Manju Gurung

 

अमेरीकी राष्ट्रपति ट्रम र उत्तर कोरियाली नेता किमवीच यही फेब्रवरीको अन्तमा दोस्रो भेट हुने

  विश्व चासोको विषय बनेको अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम र उत्तर कोरियाली नेता किम जंग उनवीच दोस्रो भेट वार्ता यही फेब्रवरीको अन्तमा हुने एजेन्सीले जनाएको छ । संयुक्त राज्य अमेरिकी सचिवालयबाट जानकारी भए अनुसार एसियाकै कुनै देशमा दुई नेतावीच भेट हुने पक्का भएको छ । तर हालसम्म स्थान निश्चित भइसकेको छैन् । तर भियतनामको हाइवाईमा उत्तर कोरियाली नेतालाई भ्रमणको लागि आग्रह गरिएकोले त्यही भेट हुन् सक्ने चर्चा पनि चलेका छन् । हुन त बैककमा भेट्न सकिने सम्भावना पनि अमेरीकी सचिवालयले देखाएको छ । गत वर्ष जुनमा सिंगापुरमा दुई नेतावीच पहिलोफुर्सदमा


ओखलढुगां समाज कोरियाको तेस्रो आधिवेशन फेब्रवरी ३ मा हुने

सोल, ओखलढुगां सेवा समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधरणसभा आगामी फेब्रवरी ३ तारिख गरिने भएको छ । कोरियनहरुको एक ठूलो पर्व सलनालको विदाको पहिलो दिन थेजन शहर स्थित सगरमाथा रेष्टुरेन्टमा कार्यक्रम गरिने भएको हो । कार्यक्रममा वार्षिक आय – व्यव विवरण प्रस्तुत गरी पारीत गरिने छ ।  समाजको वार्षिक गतिविधिलाई पनि प्रस्तुत गरिने छ । साथै विधान बमोजिम नयाँ कार्यसमितिको चयन गरिने समाजका अध्यक्ष मानसिंह गुरुइ०ले बताए । त्यसैले कोरियामा रहेका जिल्लावासी सम्पूर्णलाई कार्यक्रममा उपस्थित भइदिनुहुन समाजले आग्रह गरेको छ । समाजले कोरियामा रहेका विभिन्न संघ संस्थासंगफुर्सदमा


कोरियामा एक नेपालीको शब नेपाल पठाउन नपाउदै अर्को नेपालीको मृत्यु

कोरियामा औधोगित दुर्घनामा मृत्यु भएको राजेश तुम्बापोको शब नेपाल पठाउन नपाउदै फेरी अर्को नेपालीको निधन भएको छ । बुधबार विहान सुतेकै अवस्थामा निधन भएको खबरले कोरियामा सबैलाई दुखी तुलाएको छ । इपिएस मार्फत पाँच महिना अघि कोरिया आएका उदयपुर कटारीका २० वर्षिय दिपक कार्कीको निधन भएको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए । मृतक कार्की खोइ०जु शहरको खेरोइ०म्यान स्थित स्टोबेरी खेतीमा काम गर्दै आएका थिए । विहान काममा जान उठाउदा कार्की मृत भेटिएको संगै काम गर्ने साथीले जानकारी दिएका थिए । बेलुका कार्की फोनमा कुरा गरिरहेकै बेला १० बजेतिर आफुफुर्सदमा


कोरियामा हृदयघात भई उपचारर्थ शेर्पाको शुक्रबार निधन , शब नेपाल पठाउन आर्थिक सहयोगको अपिल

दक्षिण कोरियाको जिन्जु शहर स्थित अस्पतालमा उपचारर्थ दोलखा गौरीशंकर गाउँपालिका ९ घर भएका आङकामि शेर्पाको शुक्रबार निधन भएको छ । मृतक शेर्पा करिब एक महिनादेखि हृदयघातका कारण उपचार्थ थिए । अस्पताल भर्ना भएदेखि नै घाटीभन्दा माथिको भाग नचलेका शेर्पालाई शुक्रबार विहान आठ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । ४३ वार्षिय शेर्पा २०१६मा कोरिया प्रवेश गरेका थिए । शेर्पाको शब नेपाल पठाउन र अस्पतालको खर्चको लागि दोलखा समाजको नेतृत्वमा आर्थिक सहयोग संकलन शुरु गरिएको छ । अस्पतालका उपचार खर्च ४ करोड वन (करिब रु. ४० लाख) पुगेको छ । गैरकानुनीफुर्सदमा


कोरियामा “छुटेका अनुहार ” आउदै

जिवनका स-साना कोणलाई साहित्य मार्फत अभिव्यक्त गर्ने कवि तथा निबन्धकार हुन् रमेश सायन। उनको नविनतम कृति “छुटेका अनुहार ” आगामी हप्ता देखी दक्षिण कोरीयामा उपलब्ध हुने भएको छ। लीपि बुक्सले बजारमा ल्याएको यस कृती असोज २० गते काठमाडौंमा सार्वजनिक भएको थियो। उक्त कृति दक्षिण कोरीया आउन लागेको प्रकाशन गृह लीपी बुक्सले जनाएको छ। अखबारी लेखनमा मन पराइएका सायन छुटेका अनुहारबाट पनि पाठकको मन जित्न सफल हुने विश्वास गरेका छन्। लामो समय दक्षिण कोरीयामा आप्रवासी कामदारको रूपमा बसेको हुनाले भावनात्मक सम्बन्ध रहेको उनले बताए। त्यहाँ बस्दा भोगेका अनुभुतिपनि यस संग्रहमा रहेको हुनाले फुर्सदमा


