Manju Gurung

 

कोरियाली प्रायद्धिपमा शीतयुद्ध

सोल-उत्तर कोरियाले आईतबार लामो दुरीको रकेट परिक्षण गरेसंगैं उत्तरपुर्वी एसियामा हाल शीतयुद्धको शुरुवात भएको छ । बुधबार विश्लेषकहरुको अनुसार सोल र वासिंगटनबीचको सैंन्य छलफलले विश्वका शक्ति राष्टहरु विभाजित बन्दैं गएका छन् ।उत्तर कोरियाले समय समयमा शक्तिशाली हतियारको प्रर्दशन गरी विश्वलाई थर्कमान बनाउदैं आएको छ ।     विश्वका शक्ति राष्ट्रहरु दक्षिण कोरिया,अमेरिका,जापान एकापटिट देखिन्छन् भने उत्तर कोरिया, चीन र रसिया एकातिर ।सरसर्ती हेर्दा दुई समुहमा विश्वका शक्ति राष्ट्रहरु विभाजित भएका छन् । दक्षिण कोरिया भने अमेरिकासंग कुराकानी गरी संयुक्त रुपमा मिसाईल प्रतिरक्षा प्रणालीमा सहभागी हुन चाहीरहेको छ । रसिया रफुर्सदमा


काभ्रे सम्पर्क समितीको बृहत् भेला सम्पन्न

सोल/कोरिया-काभ्रे सम्पर्क समितीको बृहत् भेला  गत फेब्रुअरी ८ तारिक सउलमा सम्पन्न भएको छ। कोरियाबासी काभ्रेलीहरुको उल्लेख्य उपस्थितिमा भएको भेलाले आगामी दिनमा सम्पर्क समितिलाई थप मजबुत तथा प्रवाशी भुमिमा अझै प्रभावकारी बनाउने अबधारणा सहित बृहत् काभ्रेली एकता अभियान संचालन गर्ने भएको छ।   संरक्षक मनमहेश भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा समितिको सल्लाहकार,तथा सँस्थामा लामो समय योगदान गर्नुहुने अशोक मैनाली, देब तामाङ,प्रकाश अधिकारी लगायतलाई अतिथिको रुपमा  आमन्त्रण गरिएको थियो। सँस्थाका बर्तमान अध्यक्ष गणेश तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सह सचिव नवराज खड्काले  गरेका थिए । कार्यक्रममा सँस्थाले हाल सम्म गरेको प्रगतीफुर्सदमा


ससफो कोरियाको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न ,एमाले पार्टी परित्याग गरि ससफोमा प्रबेश

सोल/ कोरिया- संघिय समाजबादी पार्टी फोरम नेपाल प्रबास सङ्गठन ससफो कोरियाको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । “जातीय मुक्तिको लागि संघीयता, बर्गीय मुक्तिको लागि समाजबाद” भन्ने मूल नाराको साथमा गत फेब्रुअरी ८ सोमबार सौल स्थित नेपाल हाउसमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।   सोहि अवसरमा ४ जना संघीय समाजबादी फोरम नेपाल पार्टी प्रवेश गरेका छन् । बुद्ध तामाङ् र फुर्बा तामाङ्ले एमाले पार्टी परित्याग गरि संघीय समाजबादी फोरम नेपाल पार्टी प्रवेश गरेका छन् भने दर्पण गुरुङ संजित थापा मगर यस अघी स्वतन्त्र रहेका थिए ।फुर्सदमा


