Manju Gurung

 

मेचीमहाकाली युनाईटेडले फूटबल प्रतियोगिता आयोजना गर्ने

सौल – राजु गल्देंन सौल, मेचीमहाकाली युनाइटेड(MMUFC) दक्षिण कोरियाले आउदो मार्च २७ तारिख पहिलो पटक फूटबल प्रतियोगिताको आयोजना गर्ने  भएको छ | गत चुसकमा नागार्जुन गुम्बाले आयोजना गरेको फूटबल मैदान सोयोसानमा “प्रथम मेचीमहाकालीफूटबल कप”  प्रतियोगिता आयोजना गर्ने भएको हो । भाग लिनको लागि मार्च १९ तारिख सनिबार सम्ममा आफ्नो टिम दर्ता गराई सक्नु पर्नेछ र मार्च २० तारिख खेल, समय तालिका र टाई सिट प्रकासित गरिने छ, साथै सम्पूर्ण इच्छुक टिमहरुलाई आफ्नो टिम समयमै दर्ता गराईदिनको लागि मेचीमहाकाली युनाईटेड(MMUFC) दक्षिण कोरियाले हार्दिक अनुरोध  गरेको छ। टिम दर्ता तथा बृस्तित  जानकारीका लागिफुर्सदमा


हुचिल (कविता)

पेस्तोलहरुमा जोडेर पखेटा कम्प्यूटरको चुच्चो बोकेर बमहरुको माला लगाएर निक्कै माथी-माथी बेग हानीरहेको छ, एउटा हुच्चील ! यो पृथ्वीजस्तै देखिने अँध्यारो ढुंगामा अब सुक्नेछ्न्-सुकुटी लामा-लामा उज्यालो सुँड बोक्ने आजीवन जीवन नभेटीरहेका निर्दोष हात्तीहरुको; लम्पसार समयको गोरेटोलाई खप्लक्कै निलेर अजिङ्गर जस्तै झोक्राईरहेको बूढो यूगका तन्नेरी बाघहरुको; सुर्यको उज्यालो सँधै छेकिरहने अनकण्टार भिरजस्तो देखिने डडेँलो लागेपनि अवशेष रहेको यो बूढो रुखको ठुटाहरुको ; बाँकी सत्य यति हो- सुकुटी खाएर मोटाएको हुच्चिलहरुको अन्तिम सुकुटी स्वाद लिएर जिब्रो पड्काउँदै अन्वेषण गर्ने नयाँ बैज्ञानिकको आविष्कार सायद, बिस्तारै जन्मिने अर्को पृथ्वीले गर्नेछ !! (एल जि विवशफुर्सदमा


कोरियाका नेपाली चेलीद्वारा विद्यालयलाई सहयोग

काठमांडौ -नेपाली चेली समाज दक्षिण कोरियाले नेपालको एक विद्यालयमा स्टेशनरी सामाग्री सहयोग गरेको छ । सोलुखुम्बु जिल्लाको मुक्ली गाविस भुमेस्थान स्थित वीरेन्द्रोदय उच्च माध्यमिक विद्यालयमा सो सामग्री प्रदान गरिएको हो ।     गत आइतबार सोही विद्यालयको प्रागंनमा एक कार्यक्रम आयोजना गरी पाँच सय कपि र कलम साथै  एक एक थान फूटबल र भलिबल प्रदान गरिएको हो ।     कार्यक्रममा चेली समाजको तर्फबाट कपि कलम र नेपाल कोरिया संस्कृतिक केन्द्रबाट खेलकुद साम्रगी र केक दुनट वितरण गरिएको थियो । साथै कोरियन कवि किम ह्योङ  ह्योद्धारा लिखित बालकथा र कविताफुर्सदमा


