Manju Gurung

 

सुनकली हेरेपछि

हिजो आइतबार अर्थात जनवरी २४ तारिक दक्षिण कोरियाको मौसममा सबैभन्दा चिसो हुने दिन थियो | यहाँका संचारमाध्यमहरुले माइनस २०डिग्री रहेको जानकारी दिइरहेका थिए । बाहिर निस्कनु मुस्किल हुदाहुदै आफ्नो काम गर्ने कम्पनीबाट २ घण्टा टाढा ‘मुगुकी मेस्सी’ भनेर चिनिएकी ‘सुनकली डकुमेन्ट्री’ फिल्म हेर्न पुगें । सुनकलीको जिबनमा आधरित ‘सुनकली’ डकुमेन्ट्री फिल्म हेर्ने उत्सुकताले सबै बाधा र ब्यबधान पन्छाईदियो।  सुनकलीलाई नजिकबाट हेर्ने हठ मनबाट हट्न सकेको थिएन । अन्ततः त्यो मेरो हठ पूरा पनि भयो यो सबैको लागि सुदुर पश्चिम समाज दक्षिण कोरियालाई धन्यवाद ।     एउटै भुमिमा रहेर पनिफुर्सदमा


चिसोमा कठांग्रियो कोरिया

सोल-दक्षिण कोरियामा आईतबार यो बर्षको सब भन्दा चिसो मौंसम रेकर्ड भएको छ । कोरियाको राजधानी सोलको तापक्रम माईनस १८ डिग्री सेल्सियससम्म झरेको थियो । कोरियाको मौंसम विभागले जनाए अनुसार सन २००१ मा कोरियाको तापक्रम १८.६ डिग्री तलसम्म झरेको थियो । शनिबार कोरियामा जाडोको चेतावनी दिइएको थियो ।२ वा सो भन्दा बढी दिन बिहान माइनस १५ डिग्री भन्दा तल तापक्रम झरेमा पहिले नैं चिसोबाट बच्न पहिले नैं सुचना गरिन्छ । सोलस्थित योंगसान स्टेसनबाट बिहान चिसोको कारण ढोका नखुलेकोले ९ मिनेट ढिला टे्रन चलेको थियो ।   त्यसैंगरी जेजु आईल्याण्डमा सयौं यात्रुफुर्सदमा


हलेसी डान्स धमाका ड्रिम प्यालेसमा

सोल-खोटाङ सेवा समाज कोरियाले कोरियन नयाँ बर्ष सलनालको अबसरमा खोटाङ हलेसी डान्स धमाका २०१६ आयोजना गर्ने भएको छ |   फेब्रुवरी  ८ तारिक बेलुकी आयोजना गर्न लागिएको डान्स धमका सोलको ड्रिम प्लालेसमा गर्न लागिएको हो |   खोटाङ सेवा समाजले आपत,बिपत पर्दा भैपरी आउने समस्यालाई मध्य नजर गर्दै एक  ‘आपत कालिन राहत कोष’ स्थापना गर्ने मुख्य उद्देश्य लिएकोछ ।   उक्त साझ रात्रि कालिन समयमा कोरियामा रहेका सम्पुर्ण नेपाली हरुको मात्र  मनोरञ्जनात्मक  उपस्थितिमा रमाइलो कार्यक्रम हुनेछ ।   मनोरञ्जनको लागि सुमधुर गित संगीत  साथै नेपालबाट आएका ख्याती प्राप्त राष्ट्रिय कलाकारफुर्सदमा


एनसिसिले क्षेत्रिय परिषद गठन गर्न वृहत भेला र सम्मान तथा विदाई कार्यक्रम अायोजना गर्ने ।

  सन् १९९३ मा स्थापना भएको एक मात्र पुरानो र गौरव वोकेको सामाजिक संस्था एनसिसिले यहि २०१६ जनवरी ३१ तारिकका दिन नेपाल हाउसमा  क्षेत्रिय परिषद गठन सम्बन्धमा बृहत् भेला अायोजना गर्ने भएको छ । यसको मुख्य उदेश्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरू संग संवाद, समन्वय, समझारी र एकता गर्दै कोरियाली भूमिमा सामाजिक गतिविधि र क्रियाकलाप प्रभावकारी ढंगबाट अघि बढाउनु विशेष भूमिका रहनेछ । एनसिसिको विधान मै स्पष्ट उल्लेख भएको वुँदाका अाधारमा परिषद गठन गरिने छ । हिजोका दिनहरू र वर्तमान समय सम्ममा यस संस्थाले गरेको राम्रा पक्षको साख जगाउन समय र सन्दर्भानुसारफुर्सदमा


नेपाललाई २३ बर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि

      सोल – नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो । यो २३ वर्षपछि नेपालले जितेको अन्तराष्ट्रिय फुटबल उपाधि समेत हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । ढाकामा भएको खेलमा नेपालले ५ औं मिनेटमा नै विमल घर्ती मगरले गोल गरे । विराज महर्जनको क्रसमा अन्जन विष्टले हेड गरेका थिए । उनको हेड बल बहराइनका गोलरक्षकले हाफ क्लियर गरे । खेलको ८१ औं मिनेटमा दुबै टीम १०फुर्सदमा


