Manju Gurung

 

कोरियाली भाषा परीक्षा भदौमा

सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने भाषा परीक्षा भदौमा गर्ने तयारी गरेको छ। आइतबार ईपीएस कोरिया शाखामा बसेको बैठकले सातौँ भाषा परीक्षाको मिति तय गरेको हो। कारोबार दैनिकमा समाचार छ।     ‘सन् २०१६ मा लिइने भाषा परीक्षाको आबेदन अनलाइनमार्फत लिनेछौँ, ४ महिनाभित्र अनलाइनका लागि चाहिने सफ्टवेयर तयार पार्छौँ, शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले भने,‘ अनलाइन भएपछि फर्म भर्न काठमाडौं आइरहनु पर्दैन, घर वा साइबरबाटै भर्न सकिन्छ।’     उनका अनुसार शाखाले अनलाइनको सफ्टवेयरका लागि टेन्डर आह्वान गरिसकेको छ। शाखाले नयाँ कामदार छनोट प्रक्रियाअन्तर्गत पीबीटी र कोरियाबाटफुर्सदमा


बिराट सांगीतिक सौगात कार्यक्रमका लागि कलाकारहरु कोरियामा |

सोल – डाइनामिक मोरङ कमिटि दक्षिण कोरियाद्वारा यहि  सलनाल २०१६ फेब्रुअरी ७ तारिख आइतबार हुने बिरात सांगीतिक सौगात  कार्यक्रमका लागि कलाकारहरु सनिबार कोरिया आइपुगेका छन् |     सांगीतिक सौगातका लागि किंग अफ् नेपाली पप भनेर चिनिने  चर्चित पप गायक धिरज राई ,चर्चित  आधुनिक गायिका तथा मेलोडी क्विन  मिलन अमात्य ,बहुचर्चित आधुनिक  गायक शिब परियार , सफल गायक तथा नायक बाबु बोगटी,हट नायिका तथा मोडल माला लिम्बु  र चर्चित हास्यब्यङ्ग कलाकार द्वय सागर लम्साल (बले ) र हरि निरौला (कक्रोच) आफ्नो धमाकेदार प्रस्तुतिका लागि कोरिया आएका हुन् |कलाकारहरुलाई स्वागत गर्नका लागि डाइनामिकफुर्सदमा


सेतिमादी साँस्कृतिक कार्यक्रमका कलाकारहरु कोरियामा आइपुगे|

सौल – तनहुँ सम्पर्क समिति दक्षिण कोरियाद्वारा यहि सलनाल  २०१६ फेब्रुअरी ८ तारिख सोमबारका दिन  आयोजना हुने सेतिमादी साँस्कृतिक कार्यक्रम भाग १ मा आफ्ना प्रस्तुतिका लागि चर्चित नेपाली  कलाकारहरु सनिबार  कोरिया आइपुगेका छन् | साँस्कृतिक कार्यक्रमका लागि नेपालका ख्यातिप्राप्त कलाकारहरु चर्चित पप गायक सुगम पोख्रेल,चर्चित पप तथा आधुनिक गायिका मेलिना राई, चर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र हास्यब्यङ्ग कलाकारमा कुमार कट्टेल (जिग्री ) र अर्जुन घिमिरे (पांडे) आएका छन् भने रामजी खाण आइतबार आउने भएका छन् |कलाकारहरुलाई स्वागत गर्नको लागि इन्छन विमानस्थलमा तनहुँ सम्पर्क समितिका अध्यक्ष जगत थापा ,साँस्कृतिकफुर्सदमा


पर्बत प्रबासी समाज कोरियाको चौथों अधिबेसन फेब्रुअरी ८ मा हुने |

सौल- दक्षिण कोरियामा कार्यरत सामाजिक संस्था पर्बत प्रबाशी समाज दक्षिण कोरियाको चौथों अधिबेसन आगामी २०१६ फेब्रुअरी ८ तारिख  सलनालमा हुने भएको छ |पर्बत प्रबाशी समाज दक्षिण कोरियाको चौथों अधिबेशन गरी नया कार्य  समीती  गठन तथा बार्षिक कार्य  योजना पारित  गरिने जनाइएको छ |अधिबेसन सौलको तुन्देमुनमा रहेको कुमारी  भान्सा घरमा आयोजना गरिएको  जनाइएकोछ |साझ ७ बजे सम्पूर्ण पर्बतका साथीहरू उपस्थित हुनको लागि समाजका अध्यक्ष तेजेन्द्र सुबेदीले  हार्दिक अनुरोध गरेका छन् | स्थान : कुमारी भान्सा घर  तुन्देमुन समय :बेलुकी ७ बजे मिति :२०१६/फेब्रुअरी  ८ तारिख सम्पर्क : तेजेन्द्र सुबेदी ०१०३४१७८७८९


उत्तर कोरिया फेरि मिसाइल परीक्षण गर्दै , जहाज खस्ने डरले जापानले रुट बदल्यो

सोल – उत्तर कोरियाको स्याटेलाइट परीक्षणबारे थाहा पाएपछि छिमेकी मुलुक जापाले आफ्नो हवाई रुट नै बदलेको छ। ८ देखि २५ फेब्रुअरीको बीचमा उत्तर कोरियाले ‘अर्थ अब्जर्भेसन स्याटेलाइट लन्च’ गर्ने थाहा पाएपछि जापानाले असुरक्षाको कारण जनाउँदै आफ्नो देशमा आउने जाने जहाजको रुट नै बदलेको हो ।   कयौं देशले यही आडमा किम जोङ्ग उन लामो दुरीको मिसाइल प्रविधिलाई अघि बढाउने तयारीमा रहेको आरोप लगाएका छन् |प्योङ्गयाङ्गले मंगलवार इन्टरनेशनल म्यारीटाइम अर्गनाइजेसनलाई लामो दुरीको मिसाइल परीक्षणबारे जानकारी गराएको छ। उत्तर कोरियाका अनुसार उसले स्याटेलाइट लन्च गरिरहेको छ । तर अमेरिकासहितका देशहरुले भने ब्यालिस्टिक मिसाइलफुर्सदमा