कोरियामा मेरो फरक अनुभूति

कोरियामा आयोजना हुने धेरै कार्यक्रमहरुमा सहभागी हुने अवसर पाएको छ, । कही कतै सांस्कृतिक कार्यक्रम, कतै जातिय तथा कतै राजनैतिक कार्यक्रम । समय भन्दा निकै ढिलो शुरु हुने हामी नेपालीहरुको कार्यक्रमका आयोजक तथा दर्शक सबै करीब करीब चिरपरिचित अनुहारहरु हुन्छन् । तर सलनाल पछिको एक आईतबार भने एउटा फरक कार्यक्रममा सहभागी भई बेग्लै स्वादको आस्वादन गर्ने अवसर जुटेको थियो ।   कार्यक्रम थियो आदिवासी जनजाति पत्रकार महासंघ शाखा, दक्षिण कोरिया,  फोनिज डटकम कोरिया तथा पत्रकार महासंघ दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको एक दिने पत्रकारिता तालिम । गत २१ फरवरीमाफुर्सदमा


थेगुमा स्वर्गीय पूर्ब प्रधानमंत्री तथा कांग्रेस सभपतिको श्रद्धान्जली सभा सम्पन्न

सोल-जनसम्पर्क समिति दक्षिण कोरिया थेगु क्षेत्रीय समितिले पूर्ब प्रधानमंत्री तथा कांग्रेस सभापति स्वर्गीय श्री शुशील कोइरालाको श्रद्धान्जली सभा सम्पन्न गरेको छ । जनसम्पर्क समितिका कार्यवाहक सचिव विजय सापकोटाले कार्यक्रम संचालन गरी उक्त कार्यक्रमका सभापति नारायण अधिकारीले कार्यक्रम लाई समापन गरेका थिए ।   कार्यक्रमा निकै भावुक मुद्रामा बोल्दै सभापति अधिकारीले असल र इमानदार राजनेताको निधनले सिंगो देश तथा नेपाली कांग्रेस पार्टीलाई अत्यन्त क्षति पुगेको र कोइराला जस्ता लोकतन्त्रका धरोहर, अविवाहित र विचारका महान् नेता अब नेपालमा बिरलै आउने बताएका थिए।यसै कार्यक्रमा बोल्दै प्रमुख अतिथि तथा इपिएस युथ नेपालका संयोजक आङफुर्सदमा


म्युजिक भिडियो छायांकनमा अब्बल उमेश घिमिरे (भिडियोसहित)

सोल-दक्षिण कोरिया रोजगारीको राम्रो गन्तव्यमात्र होईन् केही गर्न र सिक्न चाहनेको लागि अवसर पनि हो ।समय अभावको बाबजुद पनि गर्न चाहनेहरुले दक्षिण कोरियामा आफनो रुचि अनुसारको काम र सीपलाई राम्रोसंग प्रयोगमा ल्याउन सक्छन् ती मध्येका एक व्यक्ति हुन् उमेश घिमिरे ।करिब ५ बर्ष कोरिया बसाइपछि नेपाल फर्केका घिमिरे पुन कोरिया आईसकेका छन् ।     कोरियामा रहदां नैं म्युजिक भिडियोहरु छायांकनमा अब्बल रहेका उनी  सात महिना नेपाल बसाइको क्रममा करिब  ३०वटा जति म्युजिक भिडियोको छायांकन गर्न भ्याए ।मोफसल भन्दा बाहिर बुटवलमा रहेर समेत यति धेरैं म्युजिक भिडियोमा काम गर्नु निक्कैंफुर्सदमा


ड्रिम्सको आधिकारिक प्रमोसन सम्पन्न

सोल-अप्रिल ३ मा सउलमा प्रर्दशन हुने अनमोल केसि अभिनित नेपाली कथानक चलचित्र ड्रिम्सको नेपाल हाउस दोङ्देमुनमा एक्टिभ युथ ग्रुपले पत्रकार सम्मेलनको आयोजना गरेको छ । नेपालि राजदुतावास श्रमसहचारि अनिल गुरुङ र एन आर एन एका अध्यक्ष राजु क्षेत्री वोमन फर वोमनकी अध्यक्ष मल्लिका थकाली, एन आर एन उपाध्यक्ष जुनु गुरुंग, प्रवासी मञ्चका अध्यक्ष शालिकग्राम बसेल लगायतकाले लगायत कोरिया विभिन्न संघसंस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा ड्रिम्सको प्रमोसन गरेका थिए ।   कोरियामा अनलाईन वेभ टिभि लगायत दर्जन मिडियाहरुका सञ्चारकर्मीहरुको उपस्थितिमा पत्रकार सम्मेलन भएको हो ।एक्टिभ युथ ग्रुप साउथ सो फिल्मको प्रर्दशनबाट उठेकोफुर्सदमा


