Manju Gurung

 

जनजाति महासंघ द. कोरिया द्वारा सुभकामना ब्यक्त

सोल / कोरिया – नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले तामाङ् समुदायको महान चाड सोनाम ल्होछार २८५२ टे ल्हो को अबशरमा देश तथा बिदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदाय लाई सुभकामना व्यक्त गरेको छ । साथै कोरियाको नयाँ बर्ष सलनालको अबशरमा सम्पूर्ण कोरिया बासी नेपाली समुदायलाई पनि जनजाती महासंघले हार्दिक मंगलमय सुभकामना पनि व्यक्त गरेको छ ।   महासंघ द. कोरियाले  नेपाल तामाङ् संघ द. कोरियाले आयोजना गरेको बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम सफलताको कामना पनि गरेको छ ।   “देश विदेश जहाँ भए पनि आफ्नो धर्म कला संस्कृति भनेकोफुर्सदमा


जापानमा सोनाम ल्होछारको तयारी अन्तिम चरणमा

चसिला तामाङ / टोक्यो – तामाङ जातिको धार्मिक एबं सास्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५२ टे/ मकर ल्हो (बाँदर बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, जापानले आयोजना गर्न लागिरहेको “सोनाम ल्होछार २८५२ सांस्कृतिक कार्यक्रम २०१६ को तयारी अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष कर्म वाङ्गेल लामाले बताउनु भएको छ ।       जापान तामाङ् समाजले बिगतको बर्षहरुमा पनि बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएकोमा यो बर्ष  ईतिहास मै पहिलो चोटि केन्द्रिय समितिको समन्वयमा एकै चोटि जापानको विभिन्न तीन शहरमा ल्होछार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको समाज ले जनाएको छ |   जसनुसारफुर्सदमा


एन.सी.सी कोरियाद्वारा शुभकामना सहित कार्यक्रम सफल बनाईदिनु हुन अपिल|

सौल – कोरियन नयाँ वर्ष सलनाल २०१६ को पावन उपलक्ष्यमा कोरिया तथा विश्वभर छरिएर वस्नु भएका नेपाली दाजुभाई तथा दिदिबहिनिहरूमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाको तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्यक्त  गरिएको छ । कोरियन नयाँ वर्ष सलनालले कोरियामा रहनु हुने विभिन्न पेशा र क्षेत्रमा कार्यरत नेपालीहरूमा एकता, सदभाव, सहिष्णुता, पारस्परिक सहयोग, मातृत्व र भातृत्व वृद्धि गरि सम्पुर्णमा सुख, शान्ति, सु-स्वास्थ्य र उत्तरोत्तर  प्रगति होस भन्ने शुभकामना व्यत्त गरिएको छ । कार्यक्रम सफल बनाई दिनु हुन कोरिया बासी नेपालीमा हार्दिक अपिल | सन् १९९३ मा स्थापित नेपाली सम्पर्क समिति दक्षिण कोरियालेफुर्सदमा


उत्तर कोरियाको प्रोपोगान्डा युद्ध : ट्वाइलेट पेपर चुरोटका ठुटा

काठमाडौं-आफ्नो छिमेकी मुलुकविरुद्ध कुनै देश कतिसम्म निम्न स्तरको हरकतमा उत्रिन्छन् भन्ने कुरा उत्तर कोरियाले प्रदर्शन गरेको छ । उत्तर कोरियाले छिमेकी दक्षिण कोरियाको विरुद्ध प्रोपोगान्डा युद्धलाई अघि बढाउन नयाँ तरिका प्रयोग गरेको छ ।   उत्तर कोरियाले बेलुनको प्रयोग गरी दिसा पुछिसकेका तथा प्रयोग भैसकेका ट्वाइलेट पेपर, टिस्यु पेपर र चुरोटका ठुटा दक्षिण कोरियामा खसालिदिएको छ ।   उत्तर कोरियाको यो कदमबाट दक्षिण कोरिया आक्रोसित भएको छ । बेलुनमा भरिएका सामानहरु हेर्दा सुरुमा त दक्षिण कोरियाली अधिकारीहरु तर्सिए । कतै उत्तर कोरियाले बेलुनमार्फत जैविक रासायनिक आक्रमण त गरेन ? भन्नेफुर्सदमा


सोलु सम्पर्क समितीद्रारा भेटघाट तथा साधरण सभा कार्यक्रम हुने

  कोरियाको नयाँ वर्ष सलनालको अवसरमा सोलुखुम्बु जिल्लाबासीहरुको बृहत भेटघाट तथा साधारण सभा गरिने भएको छ । सोलुखुम्बु सम्पर्क समितिद्धारा दक्षिण कोरियामा रोजगार लगायत विभिनन उद्धेश्यले आएका सोलुबासीहरुलाई उक्त भेला तथा साधारण सभा कार्यक्रममा उपस्थित हुन समितिका अध्यक्ष प्रकाश राईले आग्रह गरेका छन् । कोरियनको महान चाड सलनालको पहिलो दिन आइतबार सुवनस्थित एभरेष्ट रेष्टुरेन्टमा हुन लागेको कार्यक्रममा नेपाली खानाका स्वादिस्ट परिकारका साथै रमाइलो सांगीतिक प्रस्तुति समेत गरिने समितिका सल्लाहकार दावा तामाङले जनाएका छन् । बिहान ८ बजे सुरु हुने कार्यक्रममा सम्पूर्ण सोलुबासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई समयमै उपस्थित भइदिन पनि समितिलेफुर्सदमा


