Manju Gurung

 

राप्ती सम्पर्क मञ्च दक्षिण कोरियाले बृहत् छलफल गर्ने

सोल/कोरिया – राप्ती सम्पर्क मञ्च दक्षिण कोरियालको  बृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।   नव-निर्वाचित कार्यसमितिले रोल्पा,रुकुम,दाङ,प्युठान,सल्यान समेटेर निर्माण गरिएकोले स्थापनाको छोटो समयमै सामाजिक काम, कर्तव्य,अधिकार र प्रवाशी भुमिमा संस्थालाई कसरी सक्रिय बनाउने भन्ने बिषयमा बृहत् छलफल  तथा अन्तर्कृया गर्न लागिएको संस्थाका अध्यक्ष बिरकुमार वलीले जानकारी गराए । कोरियाको समस्या लाई एक अर्कामा मिलेर समाधान  र  आफ्नो मातृ भुमिलाई सहयोग गर्ने  उद्देश्यले राप्ती सम्पर्क मञ्चको स्थापना गरिएको भन्दै बरिस्ठ उपाध्यक्ष निमेष कुमार वलीले कोरियामा विभिन्न पेशा, ब्यबसाय लगायतको सिलसिलामा कोरिया रहनु हुने सम्पुर्ण राप्ती भेगका समुदायलाई तल उल्लेखित मिति स्थान र  समयमाफुर्सदमा


तिमी को हौ ?

मिलनकान्छा किराती   पुरै भत्किएको भाग्य लडेका सपना उचाल्ने टुक्रा–टुक्रा खुशी सिउने विक्षिप्त मुटु टाल्ने तिमी को हौ ?     आशा–भरोसाहरु गाउँबाट सहरतिर सहरबाट मुग्लानतिर ! पहाडबाट ओर्लिरहेका वादलझै लर्को लागिरहदा उनीहरुलाई शुभयात्रा भन्ने छोडीगएका सम्झना साँचेर फर्केर आउने दिन गन्ने तिमी को हौ ?     पटक–पटक कुल्चिएर आफुलाई आफ्नै काखमा सबै–सबै ओठहरुलाई आरोप, आक्रोश पोख्न दियौ कुण्ठा, पीडा बोल्न दियौ सम्हालेर सबको नासो, चिनो पल–पल  आँशु पियौ अब त भन्नै पर्छ तिमी को हौ ?


कोरियाबाट के सिक्ने ?

अखण्ड भण्डारी एक नेपाली मित्र कोरियाको निर्माण कम्पनीमा काम गर्दा रहेछन् । संरचना वा सडक बनाइरहेको ठाउँमा उनको ड्युटी पर्छ । उनी र उनीजस्ता १० कामदार बराबर एउटा सुपरभाइजर हुन्छ । ‘गलेर उभिएको देख्यो भने सुपरभाइजरले ढुंगा टिपेर हिर्काउँछ’, उनले सुनाए, ‘तोकिएको पूरै घण्टा टुक्रुक्कसम्म नबसी काम गर्नुपर्छ ।’   आफूले सिकेको मेहनतको कथा गर्वसाथ सुनाइरहँदा उनले नेपालको अराजकतालाई पनि सम्झन बिर्सेनन् । ‘हामी नेपालीले नै ठगेर नबनेको रहेछ नेपाल’, उनले भने, ‘अर्कातिर काम गरेरै कोरिया बनेको रहेछ । नेपालमा काम ठग्न पल्किएकाहरू यहाँ टिक्नै सक्दैनन् । कि बानी सपार्नुफुर्सदमा


दुताबासको रकम परराष्ट्र मन्त्रालयले रोक्यो

सोल -लगानी प्रवर्धनका लागि दक्षिण कोरियास्थित नेपाली दुतावासले गर्न लागेको सेमिनारका लागि अर्थ मन्त्रालयले निकासा गरेको बजेट परराष्ट्र मन्त्रालयले रोकीदिएको दूतावास स्रोतले बताएको छ ।   सोल स्थित होटेल लोट्टेमा गर्न लागेको सेमिनारका लागि अर्थमन्त्रालयले निकासा गरेको सात लाख रुपयाँ परराष्ट्रले रोकिदिदा तयारीमा व्यवधान आएको स्रोतको गुनासो छ । भूकम्प पश्चात नेपालको अवस्था र जलस्रोतमा लगानी बिषयक सेमिनार दुतावासले आयोजना गर्न लागेको छ ।     आगामी बुधबार तय गरिएको एक दिने सेमिनारमा नेपालको बर्तमान अवस्थाको जानकारीका साथै जलस्रोतमा बिदेशी लगानीका लागि सरकारी योजना र नीति बारे जानकारी गराउने उद्धेश्यफुर्सदमा


पत्रकार तालिमको भिडियो रिपोर्ट

सोल-आदिबासी जनजाती पत्रकार महासंघ र पत्रकार महासंघ कोरियाले गतहप्ता एक दिने पत्रकारिता तालिम संचालन गरेका थिए | सो तालिममा कोरियाको राजधानी स्थित ग्लोबल पिस सेन्टरमा ३ दर्जन बढीले छापा,रेडियो र टिभिसंबन्धी सो तालिममा सहभागिता जनाएका थिए । कान्तिपुर दैंनिकका सहायक सम्पादक तथा क्रियटिभ कोअर्डिनेटर अखण्ड भण्डारीले सो तालिम दिएका थिए  ।कोरियाका विभिन्न अनलाईन,टिभि,रेडियोमा आवद्ध पत्रकार तथा ईच्छुकहरु पत्रकारिताको जानकारी लिन उपस्थित भएका थिए । पत्रकारितामा धेरैंको रुचि बढेकोले पहिलो पटक कोरियामा तालिमको आयोजना गरिएको थियो ।     तालिम कसरि संचालन भएको थियो त ? भिडियोमा हेर्नुस


