Manju Gurung

 

कोरियामा एक युवाले अबैधानिक भएको तनाबमा आत्मा हत्या गरे

सोल , दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका एक युवाले आफु गैरकानुनी भएपछि तनाबमा आएर आत्मा हत्या गरेका छन् । कास्की जिल्ला पोखरा बाझपाटन निवासी ३२ वर्षिय बल बहादुर गुरुइ०ले जुन १३ तारिख  रातको १ बजे सउलको आकाशे पुलबाट हाम फालेर आत्मा हत्या गरेका थिए । कोरियामा इपिएस प्रणाली अनुसार रोजगार स्थल परिवर्तन गर्ने क्रममा तोकिएको ३ महिना भित्र नयाँ कार्यस्थल प्रवेश गर्न नसके भिसा अवधी समाप्त भई अबैधानिक हुने प्रवाधान रहेको छ । यसरी नै अबैधानिक हुन पुगेका गुरुइ०ले तनाबमा आएर आत्मा हत्या गरेको तमुधीँ कोरिया र कास्कीफुर्सदमा


कोरियाली प्रसिद्ध लेखक हुंगलाई फ्रान्सको एसियाली गिमेत पुरस्कार प्राप्त

दक्षिण कोरियाका प्रसिद्ध लेखक हुंग सोक योंगले एशियाली साहित्यको लागि यस वर्षको एमिली गिमेत पुरस्कार प्राप्त गरेको छ । उनका उपन्यास एट डस्क बाट सो पुरस्कार पाएका हुन् । फ्रान्सको पेरिमा स्थित एसियन आर्टका राष्ट्रिय गुमेत संग्राहलयले सोमबार सो घोषणा गरेको एजेन्सीहरुले जनाएको छ । फ्रान्समा एसियन साहित्यको परिचय गराउने उद्येश्यले यसको स्थापित गरिएको हो । एसियको समसामायीक साहित्यका फ्रान्सेली भाषामा अनुवादित पुस्तकहरुलाई गत वर्षदेखि यो पुरस्कृती प्रदान गर्दै आएका छन् । यस वर्ष सो पुरस्कारको लागि एसियाका ६ जनाको नाम छनौटमा परेको थियो । जस्मा भारतका मीना कनासोमी, जापानकाफुर्सदमा


कोरियामा एक भवनमा आगलागी हुदाँ ३ जनाको मृत्यु र ३७ घाइते

दक्षिण कोरियाको सेजुगं शहरस्थित मर्मत कार्य भइरहेका एक भवनमा मंगलबार आगलागी हुदा ३ जनाको मृत्यु र ३७ जना घाइते भएको कोरियन संचारमाध्यमहरुले जनाएको छ । कोरियाको केन्द्रीय प्रसाशन रहेको शहर स्थित एक अर्पाटको अन्डर ग्राउन्डमा रहेको पार्किइ०मा अपराहन्न १ बजेर १० मिनेटमा आगो र कालो धुवाको मुस्लो देखिएको थियो । आगलागीको समयमा कार्यरत मजदुरहरु १ सय ६९ जना रहेको अनुमान गरिएको छ । आगोलाई नियन्त्रणमा लिन करिब ४९ अग्नी नियन्त्रण ट्रक र २०० अग्नी नियन्त्रण विमानको प्रयोग गरिएको थियो । घटना स्थानमा अघिल्लो दिन मात्र रंग रोगन र चित्रहरु बनाउनेफुर्सदमा


नेपाली नेटबल खेलाडी कोरियामा

दक्षिण कोरियामा शनिबारदेखि अयोजना हुन लागेको चार दिने एसियन नेटबल प्रतियोगितामा सहभागि हुन नेपाली नेटबल खेलाडी समूह विहीबार कोरिया आइपुगेको छ । प्रतियोगिता कोरियाका छनजु शहर स्थित ह्वासन स्टुडियममा हुनेछ । शनिबार ओपनिइ०मा नेपाली खेलाडी कोरियनसंग भिड्दै छन् । त्यस्तै आइतबार फिलिपिन्स र सोमबार चाइना टाइपाईसंग भिड्दै छन् । नेपालबाट आएका खेलाडी टीममा रियलाइन्स विद्यालयका १२ जना खेलाडीका साथै नेपाल नेटबल एसोसियसनका महासचिव दिपक तामाइ०, व्यवस्थापक बलराम राई , कोच प्रख्यात डोगं र सहायक कोच सुचिता गुरुइ० रहेका छन् । सन २०११ देखी नेपालमा शुरु भएको नेटबलका खेलाडीहरु पहिलो पटकफुर्सदमा


पत्रकार महासंघ कोरियाले बृहत मिडिया कर्मी भेला आयोजना गर्ने

सौल नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको यहि जुन २४ तारिख आइतबार मिडियाकर्मी भेला आयोजना गर्ने भएको छ । जुन ३ तारिखको अनलाइन बैठकको निर्णय अनुसार सो भेला गरिन लागेको हो । भेलामा पत्रकारका समस्या, छैठौ अधिवेशन तयारी, नयाँ पत्रकारको सदस्यता , अनलाइन मिडियाबीचको कमिटि लगायतका विषयमा छलफल गरिने भएको छ । साथै कोरियामा देखिएका विविध समस्या र सरोकारवाला निकायलाई थप गम्भिर पार्न दबाब दिने उपायका बारे गहन छलफल पनि गरिने छ । त्यसैले कोरियामा क्रियाशिल , नव प्रवेशी तथा इछुक सम्पुर्ण अनलाइन मिडियाकर्मी र पत्रकारहरुलाई उपस्थितीको लागि महासंघले आग्रह गरेकोफुर्सदमा


