Manju Gurung

 

एक हजार जनाको नाम कोरिया जाने रोस्टरबाट हट्दै

  काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जानका लागि योग्य सूची (रोस्टर)मा रहेका मध्ये १ हजारको नाम हट्ने भएको छ । सन् २०१३ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको रोस्टर अवधि २ वर्ष पुगेकाले नाम हट्न लागेको हो ।     सन् २०१३ मा उत्तीर्णमध्ये करिब हजार कामदारको अझै पनि श्रमसम्झौता आइनसकेकाले कोरिया जाने सूचीबाट हट्न सक्ने सम्भावना रहेको ईपीएस कोरिया शाखाले जनाएको छ । सूचीबाट नाम कोरियाको मानव संशाधान विभाग (एचआरडी)ले हटाउनेछ । ती कामदार २ वर्षदेखि कोरिया जाने पर्खाइमा छन् । रोस्टरबाट हट्नेमध्ये कृषि क्षेत्रमा उत्तीर्णहरूफुर्सदमा


कुशकुमारको राजीनामापछि सुरूङमार्गका १७ सय लगानीकर्ता अन्यौलमा

  काठमाडौ– राजधानीदेखि हेटौंडा छिचोल्ने बाटोमा पर्ने कुलेखानीदेखि भीमफेदीसम्मको घुमाउरो र साँधुरो बाटोका कारण धेरै यात्रुले वर्षौंदेखि समस्या भोग्दै आएका छन्।   यस क्षेत्रमा बस्ने स्थानीयबासीले त झन् दैनिकी नै सास्तीपूर्ण तवरले बिताउनु परिरहेको छ। त्यही बाटो छिचोल्ने गरी पहाड छेडेर सुरुङ मार्ग बनाउन सकिन्छ भन्ने कुरा सुन्दा यहाँका बासिन्दाले आश्चर्यमिश्रित खुसी महशुस गरेका थिए। ‘त्यस्तो सुरुङ मार्गलाई टोल(शुल्क) रोडको रुपमा सञ्चालन गरेर मुनाफा पनि आर्जन गर्न सकिन्छ,’ स्थानीयले सुनेका थिए। तर, त्यो आयोजना पूरा गर्न निकै ठूलो पूँजीको आवश्यकता थियो ।     करिब ५ वर्षअघि नेपाल उद्योग वाणिज्यफुर्सदमा


नेपाली सेवा समाज छिन्छनद्वारा हिमालय हाउसको स्थापना

सोल-  कोरियाको छिन्छनमा कार्यरत नेपालीहरुको संस्था नेपाली सेवा समाज छिन्छनले हिमालय हाउसको स्थापना गरेको छ । छुङछङ प्रदेशको छिन्छन जिल्ला स्थित छिन्छन शहरमा नेपाली सेवा समाज छिन्छन दक्षिण कोरियाले सेल्टरको रुपमा संचालन गर्ने गरि हिमालय हाउसको स्थापना गरेको हो ।     जनवरी ३१ तारिख आईतबार छिन्छन समाज दक्षिण कोरियाले आयोजना गरेको हिमालय हाउस उद्घाटन कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । समाजका संस्थापक अध्यक्ष भक्त सुनारको सभापतित्वमा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि चुङबुक माईग्रेन्ट सेन्टर छिन्छन शखाकी प्रमुख खो उन यङ ज्यु रहनु भएको थियो भने बिशेष अतिथिहरुमा उमसङ नेपालीफुर्सदमा