ठकुरी समाज कोरियाको अध्यक्षमा श्रवण कुमार शाही

सौल – कोरियामा क्रियाशिल जातीय संस्था ठकुरी समाज कोरियाको तेस्रो बार्षिक अधिबेसन यही फेब्रुअरी ९ तारिख सौलमा सम्पन्न भएको छ|ठकुरी समाज कोरियाको निबर्तमान अध्यक्ष सर्बजित शाहको अध्यक्षतामा समाजको संरक्षक छानु चन्दको प्रमुख अतिथ्यमा केन्द्रीय सदस्य रोशन शाहीले संचालन गरेको कार्यक्रममा निवर्तमान ब.उपाध्यक्ष श्रवण कुमार शाहीले मन्तब्यले स्वागत गरेका थिए|अन्य बिशेष अतिथिमा नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष प्रेम कुमार शाह,ठकुरी समाज कोरियाका संस्थापक अध्यक्ष बिक्रम ठकुरी,सुदुर पश्चिम समाजका पूर्व अध्यक्ष शुबाश हमाल, यु मल्ल,सुनिल मल्ल ,कमल बहादुर शाही एबम बिज्ञान हमाल लगायतका अतिथिहरुले अधिबेसनको सफलताको शुभकामना सहित समाजको प्रगति र योगदानकोफुर्सदमा


फेरि खुल्यो इजरायल

सोल – कोरिया जान नसक्ने अनि गल्फ र मलेसिया सुरक्षित नठान्ने नेपाली महिला कामलदारका लागि अब इजरायल राम्रो बिकल्प बन्दैछ। बुझेर उपयुक्त तालिम र भाषाको तयारी गरे कम शुल्कमा नै जान सकिने गरी सरकारले इजरायल रोजगारीको तयारी गरिरहेको छ। त्यसमा पनि इजरायल सरकारले मागेको ८० प्रतिशत महिला हुनुपर्ने शर्त महिला हुनु पर्ने शर्त राख्नु नेपाली महिलाका लागि अझ ठूलो अवसर अाएको छ। अधिकांश मागमा महिलालाई प्राथमिकता दिने बताएपछि त झन् अचेल इजरायल जाने होड नै चल्न थालेको छ । इजरायल सरकारले हालै नेपालबाट ‘केयर गिभर’का रुपमा नेपाली महिला कामदार छनोटफुर्सदमा


राप्ती सम्पर्क मंचको तेस्रो साधारण सभा सम्पन्न ,अध्यक्षमा बिर बहादुर वली

सौल – कोरियाको बिसेष पर्ब सलनालको अवसर पारेर यहि फेब्रुअरी ७ तारिखका दिन राप्ती अंचलका सबै जिल्लाबाट कोरियामा आई विभिन्न क्षेत्रमा रही काम गर्ने महानुभाबहरुको साझा संगठन राप्ती सम्पर्क मंच कोरियाको तेस्रो अधिबेसन मंचका निबर्तमान अध्यक्ष प्रकाश वली को अध्यक्षतामा सम्पन्न भएकोछ| अधिबेसनले बिर बहादुर वलीको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको चयन गरेको छ| जसमा बरिष्ठ उपाध्यक्ष निमेष कुमार वली, उपाध्यक्षमा राम कुमार रोका, महासचिब जगदीश महर,सचिब सी.पी वली,सहसचिब गोपाल बोहोरा र कोषाध्यक्षमा यज्ञमुर्ति पोख्रेल चयन भएका छन्| त्यसै गरि सदस्य हरुमा बोम बहादुर अधिकारी,राम चन्द्र बुढा,धन कुमार रोका,दिल बहादुरफुर्सदमा


कोरियाको चिसो मौसम सेतीमादी सांगीतिक सौगातले ततायो ( फोटो फिचर सहित )

सोल – कोरियाली चाड सलनालको अवसर तनहुँ सम्पर्क समिति दक्षिण कोरियाले तनहुँ जिल्लाको पिछडिएका क्षेत्रहरुमा स्वास्थ्य र शिक्षामा सहयोग गर्ने उदेश्यका साथ आयोजना गरेको ” सेतीमादी सांगीतिक सौगात” कार्यक्रममा नेपालबाट आएको ख्याति प्राप्त कलाकारहरुले भरपुर मनोरन्जन दिलाएका थिए |     गत फेब्रुवरी ८ तारिख जोङनो ओ गा स्थित वेक्छुनेन्गीनेम्ख्वानको हलमा भएको कार्यक्रममा श्रम सहचारी अनिल गुरुङको प्रमुख आथित्यमा कोरिया रहेका बिभिन्न संघ संस्थाक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |   जव स्टेजमा राष्ट्रिय भावनाको ”चम्पा चमेली” बोलको गीत लिएर लोक दोहोरी गायिका सम्झना लामिछाने मगर देखा परिन | दर्शकहरु प्लोरमाफुर्सदमा


