Manju Gurung

 

दुई कोरियाले निम्त्याएको युद्धका घाउहरु

अखण्ड भण्डारी,देवेन्द्र सम्बाहाम्फे दक्षिण कोरियाली आकाशमा केही दिनअघि अनौठा बेलुन उडेका देखिए । ती उत्तर कोरियातिरबाट छिरेका थिए । पारदर्शी ती बेलुनमा अनौठा सामान झल्याकझुलुक देखिए । सर्वसाधारण मात्र होइन, सुरुमा सरकारी अधिकारीहरू नै डराए । उत्तर कोरियाले भर्खरै हाइड्रोजन बम परीक्षण गरेको थियो । कतै उसले बेलुन मार्फत रासायनिक आक्रमण त सुरु गरेन, शंका गरे ।  तर, होइन रहेछ । पछि थाहा भयो, त्यसमा प्रयोग भइसकेका ट्वाइलेट पेपर, टिस्यु पेपर र चुरोटका ठुटा पो रहेछन् । बेलुनमा टाइमर सेट गरिएको रहेछ । दक्षिण कोरियाली इलाकामा छिरेसँगै त्यो लघु-विस्फोट भएफुर्सदमा


नेपाल हाउस व्यवस्थापन समितिको नयाँ संचालक समिति गठन गरिने

सौल – करिब २ वर्ष अघि देखि एन आर एन ए कोरियाको संयोजकत्वमा कोरियामा रहेका सबै संघ संस्था पदेन सदस्य रहने गरि गठित नेपाल हाउस व्यवस्थापन समितिको नयाँ व्यवस्थापन समिति यहि मार्च ६ तारिख गठन गरिने भएको छ| नेपाल हाउस लाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि गत वर्ष सलनालमा बृहत साँस्कृतिक कार्यक्रम गर्दै आर्थिक संकलन अभियान अन्तर्गत दश करोड वोन संकलन गर्ने लक्ष्य लिईएकोमा करिब १३ करोड वोन संकलन गरिएको थियो । अभियानमा नेपाल हाउस सचिवालय सहित कोरियामा रहेका ब्यबसायीहरु, संघ संस्थाहरु,पत्रकार लगायत कोरियामा रहेका समाजसेवी मनकारी महानुभावहरुको संयुक्त सहभगिताफुर्सदमा


ठकुरी समाजको चिट्ठाको नतिजा मार्च १३ मा खोलिने

ठ्कुरी समाज दक्षिण कोरियाले आयोजना गरेको  भाग्यशालि  चिट्ठाको नतिजा यहि मार्च १३ मा  खोल्ने भएको छ |गत सलनाल  अर्थात फेब्रुअरी ८ मा   तनहुँ सम्पर्क समितिले आयोजना गरेको साँस्कृतिक कार्यक्रमका दिन  नतिजा प्रकाशन गर्ने गरि राखिएको  भाग्य शालि चिट्ठा कार्यक्रममा   कतिपय संस्था र व्यक्तिले  अर्धकत्ति नबुझाएका कारण स्थगित गरिएको  जनाइएको छ  |यसबाट पर्न गएको असुविधा प्रति क्षमा याचना गरेको छ |  आपतकालीन राहत कोष निर्माण गर्ने उद्देश्यका लागि आयोजना गरिएको  चिठ्ठा कार्यक्रममा सहयोग गरिदिनु भएका विभिन्न संघ-संस्था र सम्पुर्ण नेपाली समुदायमा समाजले  धन्यवाद ज्ञापन गरेको छ । चिठ्ठाको अर्धकट्टीफुर्सदमा


उत्तरद्धारा मिसाइल प्रहार दक्षिण कोरिया त्रसित

सोल-संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरे लगत्तै उत्तर कोरियाले पेरोजेक्टाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।विहान १० बजेतिर उत्तर कोरियाले दक्षिण कोरियाको समुन्द्री क्षेत्रमा प्रोजेक्टाइल प्रहार गरेको दक्षिण कोरियाका सञ्चार माध्यमले जनाएका छन् ।   उत्तर कोरियाले आक्रमक ब्यवहार देखाएपछि दक्षिण कोरिया सहित अन्य देशमा समेत सतर्कता अपनाउन थालिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


कोरियाको रोजगारीमा ९१ नेपालीको मृत्यु

निकुञ्ज तिवारी सउल– नेपालीहरू रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म ९१ जनाले ज्यान गुमाएका छन् । सन् २०१५ मा सबैभन्दा धेरै २२ जनाको विभिन्न कारण निधन भएको छ । सउलस्थित नेपाली दूतावासका अनुसार सन् २०१४ मा ८ जना र २०१३ मा १८ नेपालीले ज्यान गुमाएका थिए । दूतावासको तथ्यांकमा मृत्युको कारण आत्महत्या, कम्पनी दुर्घटना, हृदयघात र कारण खुल्न नसकेको उल्लेख छ । गत वर्षको वर्षको जनवरीमा एकजनाले ज्यान गुमाएका थिए । १९ तारिखमा पर्वतका ३२ वर्षीय रेशम थापामगरको हृदयघातका कारण मृत्यु भएको थियो । फेब्रुअरीमा ४ जनाले ज्यान गुमाएकाफुर्सदमा