जापानमा प्रथम संयुक्त ल्होसार साँझ तयारी अन्तिम चरणमा

 शान्त पहरी ,टोकियो/जापान । बिनासकारी भूकम्पबाट प्रभावित बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘प्रथम संयुक्त ल्होसार साँझ २०१६ को तयारी अन्तिम चरणमा पुगेको छ ।   नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा यहि फेब्रुअरी ७ तारिख साँझ ४ बजे मेगुरो कुमिन सेन्टर टोकियोमा हुने संस्कृतिक कार्यक्रम भूकम्प पीडित बालबालिकाको शिक्षामा तथा जापानमा रहेका नेपाली संघ संस्थाहरुबीच आपसी सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको  जनजाति महासङघ जापानका अध्यक्ष पासाङ शेर्पा जानकारी दिनु भयो ।   कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरु नेपाल तारा प्रताप लामा, लोक गायक मिलनफुर्सदमा


सेवक नेपालले अन्तरकृया कार्यक्रम गर्ने

सोल/कोरिया-प्रवाशी भुमी दक्षिण कोरियाबाट सुरु भई हाल अमेरिका, अष्ट्रेलिया, ईजरायल, मलेसिया सम्म आफ्नो सन्जाल बिस्तार गर्न सफल तत्कालीन (अनाथ बालबालिका संरक्षण कोष)सेवक नेपाल ले आफ्ना अभियान्ता तथा शुभ चिन्तकको बिचमा कोरियाको बिशेश चाड सलनालको अवशर पारि सउलमा अन्तर्कृया तथा छलफल गर्ने भएको छ।   नेपाली समाजका अनाथ र अशहाय बालबालिकाको खोजी र दिगो संरक्षणमा २०१३ देखि कोरिया बाट सुरु भएको अभियानले हाल सस्थागत रुप लिई सकेको छ। नेपाल सरकारमा सेवक नेपालको नाममा दर्ता गरि बालुवाटार काठमाडौमा प्रधान कार्यलय समेत स्थापना गरि सकेको सन्दर्भमा हुन लागेको अन्तर्कृयाले आगामी दिनमा सेल्टर संचालन,फुर्सदमा


सरकार, युवालाई राष्ट्र निर्माणमा लगाउने नीति बनाउ

घनश्याम गौतम राज्यको युवा केन्द्रीत ठोस दिर्घकालीन निति नियम र कार्यक्रमको अभाबमा दैनिक हजारौ युवायुवतिहरु रोजगारी र सुनौलो भविष्यको आशामा बिभिन्न देशहरुमा जाने गर्दछन् । इराकमा निर्दोश १२ जना नेपालीको सामुहिक घाटी रेटेर हत्या भए पश्चात सरकारले प्रतिबन्धीत गरेका मुलुकहरूमा समेत अबैधानिक बाटो प्रयोग गरि जोखिमयुक्त काम गरिरहेका छन ।   राजनितिद्वारा नै सम्पूर्ण नीतिहरुको निर्माण हुने गर्दछ । जानेर वा नजानेर कोही पनि राजनितिबाट अछुतो रहन सक्दैन, नेपालको सन्दर्भमा राजनितिक इच्छाशक्ति नै नभएको कारणले अशल राजनेताको उदय हुन सकेको छैन । जसका कारण देशले राजनितिक निकास, राष्ट्रिय बिकास रफुर्सदमा


जनअधिकार मञ्चको ख्याङनाम अधिबेशन एतिहासीक रुपमा सम्पन्न

 गोबिन्द गौतम/ किम्हे दक्षिणकोरिया – एकीकृत नेकपा माओबादीको भातृ संगठन नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाले आफ्नो ख्याङनाम क्षेत्रको क्षेत्रीय अधिबेशन भब्य रुपमा सम्पन्न गरेको छ। महामहिम राजदुत कमान सिंह लामाको प्रमुख आतिथ्यमा यहि जनवरी ३१ तारिक किम्हे सिटिको YCAM हलमा ईश्वर न्यौपानेको नेतृत्वमा २१ सदस्यीय निर्बिरोध समिती गठन गर्दै मञ्चले आफ्नो ख्याङनाम अधिबेशन सम्पन्न गरेको हो।   कोरियामा जनअधिकार मञ्चको केन्द्रिय अधिबेशन नजिकिदै गरेको माहोलमा भएको क्षेत्रीय अधिबेशनले थप उर्जा प्रदान गरेको ठहर गर्दै मञ्चले सबैको उत्साहको लागि एकमुस्ट धन्यवाद ज्ञापन गरेको छ। मञ्चका केन्द्रिय बरिस्ठ  उपाध्यक्ष प्रशान्त राज बानियाँकोफुर्सदमा