पर्बतको अध्यक्षमा पुन: तुल बहादुर पुर्जा

सौल – यहि २०१६ फेब्रुअरी ८ तारिख सौलमा भएको पर्बत प्रबाशी समाज दक्षिण कोरियाको चौथों अधिबेसनबाट तुल बहादुर पुर्जाको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको निर्बिरोध चयन गरिएकोछ|जसमा अध्यक्ष तुल बहादुर पुर्जा , उपाध्यक्ष बिमल गौतम ,सचिब बचन प्रताप सेन ,सह सचिब सुरेश हमाल ,कोषाध्यक्ष नारायण भुसाल ,सदस्य शौरभ पौडेल ,सदस्य जय नारायण सुबेदी ,सदस्य अप्सरा श्रेष्ठ,सदस्य तेज बहादुर भण्डारी,सदस्य मिलन शर्मा बस्याल र सदस्य धनपति भट्टराई रहेका छन्| त्यसै गरि सल्लाकारहरुमा तेजेन्द्र सुबेदी ,सुनिल बरुवाल, भिम गुरुङ,बुद्धि गुरुङ र रुद्र शर्मालाई चयन गरिएकोछ|त्यसै गरि रोशन शर्मा पौडेललाई क्षेत्रीय सल्लाकार प्रमुखमाफुर्सदमा


कि रा या बुसानद्वारा कार्यक्रम सम्पन्न

कोरियाको नयाँ वर्ष तथा ठुलो चाड सलनालको दोस्रो दिन सोमबार किरात राई यायोक्खा बुसानले रातृभोज तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको थियो । बुसान स्टेशन नजिकै रहेको न्यु लिटिल इन्डिया नेपाली रेष्टुराँमा भएको कार्यक्रममा भेला भएका नेपालीहरुले विभिन्न कार्यक्रम गरि मनोरञ्जन गरेका थिए । किराती बाजा ढोल झ्याम्टासहितको साकेला गीति धुनसँगै सुरु भएको कार्यक्रममा किराती युवाहरुले साकेला सिलि गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरे । कि रा या बुसानका सचिब बिनोद बान्तावाद्वारा सन्चालित सो कार्यक्रम सस्थाका अध्यक्ष श्री रबिन राई एन सि सि बुसानका अध्यक्ष श्री सङ्गीत अधिकारी, जनसम्पर्क समिती बुसानकाफुर्सदमा


म्याग्देली भेटघाट कार्यक्रम सम्पन्न

सौल – दक्षिण कोरियाको इतिहासमा निकै पुरानो र विभिन्न रचनात्मक कार्यक्रमले लोकप्रिय  संस्था म्याग्दी समाज समितिले बार्षिक रूपमा गर्दै आएको म्याग्देली भेटघाट कार्यक्रम लाई भब्यताका साथ सम्पन्न गरेको छ। दक्षिण कोरियाको विभिन्न स्थान र कम्पनिमा कार्यरत तथा ब्यापार ,ब्यवसाय ,अध्ययनमा संम्लग्न म्याग्देलिहरु बिच एकता सहकार्य र भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउन यो कार्यक्रम सफल भएको जनाइएको थियो । उक्त  कार्यक्रम सउल स्थित एक रेस्टुरेन्टमा सहसचिव कृष्ण खड्काको संचालन उपाध्यक्ष अनन्त गिरि को स्वागत मन्तव्य तथा कार्यबाहक अध्यक्ष लोक बानियाँको अध्यक्षतामा सम्पन्न गरिएको थियो।सो कार्यक्रममा केही समय अगाडी सम्पन्न भएको म्याग्देली म्युजिकलसोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...