Manju Gurung

 

कोरियामा फेरी एक नेपालीको मृत्यु

सोल-कोरियामा नेपालीको मृत्यु हुने क्रम रोकिएको छैन | गत आइतबार मात्र दुई नेपालीले आत्महत्या गरेको घटना सेलाउन नपाउदै आज फेरी एक नेपालीको  सुतेकै ठाउँमा मृत्यु भएको छ |   ६ महिना अघि ईपीएसबाट कृषि भिसामा आएका गुल्मी स्थायी घर भएर बुटवल बस्दै आएका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको जानकारी फोनिज कोरियालाई प्राप्त भएको छ |   बिस्तृत समाचार केहि क्षणमा अपलोड हुने छ |  www.fonijkorea.com  हेर्दै गर्नु होला |


प्रेम गितको तयारी पूरा

सौल – कास्की परिवार दक्षिण कोरिया ले यहि मार्च १३  को दिन मा प्रदर्सन गर्न लागेको नेपाली चलचित्र प्रेमगीत को सम्पुर्ण तयारी पूरा भएको छ। मार्च ६  मा बसेको कास्की परिवारको बैठकद्वारा विभिन्न कार्य तथा  जिम्मेवारी बाडफाड गर्दै सम्पुर्ण तयारी पुर्ण गरिएको जानकारी कास्की परिवारका अध्यक्ष खोम प्रसाद गुरुङ ले दिएका छन्  । प्राय हामी मनोरञ्जनको फिल्म हेर्ने गर्दछौ तर हामी युबा पुस्ताले नेपाली फिल्म हेरेर मनोरन्जन प्राप्त गर्न सकिरहेका छैनौ उहीँ घिसिपिटी सुत्र उहीँ रोना धोना पत्याउन नसकिने खालका द्वन्दका दृश्य साथै भद्दा अङ्गप्रदर्सन अनि अस्लिल बेड सिनका दृश्यफुर्सदमा


एन सि सि कोरियाको महासचिवमा सुन्दर लिम्वु र सचिवमा राजु तामाङ

सौल – दक्षिण कोरियामा रहेका सम्पुर्ण नेपालीहरुको अविभाबक एवं संघ संस्थाहरुको छाता संगठन “नेपाली सम्पर्क समिति”को महासचिवमा सुन्दर लिम्वु र सचिवमा राजु तामाङ लाई पदस्थापन गरिएको छ  । एनसिसिको १५ अौ अधिवेशनबाट निर्वाचित महासचिव शान्ति लामाको राजीनामा पश्चात् लामो समय रिक्त  रहेको महासचिव पदमा सचिवलाई र सचिवको रिक्त पदमा सदस्यलाई सर्वसम्मत  चुनिएको हो । अध्यक्ष  प्रेम कुमार शाहको अध्यक्षतामा संस्थाको  कार्यालय दोंग्देमुनमा वैठक वसि पदाधिकारी तथा सदस्यहरूको सर्व सहमतिमा सो निर्णय गरिएको हो । संस्थाको अध्यक्ष प्रेम कुमार शाह, वरिष्ठ उपाध्यक्ष अन्जु केसि उपाध्यक्ष जित बहादुर गुरूङ र वैठकमा उपस्थितफुर्सदमा


राजनीति सफा गरि देश निर्माण गरौ -नारायणकाजी श्रेष्ठ (भिडियो सहित)

एकीकृत नेकपा माओबादीका उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख नारायणकाजी श्रेष्ठले राजनीति सफा गरेर देश निर्माण गर्नु पर्ने बताएका छन । गत आईतबार सौल स्थित नेपाल हाउसमा नेपाल जनाधिकार मन्च कोरियाले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् । “संघिय लोकतान्त्रिक कार्यन्वयनको लागि सम्पूर्ण देशभक्त राजनीतिक शक्तिहरु बिचको एकता आवश्यकता र सम्वृद राष्ट्र निर्माणको लागि प्रबासिएका नेपालीहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलहरु चरम सत्ता लोलुप प्रवृति र सत्ता सत्ताको लागि सत्ता पैसाको लागि मात्रै प्रयोग गरेकोले देश बिकासको मुख्य समस्या रहेको बताए । संबिधान कार्यन्वयन सम्ममा राष्ट्रिय एकताफुर्सदमा


कोरियामा कन्चनपुरका मोहनले पनि झुण्डीएर आत्महत्या गरे

सोल-कोरियामा झुण्डिएर आत्महत्या गर्ने संख्या बढीरहेकै बेला आइतबार नै मोहनसिं पालले आफ्नै कम्पनीमा झुण्डिएर आत्महत्या गरेका छन् |ईपीएस मार्फत  ९ महिनाअघि आएका उनि आइतबार बिहान १० बजेतिर कम्पनीमै झुण्डीएर मृत भएको अवस्थामा भेटिएका हुन् |     पाल ख्यांगीदो आनसङ क्षेत्रमा रहेको कार्टन बक्स बनाउने कम्पनि कामदार हुन् |     संगै काम गर्ने पाँचथरका दिपक रेग्मीका अनुसार उनले शनिबार बेलुका बजारमा मदिरा सेवन गरेर आएका थिए | आईतबार बिहान कोठामा नभेटिए पछि खोजि गर्दा कम्पनि भित्र फलामको बिमामा झुण्डिएर मृत भइसकेको अवस्थामा भेटिएको थियो |     पालले आत्महत्याफुर्सदमा


