Manju Gurung

 

साग महिला फुटबलमा नेपाल भारतसंग ४ – 0 ले पराजित

सोल – भारतको सिलोङमा जारि १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत महिला फुटबल फाइनलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भयो । खेलको ३२ औं मिनेटमा भारतकी कमलादेवीले पहिलो गोल गरेकी थिइन् ।     खेलको ५० औं मिनेटमा कमलादेविले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् | भारतले अर्को गोल खेलको ७३ औं बालादेवीले र ८० औँ मिनेटमा आसा लतादेविले गरेकी थिइन् ।     पाँच देश सहभागि खेलमा राउण्डरोबिनका आधारमा शीर्ष स्थानमा नेपाल र दोस्रो स्थानमा रहेर भारत फाइनलमा प्रवेश गरेका हुन् । लिग चरणमा नेपाललेफुर्सदमा


महिला फुटबल फाइनलमा नेपाल-भारत भिड्दै (लाइभ लिंक)

औं दक्षिण एसियाली खेलकुद ९साग० को महिला फुटबलको फाइनलमा नेपाल र भारतबीच खेल जारी छ। भारतले एक गोल गरेर अग्रता कायम गरेको छ।भारतकी कमलादेवीले पहिलो हाफको ३२ औं मिनेटमा गोल गरेकी हुन्। भारतको गुवाहाटीमा खेल चलिरहेको छ। आजै पुरूष तर्फको फुटबल फाइनल खेल नेपाली समय अनुसार ७ः१५ बजे नेपाल र भारतबीच हुँदैछ।लाइभ हेर्न तलको लिंकमा किल्क गर्नुहोला । https://youtu.be/T-iWBONez-Y


साग महिला फुटबल: नेपाल र भारत बीच खेल जारि , भारत ४ गोलले अगाडी

  सोल – भारतको सिलोङमा जारि १२ औं दक्षिण एसियाली खेलकुद (साग)का महिला फुटबलको फाइनलमा भारतले  नेपाललाई ४  गोल गरेको छ । नेपालविरुद्धको खेलमा भारतका कमलादेवीले ३२ औं  ५२ औ मिनेटमा गोल गरिन् । ७३ औं मिनेटमा बालादेवीले गोल गरिन् भने चौथो गोल ८० औं मिनेटमा आशा लतादेवीले गरिन | नेपालले गोल गर्न सकेको छैन


कोरियामा श्रीस्वस्थानी भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना हुदै

  सोल – कोरियामा पनि नेपालीको श्री स्वस्थानी ब्रतकथा समाप्ति साथै आउदै गरेको ग्याल्पो ल्होसारको शुभ अवसरमा “धार्मिक तथा साँस्कृतिक परम्पराको जगेर्ना,प्रबाशमा नेपाली एकताको कामना” भन्ने मूल भावना बोकी कोरियामा भजन कीर्तन तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ | हामी सबै नेपालीको आ- आफ्नो धर्म ,सस्कृति,रितिरिवाज,भेसभुषा भएतापनि प्रबाशमा सबै नेपाली बीच एकता,सद्भाव र धार्मिक सहिष्णुता प्रगाढ गर्ने उदेश्यले कार्यक्रम तय गरीएको आयोजक समितिले जनाएको छ l सो कार्यक्रममा कोरियामा रहनुहुने सम्पूर्ण सघ-सस्था ,ब्यबसायी,बुद्धिजीवी,पत्रकार लगाएत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै जानकारी मार्फत निमन्त्रणा स्वीकार गरी उपस्थितिको लागी हार्दिकफुर्सदमा


कोरियाले भाषा परीक्षा पास गरेका कामदारको छनोट थाल्यो , तीन चरणमा छानी सकिने

सोल – कोरियाले सन् २०१६ को पहिलो लटका लागि इपीएस भाषा परीक्षा पास गरेका नेपाली कामदारको छनोट सुरु गरेको छ । कोरियाको मानव संसाधन विकास विभागले आज साेमबारदेखि पहिलो चरणमा कृषितर्फ कोरिया लैजाने कामदार छान्ने काम सुरु गरेको हो । विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्नेछ । आजदेखि सुरु भएको कृषि कामदारको छनोट एक हप्तामा सकिने इपीएस कोरिया शाखाका निर्देशक डिल्लाराम बास्तोलाले बताए । यस लगत्तै उत्पादनमुलक क्षेत्र काम गर्न जाने कामदार छान्न सुरु हुनेछ । जनवरी यता झण्डै सय जना कोरिया गइसकेका छन् । आगामी जुन महिनामाफुर्सदमा


प्रणय गजल (सवाइ)

साँध मिची तिमी तिरै सरौं जस्तो लाग्यो आज थोरै प्रेमका कुरा गरौं जस्तो लाग्यो   लजाए झैँ तिमी झनै लज्जावती बन्दा सित बनी तप्प त्यतै झरौं जस्तो लाग्यो   यौबनकी काली गङ्गा छल्किएर बग्यौ सङ्गै हात समाएर तरौं जस्तो लाग्यो   मेहन्दी छ हत्केलामा नारी रैछ खालि किनी चुरा खाली ठाउँ भरौं जस्तो लाग्यो   सुर्य खत्री “घायल.