कोरियमा नेपाली दूतावासले दशै मनाउने

नेपालीहरुको हिन्दु पर्व बडा दशै नजिकिदै गर्दा देशमा मात्र हैन विदेशमा पनि त्यतिकै चहल पहल शुरु हुन थालेको छ । शुभकामनाका सन्देशहरु सामाजिक संजाल मार्फत आदन प्रदानको शुरुवात भइसकेको छ । कोरियाका कतिपय संघ संस्थाहरुले दशै मनाउने कार्यक्रमको घोषणा पनि गरिसकेका छन् । यसैक्रममा दक्षिण कोरिया स्थित नेपाली राजदूताबासले पनि दशै मनाउने भएका छन् । दूतावासले शुक्रबार सूचना जारी गर्दै ठ्याक्कै टिकाको दिन आगामी शुक्रबार सउल स्थित दूतावासमा दशै मनाउने जनाएको छ । विगतमा झै यस वर्ष पनि दूतावासले आयोजना गर्ने दशै कार्यक्रममा शुभकामना आदनप्रदान , चियापान र राजदूत अर्जुनजंगफुर्सदमा


पाठकलाई सम्मानीत गरिने पुस्तक “बादलभित्रको घाम” कोरियामा

साहित्य क्षेत्रमा लेखकहरुको लागि हजारै पुुरस्कार स्थापना भइसकेको छ । तर पाठकलाई पनि सम्मान र पुरस्कार गरिने चलन शुरु हुदैछ । यो अवसर दिलाउदै छ निबन्धकार डोलिन्द्र प्रसाद शर्माको पुस्तक “बादल भित्रको घाम “ले । शमी साहित्य प्रतिष्ठानले बजारमा ल्याएको सो पुस्तक पढेपछि पुस्तकको क्रमशंख्या सहित प्रतिक्रिया पठाउने पाठकहरु मध्ये तीन जनालाई रु. २५ हजारको पुरस्कार सहित सम्मान गरिने घोषणा गरिएको छ । त्यस्तै सोही पुस्तक बिक्रीको रकमबाट रु. एक लाख राशीको “बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार” स्थापना गरिने भएको छ । बिवादमा तानिएको साझा प्रकाशनमा हाल महाप्रबन्धक रहनु भएकाफुर्सदमा


कोरियाका पूर्व राष्ट्रपति लि म्युङ वाकलाई १५ वर्ष जेल

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलि म्युङ वाकलाई भ्रष्टचार गरेको अभियोगमा १५ वर्षको जेल सजाय तोकिएको छ । सउल केन्द्रिय जिल्ला अदालतले शुक्रबार फैसला सुनाउदै उनलाई १ करोड १५ लाख डलर जरिवाना तोकिएको हो । पूर्व राष्ट्रपति ७६ वर्षिय लिलाई भ्रष्टचारको आरोपमा गत मार्च २२ तारिख पक्राउ गरी अप्रिल ९ तारिख दोषी ठहराइएको थियो । उनीमाथि सामसुङ कम्पनीका अध्यक्ष लि कुन हीलाई अरबौ रकम लिएर माफी दिएको आरोपमा कारवाही प्रकृया अघि बढाइएको थियो। उनलाई घुस लिएको , कर छलेको जस्ता भ्रष्टचारको अभियोग लागेको छ । भ्रष्टचारको आरोपमा हाल जेल सजाय भोगिरहेका यसफुर्सदमा


कोरियाको ह्वासंगमा जलेको अवस्थामा भेटियो एक युवाको शब

दक्षिण कोरियाको सुवन शहर नजिकैे औधोगिक क्षेत्र ह्वासंगमा  जलेको अवस्थामा एक नेपाली युवाको शब भेटिएको छ ।  गुल्मी पिपल धारा निवासी भानुभक्त खनाल जलेको अवस्थामा मृत भेटिएको श्रम सहचारी डिल्लीरामा बास्तोलाले जानकारी दिएका छन् ।  उनी कार्यरत कम्पनीको नजिकै एकान्त स्थलमा  जलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको थियो । आइतबार विहान करिब साढे दश बजेतिर कम्पनीका साहुले मृतकको शब देखेका थिए । इपिएस मार्फत कोरिया आएका मृतक खनाल चार वर्षदेखि मोटर पार्ट सम्बन्धी सोही कम्पनीमा कार्यरत थिए । ३३ वर्षिय अविवाहित खनाल आएदेखि नै त्यही कम्पनीमा कार्यरत रहेको र एकफुर्सदमा


कोरियामा दूताबासले संविधान दिवस मनाए

दक्षिण कोरिया स्थित नेपाल राजदूताबासले सउलमा विहीबार संविधान दिवस तथा नेपाल दिवस संगै मनाएका छन् । कार्यक्रमलाई प्रमुख अतिथि कोरियाका बहुपक्षिय तथा विश्व ममिला उप मन्त्री जोन सिक कागं र नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रमुख आतिथी कांगले नेपाल र कोरियाको चार दशक लामो मैत्रीपुर्ण द्धैत्त सम्बन्धलाई अझ प्रगाढ बनाउदै जाने बताए । साथै कोरियाका राष्ट्रपति मुन जे इनले नेपालमा पटक पटक भ्रमण गरी व्यक्तिगत सहयोग गरिरहेको स्मरण गराउदै नेपालको विकासमा कोरियाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कोरियामा इपिएस मार्फत कार्यरत विदेशी कामदार मध्येफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...