Manju Gurung

 

वात्सएप( whatsapp)नेपाली तारा हुदै

  सोल – आफूसंग गायन प्रतिभा भएता पनि आफ्नो विभिन्न बध्यताबश संसारको विभिन्न देशहरुमा छरिएर बस्नु परेको कारण नेपालमा हुने प्रतिभा प्रस्फुटन गर्ने अवसरबाट बन्चित लुकेका , लजाएका र गुम्सिएका गायन प्रतिभाहरु लाई बाहिर ल्याउने उदेश्यका साथ अनलाइनबाटै मोबाइल एप्लिकेसन ” वात्सएप नेपाली तारा ” (whatsapp nepali tara) हुन गैरहेको आयोजकले जानकारी दिएको छ ।   सम्पुर्ण तयारी पूरा भैसकेको र अब प्रथम अडिसनको लागि नव गायन प्रतिभाहरु तयारी अवस्था रहन पनि आयोजकले आग्रह गरेको छ ।विभिन्न देश तथा नेपालबाट गरि दुई हजारको हाराहारीमा नव प्रतिभाहरु सामेल हुने अनुमान आयोजकलेफुर्सदमा


म बोलाउँछु शुसेलेर, उनि बजाउँछिन् चूरा अचेल- म्युजीक भिडियाे

म बोलाउँछु शुसेलेर, उनि बजाउँछिन् चूरा अचेल इसारामा हुने गर्छन्, उनका मेरा कूरा अचेल।। मीठो गजल केकि अधिकारिको साथमा Ghanendra Nembang directed by Yugal Pomo singer : Brabim limbu Actors : keki adhikari and ghanendra nembang edit : Nishan Ghimire direction : Yugal pomo libu


जनाधिकार मञ्च कोरियाको क्षेत्रीय अधिबेशन तीब्र

किम्हे -नेपाली जनाधिकार मञ्च दक्षिण कोरियाले क्षेत्रीय अधिबेशन तीब्र परेको छ | उसले आउदो अधिबेशनलाई मध्ये नजर गरेर क्षेत्रीय अधिबेशन र सदस्यता वितरण तीब्र परेको हो | मंच एनेकपा माओबादिको प्रवास संगठन हो |     यसै सीलसिलामा ख्यंनाम किम्हे, बुसान, जिन्जु, उल्सान, छांओन, गजेदो क्षेत्रलाई लक्षित गर्दै  प्रथम क्षेत्रीय अधिबेसन २०१६ किम्हेमा गर्ने भएको छ । ‘आजको नेपाली समाजमा सकरात्मक परिबर्तनको लागि प्रबासिएका नेपाली युबाहरुको एकता’ भन्ने मुल नारा राखिएको अधिबेशन जनवरी ३१ मा गर्न लागेको हो |     यहि जनवरी ३१ किम्हेमा हुने  क्षेत्रीय अधिबेशनका लागि किम्हेफुर्सदमा


कोरियामा धनकुटेलीको तेश्रो साधारण सभा हुने

सोल-धनकुटा सेवा समाजको तेस्रो साधारण सभा फेब्रुवरी ७ मा हुने भएको छ | समाज धनकुटा जिल्लाबाट कोरिया आई विभिन्न पेशा व्यवसायमा संलग्न धनकुटेलीहरुको साझा संस्था हो |     धनकुटा सेवा समाज स्थापना ६ वर्ष अघि भएको हो | यो अवधिमा समाजले बिभिन्न सामाजिक काम गर्दै आएको छ |     समाजको तेस्रो स्वर्णिम साधारण सभा तपसिल वमोजिम हुन गैरहेकोले कोरियामा रहेका धनकुटेली मजदुर, विध्धार्थी,वुद्दीजिवी,पत्रकार,समाजसेवी,व्यवसायी सम्पुर्ण दाजुभाई तथा दिदि वैनीहरु उपस्थित भईदिन हुन समाजले अनुरोध गरेको छ |   तेस्रो साधारण सभा :- मितिः२०१६/२/७ समयःविहान ११ बजे स्थानःदोङदेमुन,सउल सम्पर्कःचन्द्र राईफुर्सदमा


बुसान-किम्हेमा स्याङ्गजालीको तदर्थ समिति

सोल-स्याङ्गजा परिवार दक्षिण कोरियाले बुसान किम्हेमा शाखा विस्तारका लागि  तदर्थ समिति गठन गरेको छ ।     आइतबार परिवारको बुसानमा भएको भेलाले प्रशन्न पौडेल संयोजक रहेको सात सदस्यीय शाखा विस्तार आयोजक समिति गठन गरेको हो । आयोजक समितिका अन्य पदाधिकारीमा सह- संयोजकमा  राजेन्द्र लामिछाने छन भने  सदस्यहरुमा छबिन राना , दिनेश पौडेल , मिनप्रसाद पौडेल ,मानबहादुर क्षेत्री र  अमित क्षेत्री रहेका छन ।     उक्त समितिलाई  बुसान ,खजेदो,याङ्सान र किम्हेमा रहेका स्याङ्गजालीहरुलाई एकत्रित गरि नयाँ समिति गठन गर्न जिम्मेवारी दिईएको छ । मनोनित आयोजक कमिटिलाई यथासक्य छिटो उक्त क्षेत्रमाफुर्सदमा


