Manju Gurung

 

कास्की परिवारकाे सलनाल विशेष कार्यक्रमहरू सम्पन्न ।

सौल – “संगठित समुहनै प्रदेशकाे साहारा हाे “भन्ने मुल नाराका साथ सन् २००८ मा स्थापना भएकाे यस कास्की परिवारले काेरियन नयाँ बर्ष सलनालकाे अबसर पारेर बृहत् भेला तथा बिबिध महत्वपुर्ण कार्यक्रमहरू सम्पन्न गरेकाे छ ।फेब्रूअरि ७ तारिककाे दिन नेपाल हाउसमा अायाेजना गरियकाे बृहत् कस्केलि भेला तथा चियापान भब्यताका साथ सफल पारेकाे छ भने उक्त कार्यक्रममा काेरियाबासि कस्केलिहरूकाे तथ्याङ्क संकलनकाे कामलाई पनि अगाडि बढाएकाे छ । संथाका अध्यक्ष खाेम प्रसाद गुरूङकाे सभापतित्व , सल्लाहाकार सुरज गुरूङकाे प्रमुख अाथित्यता, र विशेष अतिथिहरू वरिष्ठ सल्लाहाकार नवीन गुरूङ,एन अार एन ए उपाध्यक्ष लक्ष्मि गुरूङ,फुर्सदमा


नवयुगको हृयाट्रिकसंगै नेपाल सागको फाईनलमा

सोल – भारतको गुवाहटीमा जारि १२ औं साग अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपालले   माल्दिभ्सलाई ४ -३ ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ  । खेलको १५ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् । ३६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारेका थिए | पहिलो हाफ २ -0 ले पछाडी रहेको माल्दिभ्स दोस्रो हाफमा  लयमा देखियो | माल्दिभ्सले खेलको ५१ औ मिनेट गोल गर्दै गोलको दुरी कम गर्यो | ६५ औँ मिनेटमा नेपालका कमल श्रेष्ठ दोहोरो पहेँलो कार्ड पाएर बाहिरिए पछि नेपाल थपफुर्सदमा


संखुवासभा सम्पर्क परिवारको भेटघाट तथा श्रम सहचारी अनिल गुरुङको बिदाई कार्यक्रम सम्पन्न

  सोल – गत फेब्रवरी ८ तारिक सोल स्थित नेपालहाउसमा संखुवासभा सम्पर्क परिबारले आयोजना गरेको संखुवा सभाबासीहरुको भेटघाट तथा श्रम सहचारी श्री अनिल गुरुङ ज्युको बिधाई कार्यक्रम सम्पन्न गरेकोछ।   श्रमसहचारी श्री अनिल गुरुङ ज्यु प्रमुख अथिती रहनुभएको ऊक्त कार्यक्रम संस्थाका अध्यक्ष गणेश घिमिरे ज्युको सभापतित्वमा उपाध्यक्ष भुपालमान बस्नेतले स्वागत मन्तब्य दिनुभएको थियो।सचिब रेख बहादुर गुरुङले कार्यक्रमको संचालन गर्नुभएको थियो भने संस्थाको बार्षिक आय ब्यय कोषाध्यक्ष प्रकाश घिमिरे प्रस्तुत गर्नुभएको थियो।   प्रमुख अथिती ज्युको हातबाट दिप प्रज्वलन गर्दै कोरियमा निधन भएका ठाकुर प्र.राईको संझनामा१ मिनेट मह्वनधारण गरेर कार्यक्रमको सुरुफुर्सदमा


कोरियामा निधन भएका ठाकुर प्र.राईको परिवारलाई संखुवासभा सम्पर्क परिवारको आर्थिक सहयोग

