Manju Gurung

 

सलनालमा कन्दराले धुम मच्चाउने

सोल-आउदो सलनालको अवसर पारेर चर्चित ब्याण्ड कन्दराले कोरियामा रहेका नेपालीहरुलाई भरपुर मनोरन्जन दिने भएको छ | नेपाल खेलकुद तथा सस्कृति समितिले आयोजना गरेको ‘ कन्दरा लाइभ इन कोरिया ‘ कार्यक्रममा ब्याण्डका कलाकारले धमाका मच्चाउने भएका हुन् |   फेब्रुवरी ८ सोल सङबुक दोनाम छोदोङ हाक्योको हलमा आयोजना गर्न लागिएको लाइभ कन्सर्टबाट प्राप्त मुनाफा भूकम्प पीडितको लागि खर्च गरिने आयोजकले जनाएका छन् | ट्रेन लाइन नो ४ को सनसीङयदे इब्कुमा ओर्लिएर ४ नो गेटबाट बाहिर निस्केपछि पुग्न सकिनेछ |


नयाँ शक्ति कोरियाले गर्यो ६ निर्णय

सोल-सलनालको दोस्रो दिन 8 तारिक नया सक्ति निर्माण अभियान कोरियाले बिषेस भेला गर्ने साथै श्रम सहचारी अनिल गुरुंगलाई बिदाई गर्ने भएको छ |     गत २४ तारिक नेपाल हाउसमा बसेको नया शक्ति निर्माण अभियान बैठकले सो निर्णय गरेको हो |     बिहान १२ बजे देखि साझ ६ बजे सम्म चलेको बैठक मा भाबी योजना र कोरीयाबाट नयासक्ति निर्माण अभियानले कोरीया बाट नेपाल बन्ने नया पार्टीलाई सहयोग गर्ने  र ८ तारिकको बिषेस भेला गर्ने बारेमा  छलफल भएको थियो |     नया सक्ति निर्माण अभियान  कोरियाका सयोजक बलाराम पुनफुर्सदमा


नेपाल र आयरल्यान्ड अन्डर नाइन्टिन विश्वकपमा भिड्दै

सोल -बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटमा शनिबार  नेपाल र आयरल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार बिहान पौने ९ बजेदेखि सुरु हुने खेल जित्न सके नेपालको क्वार्टरफाइनल यात्रा सहज हुनेछ । समूह ‘डी’मा रहेको नेपालले पहिलो खेलमा न्यूजिल्यान्डलाई ३२ रनले हराउँदै क्वार्टरफाइनलका लागि बलियो दाबेदारी प्रस्तुत गरेको हो । सोही समूहको अर्को खेलमा भारतले आयरल्यान्डलाई हराएको थियो । शनिबार नेपालले आयरल्यान्डलाई र भारतले न्यूजिल्यान्डलाई हराउन सके समूहको अन्तिम खेल खेल्नुअगावै नेपाल र भारत क्वार्टरफाइनलमा पुग्ने छन् । समूहको अन्तिम खेलमा सोमबार नेपाल र भारत खेल्ने कार्यक्रम छ । नेपालले छनोटफुर्सदमा


रोयलको विन्टर ककटेल डान्स पार्टी फेब ७ मा

सोल -रोयल ईभेन्ट कोरियाले विन्टर ककटेल डान्स पार्टी सलनालको पहिलो दिन गर्ने भएको छ ।फेबु्रअरी ७ तारिखका दिन कोरियाका राजधानी सोलमा सो डान्स पार्टी गर्न लागिएको हो ।डिजे Ave र कK’NON ले सलनालको चिसोमा सोलस्थित छा छा नाईट क्लबमा तताउने भएका छन् ।   कोरियामा कामको शिलशिलामा आएका युवायुवतीलाई रोयल ईभेन्टले दोस्रो पटक नचाउन लागेको हो ।बेलुका आठ बजेदेखि शुरु हुने सो डान्स पार्टीमा उज्यालो नहुन्जेलसम्म युवायुवतीले १५ हजार वनको टिकट काटेर रात भर डान्समा रमाउन पाउनेछन् । विस्तृत जानकारीको लागि Winter Cocktail Dance Party‬ ‪मिति :-२०१६ फेबु्रअरी ७, आईतबार स्थानफुर्सदमा


कोरियामा फिल्म फ्रिसी प्रदर्शन हुने

सोल-तमु धीँ दक्षिण कोरियाको आयोजनामा कोरियामा गुरुङ फिल्म फ्रिसी (युवा) प्रदर्शन हुने भएको छ । धीँले सञ्चालन गरीरहेको तमु हाउस ब्यवस्थापनको सहयोगार्थ उक्त फिल्म दक्षिण कोरियामा प्रदर्शन गर्न लागिएको तमु धीँका वरिष्ठ उपाध्यक्ष तथा फ्रिसीका निर्माता प्रितम गुरुङले जानकारी दिए ।     विभिन्न परिस्थितिले अभिभावकहरु देश बाहिर हुँदा तिनका बालबच्चाहरुमा पार्ने असरहरु, छोराछोरीले खोज्ने अभिभावकको साथ, बिस्तारै युवाअवस्था प्रवेश गरेपछि उनीहरुमा पैदा हुने मातृभुमीप्रतिको माया र बिदेशमा हुने अभिभावकहरु आफ्नो सन्तान, घरपरिवारदेखि टाढा हुँदाको पिडालाई फिल्ममा समेटिएको निर्माता रिता गुरुङले बताए । “फ्रिसी गुरुङ संस्कृतिमा आधारित रहेर निर्माण गरिएकोफुर्सदमा