एनआरएनए जापानले आयोजना गरेको महजात्रा २०१५ को आयब्यय सार्वजनिक

कार्यक्रमबाट ४३ येन लाख बचत शान्त पहरी फोनिज/जापान-  गैरआवासीय नेपाली संघ (एनआरएनए )जापानले ५ करोड राशीको परोपकारी कोष स्थापनार्थ आयोजना गरेको महजात्रा २०१५ कार्यक्रमबाट ४३ लाख बचत भएको जनाएको छ ।शनिवार एक कार्यक्रमको आयोजना गरि एनआरएनए जापानले महजात्राको आयव्यय सार्वजानिक गर्दै कुल ४३ लाख १४ हजार ९७८ येन रकम वचत भएको जनाएको हो । एनआरएनए जापानको टोकियो सिनोओकुवो कार्यालयमा आयोजित कार्यक्रममा कोषाध्यक्ष दीपक थापाले टोकियोमा भएको कार्यक्रममा कुल ७४ लाख ९३ हजार आम्दानी भएको जानकारी दिनुभयो । कुल आम्दानी मध्ये एक लाख पचास हजार येन कान्साई क्षेत्रीय कमिटिद्धारा आयोजना भएको महजात्राफुर्सदमा


रुपन्देहीको गौतम बुद्द अवार्ड अनिल गुरुङ लाई

सोल/कोरिया- रुपन्देही सम्पर्क समिती द. कोरियाले गौतम बुद्ध अवार्ड -२०१६ श्रम सहचारी अनिल गुरुङ लाइ प्रदान गरेको छ । गत फेब्रुअरी ८ मा सेतिमादी सांस्कृतिक कार्यक्रममा उक्त अवार्ड प्रदान गरेको हो । प्रत्येक २/२ बर्षमा प्रदान गरिने गौतम बुद्ध अवार्ड यो पटक भने श्रम सहचारी गुरुङ सम्मानित भएका छन् ।     कोरियामा रहेका नेपालीहरुलाई सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गर्ने विशिष्ट व्यक्तिलाई यो अवार्डले सम्मान गर्दै आएको छ । गुरुङ सन् २०१२ मा कोरिया प्रवेश गरी कार्य अबधिभर ईपीएस र अन्य भिसामा  कोरियामा रहेका नेपाली हरुको सेवामा अहोरात्र खटि सहयोग पुर्याए बापत श्रम सहचारी अनिल गुरुङ लाई गौतम बुद्ध अवार्डले समान् गरेको रुपन्देही सम्पर्क समितिले जनाएको छ ।


मगर सङ्घ कोरियाले मगर दिवस, बार्षिक साधारण भेला र सम्मान कार्यक्रम गर्ने

सौल -सुब्बा राना  नेपाल मगर सङ्घ, दक्षिण कोरियाले यही फेब्रुअरी २८ तारिख आइतबारको दिन मगर दिवस मनाउने भएको छ । उक्त दिन संघको बार्षिक भेला तथा सम्मान कार्यक्रम पनि राखिएको कुरा सङ्घका अध्यक्ष खड्ग थापा मगरले  जानकारी दिएका  छन्  । विशेषत: कोरियामा रहेका सम्पुर्ण मगरहरुको हकहित, मगर भाषा,कला सँस्कृतीको जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको यस सँस्थाको बेग्लै पहिचान रहेको कुरा सँरक्षक अप्त पुनमगरले जानकारी दिएका  छन्  । मगर संघ कोरियाको बार्षिक भेलामा बार्षिक प्रतिबेदन,भावी योजना , आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने त्यसको साथै कार्यसमितिको सदस्य परिपुर्ती गर्ने ,संघलाई विशेष सहयोग गर्नेफुर्सदमा


पुन समाज कोरियाको भेटघाट कार्यक्रम सम्पन्न |

सौल -कोरियन महान पर्व सलनालको पावन अवसर मा पुन समाज दक्षिण कोरिया द्वारा आयोजना गरिएको भेट्घाट तथा रमझम कार्यक्रम सोल तोङ्देमुन स्थित डि आर इन्टर्नेस्नल रेस्टुरेन्टको सभा कक्षमा भब्यताका साथ सम्पन्न भएको छ । पुन समाज दक्षिण कोरियाका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र समाजका सचिब सुदिप गर्बुजा पुनको सन्चालनमा  सम्पन्न कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष याद गर्बुजा पुनले उपस्थित सम्पूर्ण आगन्तुकहरुलाई स्वागत गर्दै शुभकामना ब्यक्त गरेका थिए भने समाजका कोषाध्यक्ष दिपक गर्बुजा पुनले समाजको आर्थिक बिबरण तथा सदस्यता पत्र बितरणको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै समाजका सह-सचिब रिम चोचाङ्गीफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...