सलनालको पहिलो दिन माफो जाऔं म्याग्देली भेटघाट कार्यक्रममा सहभागि बनौं

सोल  – म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियाको दोश्रो ठूलो महान् पर्व सलनालको पहिलो दिन कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई जमघट गरि म्याग्देली भेटघाट कार्यक्रमको आयोजना गर्न गई रहेकोले कोरियामा रहनु हुने सम्पूर्ण म्याग्देलीहरुलाई तल उल्यखित स्थान,मिति र समयमा उपस्थिति जनाई दिनु हुन हार्दिक अनुरोध छ ।   स्थान: रोयल ईन्डिया क्वीजीन माफो ( ट्रेन लाईन नं ५ र ६ को खोङडक स्टेशनको ८ नं. गेटबाट ३०० मिटर, ५ नम्बर लाईन माफो स्टेशनको ३ नम्बर गेटबाट पनि ३०० मिटर ।   मिति: ७ फेब्रुअरी २०१६ (सलनालको पहिलो दिन) समय: सांझ ८ बजेफुर्सदमा


बाग्लुंग सम्पर्क समिति कोरियाले सलनालमा बिशेष भेटघाट कार्यक्रम गर्ने

  सोल – बाग्लुंग सम्पर्क समिति कोरियाले यहि सलनालको अवसर पारेर फेब्रुअरी ७ तारिख साझ बिशेष जमघट गर्ने भएको छ|विभिन्न काम व्यवसाय र अध्ययन गर्न दक्षिण कोरिया आएका बाग्लुंगे बीच बिशेष भेटघाट तथा रमाइलो सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको जानकारी समितिका अध्यक्ष यम श्रीस ले जानकारी दिएका छन् |     उक्त अबसरमा कोरिया मा भलिबल खेल मार्फत जिल्ला लाई चिनाउन सफल भलिबल खेलाडी हरुलाई सम्मान ,नव आगन्तुक साथी हरुलाई स्वागत, कार्य अबधि सकेर नेपाल जादै गरेका भलिबल खेलाडी तथा समिति का सक्रिय सदस्य बिरु कार्की कोरिया का लागि नेपाली श्रमसहचारीफुर्सदमा


डोल्माको इहलीला यसरि समाप्त भयो

बुधबार बिहानै अस्पतालको शैयाबाट चिकित्सकले घोषणा गरे, ‘डोल्मा अब यो संसारमा रहिनन् । हामीले उनलाई बचाउन सकेनौं ।’ हो, तिनै डोल्मा शेर्पा अब कहिल्यै नर्फकिने गरी प्रवासी भूमिमा बिलिन भइन् । केबल सम्झनाका पोका छाडेर चिर निद्रामा डुबिन सदाका लागि सबैलाई रुवाएर ।     आफ्ना सन्तानको भविष्य उज्जल बनाउन कैयौं सुन्दर सपना बोकेर केही वर्ष अघि दक्षिण कोरिया आएकी थिइन् ।  भर्खरको कलकलाउदो उमेरमा ससाना छोराछोरीलाई नेपालमै छाडेर परदेसीएकी डोल्मा अचानक बोनम्यारो अभावमा अस्पतालको शैयामा छटपटाइरहिन् विगत लामो समयदेखि । आफ्ना ति अबोध बालबालिकाका लागि अझै बाँच्ने आशामा मृत्युसँगफुर्सदमा


कोरियामा एक नेपाली महिलाको निधन

सोल-कोरियन पुरुषसंग बिबाह गरेर कोरिया आएकी एक नेपाली महिलाको मृत्यु भएको छ | दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको बोनम्यारो अभाव भएपछि सुवनको आजु अस्पतालमा उपचार भैरहेका बेला आज बिहान निधन भएको हो |     केहि बर्षदेखि बोन म्यारो अभाव भएपछि नेपालबाट उनका भाइ र बहिनिलाई कोरिया आमन्त्रण गरिएको थियो | उनि केहि दिनदेखि बेहोस थिइन् | आज बिहान ५ बजे चिकित्सकले फोन गरेर डोल्माको मृत्यु भएको जानकारी दिएको डोल्माकि एक साथीले बताइन |     डोल्मा बिबाहित भए पनि श्रीमान अर्कै महिलासंग बस्दै आएको बताइन्छ | उनका एक छोरा एकफुर्सदमा


सलनालमा नेपाल गोरखा परिवारले बृहत भेला तथा सम्मान कार्यक्रमको आयोजना गर्ने

आशिष मगर     सोल -कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध गोरखालीहरूको साझा संस्था नेपाल गोरखा परिवार द.कोरियाले यही कोरियाली नया बर्ष सलनालको अवसरमा बृहत भेला तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ |     स्थापनाकाल देखि सामाजिक तथा परोपकारी कार्यमा कोरियाली भूमिमा अग्रणी रूपमा उभ्याउन सफल गोरखा परिवारले उक्त दिन सस्थाले गत छुसकमा आयोजना गरेको मनास्लु सांगीतिक सौगात भाग-2 को आय-व्यय सार्वजनिक गर्नुको साथै सस्थालाई आर्थिक,भौतिक तथा नैतिक रूपमा नजिकबाट सहयोग गर्नहुने गोरखालीहरूलाई सम्मान कार्यक्रम,नव आगन्तुक गोरखाली साथीहरूलाई स्वागत तथा आगमी दिनमा गोरखा परिवारलाई अझ कसरी शसक्त रफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...