राप्ती सम्पर्क मंच कोरियाद्वारा फेब्रुअरी ७ मा तेर्सो साधारण सभाको आयोजना गरिने |

कोरियामा क्रियाशिल सामाजिक संस्था  राप्ती सम्पर्क मंच  द्वारा कोरियाको महान चाड सलनालको अवसरमा राप्ती बासी बीच भेटघाट तथा तेर्सो साधारण सभाको आयोजना गरिने जनाइएको छ|समितिका अध्यक्ष प्रकाश ओलीका अनुसार २०१६ को सलनालको पहिलो दिन अर्थात् फेब्रुअरीको ७ तारिख बेलुकी ६ बजे देखि ९ बजे सम्म डी आर इन्टरनेसनल  मार्ट तुन्देमुनमा आयोजना गरिएको जनाइएकोछ |विभिन्न सिलशिलामा राप्ती अंचल देखि कोरियामा आएका सम्पूर्ण राप्ती बासीलाई साधारण सभामा उपस्थित भैदिनु हुन हार्दिक अनुरोध गरिएको छ| मिति :२०१६ फेब्रुअरी ७ तारिख समय : बेलुकी ६ बजे देखि ९ बजे सम्म स्थान : डी आरफुर्सदमा


उत्तरकोरिया लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको तयारीमा

सोल-उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको तयारी गरीरहेको समाचार बाहिर आएको छ । एक स्रोतको दाबी अनुसार उत्तरकोरियाले उत्तर पश्चिमी क्षेत्रमा परिक्षण क्षेत्रमा आफनो गतिविधि बढाएको छ ।जापानको क्योदो समाचारले प्योंगयांगले एक हप्ताभित्र मिसाईल परिक्षणको तयारी गरीरहेको उल्लेख गरेको छ ।   गुप्तचर विभाग भन्छ उत्तर कोरियाले जुनसुकैं बेला विना सुचना मिसाईल परिक्षण गर्न सक्ने बताएको छ । दक्षिण कोरियाका रक्षा मन्त्रीका प्रवत्ता किम मिन सिक भन्छन्, ‘उत्तर कोरियाले लामो दुरीको मिसाईल परिक्षण गर्नु अघि गत बर्ष फायर गर्ने गर्दथ्यो ‘तर यसपाली भने जनवरी ६ तारिखको आणविक परिक्षणमा त्यसो नगरेकोफुर्सदमा


ईपिएसबाट कृषि क्षेत्रमा आएका नेपाली कामदारले जान्नैपर्ने ६ कुरा

ईपिएस कामदारको रुपमा नेपालीहरु कोरियामा मूलतः उत्पादन तथा कृषि क्षेत्रमा कार्यरत रहेका छन् । कोरियामा कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरु पनि उल्लेख्य संख्यामा रहेका छन् । यहां म कृषि क्षेत्रमा काम गर्ने नेपाली कामदारहरुका लागि उपयोगी दुर्घटनाबाट बच्ने बिषयमा केही जानकारीहरु प्रस्तुत गर्न गई रहेको छु ।     १. कृषि क्षेत्रमा काम गर्दा कस्तो कस्तो दुर्घटना हुन सक्दछ ?     कृषि क्षेत्रमा काम गर्दा विभिन्न् किसिमका दुर्घटनाहरु हुन सक्दछन् । जस्तै कृषि यन्त्र चलाउंदा, मर्मत गर्दा, बाटोमा कृषि क्षेत्रसंग सम्बन्धित सवारी साधन चलाउदा, कारखाना भित्र अक्सिजनको कमी, ग्यासफुर्सदमा


सोचे जस्तो छैन कोरिया

  प्रमोद गौतम   नदेखेको होस वा नचाहिने नै किन नहोस त्यो बस्तु तर मुल्यको बारेमा चासो दिेने गर्छौं हामीहरु ।अरुको आङमा बेरिएको लत्ता कपडा, गरगहना बिषेशतः धेरै याद गरिने कुराको बर्गमा पर्छन । बढ्दो आधुनिकताको चर्को आवश्यकतामा आफुले प्रयोग गर्ने भन्दा ज्यादा प्रयोग गर्न अलि नसक्ने यानिकि नगर्ने बस्तुको मुल्यलाइ महत्व दिदै समय ब्यतित गर्ने मानविय स्वभाब नै भेसकेको छ ।       बोल्न सक्ने बेला देखि नै मुल्य सोध्न सिकेको हुँदो रहेछ मान्छेले । सानो उमेरमा छँदा मिठाइ बिस्कुट लगायतका बस्तुको मुल्य सोधीन्थ्यो अलि ठुलो हुदै जाँदाफुर्सदमा


मकवानपुर कोरिया मञ्चले सलनालमा फन्को फिल्म प्रदर्शन गर्ने

  सोल – बिगत ३ बर्षदेखि सडककापेटीहरूमा कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षीहरू जो मागेर समेत खान सक्नुहुन्न, अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन समेत गुमाई अतिनै कष्ट जीवनयापन गर्न विवश व्यक्तिहरूलाई लाई सडकपेटीबाट उद्दार, लालनपाल, औषधोपचारको साथै परिवार पत्ता लागेको अवस्थामा पारिवारिक पुन : मिलन गराउने सेवा संचालन गर्दै आईरहेको मानवसेवा आश्रम हेटौडाको भवन निर्माण सहयोगार्थ मकवानपुर – कोरिया मञ्च दक्षिण कोरियाले सलनाल ( नया वर्ष ) को विदाको अवसरमा फेब्रुअरी ९ तरिकको दिन कोरियाको सौल (약수 역) मा नेपाली चलचित्र फन्को प्रदर्शन गरी यहाँहरूलाई मनोरंजनफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...