एकदिने पत्रकारिता तालिम सम्पन्न

सोल-एकदिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।कोरियाको राजधानी स्थित ग्लोबल पिस सेन्टरमा ३ दर्जन बढीले छापा,रेडियो र टिभिसंबन्धी सो तालिममा सहभागिता जनाएका थिए ।   कान्तिपुर दैंनिकका सहायक सम्पादक तथा क्रियटिभ कोअर्डिनेटर अखण्ड भण्डारीले सो तालिम दिएका हुन् ।कोरियाका विभिन्न अनलाईन,टिभि,रेडियोमा आवद्ध पत्रकार तथा ईच्छुकहरु पत्रकारिताको जानकारी लिन उपस्थित भएका थिए । पत्रकार महासंघ दक्षिण कोरिया शाखा र फोनिज कोरियाले कोरियामा पत्रकारितामा धेरैंको रुचि बढेकोले पहिलो पटक कोरियामा तालिमको आयोजना गरेका हुन् ।   सोही कार्यक्रममा बोल्दैं श्रमसहचारी अनिल गुरुंगले सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र सफलता हात पार्न सकिने बताउदैंफुर्सदमा


दक्षिण कोरियामा हमला गर्न किम जोङ्गको आदेश

सिओल -उत्तर कोरियाका तानाशाह किम जोङ्ग उनले दक्षिण कोरियामाथि हमला गर्ने तयारीका लागि आफ्ना सैनिकलाई आदेश दिएका छन् । दक्षिण कोरियाक जासुसी एजेन्सीले यो कुराको दाबी गरेको हो । नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले प्रतिपक्षी दल सेन्युरीलाई बिहीबार यस खतराबारे सचेत गराएको हो । समाचार अनुसार उत्तर कोरियाद्वारा हाइड्रोजन बम र मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियामा तनावको माहौल रहेको छ । जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाले हमलाको तयारी थालिसकेको छ । एनआईएसले जनाएअनुसार किम जोङ्ग उनको आदेशमा उत्तर कोरियन जासुसी एजेन्सीले साइबर र अन्य किसिमका हमला गर्ने तयारी थालेका हुन्फुर्सदमा


चलचित्र ‘पशुपतिप्रसाद ‘कोरियाका विभिन्न शहररुमा प्रर्दशन हुदैं

सोल-सामाजीक यथार्थ घटना तथा परिबेशलाई समेटेर बनाइएको नेपाली चलचित्र ‘पशुपति प्रसाद’ दक्षिण कोरियाका विभिन्न शहरहरुमा प्रर्दशन हुने भएका छन् । कोरियास्थित राइजिङ स्टार ग्रुप जिन्जुले आधिकारिक रुपमा भित्र्याएको चलचित्र पशुपति प्रशाद कोरियामा पनि पर्दर्शन गर्ने तयारी गरेको गु्रपका संस्थापक संतोष कुमार राईले बताए ।साथैं उनले कोरियाको मुख्य मुख्य सहरहरुमा चलचित्र पर्दर्शनी सम्बन्धि सम्पुर्ण आबश्यक तयारी पूरा जानकारी गराएका छन् ।   कोरियाको सहरहरु किम्हेमा २१ फेब्रुअरी ,सुन्छ्नमा २८फेब्रुअरी,खजेदो मा ६ मार्च,जिन्जु मा २० मार्चमा प्रदर्शन हुने निश्चित भैंसकेको छ ।संस्थापक राईको अनुसार सौल,थेगु,जेजुदो लगायत अन्य सहरहरुमा शिघ्र पर्दर्शनको तयारीमा रहेकोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...