Manju Gurung

 

थेजन नेपाली समाजले चलचित्र “क्रृ” प्रदर्शन गर्दै तेस्रो अधिवेशन गर्ने

कोरियाको मध्य क्षेत्र थेजन शहर वरीपरी बसोबास गर्ने नेपालीहरुको साझा संस्था थेजन नेपाली समाजले यही आइतबार सेप्टेम्बर २ तारिख तेस्रो अधिवेशन गर्ने भएका छन् । सोही अवसरमा समाजले नेपाली कथानक चलचित्र “क्रृ”को प्रदर्श पनि गर्ने भएका छन् । समाजद्धारा संचालित सेल्टरको सहयोगार्थ यस अघि पनि धेरै नेपाली चलचित्रहरु प्रदर्शन गर्दै आएका थिए । कार्यक्रम थेजन यक नजिकै रहेको छनथोइ० नरेग्वान भवनको पाँचौ तलामा गर्ने भएका हुन् । चलचित्र हेर्दै हप्ताभरीको थकानलाई मेटाउदै रमाइलो वातावरण अधिवेशन पनि गर्न लागिएकोले थेजन बरीपरी बसोबास गर्ने नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई सफल पारीदिनहुन आयोजकले आग्रहफुर्सदमा


कोरियामा आज १ सय ११ वर्षपछिको सबैभन्दा बढी गर्मी

दक्षिण कोरियामा यस वर्ष गर्मी दिन प्रतिदिन बढ्दो छ । सउलको तापमान आज सबैभन्दा बढी ३९.६ पुगेको छ । सन १९०७ सालपछि यस वर्ष १ सय ११ वर्षपछि सउलको सबैभन्दा उच्च तापमान पुगेको कोरियन मौसम विज्ञान कार्यलयले जनाएको छ । कोरियाको दक्षिणी पश्चिमी भेगमा उच्च तापक्रम हुने गरेता पनि उत्तरी तर्फ रहेको सउलमा भने केही कम तापक्रम हुने गरेकोमा यस वर्ष कोरियाको प्राय स्थानमा ४० डिग्री तापमान पुगेको छ। उच्च गर्मीकै कारण यस वर्ष हालसम्म कोरियामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । त्यस्तै गर्मीका कारण गत वर्षभन्दा ७७ प्रतिशतफुर्सदमा


नेपाल पर्यटन वर्ष २०२०लाई लक्ष्य गरी दक्षिण कोरियामा सम्पन्न नेपाल डे । तस्वीर : भरत आले

नेपाल पर्यटन वर्ष २०२०लाई लक्ष्य गरी दक्षिण कोरियामा सम्पन्न नेपाल डे । सउलको केन्द्रविन्दुमा ख्वंगह्वामुनमा भेला भएर नेपाली कला र संस्कृती झल्काउदै नेपाली समुदाय ।


यस वर्षको दोस्रो सिविटी परिक्षाको आवेदन खुल्यो

पुन कोरिया आउन पाइने विषेश कोरियन भाषा परिक्षा (सिविटी ) को आवेदन र्फम भोली जुलाई २४ तदानुसार श्रावन ८ गतेदेखि खुला गरिएको इपिएस शाखा ग्वार्कोले जनाएको छ । आवेदन श्रावन १० गतेसम्म बुझाउन सकिने छ । अगष्ट २० तारिख परिक्षा तालिका घोषणा गरिने छ । अगष्ढ २९ मा गरिने परिक्षाको नतिजा भने अक्टोबर ८ तारिख सार्वजनिक गरिनेछ । ईपीएस. अन्तर्गत कोरियामा काम गरी सन् २०१० जनवरी १ पश्चात भिषा अवधिभित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरुले सो परिक्षाको आवेदन दिन पाउने छन् । आवेदक कोरियामा इ नाइन र इ टेन भिषामाफुर्सदमा


पर्यटन प्रर्वद्धनको लागि कोरियामा नेपाल डे सम्पन्न

नेपालको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी गैर आवासिय नेपाली संघ (एनआरएन) कोरिया र नेपाली विद्यार्थि समाज (सोनसिक) को संयुक्त आयोजनामा आइतबार दक्षिण कोरियामा नेपाल डे मनाए । नेपाली दुताबास दक्षिण कोरिया र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित सो दिवस सउलको केन्द्रविन्दु मानिने ख्वंइ०हामुनमा सयौ नेपालीहरु जम्मा भएर नेपाली कला र संस्कृती प्रदर्शन गर्दै मनाएका छन् । विभिन्न जात जातिको मौलिक भेषभुसामा सजिएर , मादल, सारंगी, झाम्टा र ढम्फु जस्ता सांस्कृतीक बाद्यबादन बजाउदै रयाली सम्पन्न गरेका थिए । ३७ डिग्री तामक्रममा प्रचण्ड गरमीको बाबजुद पनि कोरियाका विभिन्न ठाउँबाट नेपालीहरुफुर्सदमा