साग महिला फुटबलमा नेपालद्वारा बंगलादेश पराजित

  सोल – १२ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला फुटबलतर्फ नेपालले बिजयी सुरुवात गरेको छ । सिलोङस्थित जवाहरलाल नेअरु फुटबल रंगशालामा आज सम्पन्न पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोलीले बंगलादेशको चुनौती ३-० गोलले समाप्त पार्‍यो | नेपालका लागि दीपा अधिकारीले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेकी थिईन । १७ औं मिनेटमा अर्की स्ट्राइकर अनु लामाले नेपाललाई दोहोरो अग्रता दिलाईन । खेलको अन्त्यतिर नेपालले अग्रता तेब्बर पार्‍यो । अन्तिम मिनेटमा निरु थापाले गोल गर्दै नेपाललाई तीन शून्य गोलको जित सुनिश्चित गराईन । प्रतियोगिताको लागि नेपाली टोली हिजो राति अवेर मात्रै सिलोङफुर्सदमा


म्याग्देली चेलिको नेहा (योरुना) पुनको हत्यारालाई कडा कारबाही गर्न म्याग्दी समाज समिती दक्षिण कोरियाको माग

  सोल – म्याग्दीको चिमखोला गाउँकि १९ बर्षिया नेहा पुनको गत मंगलबार पोखरा नयाँ गाउँ स्थित उनको निवास छेउमा शव फेला परेको र रहस्यमय बनेको यो हत्या आज ४ दिन बितिसक्दा पनि सत्य तथ्य पत्ता लगाउन नसक्दा हामी दुखी छौ।म्याग्दी समाज समिती दक्षिण कोरिया यो हत्याको घोर बिरोध गर्दै तलको बिज्ञप्ती मार्फत हत्यारा पत्ता लगाइ कडा भन्दा कडा कारबाही को जोडदार माग गर्दछौ।   बिज्ञप्ति   मगर चलचित्र कि नायिका तथा म्याग्देली चेली नेहा पुन मगरको हत्या गरिएको घटनाले हामी सम्पुर्ण कोरियाबासि म्याग्दीलि तथा नेपाली समुदाय स्तब्ध छौ।हत्यारा जो सुकै भएपनीफुर्सदमा


सोनाम ल्होछारको सम्पूर्ण तयारी पुरा – तामाङ् संघ द. कोरिया

सोल/कोरिया – नेपाल तामाङ् संघ द. कोरियाले सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम २०१६ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । तामाङ् समुदायको महान चाड सोनाम ल्होछार २८५२ औ टे, मकर ल्हो ( बाँदर बर्ष ) को अबशरमा आयोजना गरेको सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष देब सिङ तामाङ्ले बताए ।   बिगतको बर्षहरु झैँ यस बर्ष पनि नेपाल बाट ख्याती प्राप्त तामाङ् कलाकार हरु गायक बिश्व दोङ्, सागर एस वाईबा र गायिका शशिकला मोक्तान कोरिया आउने भएका छन्  । कोरियाको नयाँ बर्ष ( सलनाल ) कोफुर्सदमा


सर्पोट नेपालको सांस्कृतिक कार्यक्रमको तयारी पुरा बुसान

दक्षिण कोरियाको किम्हेमा सलनालको अवसरमा हुन लागेको सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । सपोर्ट नेपाल फाउन्डेशनले एक प्रेस विज्ञप्ती जारी गरी भुकम्पले क्षति भएका विधालयको निर्माण गर्ने लक्ष्यका साथ हुन लागेको कार्यक्रम गर्न सबै तयारी पुरा गरेको जनाएको छ । सो वृहत सांस्कृतिक कार्यक्रममा नेपालको चर्चित कन्दरा व्याण्ड, हास्यकलाकारहरु शिवहरी पौडेल, किरण केसी , गायीका ज्योती मगर सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । प्रेस विज्ञप्ती सपोर्ट नेपाल फाउन्डेशनको “वृहत सांस्कृतिक कार्यक्रम भाग १ ” सफल पार्न अनुरोध सपोर्ट नेपाल फाउन्डेशन दक्षिण कोरियामा कानुनी रुपमा दर्ताफुर्सदमा


पत्रकार तालिम स्थगित

सोल-नेपाल पत्रकार महासंघ र आदिबासी जनजाती पत्रकार महासंघ कोरिया शाखाको आयोजनामा फेब्रुवरी ८ र ९ तारिक संचालन गर्ने भनिएको आधारभूत नेपाली पत्रकारिता तालिम अर्को सूचना प्रकाशित नभएसम्म स्थगीत गरिएको छ |   दुवै सस्थाले प्राबिधिक समस्या भएकाले सो  तालिम कार्यक्रम स्थगित गरिएको जानकारी शुक्रबार दिएका हुन् | तालिमको अर्को मिति चाडै निर्धारण गरिने पनि जनाएका छन् |   कोरियामा नेपाली पत्रकारहरुको संख्या बढ्दैगएपछि दुई सस्थाले मिलेर तालिम संचालन गर्न लागेका थिए |   कार्यक्रम स्थगितबाट परेको असुविधाप्रति दुवै सस्थाले माफ मागेका छन् |  


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...