Manju Gurung

 

श्रम सहचारी गुरुङ सहसचिबमा बढुवा

सोल-नेपाली राजदूतावास दक्षिण कोरियाका श्रम सहचारी  अनिलकुमार गुरुङको सहसचिव पदमा बढुवा भएको छ । कोरियामा आफनो कार्यकाल समाप्त गरेर फर्कन लागेका गुरुङ राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा भएका हुन्  ।   गुरुङको साथै २१ जना उप सचिवहरुको सहसचिव पदमा बढुवा गर्ने निर्णय मन्त्रीपरिषदको हिजोको बैठकले गरेको हो । श्रम मन्त्रालयबाट खटी आएका श्रम सहचारी शगुरुङको पदास्थापना अन्य सहसचिवहरुको साथमा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा गरिएको छ ।   गुरुङलाई फोनिज कोरिया डटकम परिवारले  हार्दिक बधाई  ज्ञापन गरेको छ ।


कोरियामा अब ब्यबसायिकताको बहस गरौँ

जितेन्द्र बानिया ‘बुढापाखा र बच्चा रहे देशमा युवा सबै मुग्लान पसे, कति बेचिए अधुरो सपना, कति काठको बाकसमा फसे, सन्ततिले नपरोस खसाल्न पसिनाका धारा परदेशमा हाम्रा जसरी खसे |’   सर्बप्रथम त यो बिरानो मुलुकमा व्यस्तता र कठिन जिन्दगीको दिनचर्या बिभिन्न आरोह अबरोहका बीच दक्षिण कोरियामा आएर बिभिन्न संघ सस्थामा आबद्द भएर समाजसेवा र राजनीतिक जीवनलाई क्रियासिल बनाउने सम्पूर्ण संघसस्थाका प्रतिनिधि एबं दाजुभाई दिदीबहिनीहरुमा म हृदयदेखि नै धन्यवाद ब्यक्त गर्न चाहन्छु ।आज हामी र हाम्रो मुलुक राजनीतिक परिबर्तनको एउटा चरण पुरा गरि आर्थिक विकास तर्फ लम्कने दोबाटोमा उभिएको छ ।यस्तोफुर्सदमा


कोरियामा एक नेपाली मृत अवस्थामा भेटीए

सोल-ईपीएसबाट रोजगारी गर्न कोरियाएका एक नेपालीले झुण्डिएको अवस्थामा मृत फेला परेका छन् | ४ बर्ष अघि यहाँ आएका स्याङजाका २४ बर्षिय गणेशराज  चापागाई कम्पनि नजिकै रुखको हाँगामा झुन्डीएको अवस्थामा मृत फेला परेका हुन् |     खोन्याङस्थित अटोमोबाइल कम्पनीमा कार्यरत  चापागाई बुधबार दिउसोबाट हराएका थिए भने राती कम्पनि नजिकैको रुखमा झुण्डीएको अवस्थामा फेला परेका थिए |     त्यहाँ कार्यरत नेपालीहरुका अनुसार चापागाईले छोटो नोट लेखेका छन् |     स्थानीय सुनछाङ  प्रहरीले  सोलस्थित नेपाली राजदूताबासलाई घटनाको प्रारम्भिक जानकारी गराएको छ | दूताबासका एक अधिकारीका अनुसार उक्त कम्पनीमा अरु १२फुर्सदमा


छन्त्याल परिवार दक्षिण कोरियाको भाग्यशाली चिट्ठाको नतिजा फेब्रुअरी २१ मा खोलिने

सौल – कोरियामा कार्यरत छन्त्यालहरुको साझा संस्था छन्त्याल परिवार दक्षिण कोरियाले नेपाल सम्पर्क समितिको स्वीकृतमा गत सलनाल पर्व २०१६ को अवसर पारी आयोजना गरेको भाग्यशाली चिट्ठाको नतिजा फेब्रुअरी २१ मा खोलिने भएको छ । आपतकालीन अक्षयकोष निर्माण सहयोगार्थ आयोजना गरिएको उक्त भाग्यशाली चिट्ठाको नतिजा नियमानुसार गत फेब्रुअरी ७ तारिख मोरङ डाईनामिक कमिटीको सांस्कृतिक कार्यक्रममा खोल्नु पर्ने थियो । छन्त्याल परिवारका अध्यक्ष अमर छन्त्यालले प्रकाशित गर्नु भएको बिज्ञप्तिमा भनिएको छ- विविध कारणवश निश्चित स्थान,मिति र समयमा चिट्ठाको नतिजा खोल्न नसकिएकोले छन्त्याल परिवार दक्षिण कोरियाको तर्फबाट क्षमा याचना गर्दछौं । साथै चिट्ठाकोफुर्सदमा


प्रवासी मजदुर संघ ओसान्-फेन्तेक कमिटिको दोस्रो अधिबेशन हुने

सोल -दक्षिण कोरियामा रहेका मजदुरहरुको एकमात्र संगठन प्रवासी मजदुर संघ (एमटियु ) कोरियाको ओसान फेन्तेक साखा कमिटिको दोस्रो अधिबेशन यही फेब्रुअरी २१ तारिक आईतवार ख्यंगिदो ओसान मजदुर हलमा हुने भएको छ । ३३ हजार नेपाली मजदुर साथै अन्य १५ मुलुकका लाखौं प्रवासी मजदुरहरुको पक्षमा लड्न सरकारसँग बिभिन्न आन्दोलन , मागका कार्यक्रम गर्दै आएका एमटियु कोरियाको ओसान – फेन्तेक साखा कमिटिको दोस्रो अधिबेशन सलनालमा गर्ने तयारी भएको भएतापनी उपयुक्त समय नमिलेपछी फेब्रुअरी २१ तारिक सारिएको थियो । कोरियाको कम्पनीले दिने मानसिक तथा अन्य बिभिन्न समस्याकै कारण धेरैले आत्महत्या तथा मृत्युको बाटो रोजिरहेकाफुर्सदमा