सोल-कोरियाको नयाँ बर्ष सलनालको बिदामा संखुवासभा सम्पर्क परिबारले नेपालहाउसमा आयोजित कार्यक्रममा जिल्लावासिहरूको बृहत भेटघाट तथा श्रम सहचारी श्री अनिल गुरुङ ज्युको बिधाई कार्यक्रम सम्पन्न गरि कोरियमा निधन भएका ठाकुर प्र.राईका बालबच्चाहरूको शिक्षाको लागि संखुवासभा सम्पर्क परिबारले संकलन गरेको ३,४२२,०००वोन(चौतिस लाख बाईस हजार वोन) राईको परिवारलाई हस्तानतरण गर्ने भएको छ ।   संस्थाका अध्यक्ष गणेश घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अथिती श्रमसहचारी श्री अनिल गुरुङ्ग, अथितीहरूमा संस्थाका संस्थापक सल्लाहाकार तथा अनेसास कोरिया च्याप्टरका अध्यक्ष मनोज कुमार डाँगी, सल्लाहाकार कमल थाप, हरी केसी, अनेसार कोरिया च्याप्टरका उपाध्यक्ष(संगितकार) सूर्य खत्री “घायल” र निमेषफुर्सदमा


कोरियामा लुक्न आवश्यक छैन

  काठमाडाैं – रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया गई तोकिएकै अवधिभित्र नफर्केर लुक्ने प्रवृत्ति घट्न सकेको छैन । फर्किएका कामदार पुनः सहजै कोरिया जान पाउने भएपनि समयावधि सकिएपछि त्यहाँ लुक्नेकाे संख्या झनै बढेकाे छ । इपीएस कोरिया शाखाले समयमै फर्किएका कामदारलाई प्रत्येक तीन महिनामा कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षाका गर्ने गरेको छ । जसमार्फत भाषा परीक्षामा उर्तीण हुने प्राय सबै परीक्षार्थी पुनः कोरिया जान पाउँछन् । त्यस्तै कामदारले पहिले काम गरेको कम्पनीले लैजान चाहेर सम्झौतापत्र पठाए परीक्षानै नदिएर पनि कामदार कोरिया जान पाउने व्यवस्था छ । परीक्षा दिएरफुर्सदमा


पत्रकार तालिम फेब्रुवरी २१ मा सोल ग्लोबल सेन्टरको चौथो तलामा हुने

सोल- कोरियामा स्थगित गरिएको  नेपाली पत्रकारिता तालिम  फेब्रुवरी २१ मा हुने भएको छ | सलनालको बिदामा आयोजना गरिएको भए पनि प्राबिधिक कारण स्थगित गरिएको थियो | तालिम नेपाल पत्रकार महासंघ र आदिबासी जनजाती पत्रकार महासंघ कोरिया शाखाले आयोजना गर्न लागेका हुन् |       तालिम दिन नेपालबाट कान्तिपुर दैनिकका सहायक सम्पादक/क्रिएटिभ कोअर्डिनेटर अखण्ड भण्डारी कोरिया आइसकेका  छन् ।       कार्यक्रमलाई चुस्त र ब्यबस्थित बनाउन दुवै संस्थाले पत्रकार महासंघका केन्द्रीय पार्षद सदस्य  तथा फोनिज कोरिया शाखाका सल्लाहकार देवेन्द्र सम्बाहाम्फेलाई संयोजकको जिम्मेवारी दिएका छन् |       अनलाइन,फुर्सदमा


लमजुङ परिवारले मे १५मा दोस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिता गर्ने

सोल-लम्जुङ परिवार दक्षिण कोरियाले आउदो मे महिनामा दोस्रो मर्स्याङ्दी च्याम्पियनसिप खुल्ला नक आउट फुटबल प्रतियोगिता गर्ने भएको छ ।मेमहिनाको १५ तारिखका दिन सो प्रतियोगिता गर्न लागेको हो ।   फेब्रुअरी ७ तारिखमा भएको लम्जुङ परिवार दक्षिण कोरियाको वृहत् भेलाले खेलकुदलाई संस्थागत विकास र कोरियामा रोजगारीको लागि आएका सम्पुर्ण युवाहरुको फुटबलप्रती देखाएको रुचिलाई लक्षित गरि उक्त प्रतियोगिता गर्न लागेको लम्जुङ परिवारले जनाएको छ ।लम्जुङ परिवार दक्षिण कोरियाको अध्यक्ष धन गुरुङको सभापतित्वमा सम्पन्न उक्त वृहत् भेलामा कोरियान नयाँ वर्ष सलनालको शुभकामना अदानप्रदान र रोजगारी अनुमति प्रणाली (EPS) बाट कोरिया आएका आधा दर्जनफुर्सदमा


