतावनी

सोल-उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा चाँडै अर्को परमाणु परीक्षण एवं परमाणु हतियार लैजान सक्ने सक्षम ब्यालेस्टिक मिसाइल परीक्षण गर्ने बताएका छन्। उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसा किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु क्षमता विस्तार गर्न चाँडै परमाणु हतियार लैजानसक्ने सक्षम व्यालेस्टिक मिसाइल परीक्षण गर्नेछ।   किम जोङको यो घोषणाले कोरियाली प्रायद्वीपमा झनै तवान बढ्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। दक्षिण कोरिया र अमेरिकाका ठूलो संख्यामा रहेका सैनिकले संयुक्त अभ्यास जारी राखेका छन्। यही वर्षको जनवरीमा उत्तर कोरियाले परमाणु परीक्षण गरेको थियो भने ६ महिना पहिलाफुर्सदमा


कोरियामा २ करोड ९० लाख रुपैयाँ लिएर हुण्डी दलाल फरार

सोल-कोरियामा एक हुण्डी दलाल नेपाली कामदारको करोडौं रुपैयाँ लिएर फरार भएको पीडितले बताएका छन् | सोल तुङदेमुनमा बसेर कामदारको पैसा नेपाल पठाईरहेका भोजपुरका सगेन्द्र घले करिब २ करोड ९० लाख रुपैयाँ लिएर फरार भएको उनिहरुले जानकारी दिएका छन् | घलेले सस्तो दरमा नेपाल पैसा पठाई दिने भन्दै नेपाली कामदारबाट पैसा संकलन गरेका थिए | उनि केहि दिनदेखि घर पैसा पठाउन लागेका कामदारसंग सम्पर्कबिहिन भएका हुन |


थकाली सेवा समाज कोरियाले तोरन्ल्हमा प्रतियोगितात्मक आर्चरी खेलको आयोजना गर्ने

सौल – थकाली जातीको महान पर्व तोरन्ल्ह (फागु पूर्णिमा होली) मा थकालीहरुको प्रमुख खेल आर्चरी (तारा खेल) प्रतिष्प्रर्धात्मक रुपमा आयोजना गर्ने भएको छ । रोजगार तथा ब्यबसायको लागि कोरियामा  कार्यरत  आर्चरी खेलाडीहरुको खेल कौशललाई प्रोत्साहन गर्ने उद्देश्य   अनुरुप थसेस कोरियाले कोरियाली भूमिमा सम्भवत: पहिलो पल्ट प्रतिष्प्रर्धात्मक तारा खेलको आयोजना गर्न लागेको हो । आयोजनामा ३० देखि ४५ मिटर सम्मको दूरीमा नेपालबाटै ल्याईएको धनुष बाण प्रयोग गरि नेपालका चर्चित आर्चरी खेलाडीहरुले प्रतिष्प्रधा  गर्ने बताइएको छ  । राजधानी सउलको मोकदोङ स्थित मोकदोङ याङगुङ जाङमा सम्पन्न हुने प्रतिष्प्रर्धात्मक तारा खेलमा संस्थागत रफुर्सदमा


एनसिसिले ब्लड क्यान्सर बिरामी प्रकाश राईको लागि सहयोग अभियान चलायो।

सौल –    ओखलढुङ्गा घर भै  इपिएस मार्फत कोरियामा काम गर्दै आइरहेका प्रकाश राई विगत केही समयदेखी ब्लड क्यान्सर जस्तो प्राण  घातक रोगबाट ग्रसित भइ हाल सुवनको क्याथोलिक हस्पिटलमा उपचार गराई रहेका छन् | उपचारको लागि रकम अभावले  राईको ज्यान जोखिममा परेकोले  दक्षिण कोरियामा रहेका समस्त नेपालीहरुलाइ   नेपाली सम्पर्क समितीले सहयोगको लागि आव्हान र अपिल गरेको छ। सहयोग लागि Woori Bank को खाता नं 1002844488694 (Khadka Krishna 010-59317786)मा रकम पठाउन सकिने ब्यबस्था गरिएको छ, भने निम्न ब्यक्तिहरुलाइ सम्पर्क गर्न अनुरोध  गरिएको छ । ०१०-४४०२९८४८( प्रेम कुमार शाह) ०१०-५९३९५०१२ (अन्जु केसी)फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...