बुढासुब्बा नकआउट कप २०१६को यहि आउदो २०१६ को अप्रिल १० मा हुने

सोल -धरान कोरिया सहयोग समिति र धरान फुटबल कल्बले बुढासुब्बा नकआउट कपको आयोजना गर्ने भएको छ । आउदो अप्रिल १० मा बुढासुब्बा नकआउट कप २०१६को आयोजना हुने भएको हो । गत आईतबार तुंगदेमुनस्थित मिठो नेपाली तथा थाई रेस्टुरेन्टमा बसेको बैंठकले सो निर्णय गरेको समितिका अध्यक्ष ईश्वर मास्केले बताए ।बुढासुब्बा नकआउट कपलाई सफल पार्नका लागि मदन राईको संयोजकत्वमा ५ सदस्यीय उपसमिति समेत गठन गरिएको छ । सो उपसमितिमा सह संयोजक सुमन सुनुवार,सदस्यहरु रिर्चड लिम्बू ,राजु राई र शरण राई हरेका छन् । साथैं धरान कोरिया सहयोग समितिले आगामी नयां बर्ष २०७३ सालकोफुर्सदमा


उत्तर कोरियाको आणविक कार्यक्रम खतरनाक: राष्ट्रपति पार्क

सोल-दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले जारी राखेको आणविक अश्त्र प्रयोगको उत्तेजनालाई निस्तेज पार्न फरक तरिका अपनाउनुपर्ने बताएका छन्।  उनले उत्तर कोरियाले विश्व समुदायका साथै संयुक्त राष्ट्रसंघकै बेवास्ता गरेर यो आणविक परीक्षण गरेको भन्दै उसलाई विश्व समुदायबाट अलग्याउन विशेष पहल गर्नुपर्नेमा जोड दिए। उनले मङ्गलबार राष्ट्रिय सभामा दिएको सम्बोधनका क्रममा भने, ‘यो उसको अनावश्यक उत्तेजना हो र यो नै शान्तिका लागि खतरा पनि हो। दक्षिण कोरियालीहरु उत्तरको आणविक धम्कीले विगतका वर्षहरुमा निकै नै डराएर बसिरहेको भएपनि अबका दिनमा भने पछि नहट्ने र शान्तिका लागि अडान लिने बेला आएकोफुर्सदमा


एन आर एन कोरियाले बृहत अन्तरक्रिया गर्ने

सोल – एन आर एन कोरियाले आगामी आईतबार बर्तमान समसामयिक बिषय लगायत कोरियामा रहेका नेपाली मजदुरहरुको समस्या , नेपालमा लगानी कसरी भित्राउने , एन आर एनको भाबि योजना , नेपाल हाउसको आर्थिक र संचालन बिधि प्रक्रिया बारे बिशेष अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ |     कोरियामा संगठित रहेका संघ संस्थाका प्रतिनिधि , ब्यापारी , बुद्धिजीवि , बिद्यार्थी , पत्रकार , मजदुर लगायत सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि एन आर एन कोरियाले हार्दिक अनुरोध गरेको छ |     मिति – २१ फेब्रुरी २०१६ ( आईतबार ) समय – दिनको १२फुर्सदमा


उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण गर्ने तयारी

सोल – उत्तर कोरियाका नेता किम जोङ ऊनले अन्तराष्ट्रिय दवाबको बेवास्ता गर्दै नयाँ स्याटालाइट सार्वजनिक गर्न निर्देशन दिएका छन्। उत्तर कोरियाले फेब्रुअरी महिनामै लामोदुरीसम्मको शक्तिशाली रकेट प्रक्षेपण गरेपछि त्यस घटनाको विश्वव्यापी रुपमा विरोध जारी रहेकै बेला ऊनले अर्को नयाँ स्याटालाइट सार्वजनिक गर्न निर्देशन दिएका हुन्। उत्तर कोरियाले शक्तिशाली रकेट प्रक्षेपण गरेको खुसीयालीको अवसरमा भएको कार्यक्रममा ऊनले थप अरु क्षेप्यास्त्रहरु परीक्षण गर्ने तयारी गरिरहेको बताएका थिए। यता, उत्तर कोरियाले यस पटकमात्र नभएर बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्ने गरेको र यसले अन्तर्राष्ट्रिय शान्ति तथा मैत्री सन्धि सम्झौताहरुको पनि उल्लङ्घन गरेको भन्‍दै अमेरिकीफुर्सदमा


नेपाल भारत फुटबल फाइनल सुरु (लाईभ भिडियो)

  सोल – स्वर्ण पदकका लागि नेपाल र भारतको फुटलब फाइनल भारतको गुवाहटीमा सुरु भएको छ । अहिलेसम्म  कुनै पक्षबाट पनि गोल भएको छैन ।  


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...