Manju Gurung

 

कोरियामा सोनाम ल्होछार भव्यताका साथ सम्पन्न-( भिडियो सहित )

“बिश्वमा छरिएर रहेका तामाङ् हरु एक हौ , पहिचान सहितको ल्होछार सांस्कृतिक कार्र्यक्रम सफल पारौ” भन्ने मूल नाराको साथमा नेपाल तामांग संघ द. कोरियाले आयोजना गरेको सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम २०१६ भव्यताका साथ सम्पन्न भएको छ । सोनाम ल्होछार २८५२ टे, मकर ल्हो (बाँदर बर्ष ) को उपलक्ष्यमा आयोजित उक्त सांस्कृतिक कार्यक्रम सौल स्थित सुर्यगवान् हलमा गत फेब्रुअरी ७ आईतबारको दिन सम्पन्न भएको हो।     नागार्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा र कुन्छांग दोर्जे लामाले ल्होछार विशेष पुजा गरि सबैले टिका र प्रसाद ग्रहण गरेका थिए । कार्यक्रमका प्रमुखफुर्सदमा


दोलखाली भेला तथा चिट्ठा कार्यक्रम सम्पन्न

  सोल – दोलखाली समाज द.कोरियाद्वारा आयोजित भाग्यशाली उपहार योजना भब्य रूपमा सम्पन्न भएको छ।दोलखाली समाजका अध्यक्ष श्री दिपेन्द्र अधिकारीको सभापतित्वमा गरिएको कार्यक्रम अपांग तथा भुकम्प पीडित बालबालिकाको शिक्षामा सहयोग गर्ने उदेश्यका साथ आयोजना गरिएको थियो |     उक्त कार्यक्रममा जनअधिकार मञ्चका अध्यक्ष श्री गणेश कालीकोटे,प्रवाशी मञ्च द.कोरियाका अध्यक्ष सालिक बस्याल,जनसम्पर्क समिति द.कोरियाका महामन्त्री जितेन्द्र महत्ता साथै अन्य अतिथिहरु सुरेन्द्र आचार्य,लालकाजी बस्नेत,शेर साङ्बो शेर्पा लगायत अन्य दोलखालीको उत्साहजनक उपस्थिति रहेको थियो।उक्त भाग्यशाली चिट्ठा कार्यक्रम पारदर्शी तरिकाले टि टि बल मार्फत खोलिएको थियो।     जसमा: निर्णायक मन्डलमा क्रमशः अमृतफुर्सदमा


बिबेकशील नेपाली कोरियाले आन्सान र उल्सान छेत्रको संयोजक तोक्यो

सोल/कोरिया – बिबेकशील नेपाली पार्टीको प्रबास संगठन बिबेकशील नेपाली कोरियाले संगठन विस्तार गर्ने क्रममा आन्सान र उल्सान छेत्रको संयोजक तोकेको छ । जस अन्तर्गत आन्सान छेत्रको संयोजकमा जीबी लामा र उल्सान छेत्रको संयोजकमा कमल पोखेरल रहेका छन् ।   गत फेब्रुअरी ८ सोमबार दोंगदेमुन स्थित सुभेच्छा मार्टमा बसेको बिबेकशील नेपाली कोरियाको केन्द्रिय बैठकले सो निर्णय गरेको हो। बिबेकशील नेपालीको संगठनलाई कसरी अगाडी बढाउदै लैजाने र सम्पूर्ण बिबेकशील मनहरु लाई जोड्दै लान सकिन्छ भन्ने बिषयमा छलफल भएको सचिब खगेन्द्र लिम्बुले बताए ।   उपाध्यक्ष सुनिल बोहोराले बिबेकशील नेपाली भासण र आसनमाफुर्सदमा


रा.प्र.पा.नेपाल कोरिया सम्पर्क तदर्थ समिती गठन

सोल – कोरियाली चाड सलनालको अवसरमा यहि ७ तारिखका दिन कोरियाको सुवनमा एक कार्यक्रम गरि रमेश न्यौपानेको संयोजकत्वमा देबेन्द्र पोखरेल सदस्य सचीव रहनै गरि २२ सदस्यिय रा.प्र.पा.नेपाल कोरिया सम्पर्क तदर्थ समिती गठन गरिएको सो समितीका सदस्य सचीव देबेन्द्र पोखरेल ले जानकारी दिनुएको छ |   साथै पार्टीको भावी रणनीतिका बारेमा बृहत छलफल गरि पार्टी बिधानमा रहेर विभिन्न क्षेत्रमा पनि सङ्गठनलाई थप बिस्तार गरिने पोखरेलले बताउनुभयो। साथै रास्ट्रघाती अप्पर कर्णाली GMR सम्झौता खारेज गरियोस् भनी सो सम्झौता माथी पनि गम्भिर ध्यानाकर्षण रहेको सदस्य सचीव पोखरेलले जनाउनु भयो।     तदर्थ समितीफुर्सदमा