१४ हजार कोरियाली मजदूर अधिकार माग्दै सडकमा

सोल-कोरियाको राजधानी सोलमा जम्मा भएका हजारौँ कोरियाली नागरिकले व्यक्तिगत स्वतन्त्रता तथा श्रम अधिकारका लागि भन्दै शनिबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।   कोरियाली राष्ट्रपति पार्क ग्युन हेको सरकारले नागरिकको स्वतन्त्रता र श्रम अधिकारका पक्षमा काम गर्न असफल भएको भन्दै करिब १४ हजार कोरियाली नागरिकले प्रदर्शनमा सहभागिता जनाएका सोल महानगरपालिका प्रहरीका एक अधिकारीले बताए ।   श्रम अधिकार कानुनको सुधारमा उनीहरुले राष्ट्रपति पार्क ग्युन हेले लिएको अभियानलाई प्रतिगामी बताउँदै राष्ट्रपतिको राजीनामा समेत माग गरेका थिए ।  


कोरियामा ब्लड क्यान्सरका बिरामी प्रकाश राईलाई सहयोगको अपिल

सौल – ओखलढुंगा जिल्ला सिद्दिचरण नगरपालिका वार्ड न ४ बाट  कोरिया मा आई रोजगारी गरिरहेका  वर्ष ३२ का प्रकाश राई ब्लड क्यान्सर  जस्तो घातक रोग बाट पिडित भएका छन् | सुवन सिटी को क्याथोलिक अस्पताल ( 경기도 수원시 팔달구 중부대로 ९३) मा उपचार गराई रहेका राई को आर्थिक अवस्था नाजुक भै उपचार गर्न  समस्या  आएकोले कोरियामा क्रियाशील संस्था ओखलढुंगा समाजले”प्रकाश राई सहयोग अभियान “संचालन गर्ने भएको छ | कोरियामा रहनु भएका हरेक नेपालीको दुःखमा सधै साथ दिदै आउनु भएका प्रबासी साथी भाई संघ सस्था समाज लाइ ओखलढुंगा सेवा समाजले संचालनफुर्सदमा


सातौँ कोरियन भाषा परीक्षा असारमै

रीतु थेबे काठमाडौं– सातौं कोरियन भाषा परीक्षा आउँदो असारमा हुने भएको छ ।   २०७३ साल भदौमा गर्ने तयारी भएपनि मानव संसाधन विकास संस्था (एचआरडी) कोरियाले असारमै परीक्षा गर्न आग्रह गरेपछि इपिएस कोरिया शाखाले त्यसै अनुसार तयारी गरिरहेको शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।     एचआरडी कोरियाले इपिएस मार्फत कामदार लैजाने सबै देशमा असारभीत्रै परीक्षा गर्ने तयारी गरेकाले नेपालमा पनि असारमै परीक्षा गर्न लागिएको हो । परीक्षा हुने दिन भने तोकिएको छैन ।     भदौमा परीक्षा गर्ने तयारीमा लागेको इपिएस शाखाले अनलाइन फारम भर्ने व्यवस्था पनि तत्कालफुर्सदमा


नेपाली दूताबासले भूकम्पपीडित सहयोगीलाई सम्मान गर्ने

सोल-नेपाली राजदूतावास, दक्षिण कोरियाले गत बैशाख १२ गते नेपालमा गएको बिनाशकारी भुकम्प पिडीतहरुकालागि राहत कार्यमा सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।   राहत कार्यमा नेपाली राजदूतावास मार्फत नगद, जिन्सी तथा औषधी लगायत सहयोग गर्ने सहृदयी कोरियाली तथा नेपाली संघ संस्था तथा महानुभावहरुलाई सम्मानपत्र गर्न लागिएको हो | सम्मान ग्रहण गरी दिन दूताबासले सम्बन्धित सबैलाई अनुरोध पनि गरेको छ ।   सोही अवसरमा नै ‘सुरक्षित लगानी तथा बिप्रेषण’ सम्बन्धी एक  जानकारीमूलक प्रस्तुती तथा कोरियामा कार्यरत ईपिएस कामदारहरुका लागि उपयोगी ‘कोरियाली श्रम कानून’को बिषयमा केही जानकारीमूलक प्रस्तुतीफुर्सदमा


कोरियामा फ्रिसी ( युवा )प्रदर्शनको तयारी पूरा ।

सोल – तमु धीँ दक्षिण कोरियाको आयोजनामा  प्रदर्शन हुन लागेको गुरुङ फिल्म फ्रिसी (युवा) को सम्पुर्ण तयारी पूरा भएको छ । तमु भाषा, कला, संस्कार संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्य साथ तमु हाउस ब्यवस्थापनको सहयोगार्थ फिल्म कोरियामा पहिलो पटक प्रदर्शन गर्न लागिएको तमु धींका वरिष्ठ उपाध्यक्ष तथा फ्रिसीका निर्माता एवं कोरिया प्रदर्शन संयोजक प्रितम गुरुङले जानकारी दिए । नेपालमा प्रदर्शनमा आई नसकेको यो फिल्मको पहिलो प्रदर्शननै कोरियाबाट हुन लागेको निर्माता गुरुङले बताए । कोरियाको प्रदर्शनपश्चात यो फिल्म नेपाल लगायत हङकङ र बेलायतमा पनि प्रदर्शन हुने तर्खरमा रहेको उनले जानकारीफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...