कोरियावासीलाई गायिका ज्योतिमगरको अनुरोध

  किम्हे, गत बैशाख १२ गते नेपालमा गएको भूकम्पपछि क्षतविक्षत भएको ७ जिल्लामा विद्यालय भवन पुननिर्माण गर्ने उदेश्यले दक्षिण कोरियाको किम्हे शहरमा बृहत साँस्कृतिक कार्यक्रम भाग-१को आयोजना गरिने भएको छ । कोरियाको नयाँ वर्ष सलनालको पहिलो दिन फेब्रअरी ७ तारिखका दिन आयोजना हुने उक्त बृहत साँस्कृतिक कार्यक्रममा सहभागी लोकगायिका ज्योती मगरले कार्यक्रमलाई सफल पार्न सम्पूर्ण कोरियावासी नेपालीलाई अनुरोध गरेकी छिन् । भूकम्प पिडित स्कुल निमार्ण सहयोगार्थ सपोर्ट नेपाल फाउन्डेशन दक्षिण कोरियाले आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा नेपालबाट लोकगायिका ज्योति मगरसहित नेपालका प्रख्यात कन्दरा बैण्ड, हास्यव्यंग्य कलाकार जीरे खोर्सानीका शिवहरी पौडेल,फुर्सदमा


नेपालको चिनारी गीत म्युजिक भिडियोमा

आपद विपद पर्दा बस्ने घर सभा अनि सम्मेलन गर्ने घर नेपाली कलासंस्कृति जोगाइ राख्ने घर नेपाली एकताको परिचय दिने घर कोरियावासी नेपालीको साझा घर हाम्रो नेपाल हाउस… भर्खरै सार्वजनिक गरिएको भ्युजिक भिडियो नेपाल हाउस फरक विषय वस्तुमा बनेको गीत हो । कोरियाको व्यस्ततासँगै मिठामिठा गीतसंगीत सिर्जना गर्दै आएका डि आर अटुको शब्द र संगीत रहेको कोरियाको चिनारी गीतमा रमेश संग्रौला, मनिषा राई, डि आर अटु, सरोज अधिकारी र समीर मोक्तानको स्वर रहेको छ । नेपाली राजदूत कमानसिंह लामासहित कोरियास्थित नेपाली संघसंस्थाका पदाधिकारीहरुलाई समेत समेटेर बनाइएको म्युजिक भिडियोको निर्देशन रमेश संग्रौलालेफुर्सदमा


कोरियामा मगर जातिले माघी भब्य मनाए

सोल-नेपाल मगर सङ्घ दक्षिण कोरियाले सउलमा  आयोजना गरेको मगर – माघे सक्रान्ती विशेष कार्यक्रम अत्यन्त सफलता पुर्वक सम्पन्न भएको छ ।   नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्ग थापा मगर ज्यूको सभापतित्वमा सँचालन भएको  उक्त कार्यक्रमको प्रमुख अतिथी भने नेपाली राजदुताबास दक्षिण कोरियाबाट श्रम सहचारी अनिल गुरुङ्ग ज्यूले गर्नु भएको थियो । विशेषत: यो अत्यन्त चिसो मौसम अनि कार्य ब्यस्तताको बाबजुद पनि आफ्नै कार्यक्रम सम्झी पाल्नुहुने सम्पुर्ण संघ सँस्थाका प्रतिनिधि ज्यू हरु , विशिष्ठ, ब्याक्तित्वहरु,समाजसेवी, राजनैतिक भात्री सँगठनका मित्रहरु,साथै  पत्रकार मित्रको पनि बाक्लो उपस्थिति रहेको थियो ।   माघेफुर्सदमा


गोल्डेन आइडलको पोखरामा सुपर मेघा अडिसन

पोखरा,  देशभरीबाट गायन र नृत्यमा उत्कृष्ट प्रतियोगी छान्ने उदेश्यले आयोजित प्रतियोगीता गोल्डेन आइडल सिजन थ्रि अर्थात ‘गोल्डेन आइडल २०७२’ को सुपर मेघा अडिसन पोखरामै गरिने भएको छ । आगामी शनिबार अर्थात ९ माघ(२३ जनवरी)मा पोखरको सभागृहमा ग्रान्ड ओपनिङ सहित सुपर मेघा अडिसन आयोजना गरिने आयोजक संस्था गोल्डेन स्टार मल्टिमिडियाका प्रबन्ध निर्देशक सरन गुरुङले जानकारी दिए । आयोजक गोल्डेन स्टार मल्टिमिडिया प्रालीले बुधबार एक बिज्ञाप्ती जारी गर्दै सुपर मेगा अडिसनको राउन्डको बिभिन्न पक्षबारे जानकारी गराएको छ । यो राउण्डमा ४३ जिल्लाका करिब चालिस हजार भन्दाबढी प्रतियोगीबाट छानिएको प्रत्येक जिल्लाका उत्कृष्ट १०फुर्सदमा


कोरियाबाट हासिल गरेको ज्ञान नेपालमा सदुपयोग गर्न चाहन्छु -इन्दिरा तिवारी

फरक भाषा, फरक संस्कृति सुरुमा त्यति सजिलो थिएन उनलाई कोरियाको माहोलमा भिज्न । कोरियाली जीवनशैलीमा आफुलाई ढाल्न उनले निकै कडा मेहेनत अनि परिश्रम गरिन् । मुख्य समस्या नै भाषा थियो । यद्यपि भाषा सिक्दै आफ्नो अध्ययनलाई अगाडि बढाइन् । त्यसो त कतिपय अप्ठ्यारा अवस्थामा साथ दिने अनि हौसला प्रदान गर्ने श्रीमान सँगै भएकोले पनि उनलाई त्यति गाह्रो महशुस भएन ।     दक्षिण कोरियाको पुसान नेश्नल विश्वविद्यालय बुसानमा स्नातकोत्तर सकेर माइक्रोबायोलोजीमा विद्यावारिधी गर्दै गरेकी इन्दिरा तिवारी मानिसको कलेजोमा हुने एक प्रकारको प्राणघातक रोग जसलाई Hepatocellular carcinoma भनिन्छ, त्यसको उपचार कसरीफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...