प्रथम नेपाल भलिबल कपको टाईसिट सार्बजनिक

लेसन गुरुङ, नेपाल कोरिया भलिबल संघको आयोजनामा जुलाई १९ तारिख सउलमा हुन लागेको प्रथम नेपाल भलिबल कप 2018  मैत्रीपुर्ण  प्रतियोगिताको खेलतालिका (टाईसिट) सार्बजनिक गरिएको छ । संघको संयोजक भजिन्द्र क्षेत्रीको अध्यक्षतामा आइतबार दोइ०देमुनमा सम्पन्न बैठकले १८ टिमको नाम सहित खेलतालिका सार्वजनिक गरेको हो । कोरियन गर्मी विदाको अबसर पारेर आयोजना गर्न लागिएको “प्रथम नेपाल कप २०१८”मैत्रीपुर्ण भलिबल प्रतियोगितामा  पोल A बाट तनहुँ सम्पर्क समिति बीच स्याङ्जा परिवार, म्याग्दी मोना B बीच सिहङ्सी आनसान C, पुन समाज बीच गुल्मी सम्पर्क समिति,थेगु B बीच ठकुरी समाज भिड्नेछ भने आनसङ भलिबल टिम चाहिंफुर्सदमा


कोरियामा सडक दुर्घटनामा परी गम्भीर घाइते थापालाई उपचारर्थ सहयोग आवहान

सोल दक्षिण कोरियाको छाल्लानाम्दो प्रान्तको मोक्पोमा सडक दुर्घनामा परी गम्भीर घाइते भएका रितु थापा मगरलाई उपचार्थ आर्थिक सहयोग आवहान गरिएको छ । मोक्पो बासी नेपालीहरुको साझा संस्था मोक्पो साम्हो साझा चौतारी परिवारले सो आवहान गरेका हुन् । थापाको शुरुदेखि नै हानकुक अस्पतालमा उपचार भइरहेको छ । दाहिने हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेका थापाको हाल हातको शल्यक्रिया गरेता पनि चल्न नसकेको र ढाडको पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । २१ दिनदेखि अस्पतालमा उपचार्थ थापालाई १४ दिन सघन कक्षामा राखिएको थियो । हालसम्म थापाको उपचार खर्च साढे ३ करोडफुर्सदमा


कोरियामा किन गरे ढाकारामले आत्महत्या ?

सदाका दिनमा झैं बिहान आठबजे काममा कम्पनि भित्र पसेका थियौं। म मेरो डिपार्ट तिर काममा ब्यस्त थिएँ। अर्को डिपार्टमा साथीहरु बाहिर काम गर्दै थिए। त्यत्तिकैमा पर अर्को कम्पनिबाट दुइ जना नेपालीहरु ढाकाराम यहाँ आएको छ ?  भन्दै खोज्दै आए। कोठामा मोबाइल छ तर मान्छे छैन। सबै काममा आइसके तर उनि कहाँ गएछन् ? भन्दै खोज्दै आएका थिए। ढाकाराम हाम्रो कम्पनीमा आइराख्ने भएर उनी यतै छन् भनेर खोज्न आएका थिए। हाम्रो कम्पनीमा आएको छैन भन्ने भएपछी फिर्ता गए र उनको खोजि कम्पनी भित्रै भयो। गाईलाई खुलाउने दाना बन्ने कम्पनीको कच्चापदार्थ राख्नेफुर्सदमा


कोरियाको थेजन र सुवनमा सकरात्मक जीवन शैली बारे तालिम दिइने

दक्षिण कोरियाको थेजन र सुवन शहरमा कसरी सकरात्मक जीवन शैली अपनाउन सकिन्छ भन्ने बारे तालिम दिइने भएका छन् । नेपालबाट आएका यस क्षेत्रमा डेड दशकदेखि अनुभवी प्रशिक्षक द्धय इन्द्र बहादुर गुरुइ० र राजी श्रेष्ठद्धारा सो तालिम उपलब्ध गराइने भएको छ । तालिममा दिमाग, मन र शरिरको उचित व्यवस्थापन बारे जानकारी गराइने छ । व्यक्तितव विकासमा महत्वपुर्ण रुपमा लिइने यस्ता तालिममा मनोविज्ञान र पूर्वी दर्शनलाई समेटेर शारीरीक कृयाकलाप तथा ध्यान र अभिव्यक्तिको माध्यामबाट प्रशिक्षण दिइने प्रशिक्षक गुरुइ०ले जानकारी दिएका छन् । कुनै पनि ब्यक्तिको जीवनलाई सरल र सहज बनाउका साथै कोरियामाफुर्सदमा


कोरियालाई मेक्सीकोले यसरी धन्यवाद दिए, सन्दर्भ विश्वकप

प्रायले धन्यावाद दिदा मौखिक र लिखित वा उपहार दिएर ब्यक्त गर्ने गर्छन । तर कहिले काही धन्यावाद दिने अनौठा तरिकाहरु पनि देख्न र सुन्न पाइन्छ । रसियामा भइरहेको फुटबल विश्व कपको सन्दर्भमा मेक्सीकोले दक्षिण कोरियालाई दिएको धन्यावादको हो । बुधबार सम्पन्न पहिलो चरणको खेलमा दक्षिण कोरियाले जर्मनलाई ० को विरुध २ गोलले जित्यो । यो जित कोरियाको थियो तर फाइदा मेक्सिकोलाई मिल्यो । जर्मनलाई हराई दिएकाले मेक्सीको दोस्रो चरणमा पुग्न सफल भएको भन्दै मेक्सीयालीहरु कोरियनलाई धन्यवाद दिने अनौठा तरिकाहरु अपनाइ रहेका छन् । मेक्सीका सयौ नागरिकहरु धन्यवादका प्लेकार्ड बोक्दै मेक्सीको स्थित कोरियनफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...