सेतिमादी साँगितिक सौगातको सम्पुर्ण तयारी पुरा

कोरियाली नयाँ वर्ष सलनालको दोस्रो  दिन (फेब्रुअरी-८) मा तनहुँ सम्पर्क समिति कोरियाले गर्न गईरहेको “सेतिमादी साँगितिक सौगातको” सम्पुर्ण तयारी पूरा भएको जनाएको छ।   गत आइतबार बसेको मूल आयोजक समितिको बिशेष भेलाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । कार्यक्रम लाई  सभ्य र भव्य बनाउनको निमित्त कुनै पनि कसुर बाँकि नराख्ने बताउदै कार्यक्रम संगितमय बनाई सम्पुर्ण दर्शकलाई भरपुर  मनोरञ्जन दिलाउने कार्यक्रम संयोजक श्री ललित थापाले जानकारी दिए ।   कोरियाको ऐतिहासिक कार्यक्रम बनाउनको निमित्त कुनैपनी कुरामा कन्जुस्याइँ नगरी समिती लागि परेको र आवश्यक परेको खण्डमा जिम्मेवार हेरफेर गरि सम्पुर्णफुर्सदमा


लमजुङ परिवार द.कोरियाले फेब्रुअरी 7 मा बृहत् भेला गर्ने

मेघप्रसाद वाईबा,सोल -लमजुङ परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन फेब्रुअरी 07 तारीख बेलुका परिवारको बृहत् भेला एवं रात्रीभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।सोही दिन रोजगार अनुमति प्रणाली (EPS)मार्फत कोरिया प्रवेश गरेका लम्जुङे साथीहरूलाई स्वागत पनि गर्ने भएको छ । संस्थाको स्थापना कालदेखि नै कोरियामा रहेका संघसंस्थाहरुबीच हातेमालो गर्दै विभिन्न किसिमका सामाजिक परोपकारी कार्य, औद्योगिक दुर्घटनामा परी घाइते भएकाहरु, विभिन्न रोगबाट ग्रसित भएका व्यक्तिहरु ,प्राकृतिक प्रकोप जस्ता आपतकालीन र विभिन्न समस्यामा परेका नेपालीहरुलाई आर्थिक सहयोग गर्दै आई रहेको छ।वाईजम्बु स्थित सेम्नेमा आफ्नै आवास गृह समेत रहेको यस संस्थालेफुर्सदमा


Nepzको ‘नांच्न ठुली डान्स पार्टी’ सलनालको पहिलो दिन

सोल -आगामी सलनालको अवसर पारेर Nepz Party Rockers In Korea ले डान्स पार्टीको आयोजना गर्ने भएको छ । सलनालको पहिलो दिन फेबु्रअरी ७ तारिखका दिन नांच्न ठुली डान्स पार्टी आयोजना गर्न लागेको हो । जागरुक युवाहरुको समुह Nepz Party Rockers In Korea ले हरेक महिनाजस्तो विविध कार्यक्रमहरु दक्षिण कोरियामा युवायुवतीको मनोरञ्जनको लागि गर्दैं आएको छ ।कोरियन महिला डिजे जिने हनाकोले सोलस्थित ड्रिमप्यालेसमा कोरियाको चिसोमा नचाएर पसिना झार्ने भएकी छिन् ।   सो दिन विभिन्न परिकारको साथमा तपाई पनि रम्न सक्नुहुनेछ ।पछिल्लो समय दक्षिण कोरियामा मनोरञ्जनको रुपमा डान्स पार्टीमा रमाउनेको संख्या निक्कैं नैं देखिन्छफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...