कोरियामा एउटा शब नेपाल पठाउन नपाउदै अर्को नेपालीको औधोगिक दुर्घटनामा परी मृत्यु

कोरियामा पाँच दिन अघि निधन भएका बल बहादुर गुरुइ०को शब नेपाल नपुग्दै अर्को एक नेपालीको औधोगिक दुर्घनामा परी मृत्यु भएको छ । ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोइ० शहर स्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बाल कुमार राईको औधोगिक दुर्घटनामा परी मंगलबार निधन भएको हो । मृतक राई मोरइ० जिल्ला बेलबारी लक्ष्मी मार्गका बासिन्दा हुन् । दाना पकाउने भाडामा ग्यास ओभर भएपछि पड्कीदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले जलेर घाइते भएका थिए । सोमबार विहान साढे दश बजे घटना घटेपछि तुरुन्तै बुसान अस्पताल लगिएको थियो । रातको दुई बजे अस्पताललेफुर्सदमा


कियाचु बुसान साखाले सेल्टर स्थापनार्थ सांस्कृतिक तथा डान्स पार्टी गर्ने

बुसान दक्षिण कोरियाको किरात याक्थुङ चुम्लुङ बुसान शाखाले आगामी अगस्ट ४ तारिख सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङ बुसान साखा ख्याङसाङनाम्दो दक्षिण कोरियाले हिजो गत आईतवार अध्यक्ष किरण कन्दङ्वाको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो । शाखाले संचालन गर्न लागेको आबसिय गृह (सेल्टर) को आर्थिक सहयोगको लागि सो कार्यक्रम गर्न लागेको हो । साखालाई अझ सक्रिय बनाउन कार्यसमितिमा केही हेरफेर गरिएको छ । जस्मा बिशेष सल्लाहकारमा सुदिप वनेम, सल्लाहकारमा कल्पना कन्दङ्वा, उपाध्यक्षमा सुन्दर गाउले नियुक्त गरिएको छ । त्यस्तै सदस्यहरुमा याम एक्तेन,फुर्सदमा


फोनिजको सातै प्रदेशमा नयाँ संरचना गठन गरिने , सल्लाहकारको मनोनित र विभिन्न विभाग गठन

काठमाडौं, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो । मंगलबार काठमाडौंमा सम्पन्न फोनिजको दोस्रो पूर्ण संघीय समिति बैठकले गरेको निर्णय अनुसार असार २३ गते प्रदेश नम्बर १, असार २४ गते प्रदेश नम्बर २, साउन ५ गते प्रदेश नम्बर ३, असार २९ गते प्रदेश नम्बर ४, असार २५ गते प्रदेश नम्बर ५, असार २६ गते कर्णाली प्रदेश र असार २७ गते प्रदेश नम्बर ७ मा प्रदेशफुर्सदमा


तिलिचो कप किम्फो एफसीको पोल्टामा

मनाङ परिवारद्धारा गत आइतबार आयोजित छैठौ तिलिचो कप किम्फो एफसीले चुम्न सफल भएको छ । १६ टिमवीच भएको प्रतियोगितामा फइनलमा पुगेका गुनसान एफसीलाई हराउदै किम्फो विजयी बनेका थिए । आयोजक टिम मनाइ० एफसी भने सेमिफाइनलमा किम्पो एफसी संग पेनल्टी सुचआउटमा पराजय भोगेको थियो। उक्त कार्यक्रम मनाङ परिवारका बर्तमान अध्यक्ष जित लामाको सभापधित्वमा सम्पन्न भएको थियो भने प्रमुख अथितिमा NRN कोरियाका अध्यक्ष लक्ष्मी लामा,  बिशेष अथितिमा फुटबल महासंघका अध्यक्ष ब्रो तमु थिए । आयोजकद्धारा सम्पुर्ण सहभागी टिमहरुमा धन्यबाद सहित बिजयी टिमहरुमा हार्दिक बधाइ सहति तिलिचो कप सफल पारान सहयोग गरिदिनुहुने सबैमाफुर्सदमा


नवौ कोरियन भाषा परिक्षामा ७४ हजारभन्दा बढीले परिक्षा दिए

दक्षिण कोरियामा काम गर्न प्रवेश पाउने रोजगार अनुमति प्रणाली (इपिएस) को नवौ कोरियन भाषाको परिक्षामा आवेदन दिएका मध्ये ९० प्रतिशतले परिक्षा दिएका छन् । यही जेठ २६ र २७ तगे सम्पन्न परिक्षामा ७४ हजार ८ सय ६० जनाले परिक्षा दिएको नेपाल इपिएस सेन्टरले जनाएको छ । ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए । यसपालीको कोरियन भाषा परिक्षाको काठमाण्डौ र ललितपुरमा तोकिएको २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परिक्षार्थिहरुले परिक्षा दिएका थिए । यसपाली २ सय ४७ जना नक्कली परिक्षार्थी पक्राउ परेका थिए । कोरियामा विदेशीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...