भ्रष्टाचारको अभियोगमा उत्तर कोरियाली सेना प्रमुखलाई मृत्युदण्ड

सोल – उत्तर कोरियाका सेना प्रमुख जनरल रि योङ गिललाई भष्ट्रचार गरेको अभियोग मृत्युदण्डको सजाय हुने भएको छ।   दक्षिण कोरियाली सरकारी समाचार एजेन्सी योन्हापले दिएको समाचारमा गिललाई भ्रष्टाचार र निजी नाफा कमाउनका लागि काम गरेको अभियोगमा दोषी ठहर गरिएको हो। यो खबरको उत्तर कोरियाली सञ्चारमाध्यमले पुष्टि गरेका छैनन्।   जनरल गिललाई उत्तर कोरिया राष्ट्रपति किम जोङ उनले कोरियन पिपल्स आर्मीको प्रमुख नियुक्त गरेका थिए


अबको दुई हप्तामा भद्रगोल दर्शकले हेर्न पाउनु हुन्छ – कुमार कट्टेल (जिग्री) हास्य कलाकार

शुरुमा मेरी बास्सैबाट अभिनय यात्रा थालेका कुमार कट्टेल ( जिग्री) पछिल्लो चरण छोटो समय चर्चित हुन् पुगेको नेपाली टेलिसिरियल भद्रगोलका मुख्य कलाकार हुन् | मेरी बास्सै पछि सिस्नु पानी झ्याम्म नामक टेलिसिरियलको १८ औ भागसम्म निर्माण गरे पनि बिचैमा विविध कारणले बन्द हुन् पुग्यो | त्यस पछि भद्रगोल निर्माण गरे पछि जिग्रीलाई पछि फर्केर हेर्नु परेको छैन | एक स्टेज कार्यक्रमको शिलशिलामा कोरिया आएको बखत फोनिजकोरियाका लागि निश्चल काउचाले कट्टेलसंग गरेको कुराकानी :- अहिले केमा ब्यस्त हुनुहुन्छ ?       अहिले सिरियल बाहेक बिभिन्न ठाँउमा हुने मेला महोत्सव सहभागीफुर्सदमा


सलनालमा झापालीहरूले गरे तुंगदेमुन सरसफाई

अनिल नेपाल,सोल -सलनालको छुट्टीको सदुपयोग गर्दै कोरियामा रहेका झापालीहरुले सोलस्थित तुंगदेमुन शहरको सरसफाई गरेका छन् ।नेपालीहरुको बाक्लो उपस्थिती रहने शहरको रुपमा चिनिने तुंगदेमुन वरिपरिको सरसफाई गरेका छन् । झापा मिलन समाजको अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा फेबु्रअरी ८ तारिखमा बार्षिक भेला गर्नुको साथैं हामी नेपालीहरु मात्र गर्दैनौं सफा पनि गर्छौं भन्ने शन्देश दिन हरेक बर्ष सरसफाई अभियान गरिदैं आएको श्रेष्ठ बताउछन् । सो बार्षिकोत्सवमा झापा मिलन समाजले बिधान सार्बजानिक गर्नुका साथै कार्यसमितिका निष्क्रिय सद्ष्यहरूलाई निष्कासित गरि नया सद्ष्यहरूलाई समावेश गरेको थियो । झापा मिलन समाजले सन्चालन गरेका पाथिभरा हाउसलाई सहयोन गर्नेहरुलाईफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...