कोरियन रोमान्टिक फिल्म बक्स अफिसमा पछि परयो

  सोल-दक्षिण कोरियामा रोमान्टिक फिल्महरु सबैं भन्दा बढी चल्ने यस अघिको प्रचलन यो सन २०१६ को सुरुवाती संगैं फिल्म बक्स अफिसमा संघर्षरत रहेका छन् ।मुटु छुने कोरियन प्रेमिल फिल्महरु कोरियाको चिसोसंगैं दर्शकको रोजाईमा पछाडि परेका छन् ।   चर्चित सिने कलाकार जुंग वु सुंग र किम हा निउलद्धारा अभिनीत चलचित्र ‘रिमेम्बर यु’को दर्शक भ्युअर साढे ४ लाखको हाराहारीमा रहेको छ । यो फिल्म जनवरी ७ मा रिलिज भएको हो ।त्यसैगरी अर्का रोमान्टिक फिल्म’ मुड अभ दि डे ‘जनवरी १४ मा रिलिज भएको जसको शनिबारसम्मको भ्युअर ५ लाख ५० हजार रहेकोफुर्सदमा


हिउँको दरबार हेरेर मख्खै भएँ (नियात्रा)

बाला राई कोरिया यतिबेला बुढौंलीपनको काँचुली फेरिरहेछ, सेताम्मे फुलेकी बुढी आमा जस्तै । जताततै सेतै हिउँले ढाकिएका छन् हरिया जंगल, डाँडा पाखा, गाउँ शहर अनि खेतका गरा र कुना कन्दाराहरु । बिछट्टै जाडो बढेको छ यतिखेर । जति खाप न्यानो कपडा लगाए पनि मुटु कमाउने चिसो सिरेटोले गर्दा बाहिर निस्कन मनै लाग्दैन ।     एक हप्ता अगाडि टेलिभिजनमा समाचार हेरेको थिएँ आइस फेस्टिवल भइरहेको । त्यसो त कोरियामा हरेक मौसममा हरेक फेस्टिवल भइ नै रहन्छन् । विशेषगरी फुल फूल्ने मौसममा हरेक फुलको फेस्टिवल हुने गर्छ । तर मलाई योफुर्सदमा


तामाङ संघ दक्षिण कोरियाद्वारा सोनाम ल्होछार शुभकामना

सोल-नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा आयोजित २८५२”टे” (मकर) ल्हो सोनाम ल्होछार सास्कृतिक कार्यक्रमलाई भब्यरुपमा सफल पार्नको लागि अग्रिम भौतिक, नैतिक र आर्थिक रुपले सहयोग गर्नु हुने आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाल तामाङ दक्षिण कोरियाको तर्फबाट हार्दिक आभार प्रकट गर्दछ ।     तपाई हाम्रो महान राष्ट्रिय चाडलाई उत्कर्षमा अडिक राख्ने, संरक्षण र सम्बर्धन गर्ने जिम्मेवारी पनि तपाई हाम्रो नै हो । यस ल्होछार सास्कृतिक कार्यक्रम 7th Feb, 2016 मा यहाँहरु सबैजनालाई चुलो निम्तो छ । आउनोस् संगसंगै शुभकामना साटासाट गर्न, ल्होछार परिकार संगसंगै लिन , अनि चर्चित तामाङ कलाकारहरु सेलो गायक विश्वफुर्सदमा


साझा सवालको एउटा फरक अंक – बाँचेका मानिशहरू


ईपिएस कामदारले सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुराहरु

२०१३ मा कृषिमा काम गर्न कोरिया आएका एक जना नेपाली कामदारले आएको एक महिनामा नै लुकी चोरी मालिकको मोटरसाईकल हाक्न थाले । फूल उत्पादन गर्ने फर्मका मालिकले सांझ घर फर्कदा मोटरसाईकल फर्ममा नै छाडेर जान्थे । नेपाली भने लुकी चोरी मोटरसाईकल कुदाई हाल्थे । एक  सांझ मालिक घर गए पछि,  ८ बजेतिर  बजारमा यसो एक राउण्ड लगाएर आउं भनेर मोटरसाईकल हाकेका ती युवक, फर्केर कहिल्यै कम्पनी आएनन् । उनीले मोटरसाईकल दुर्घटनामा घटनास्थलमा नै ज्यान गुमाउन पुगे । मैले तिनको शव हेर्दा, अनुहार सम्म चिन्न नसकिने अवस्थामा थियो । अचम्म केफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...