हुण्डीको कारोवारमा संलग्न पक्राउ

काठमाडौं –  प्रहरीले काठमाडौं उपत्यकाका बिभिन्न ठाउँमा गैरकानूनी रुपमा हुण्डीको कारोवार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।     काठमाडौको महाबौद्धमा पवन जमलियाले सञ्चालन गरेको न्यु पायल ईम्पेक्समा गैरकानूनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्दै इम्पेक्सका कोषाध्यक्ष भिमसेन शर्मालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।     बागलुङ नगरपालिका २ घर भइ गोंगबु बस्ने शर्माको साथबाट ४७ लाख रुपैयाँ र विभिन्न बैंकका चेक र भौचरपनि बरामद भएको महाशाखाले जनाएको छ ।     शर्मालाई राजश्व छलीतर्फ आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान बिभागफुर्सदमा


जनअधिकार मन्च कोरियाको अन्तरकृया हुने

चुडामणि अधिकारी सोल-नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओबादिको प्रवास संगठन जन अधिकार मन्च कोरियाले आउदो ६ गते आइतबारको दिन अन्तरकृया कार्यक्रम गर्ने भएको छ |   नेपाल हाउसको सभा हलमा बिहान १० बजे बाट सुरु गर्ने गरि अन्तरक्रियालाई पार्टी उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ, पुर्व केन्द्रिय सदस्य लक्ष्मी लामा र सेक्रेटरी सुसान्त कर्माचार्यले सम्बोधन गर्ने भएका छन् |   अन्तरकृयाको नारा ‘लोकतान्त्रिक संबिधान कार्यन्वयनका लागि सम्पुर्ण देशभक्त राजनीतिक शक्तिहरु बिचको एकता आजको आबश्यकता र समृद्ध राष्ट्र निर्माणमा प्रवासीयका नेपाली हरुको भुमिका’ को रहेछ |   अन्तरकृया कार्यक्रमको आयोजना गरिफुर्सदमा


उत्तरकोरिया विरुद्ध नाकाबन्दी लगाउनेबारे सुरक्षापरिषदमा मतदान हुने

सोल -उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाउने विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा मतदान हुदैंछ ।अधिकारीहरुको अनुसार बुधबार बिहान हुने मतदानमा उत्तर कोरियाको विरुद्धमा लगाइने नाकाबन्दीका बारेमा मतदान हुनेछ । सो प्रस्ताव उत्तर कोरियका विरुद्धमा लगाइने गरी संयुक्त राज्य अमेरिकाले तयार पारेको हो । उत्तर कोरियाका विरुद्धमा प्रस्ताव गरिएको यो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा खालको रहेको बताइएको छ ।उत्तर कोरियामा समुद्रमार्गबाट कुनै पनि रसायनिक तथा अन्य पदार्थ ओसारपसार गर्न रोक लगाउन तयारी गरीरहेको स्रोतको दाबी छ ।   उत्तर कोरियाले हाईड्रोजन बम परिक्षण गरेसंगैं अमेरिका चिढिएको थियो ।उत्तर कोरियाले फेब्रुअरी ७ मा नयाँफुर्सदमा


कोरियामा ३४ औ मगर दिवस मनाईयो

सोल – नेपाल मगर संघ दक्षिण कोरियाले ३४ औ मगर दिवस भब्य रुपमा मनाएको छ | प्रथम सहिद लखन थापा मगरको तस्विरमा माल्यार्पण गरेर शुरु गरिएको कार्यक्रममा कोरियामा रहनु हुने मगरहरुको बाक्लो उपस्थिति रहेको थियो | सोल स्थित नेपाल हाउसमा भएको कार्यक्रममा संरक्षक अप्त पुन मगरले बिचार र धार फरक भए पनि कोरिया रहेका सबै मगरहरु एक जुट भै अगाडी बढन आग्रह गरे | नेपाल मगर संगकी केन्द्रिय सदस्य मिना थापा मगरले लामो संघर्ष पछि मात्र नेपाल सरकारले पहिलो सहिदको मान्यता दिएको बताउदै मगरहरु राजनीतिमा चासो राख्दै शैक्षिक चेतनामा जोडफुर्सदमा


कोरियामा हुन्डीको बिगबिगी

अखण्ड भण्डारी, देवेन्द्र सम्बाहाम्फे – सोल-कोरियाबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ ? कसरी पठाउनुहुन्छ ? पक्कै भन्नुहुनेछ– हुन्डीबाट । आकर्षक रोजगारदाता मुलुक कोरियाबाट सबैजसो रेमिट्यान्स हुन्डीबाटै नेपाल पठाइन्छ । यहाँ रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर, ट्राभल एजेन्सी, मनी ट्रान्सफरजस्ता व्यवसाय सञ्चालन गर्ने सबैजसो नेपालीको अर्को पाटो हुन्डी हो । बाहिर बोर्डमा विभिन्न व्यवसायको नाम उल्लेख गरे पनि उनीहरूको भित्री धन्दा अवैध रूपमा पैसा खेलाउनु हो । उनीहरूले नेपाली कामदार भएका क्षेत्रमा एजेन्टै राखेर पैसा संकलन गर्छन् । बैंकले भन्दा बढी सुविधा दिन्छन् । ढोका–ढोकामा पुगेर पैसा लिन्छन्, चाहे ढोका–ढोकामै पुर्‍याइदिन्छन् । बैंकको भन्दाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...