कोरियामा नेपालीले आत्महत्या गर्ने कारण र न्यूनीकरण गर्ने उपयाहरु

डम्वर सुब्बा हामी सबै केही सानो ठुलो सपना बोकेर जहाज चडेर कोरिया आएको हौ ।उता आफ्नो देश , माटो , परिवार,साथीभाइ ,गर्ल फ्रेन्ड, व्वाय फ्रेन्ड छोडेर केही समयको लागि आफ्नो आर्थिक हैसियत उकास्न आफ्नोसंगै परिवारको सानो ठुलो सपना पूरा गर्नको निम्ति आएको हौ ।यो सुखद कुरा हो हाम्रो लागि पनि र देशको लागि पनि तर बिडम्बना आजभोली कोरियामा नेपालीहरुको बढदो  आत्महत्याले सबैलाइ झस्काएको छ। दु:खी बनाएको छ तपाईंलाई पनि मलाइ पनि ।त्यसैले यस  लेख मार्फत यसै बिषयमा रहेर आज म मेरो केहि बिचारहरु राख्न गइरहेको छु । आत्महत्याको बिषयमा लेखिरहदाफुर्सदमा


कोरियामा फेरि अर्को नेपालीको मृत्य

सोल – कोरियाको आन्सान क्षेत्रमा फेरी एक नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको छ |       आन्सान प्रहरी कार्यालयले फोनिजकोरियासंग कुरा गर्दै मोहन सिंह नाम गरेको व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ |       थप जानकारीको लागि मृतकको कम्पनिमा बुझ्ने प्रयास जारि रहेको छ | थप विवरणको लागि फोनिजकोरिया हेर्दै गर्नु होला |


कोरियामा पीएचडी गरीरहेका अरुणलाई फेलोसिप अवार्ड

सोल –सोल नेशनल युनिभर्सिटीमा कलेज अफ मेडिसिनमा फङ्सनल एण्ड मलिक्युलर ल्याबमा पिएचडी गरिरहेका अरुण गुप्ताले एशिया न्यु प्रेसिडेन्ट फेलोसिप अवार्ड पाएका छन् ।   बर्षमा ३ जना पिएचडीका विधार्थीलाई दिईने यो अवार्ड प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् ।हालै आयोजित एक कार्यक्रममा युनिभर्सिटीका प्रेसिडेन्ट डा न्याक इन सङले उक्त अवार्ड उनलाई हस्तान्तरण गरेका थिए ।     विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मेडिकल इमेजिङमा विएस्सी गरेका उनले अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सबाट न्युक्लियर मेडिसिनमा मास्टर्स गरेका हुन् ।उदयपुर बेलटारका गुप्ता केही महिनाअघि मात्रै पिएचडीका लागि कोरिया आएका हुन् ।


कोरियामा एक नेपाली कोठामै झुन्डिएर आत्महत्या

सोल – कोरियाको ख्वाङ्जुमा गुल्मी अर्खलेका विजय खत्रीले कोठामै झुन्डिएर आत्महत्या गरेका छन् | उनि ईपीएस प्रणाली मार्फत २ बर्ष अघि आएको बुझिएको छ |     खत्रीले घर जाने टिकट काटेको तर कम्पनिले घर जाने अनुमति नदिए पछि तनावमा आएर झुन्डिएको हुन् सक्ने उनीसंग काम गर्ने सहकर्मीले बताएका छन् | अहिले मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ | उनि टेक्सटाइल कम्पनी कार्यरत रहेको बुझिएको छ | यस बारे नेपाली दुतावासमा बुझ्न खोज्दा श्रम सहचारी अनिल गुरुङ अनौपचारिक जानकारी आईसकेको तर औपचारिक जानकारी नआएको बताउदै पुलिस रिपोर्ट आउन बित्तिकैफुर्सदमा


‘तिमीलाई देखेदेखि’ के भयो(भिडियोसहित)

सोल -‘तिमीलाई देखे’देखिको म्युजिक भिडियो बजारमा आएको छ । राजु भुजेलको आवाजमा रहेको यो गीतमा गायक स्वयमले शब्द तथा संगीत समेत भरेका छन् । दक्षिण कोरियामा निर्माण गरिएको यो भिडियोमा कोरियामा ईपिएसमार्फत कोरिया आएका मनोज मगर अनिता पुन र हिक्मत पुलामी ख्वाल नाम्जाले अभिनय गरेका छन् ।कोरियामा राम्रो भिडियो निर्माण गर्ने थोरैं मध्येका एक भिषण मगरले निर्देशन क्यामेरा तथा सम्पादन समेत गरेका छन् ।याकुब राई संगीत संयोजन गरेका हुन् ।   जुनतारा प्रोडक्सन गरेको यो भिडियो संग्स नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।यस भिडियोमा देखिएका कलाकारहरु नयां भएतापनि निक्कैं राम्रोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...