Onf कोरियाको भेटघाट तथा श्रम सहचारी अनिल गुरुङलाई बिदाइ कार्यक्रम सम्पन्न

अन्जन राई     सोल – onf दक्षिण कोरियाले हिजो सलनालको अवसरमा भेटघाट तथा श्रम सहचारी अनिल गुरुङको बिदाइ कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ।   सोलको इदे स्थित आगन रेस्टुरेन्टमा onf प्रती आस्थावानहरुको बृहत उपस्थित रहेकोकार्यक्रमको अध्यक्षता onf कोरियाका अध्यक्ष क शालिक ग्राम बसेलले गर्नु भएको थियो भने नेपाली दूतावासका श्रम सहचारी श्री अनिल गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो | साथै onf पुर्ब अध्यक्ष क. गोबिन्द गाउले onf सल्लाहकार क . चेत बहादुर बस्नेत लगायत अन्य अतिथिहरुको पनि उपस्थिति रहेको थियो | कार्यक्रममा onf कोरिया का उपाध्यक्ष क.फुर्सदमा


भोजपुर परिवारको चिट्ठा तथा बाबू बोगटीलाई सम्मान कार्यक्रम सम्पन्न

गणेश आले     सोल – भोजपुर परिवार दक्षिण कोरियाले आयोजना गरेको भाग्यशाली चिट्ठा को नतीजा सार्वजनिक गरेको छ।जस अनुसार प्रथम पुरस्कार सुष्मिता राई चिट्ठा नं ०००४४९ लाई परेको छ।   भोजपुर जिल्लाको भूकम्प र वाढि पिडितहरुलाई सहयोग गर्ने उद्देश्यले रकम संकलनको लागी आयोजना गरिएको उक्त भाग्यशाली चिट्ठाको द्वितीय पुरस्कार कमल पुन चिट्ठा नं ००१५८२,तृतीय पुरस्कार जुनु गुरुंग चिट्ठा नं ००२१९९ र सान्तवना पुरस्कार क्रमस मानसिं गुरुंग चिट्ठा नं००१२८८,जोसेव मगर चिट्ठा नं ०००३२३ र अञ्जन श्रेष्ठ चिट्ठा नं ०००९३६ लाई परेको छ।   चिट्ठा पर्ने भाग्यशाली महानुभवहरुलाई एक महीना भित्र माफुर्सदमा


थारू कल्याणकारिणी सभा दक्षिण कोरियाको प्रथम अधिबेशन सम्पन्न

  सोल – कोरियन नव बर्ष सलनालको शुभ अबसरमा थारू कल्याणकारिणी सभा दक्षिण कोरियाको प्रथम अधिबेशन भव्यताको साथ सम्पन्न भयो ।   राजधानी सौलको दोङ्देमुन स्थित शुभेच्छा रेस्टुरेन्टमा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरियाका कार्यबाहक अध्यक्ष श्री पवन राई र कार्यक्रम सभा अध्यक्ष श्री पुष्प कुमार चौधरी ज्यूबाट मैनबती प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरिएको थियो ।   सोहि अवसरमा संघीय समाजवादी फोरम दक्षिण कोरियाका प्रतिनिधि सकशेस राई, नेपाली सम्पर्क समिती दक्षिण कोरियाका उपाध्यक्ष अन्जु केसी , NRN उपाध्यक्ष जुनु गुरुङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोेफुर्सदमा


सुनुवार सेवा समाज दक्षिण कोरिया साखाको प्रथम साधारणसभा सम्पन्न

कोरियन नयाँ वर्ष तथा चाड सालनालको  अवसर पारेर आइतबार सुनुवार सेवा समाज दक्षिण कोरिया शाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ । कोरियाको राजधानी सउलको धोङ्देमुनस्थित पूजा रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा विभिन्न व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा कोरियामा रहेका सुनुवारहरु भेला भएका थिए । सुनुवार सेवा समाजका अध्यक्ष हुसन सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्पूर्ण सुनुवारहरुको हित, भलाई, आपसी सद्धभाव, एकताको लागि आफ्नो भेषभूषा कला र संस्कृतिको संरक्षण गरि सबै समुदायमाझ आफ्नो पहिचान दिलाउनुका साथै कोरियामा रहेका विभिन्न संघसंस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्ने समाजका सल्लाहकार बालकृष्ण सुनुवारले बताए । कार्यक्रममा समाजका सचिव हर्कफुर्सदमा


कोरियामा बिरात सांगीतिक सौगात भव्यताका साथ सम्पन्न |

२०१६ फेब्रुअरी ७ तारिख डाइनामिक मोरंग कमिटि कोरिया द्वारा आयोजित बिरात सांगीतिक सौगात भव्यताका साथ सम्पन्न | चर्चित गायक तथा नायक बाबु बोगटी  हट नायिका माला लिम्बु 


कोरियामा सोनाम ल्होसार २८५२ “टे ” माकर ल्हो भव्यताका साथ सम्पन्न |

२०१६ फेब्रुअरी ७ तारिख नेपाल तामांग संघ कोरिया द्वारा  सोनाम ल्होसार २८५२ “टे ” माकर ल्हो पर्ब को अवसर मा आयोजित साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न |


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...